ट्रिपरकाे ठक्करबाट एककाे ज्यान गयाे

ट्रिपरकाे ठक्करबाट एककाे ज्यान गयाे

आइतबार, २० साउन २०७५

हेटौँडाबाट हटियाको शिवम् उद्योगतर्फ जाँदै गरेको ना ७ ख ७३२३ नम्बरको ट्रिपरले सोही उद्योगतर्फ गइरहेको ना. ४२ प. ७०७० नम्बरको...

सफारी कारको ठक्करबाट पैदल यात्रुको मृत्यु

सफारी कारको ठक्करबाट पैदल यात्रुको मृत्यु

बुधबार, १६ साउन २०७५

सफारी कारले ठक्कर दिँदा महोत्तरीमा एक जना पैदल यात्रुको मृत्यु भएको छ। अर्को एक जना पैदल यात्रु घाईते भएका छन्।

ट्रकको ठक्करबाट यूएईमा एक नेपाली घाइते

ट्रकको ठक्करबाट यूएईमा एक नेपाली घाइते

बुधबार, ०९ साउन २०७५

ट्रकको ठक्करबाट यूएईमा एक नेपाली गम्भीर घाइते भएका छन्। रोजगारीका सिलसिलामा केही महिनाअघि मात्र यूएई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...

गाडीको ठक्करबाट बालिकाको मृत्यु

गाडीको ठक्करबाट बालिकाको मृत्यु

सोमबार, ०७ साउन २०७५

जाजरकोटमा  यात्रुबाहक गाडीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। सदरमुकाम खलंगाबाट रिम्नाका लागि यात्रु लिएर हिडेको ना ४ ख...

ट्रिपरको ठक्करबाट एकको मृत्यु, बनेपा तनावग्रस्त्र

ट्रिपरको ठक्करबाट एकको मृत्यु, बनेपा तनावग्रस्त्र

सोमबार, ०७ साउन २०७५

बनेपा चारदोबाटोमा ब १ क ३९३४ नम्बरको ट्रिपरले बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। मोटरसाइकल चालक नमोबुद्ध-४ खनालथोकका ५७ वर्षका जीत बहादुर तामाङ को उपचारका क्रममा मृत्यु भएको हो।

स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु

स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु

आइतबार, ०६ साउन २०७५

काठमाडौंको बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ।

रुपन्देहीमा कारको ठक्करबाट २ को मृत्यु, २ घाइते

रुपन्देहीमा कारको ठक्करबाट २ को मृत्यु, २ घाइते

बुधबार, २७ असार २०७५

रुपन्देहीको गैडहवा भित्री सडकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार २ जनाको मृत्यु भएको छ।

टिपरको ठक्करबाट दुईको मृत्यु

टिपरको ठक्करबाट दुईको मृत्यु

सोमबार, १८ असार २०७५

गौरीगञ्ज पाडाजुँगी सडकखण्डमा साेमबार भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर– ८ बाहुनडाँगीका २२ वर्षीय नेलसन भण्डारी र गौरादह– १ का १८ वर्षीय विवेक बराल रहेका छन्।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मङ्गलबार, १२ असार २०७५

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन्।

टिपरले ठक्करबाट स्कुटर चालकको मृत्यु

टिपरले ठक्करबाट स्कुटर चालकको मृत्यु

शुक्रबार, ०८ असार २०७५

आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

गाडिको ठक्करबाट एकको मृत्यु

गाडिको ठक्करबाट एकको मृत्यु

बुधबार, ०६ असार २०७५

प्युठानमा गाडिको ठक्करबाट १ जनाको ज्यान गएको छ। जिल्लाको सरूमारानि गाउँपालीका ददेरिमा गए राति गाडिले ठक्कर दिँदा सरूमारानि गाउँपालीका–१ का ६४ वर्षीया दल बहादुर सुनारको ज्यान गयको हो।

भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मङ्गलबार, ०५ असार २०७५

कन्टेनर ट्रकको ठक्करबाट आज यहाँका एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट महिलाको मृत्यु

मङ्गलबार, ०५ असार २०७५

भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।

गाडीको ठक्करबाट एक जनाको मुत्यु

गाडीको ठक्करबाट एक जनाको मुत्यु

सोमबार, ०४ असार २०७५

भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट कपिलवस्तुकाे यशोधरा गाउँपालिकामा एक जनाको मुत्यु भएको छ ।

टाटासुमोको ठक्करबाट महिलाको मृत्यु

टाटासुमोको ठक्करबाट महिलाको मृत्यु

शुक्रबार, ०१ असार २०७५

आँबुखैरेनी–गोरखा सडक खण्डकाे तीन किलोमा गएराती टाटासुमोको ठक्करबाट एक महिलाको मृत्यू भएको छ।आँबुखैरेनीबाट गोरखा आउँदै गरेको ग १ ज ६५९४ नम्बरको सुमोले पानी लिएर घरतर्फ जाँदा बाटो काट्दै गरेकी गोरखा नगरपालिका १३ सिमलगैरीकी ४५ वर्षिया ज्ञानु लायो मगरलाई ठक्कर दिएको हो।

ट्र्याक्टरको ठक्करबाट महिलाको मृत्यु

ट्र्याक्टरको ठक्करबाट महिलाको मृत्यु

मङ्गलबार, २२ जेठ २०७५

मोरङको रंगेली नगरपालिका–८ मा सोमबार साँझ ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

शुक्रबार, १८ जेठ २०७५

मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

शुक्रबार, ११ जेठ २०७५

मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

आइतबार, ०६ जेठ २०७५

झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

ट्र्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

ट्र्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

शुक्रबार, ०४ जेठ २०७५

ट्र्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेका एकजना वृद्धको मृत्यु भएको छ।सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट्र्याक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका–४ जुम्ला बस्ने ६२ वर्षीय मनशा पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामप्रसाद चौधरीले बताए।

गाडीको ठक्करबाट शिक्षकको मृत्यु

गाडीको ठक्करबाट शिक्षकको मृत्यु

बिहिबार, ०३ जेठ २०७५

गाडीको ठक्करले बाँके जिल्लाको कोहलपुरमा एकजनाको मृत्यु भएको छ ।

बसको ठक्करबाट वृद्वाको मृत्यु

बसको ठक्करबाट वृद्वाको मृत्यु

बुधबार, ०२ जेठ २०७५

चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

शुक्रबार, २८ बैशाख २०७५

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा शुक्रबार बिहान ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

बुधबार, २६ बैशाख २०७५

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा ट्रकको ठक्करबाट बुधबार राति एक युवकको मृत्यु भएको छ।

स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शुक्रबार, १४ बैशाख २०७५

धनगढीबाट बाजुरा गइरहेको स्कारपियो गाडीले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई डोटीको बुडरमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

टाटा सुमोको ठक्करबाट मृत्यु

टाटा सुमोको ठक्करबाट मृत्यु

मङ्गलबार, ११ बैशाख २०७५

जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको टक्करबाट आज एक जनाको मृत्यु भएको छ।

भ्यानको ठक्करबाट १० जनाको मृत्यु,१५ घाइते

भ्यानको ठक्करबाट १० जनाको मृत्यु,१५ घाइते

मङ्गलबार, ११ बैशाख २०७५

भ्यानकाे ठक्करबाट क्यानडामा कम्तिमा १० जनाको मृत्यु भएको छ। भने १५ जना घाइते भएका छन्।

मोटरसाईकलको ठक्करबाट बालिकाको मृत्यु

मोटरसाईकलको ठक्करबाट बालिकाको मृत्यु

आइतबार, ०२ बैशाख २०७५

मोटरसाईकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। कालिगण्डकी करिडोर सडकखण्डकको रम्भा गाउँपालिका–१, हुँगीमा स्थानीय ८ वर्षीय बालिका सपना विकको मृत्यु भएको हो। उनलाई लु ३६ प ५६१६ नम्बरको मोटरसाईकलले नयाँ वर्षको दिन शनिबार दिउँसो ३:३० बजे हुँगीको साठीमा ठक्कर दिएको थियो।

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

शुक्रबार, ३० चैत २०७४

बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ।

प्रहरी भ्यानको ठक्करबाट घाइते युवतीको विचल्ली, क्षतिपूर्ती पाएनन्

प्रहरी भ्यानको ठक्करबाट घाइते युवतीको विचल्ली, क्षतिपूर्ती पाएनन्

बुधबार, २८ चैत २०७४

महानगरीय प्रहरी वृत्त कमलपोखरीको बा.१ झ ७३२२ नम्बरको गस्ती भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी २० वर्षीया रोशना रामुदामुको परिवारले घाइतेको उपचार खर्च नव्यहोरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

अटो रिक्साको ठक्करबाट बृद्धाको निधन

अटो रिक्साको ठक्करबाट बृद्धाको निधन

सोमबार, २६ चैत २०७४

उदयपुरमा अटो रिक्साको ठक्करबाट सोमबार एक वृद्धाको निधन भएको छ। स १ ह १२५३ नम्बरको अटो रिक्साले त्रियुगा नगरपालिका–३ मोतिगडामा ठक्कर दिँदा सुनसरी चक्रघट्टी स्थायी घर भएकी ८० वर्षीया पदमलक्ष्मी श्रेष्ठको निधन भएको हो।

मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु,  स्थानीयवासीद्वारा सडक अवरुद्ध

मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु,  स्थानीयवासीद्वारा सडक अवरुद्ध

आइतबार, २५ चैत २०७४

मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्‍याएका छन् ।

बसको ठक्करबाट एकको मृत्यु

बसको ठक्करबाट एकको मृत्यु

शुक्रबार, २३ चैत २०७४

भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार साँझ यात्रुवाहक बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

बसको ठक्करबाट दुईको मृत्यु

बसको ठक्करबाट दुईको मृत्यु

शुक्रबार, २३ चैत २०७४

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहास्थित सडकमा शुक्रबार बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मिनीट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

मिनीट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

शुक्रबार, २३ चैत २०७४

बूढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा  शुक्रबार बिहान मिनीट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।

ट्रिपरको ठक्करबाट मृत्यु

ट्रिपरको ठक्करबाट मृत्यु

शनिबार, १७ चैत २०७४

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा ट्रिपरको ठक्करबाट गम्भीर घाइते एक युवकको गए राति उपचारको क्रममा मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शुक्रबार, १६ चैत २०७४

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु

मङ्गलबार, २२ फागुन २०७४

मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ।

बसको ठक्करबाट दुई प्रहरीको मृत्यु

बसको ठक्करबाट दुई प्रहरीको मृत्यु

सोमबार, २१ फागुन २०७४

पोखरामा बसको ठक्करबाट दुई प्रहरीको मृत्यु भएको छ। पोखराको विजयपुरमा बा ४ ख ५७५८ नम्बरको बसले ग ११ प ३६४५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलामा सवार प्रहरीद्वय सुशिल बानियाँ र प्रदिपकुमार यादवको मृत्यु भएको हो।

भारतीय जिपको ठक्करबाट एककाे मृत्यु

भारतीय जिपको ठक्करबाट एककाे मृत्यु

शुक्रबार, १८ फागुन २०७४

भारतीय नम्बरको जिपको ठक्करबाट बिहीबार राति कञ्चनपुरको भीमदत्तनगरपालिका–६ का ४५ वर्षीय मोहन चन्दको मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

शुक्रबार, १८ फागुन २०७४

मोरङको धनपालथान गाँउपालिकास्थित रंगेली–विराटनगर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ।

जिपको ठक्करबाट बालकको मृत्यु

जिपको ठक्करबाट बालकको मृत्यु

बुधबार, १६ फागुन २०७४

जिपको ठक्करबाट बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा बुधबार एक बालकको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट महिलाको मृत्यु

ट्रकको ठक्करबाट महिलाको मृत्यु

बुधबार, १६ फागुन २०७४

पूर्वी चितवनको राप्ती नगरपालिका–२, गड्यौलीस्थित पूर्व पश्चिम लोकमार्गमा बुधबार बिहान ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

बुधबार, १६ फागुन २०७४

मोरङको केराबारी गाउँपालिका–८ स्थित केराबारी–खोर्साने सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार १ युवकको मंगलबार राति मृत्यु भएको छ।

बसको ठक्करबाट एकको मृत्यु

बसको ठक्करबाट एकको मृत्यु

आइतबार, १३ फागुन २०७४

सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शुक्रबार, ११ फागुन २०७४

झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

बसकाे  ठक्करबाट भारतीय  माेटरसाइकल चालककाे मृत्यु

बसकाे ठक्करबाट भारतीय माेटरसाइकल चालककाे मृत्यु

बिहिबार, १० फागुन २०७४

कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा  बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ।  कपिलवस्तु नगरपालिका–८, तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत दोहनीमा तौलिहवा आउँदै गरेको लु १ ख ३७३४ नंको बसले विपरीत दिशाबाट आइरहेको युपी ५५ यु ३५६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

कारको ठक्करबाट वृद्धको मृत्यु

कारको ठक्करबाट वृद्धको मृत्यु

बुधबार, ०२ फागुन २०७४

पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट सो नगरपालिका–३ का ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ।

बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते

बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते

मङ्गलबार, ०१ फागुन २०७४

कोशी राजमार्ग अन्तर्गत सुनसरी दुहवीमा मंगलबार विहान बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

जिपको ठक्करबाट युवतीको मृत्यु

जिपको ठक्करबाट युवतीको मृत्यु

बिहिबार, २५ माघ २०७४

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी–बाणी सडक खण्डको बनहरा पुलमा जिपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad