ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

मङ्गलबार, १२ चैत २०७५

कञ्चनपुरमा ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मंगलाबार घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका सात वर्षीय हरिश...

ट्र्याक्टर पल्टिएर किच्दा चालकको मृत्यु

ट्र्याक्टर पल्टिएर किच्दा चालकको मृत्यु

आइतबार, २४ असार २०७५

सिरहाको धनगढीमाई नगरपालिका–७ मा आइतबार साँझ खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिएर किच्दा चालकको मृत्यु भएको छ। ...

ट्र्याक्टर पल्टिँदा बालकको मृत्यु, १९ जना घाइते

ट्र्याक्टर पल्टिँदा बालकको मृत्यु, १९ जना घाइते

मङ्गलबार, २५ बैशाख २०७५

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ ट्र्याक्टर पल्टिँदा एकजना बालकको मृत्यु भएको छ भने अन्य १९ जना व्यक्ति घाइते भएका...

जीप र ट्र्याक्टर ठोक्किँदा एकको मुत्यु, आठ घाइते

जीप र ट्र्याक्टर ठोक्किँदा एकको मुत्यु, आठ घाइते

शनिबार, १२ फागुन २०७४

मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रे भन्ने ठाउँमा जीप र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। ...

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

बुधबार, १७ माघ २०७४

सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा मंगलबार राति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ।

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, ८ घाइते

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, ८ घाइते

मङ्गलबार, १६ माघ २०७४

डडेल्धुरामा सोमबार राति मलामी पु¥याउन गएको ट्र्याक्टर दुर्घटना हँुदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते

ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते

बुधबार, ०३ माघ २०७४

दाङमा ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । तुलसीपुर–सुकौरा सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१० राइखल्यानको मोडमा मंगलबार रा १ त १६७५ नंको ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

शनिबार, २२ पुष २०७४

मोरङको उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा त्यसका सहचालकको आज दिउँसो मृत्यु भएको छ।

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

बिहिबार, २० पुष २०७४

रुकुम पश्चिममा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार घाइते भएका छन्।

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

शनिबार, ०१ पुष २०७४

पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पाको मैदान नजिकै आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका मैदानका मनबहादुर बाह्रघरे रहेका छन्। तारे गहिराबाट बालुवा लिएर मैदानतर्फ आउँदै गरेको लु१त ८३७७ नं ट्र्याक्टर दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्।

ट्र्याक्टर दुर्घटनामा एक किशोर मृत्यु

ट्र्याक्टर दुर्घटनामा एक किशोर मृत्यु

आइतबार, २९ असोज २०७४

ट्र्याक्टर दुर्घटना हुँदा आइतबार एक किशोरको मृत्यु भएको छ ।  गढवा गाउँपालिका –१ जरौनीमा रोकिराखिएको लु ३ त ३४९८ नं को ट्र्याक्टर दुर्घटना हुँदा १३ वर्षीय विश्वास अधिकारीको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।

ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु

ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु

शुक्रबार, १३ असोज २०७४

बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाणगंगा नगरपालिका–११ मर्थिमा ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ निवासी अन्दाजी २० वर्षीय नीरज विश्वकर्माको मृत्यु भएको हो।

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

शुक्रबार, २३ भदौ २०७४

सप्तरीको राजविराज नगरपालिका–१५ स्थित खाँडो नदी नजिक ट्र्याक्टर दुर्घटनामा परी बिहीबार साँझ त्यसका चालकको मृत्यु भएको छ।

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक गम्भीर

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक गम्भीर

आइतबार, ११ भदौ २०७४

गोरखाको पालुङ्टार नगरपालिका–१ खोप्लाङ सुन्दरखोलामा ग१त ३७१६ नंको ट्र्याक्टर शनिबार दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–४ का २० वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ।

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते

शुक्रबार, २९ बैशाख २०७४

सिमीकोट–चिसामूल हुँदै लाङ्नाबाट ढुङ्गा बोकेर आएको ट्र्याक्टर सदरमुकाम सिमीकोट ल्याउने क्रममा बिहीबार साँझ भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

ट्र्याक्टर फस्यो माया बस्यो

ट्र्याक्टर फस्यो माया बस्यो

बुधबार, २० बैशाख २०७४

लोकगायक बद्री पंगेनीले १८ वर्षको उमेरमा आफूभन्दा तीन वर्ष कान्छी कल्पना भट्टराईसँग बिहे गरेका थिए । आठ वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गरेका थिए । यो जोडीकी एउटी छोरी छिन्– बिहानी । कसरी जम्यो त बद्री र कल्पनाको जोडी ?

सहुलियतका ट्र्याक्टर चुरे दोहनमा

सहुलियतका ट्र्याक्टर चुरे दोहनमा

सोमबार, १८ पुष २०७३

कृषिजन्य कामका लागि भन्दै सरकारी छुटमा किनिएका ट्र्याक्टर चुरे क्षेत्रबाट खुलेआम अवैध रूपमा ढुंगा–बालुवा ओसार्न प्रयोग गरिएको पाइएको छ। तराईका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीलगायत जिल्लामा चुरे दोहन गरी ढुंगा–बालुवालगायत नदीजन्य पदार्थ झिकिँदै आए पनि स्थानीय प्रहरी–प्रशासन मौन देखिएको छ।

ट्र्याक्टर दुर्घटनामा युवकको मृत्यु

ट्र्याक्टर दुर्घटनामा युवकको मृत्यु

सोमबार, २४ असोज २०७३

ट्र्याक्टरबाट खसेर मोरङ राजघाट–५ गुरुङ टोलमा आज दिउँसो एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा इटहरा–३ का २२ वर्षीय सागर धामी थारु रहेको प्रहरीले जनाएको छ ।

Ncell Footer Ad