चिकित्सा शिक्षा विधेयकमा ढिलै भए पनि ठिक ठाउँमा आएका छौं : वडू

चिकित्सा शिक्षा विधेयकमा ढिलै भए पनि ठिक ठाउँमा आएका छौं : वडू

आइतबार, १३ साउन २०७५

नेपाली कांग्रेसका नेता दिलेन्द्र वडूले चिकित्सा शिक्षा विधेयकमा ढिलै भए पनि ठिक ठाउँमा आएको बताएका छन्। ...

उपत्यकाको ३२ ठाउँमा ट्राफिक लाइट आवश्यक (भिडियो रिपोर्ट)

शनिबार, १२ साउन २०७५

ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण मानिने ट्राफिक लाइट विस्तारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोड दिएको छ। महाशाखाका अनुसार...

खुल्ला ठाउँमा विरामी जाँच्दै चिकित्सक

खुल्ला ठाउँमा विरामी जाँच्दै चिकित्सक

बुधबार, ०२ साउन २०७५

१९ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा कर्णाली प्रदेशका सबै स्वास्थ्य संस्थामा इमरजेन्सीबाहेका सेवा दुई दिनदेखि ठप्प छन् ।...

बाह्र हल गोरु एकै ठाउँमा नार्दा (फोटो फिचर)

बाह्र हल गोरु एकै ठाउँमा नार्दा (फोटो फिचर)

शनिबार, ३० असार २०७५

पञ्चे बाजा अथवा नौमती बाजा बजाउँदै गरिने रोपाइँलाई बेठी भनिन्छ। बेठी लगाएर रोपाइँ गर्ने चलन निकै पुरानो हो। ...

निर्माण नसकिँदै दुई ठाउँमा भासियो

निर्माण नसकिँदै दुई ठाउँमा भासियो

बिहिबार, २८ असार २०७५

निर्माण पूरा नहुँदै नारायणगढ–मुग्लिन सडकखण्ड दुई ठाउँमा भासिएको छ । सडकखण्डको गाईघाट क्षेत्रमा मंगलबार बेलुकीदेखि सडक भासिएको हो ।

एक ठाउँमा वर्षा अर्को ठाउँमा सुक्खा

एक ठाउँमा वर्षा अर्को ठाउँमा सुक्खा

मङ्गलबार, २६ असार २०७५

मनसुन सुरु भएको एक महिना पुगिसक्दा पनि मनसुन सक्रियतामा विलम्ब हुँदा तथा सक्रिय मनुसन पनि लामो समयसम्म नटिक्दा वर्षाको शैलीमा केही परिवर्तन भएको छ।

एक ठाउँमा वर्षा अर्को ठाउँमा सुक्खा

एक ठाउँमा वर्षा अर्को ठाउँमा सुक्खा

मङ्गलबार, २६ असार २०७५

मनसुन सुरु भएको एक महिना पुगिसक्दा पनि मनसुन सक्रियतामा विलम्ब हुँदा तथा सक्रिय मनुसन पनि लामो समयसम्म नटिक्दा वर्षाको शैलीमा केही परिवर्तन भएको छ।

दस करोड ३८ लाखको ठाउँमा ४ करोड ९४ लाखमात्र

दस करोड ३८ लाखको ठाउँमा ४ करोड ९४ लाखमात्र

शनिबार, २३ असार २०७५

भेंडियाहीस्थित नेसनल मेडिकल कलेजमाथि बक्यौता रहेको भनिएको १० करोड ३८ लाख रुपैयाँ असुलउपर गर्नुपर्ने ठाउँमा वीरगन्ज महानगरपालिका कार्यालयले ४ करोड ९४ लाख रुपैयाँमात्र लिएको छ।

सरकार हामीलाई सुरक्षित ठाउँमा सार

सरकार हामीलाई सुरक्षित ठाउँमा सार

आइतबार, १७ असार २०७५

‘बचाऊ बचाऊ!’ दिलबहादुर गुरुङको कानमा आवाज ठोक्किन आइपुग्यो। तर मुसलधारे वर्षा भइरहेका कारण उनले त्यो आवाजलाई स्पष्टसँग सुन्न सकेनन्।

१२ सय ठाउँमा १२ मिनेट हर्न बजाएर मूल्यबृद्धि वृरुद्ध नेविसंघको प्रदर्शन

१२ सय ठाउँमा १२ मिनेट हर्न बजाएर मूल्यबृद्धि वृरुद्ध नेविसंघको प्रदर्शन

मङ्गलबार, १२ असार २०७५

नेपाल विद्यार्थी संघले आज देश भरका १२ सय ठाउँमा एकैसाथ १२ मिनेट हर्न बजायर मूल्यबृद्धि वृरुद्ध आन्दोन गर्ने भएको छ।

मुग्लिङ सडकमा सात ठाउँमा पहिरो

मुग्लिङ सडकमा सात ठाउँमा पहिरो

मङ्गलबार, २९ जेठ २०७५

सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।

लमजुङको ३ ठाउँमा विष्फोटक पदार्थ भेटियो

लमजुङको ३ ठाउँमा विष्फोटक पदार्थ भेटियो

शनिबार, २२ बैशाख २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेपाल बन्दमा जिल्लाका तीन स्थानमा विष्फोटक पदार्थ भेटिएको छ। शनिबार बेसीसहर–डुम्रे सडक खण्डको पाउँदी, मध्यनेपाल नगरपालिकाको दुईपिप्ले र मर्स्याङ्दी गाउँपालिकाको रामबजारमा विष्फोटक पदार्थ भेटिएको हो।

श्रीमान्–श्रीमतीलाई एकै ठाउँमा

श्रीमान्–श्रीमतीलाई एकै ठाउँमा

मङ्गलबार, २७ चैत २०७४

श्रीमान् र श्रीमती दुवै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तह कार्यालयमा काम गर्न खटाउने भएको छ। सरकारले तयार पारेको नयाँ मापदण्डमा यस्तो व्यवस्था छ।

‘बैंक बाट लिएकाे ऋण सही ठाउँमा लगानी गर्नू’

‘बैंक बाट लिएकाे ऋण सही ठाउँमा लगानी गर्नू’

सोमबार, २१ फागुन २०७४

राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले बैंकबाट लिएको ऋण ठीक ठाउँमा लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन् । उनले एकातिर ऋण लिएर अर्कोतिर लगानी गर्ने प्रवृत्ति मौलाएको भन्दै लिएको ऋण ठीक ठाउँमा लगानी भए, नभएको हेर्न राष्ट्र बैंकले अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन लागेकाले सर्तक भएर अघि बढ्न व्यवसायीलाई आग्रह गरे।

खुल्ला ठाउँमा दिसा गर्दा प्रहरीको फन्दामा

खुल्ला ठाउँमा दिसा गर्दा प्रहरीको फन्दामा

शुक्रबार, ११ फागुन २०७४

खुल्ला ठाउँमा दिसा गरेकै कारण प्रहरीको फन्दामा परेको कुरा झट्ट सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। तर नेपालगन्जमा सोही अभियोगमा ११ जना व्यक्ति करिव ३ घण्टासम्म प्रहरीको फन्दामा परेका छन्।

कौटिन्होको ठाउँमा नयाँ खेलाडी ल्याउन सुझाव

कौटिन्होको ठाउँमा नयाँ खेलाडी ल्याउन सुझाव

सोमबार, २४ पुष २०७४

इङलिस प्रिमियर लिगको टोली लिभरपुलका पूर्व स्ट्राइकर जोन एल्ड्रिगेले तत्काल फिलिप कौटिन्होको बर्हिगमनबाट खाली भएको ठाउँ पूर्नपर्ने बताएका छन् । २५ वर्षे कौटिन्हो शनिबार १६ करोड युरोमा स्पेनिस ला लिगाको क्लब बार्सिलोना गएका थिए ।

नारायणगढ–मुग्लिन सडकखण्डमा बस्ती नभएको ठाउँमा सवारी रोकिने

नारायणगढ–मुग्लिन सडकखण्डमा बस्ती नभएको ठाउँमा सवारी रोकिने

आइतबार, १६ पुष २०७४

नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिने भएको छ।

‘दलहरू एक ठाउँमा नउभिएसम्म उपलब्धि संस्थागत हुनेछैन’

‘दलहरू एक ठाउँमा नउभिएसम्म उपलब्धि संस्थागत हुनेछैन’

आइतबार, ०२ पुष २०७४

इलाम-२ बाट योसँगै लगातार ४ पटक चुनाव जित्ने सांसद हुन्, सुवासचन्द्र नेम्वाङ । नेम्वाङ २०४८ र ०५२ सालमा राष्ट्रियसभाको सदस्य भएका थिए । उनी ०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था, सामान्य प्रशासन र स्थानीय विकास मन्त्री भएका थिए । २०५६ र ०६४ मा उनी दुईपटक सभामुख तथा संविधानसभाको अध्यक्ष भइसकेका छन् ।

मत पेटीका राखिएको ठाँउमा तीनवटा ताला

मत पेटीका राखिएको ठाँउमा तीनवटा ताला

सोमबार, ११ मङि्सर २०७४

पाँचथरका विभिन्न ठाँउवाट संकलित भएका मतपेटिका तीन वटा ताला लगाएर थन्काइएको छ। कर्मचारी मिलन केन्द्रको कार्यालय र पाँचथर सामुदायिक पुस्तकालयको भवनमा मतपेटिका थन्काइएको हो।

भारतीय मन्त्रीले सार्वजनिक ठाउँमा बडिगार्ड राखेर पिशाव गरेको भिडियो भाइरल

भारतीय मन्त्रीले सार्वजनिक ठाउँमा बडिगार्ड राखेर पिशाव गरेको भिडियो भाइरल

बुधबार, ०६ मङि्सर २०७४

भारतीय सत्तारूढ पाटीका एक मन्त्रीले खुल्ला ठाँउमा पिसाब गरेपछि उनी विश्वव्यापी रूपमा आलोचित भएका छन्। मन्त्री राम शिन्दीले खुल्ला ठाँउमा शौच गरेको भिडियो सामाजिक सञ्जालमा हजारौंले शेयर गरेपछि विश्वभर नै उक्त विषयले चर्चा पाएको छ। मन्त्रीको यस गतिविधि पश्चात नरेन्द्र मोदी सरकारको घर घरमा शौचालय अभियान असफल भएको दाबी प्रतिपक्षले गरेको छ।

एकै ठाउँमा दुई आयोजनालाई अनुमति

एकै ठाउँमा दुई आयोजनालाई अनुमति

बिहिबार, २६ साउन २०७४

विकास निर्माणका आयोजना अघि बढाउँदा सरकारी पदाधिकारीबीच समन्वय अभावको भार राज्यले बोक्नु परेको आरोप वर्षौंदेखि लाग्दै आएको विषय हो। सरकारी अधिकारीको यस्तै गैरजिम्मेवारीका कारण विकास आयोजनालाई कति हचुवाका भरमा अगाडि बढाइन्छ भन्ने एउटा गतिलो उदाहरण सुनकोसीमा बन्न लागेका दुई आयोजनाले देखाएका छन्।

नारायणगढ–मुग्लिन सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो

नारायणगढ–मुग्लिन सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो

बिहिबार, १९ साउन २०७४

नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन्।

६ दिनमा ६ ठाउँमा पनि पुरिएन खाल्डा

६ दिनमा ६ ठाउँमा पनि पुरिएन खाल्डा

शनिबार, ०७ साउन २०७४

जमलचोक र थापाथली–माइतीघर, चाबहिल–चुच्चेपाटी सडकखण्डका केही ठाउँमा मात्र ग्राभेल ओछ्याइएको छ।

बेँसीसहरमा एकैरातमा तीन ठाउँमा चोरी

बेँसीसहरमा एकैरातमा तीन ठाउँमा चोरी

मङ्गलबार, ३० जेठ २०७४

सदरमुकाम बेँसीसहरमा एकैरातमा तीन स्थानमा चोरी भएको छ। केही साताअघिमात्रै बजारमा जडान गरिएका सिसी क्यामेरा समेत छलेर चोरी भएको हो।

जैनुलको ठाउँमा ऐनुललाई कैद भएपछि...

जैनुलको ठाउँमा ऐनुललाई कैद भएपछि...

सोमबार, २२ जेठ २०७४

हालको महोत्तरी गाउँपालिका साविक महोत्तरी गाविस वडा नं. १ अलिपट्टि घर भएका ऐनुल राईनले आफुले गर्दै नगरेको अपराधको सजाय स्वरुप कैदमा बस्नु परेको बताएका छन्।

‘खटाएको ठाउँमा नगए बर्खास्त'

‘खटाएको ठाउँमा नगए बर्खास्त'

बिहिबार, ०७ बैशाख २०७४

सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई ३५ दिनभित्र जागिरबाट बर्खास्त गर्ने र दुई वर्षसम्म खुला वा बढुवाबाट पदपूर्ति नगर्ने व्यवस्थासहितको कर्मचारी समायोजन विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ। मन्त्रिपरिषद्को विधेयक समितिको आइतबार बसेको बैठकले विधेयक पारित गरेको हो।

नारायणगढ-मुग्लिन सडकखण्डमा भित्तो काटिएको ठाउँमा उच्च जोखिम

नारायणगढ-मुग्लिन सडकखण्डमा भित्तो काटिएको ठाउँमा उच्च जोखिम

मङ्गलबार, २२ चैत २०७३

सडक विस्तारको काम भइरहेका नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ। साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ।

खुल्ला ठाउँमा दिसा गरेको आरोपमा १७ जना पक्राउ

खुल्ला ठाउँमा दिसा गरेको आरोपमा १७ जना पक्राउ

बिहिबार, १७ चैत २०७३

खुल्ला दिसामुक्त अभियान चलिरहेको बेला १७ जना बाटो हगुवालाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ । तिनीहरु खुल्ला ठाउँमा शौच गरिरहेका थिए ।

नौ ठाउँमा चट्याङ मापन केन्द्र

नौ ठाउँमा चट्याङ मापन केन्द्र

मङ्गलबार, १५ चैत २०७३

चट्याङबाट हुने मानवीय एवं भौतिक क्षति कम गर्न सरकारले देशका नौ स्थानमा चट्याङमापन तथा पूर्वानुमान केन्द्र स्थापना गर्ने भएको छ। विश्व बैंकको करिब अढाइ अर्ब ऋण तथा अनुदानमा चट्याङ मापन सञ्जाल स्थापना गर्न लागिएको हो।

म्याग्दीका चौध ठाउँमा तातोपानीका मुहान

म्याग्दीका चौध ठाउँमा तातोपानीका मुहान

शनिबार, ०५ चैत २०७३

म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट नै ५० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम भएका पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् ।

७ ठाउँमा ७ छाप

७ ठाउँमा ७ छाप

शुक्रबार, ०४ चैत २०७३

स्थानीय निकाय पुनर्संरचना भएर ‘स्थानीय तह’मा परिणत भएपछिको पहिलो निर्वाचनमा कसरी भोट हाल्ने भन्ने जिज्ञासामा हुनुहुन्छ? मतदाताले स्थानीय तहको निर्वाचनमा स्थानीय निकायभन्दा केही फरक तरिकाले भोट हाल्नुपर्ने भएको छ।

प्रदेश–२ का आठै जिल्लामा बन्दकाे प्रभाव, केही ठाउँमा तोडफोड, वीरगन्जमा झडप

प्रदेश–२ का आठै जिल्लामा बन्दकाे प्रभाव, केही ठाउँमा तोडफोड, वीरगन्जमा झडप

बुधबार, २५ फागुन २०७३

सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेका दुई दिने तराई बन्दको दोस्रो दिन आज पनि तराईको जनजीवन प्रभावित भएको छ।

एकै ठाउँमा ३० शव भेटिए

एकै ठाउँमा ३० शव भेटिए

बिहिबार, ०६ माघ २०७३

इटलीमा एउटा होटलमा बिहीबार ३० ओटा शव भेटिएको स्थानीय सञ्चार मध्यमहरुले जनाएका छन् ।

तीन ठाउँमा मौसम मापक राडर

तीन ठाउँमा मौसम मापक राडर

शुक्रबार, २२ पुष २०७३

मौसम पूर्वनुमानलाई भरपर्दो र विश्वासिलो बनाउन अत्याधुनिक प्रविधिको मौसममापक राडर स्टेशन स्थापना कार्य अगाडि बढाइएको छ। जल तथा मौसम विज्ञान विभागले नेपालमा पहिलोपटक मौसममापक राडर स्टेशन स्थापन गर्न लागेको हो।

सबै दल एक ठाउँमा आउनुको विकल्प छैन्ः प्रधानमन्त्री

सबै दल एक ठाउँमा आउनुको विकल्प छैन्ः प्रधानमन्त्री

शनिबार, ०९ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नरहेको बताएका छन् । रुकुमको चुनवाङमा गुरिल्ला ट्रेल (युद्ध पर्यटन)को शनिबार शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक संविधान कार्यन्वयन हुन नदिनका लागि विभिन्न तत्वहरु लागि परेकाले सबै आन्दोलनलाई छोडेर वार्ता र सहमतिबाट अगाडि बढ्नुपर्नेमा जोड दिए ।

'उल्टो सिटको ठाउँमा उभिनुपर्‍यो'

'उल्टो सिटको ठाउँमा उभिनुपर्‍यो'

बिहिबार, ०७ पुष २०७३

महिला हिंसा भएको र यात्रु बिरामी भएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र गुड्ने माइक्रो बसको उल्टो सिट हटाए पनि यात्रु उक्त समस्याबाट अझै मुक्त हुन सकेका छैनन्। पहिला चार जना अटाउने उल्टो सिटमा अहिले व्यवसायीले आठ यात्रुलाई उभ्याउने गरेका छन्।

काठमाडौंमा एकैरात चार ठाउँमा चोरी

काठमाडौंमा एकैरात चार ठाउँमा चोरी

आइतबार, ०३ पुष २०७३

काठमाडौंमा शुक्रबार राति चार ठाउँमा चोरी भएको छ। महानगरीय प्रहरी कार्यालयका अनुसार कुलेश्वर, मैतीदेवी, नयाँबजार र टोखामा चोरी भएको हो। प्रहरीको अनुसार कुलेश्वर आवास क्षेत्र बस्ने सुनिल पन्तको हार्डवेयर पसलबाट १ लाख ५० हजार रुपैयाँ बराबरको सामान चोरी भएको छ।

नेवि संघको अधिवेशन हुन नसकेका ठाउँमा प्रतिनिधि पठाइने

नेवि संघको अधिवेशन हुन नसकेका ठाउँमा प्रतिनिधि पठाइने

मङ्गलबार, २१ मङि्सर २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विवादका कारण अधिवेशन हुन नसकेका जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार सम्पन्न संघको केन्द्रीय समिति बैठकले अधिवेशन हुन बाँकी रहेका ११ जिल्लामा तत्काल प्रतिनिधि पठाउने निर्णय गरेको हो ।

२१ ठाउँमा ‘ग्रिड कनेक्टेड’ सोलार

२१ ठाउँमा ‘ग्रिड कनेक्टेड’ सोलार

आइतबार, १९ मङि्सर २०७३

मिश्रित स्रोतबाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यअनुसार देशका २१ ठाउँमा ‘ग्रिड कनेक्टेड’ सौर्य विद्युत उत्पादनको अध्ययन अघि बढाइएको छ। नेपाल विद्युत प्राधिकरणको सबस्टेसन नजिक पर्ने गरी ‘ग्रिड कनेक्नेट’ सौर्य ऊर्जा प्लान्ट राखिने भएको हो।

बञ्चरोले हानेर आमाको हत्या, गाडेको ठाउँमा पिपल रोप्ने छोरा–बुहारी

बञ्चरोले हानेर आमाको हत्या, गाडेको ठाउँमा पिपल रोप्ने छोरा–बुहारी

आइतबार, १९ मङि्सर २०७३

‘पहिलो प्रहारले छट्पटाएपछि अर्को प्रहार घाँटीमा गरें,’ बुद्धिबहादुरले प्रहरीमा भने ‘आमा चल्बलाउन छाडेपछि दुबैजना मिलेर घसार्दै नजिकैको मकैबारीमा लगेर गाड्यौं।’ उनीहरुका अनुसार गाड्नका लागि एक दिन अघि नै खाल्डो खनेर ठिक्क थियो। खाल्डो खनेकोमा शंका नहोस् भनेर उनीहरुले खनेको जमिनमाथि पिपलको बिरूवा पनि रोपे।

उपत्यकाका तीन ठाउँमा यातायात कार्यालय खुल्दै

उपत्यकाका तीन ठाउँमा यातायात कार्यालय खुल्दै

शुक्रबार, १२ कार्तिक २०७३

यातायात व्यवस्था विभागमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन सेवाग्राहीको चाप अत्यधिक बढेपछि काठमाडौं उपत्यकामा थप तीन यातायात कार्यालय खुल्ने भएको छ। सवारीचालक अनुमति पत्र कार्यालय बागमतीमा घन्टौं लाइनमा बस्दा पनि सेवाग्राहीले आवश्यक सेवासुविधा नपाएको भन्दै सरकारलेे तत्कालै तीनवटा कार्यालय थप्न भदौ ६ गते निर्देशन दिएको थियो। सरकारले निर्देशन दिएको ३५ दिनपछि कार्यालय खोल्ने ठाउँको टुंगो विभागले लगाएको छ।

कांग्रेस, एमाले, माओवादी र मधेसी नेताले एक ठाउँमा उभिएर लोकमानबारे यसो भने

कांग्रेस, एमाले, माओवादी र मधेसी नेताले एक ठाउँमा उभिएर लोकमानबारे यसो भने

शुक्रबार, ०५ कार्तिक २०७३

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य रामनारायण विडारीले अबको साढे दुई महिनाभित्र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावले पूर्णता पाउने दाबी गरेका छन्।

राम्रो ठाउँमा उपचार गराउन पाए हुन्थ्यो

राम्रो ठाउँमा उपचार गराउन पाए हुन्थ्यो

सोमबार, १३ भदौ २०७३

पूर्वराष्ट्रपति रामवरण यादव भर्खरै स्वास्थ्योपचारको एउटा सिलसिला पूरा गरी भारतको चण्डीगढबाट फर्केका छन्। संयोगले त्यो संस्था उनले अध्ययन गरेको इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च चण्डीगढ हो। यतिबेला उनी आफूमा देखिएको ट्युमर (एडिनोकार्सिनोमा अफ प्रोस्टेट) को उपचारका लागि उच्च प्रविधि भएको अमेरिकाको फोर्ड फाउन्डेसनद्वारा सञ्चालित अस्पताल जाने चाहना गरिरहेका छन्। त्यसका लागि सरकारले समेत आवश्यक तयारी गरिरहेको छ।

एलार्डिसको ठाउँमा मोयेज

एलार्डिसको ठाउँमा मोयेज

आइतबार, ०९ साउन २०७३

इङ्लिस प्रिमियर लिग क्लब सन्डरल्यान्डले शनिबार साम एलार्डिसको स्थानमा म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक डेविड मोयेजलाई प्रशिक्षक नियुक्त गरेको छ। सन्डरल्यान्डको पछिल्लो ८ वर्ष अवधिमा मोयेज नवौं प्रशिक्षक हुन्।

दलहरू एक ठाउँमा आउनु अपरिहार्य– नेता सिटौला

दलहरू एक ठाउँमा आउनु अपरिहार्य– नेता सिटौला

आइतबार, १९ असार २०७३

पोखरा– नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय राजनीतिमा सहमतिका लागि दलहरू एक ठाउँमा आउनु अपरिहार्य भएको बताएका छन्।

एकैदिन तीस ठाउँमा पहिरो

एकैदिन तीस ठाउँमा पहिरो

शनिबार, १८ असार २०७३

चितवन- झमझम झरी परेपछि शुक्रबार नारायणगढ–मुग्लिङ सडक खण्डको ३० ठाउँमा पहिरो खस्यो। बिहान ६ बजेबाट अवरुद्ध सडक खुलाउने प्रयास साँझसम्म जारी छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad