बहुप्रतिक्षित ‘साहो’को ट्रेलर सार्वजनिक, प्रभासको एक्सन अवतार

बहुप्रतिक्षित ‘साहो’को ट्रेलर सार्वजनिक, प्रभासको एक्सन अवतार

शनिबार, २५ साउन २०७६

बलिउड अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’ ट्रेलर सार्वजनिक भएको छ। शनिबार साँझ सार्वजनिक ट्रेलरमा प्रभासको जबरजस्त एक्सन अवतारमा देख्न पाइन्छ।

‘कालो वर्ष’मा भूकम्प र वैदेशिक रोजगारको कथा, ट्रेलर सार्वजनिक

‘कालो वर्ष’मा भूकम्प र वैदेशिक रोजगारको कथा, ट्रेलर सार्वजनिक

शुक्रबार, २९ चैत २०७५

फिल्म ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ। आगामी बैशाख १३ गतेबाट प्रदर्शनमा आउने फिल्मको शुक्रबार युट्युब च्यानल भिरगो टिभीमार्फत ट्रेलर...

‘समर लभमा पुस्तककै यथार्थ’

‘समर लभमा पुस्तककै यथार्थ’

मङ्गलबार, २४ पुष २०७५

उपन्यासकार सुबिन भट्टराईको कृति ‘समर लभ’मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘समर लभ’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा सोमबार एक...

‘भुरभुरा रहर’को ट्रेलर रिलिज

‘भुरभुरा रहर’को ट्रेलर रिलिज

आइतबार, २२ पुष २०७५

नेपालको थारुहरुको सँस्कृतिमा आधारित फिल्म ‘भुरभुरा रहर’को ट्रेलर सार्वजनिक भएको छ। निर्देशक मदन चौधरीले निर्देशन गरेको ‘भुरभुरा रहर’ फिल्म दशैं...

‘सयकडा दश’काे ट्रेलर सार्वजनिक

‘सयकडा दश’काे ट्रेलर सार्वजनिक

आइतबार, १५ पुष २०७५

राजाराम पौडेलले निर्माण गरेको फिल्म ‘सयकडा दश’ले ट्रेलर रिलिज गरेको छ। आइतबार राजधानीमा आयोजित समारोहमा सामाजिक सन्देशसहितको ट्रेलर सार्वजनिक गरियो। पहिलोपटक यसै फिल्मबाट कार्यकारी निर्माता बनेका पौडेलले पैसाको नाफाभन्दा देशको नाफालाई प्राथमिकतामा राखेको बताए। ‘जिन्दगीमा रहरले फिल्म खेलेँ, पैसा कमाउन खेलेँ। तर, सयकडा दश खेलेपछि आत्मादेखि सन्तुष्ट र गर्व महसुस भैरहेको छ’, उनले भने।

‘गरुड पुराण’ ट्रेलर

‘गरुड पुराण’ ट्रेलर

बिहिबार, १२ पुष २०७५

आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ। ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरूको परिवारले गर्ने संघर्षको कथा उठाइएको ट्रेलर सोमबार राजधानीमा पत्रकारमाझ सार्वजनिक गरियो।

‘गाई नपाल्ने दर्शकलाई गोपी’

‘गाई नपाल्ने दर्शकलाई गोपी’

बिहिबार, ०५ पुष २०७५

एक शिक्षित युवाले अमेरिका जाने मोहलाई त्यागेर गाउँमा नै गाईपालन गरेपछि उसको जीवनमा आइपर्ने उतारचढावलाई प्रस्तुत गरेर निर्माण गरिएको फिल्म ‘गोपी’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा नायक विपिन कार्कीले शीर्ष भूमिकामा अभिनय गरेका छन्।

आकाशको ‘ड्रिम गर्ल’ आश्मा

आकाशको ‘ड्रिम गर्ल’ आश्मा

बुधबार, १७ असोज २०७५

आगामी असोज १९ बाट मंसिर ७ मा रिलिज पुगेको फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो।

छक्का पञ्जा ३ काे ट्रेलर सार्वजनिक

छक्का पञ्जा ३ काे ट्रेलर सार्वजनिक

शनिबार, ०६ असोज २०७५

छक्का पञ्जा-३ को ट्रेलर सार्वजनिक भएको छ। नेपालका चर्चित हाँस्य कलाकारहरुकाे अभिनय रहेको चलचित्रको ट्रेलर शनिवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।

विशारदको भर्जिन ट्रेलर

विशारदको भर्जिन ट्रेलर

सोमबार, १४ साउन २०७५

निर्माणको घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘मिस्टर भर्जिन’को ट्रेलर सार्वजनिक भएको छ । भदौ १ मा रिजिल हुने भर्जिनको आइतबार ट्रेलर सार्वजनिक भइरहँदा निर्देशनमा डेब्यु गरेका कलाकार विशारद बस्नेतले फिल्म मनोरञ्जनको प्याकेज रहेकाले निर्धक्कसँग भएर फिल्म हेर्न आग्रह गरे।

दिलको कुरा गर्ने ‘नाईं नभन्नू ल ५’को ट्रेलर

दिलको कुरा गर्ने ‘नाईं नभन्नू ल ५’को ट्रेलर

मङ्गलबार, २६ असार २०७५

भदौ ८ मा प्रदर्शन हुने फिल्म ‘नाईं नभन्नू ल ५’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार क्युज सिनेमा हलमा कार्यक्रम गर्दै फिल्मकोे ट्रेलर सार्वजनिक गरिएको हो।

‘तिमी हुन्छौ जहाँ जहाँ’ ट्रेलर

‘तिमी हुन्छौ जहाँ जहाँ’ ट्रेलर

आइतबार, २० जेठ २०७५

प्रेमकथाको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’को ट्रेलर सार्वजनिक भएको छ। आगामी असार ८ गते रिलिज हुने फिल्मको ट्रेलरमा प्रेम, विछोड, सस्पेन्सलगायतका विषय देखाइएको छ।

‘मट्टी माला’ ट्रेलर

‘मट्टी माला’ ट्रेलर

शुक्रबार, ०४ जेठ २०७५

माटोभित्र पाइने बहुमूल्य धातु ‘मट्टी माला’ अर्थात सी मालाको कथा प्रस्तुत गरिएको फिल्म ‘मट्टीमाला’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा पत्रकार र फिल्मकर्मीमाझ ट्रेलर सार्वजनिक गरिएको हो।

‘रेस ३’ को ट्रेलर सार्वजनिक, सलमानको एक्सन अवतार

‘रेस ३’ को ट्रेलर सार्वजनिक, सलमानको एक्सन अवतार

मङ्गलबार, ०१ जेठ २०७५

बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ। सलमानले मंगलबार साँझ ‘रेस ३’ को ट्रेलर ट्वीटरमार्फत सार्वजनिक गरेका हुन्।

‘अमेरिका बोइज’ काे ट्रेलर

‘अमेरिका बोइज’ काे ट्रेलर

मङ्गलबार, ०१ जेठ २०७५

आगामी जेठ १८ गते रिलिज हुने फिल्म ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक भएको छ । गत आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

दाइजोविरोधी ‘भोर’ ट्रेलर

दाइजोविरोधी ‘भोर’ ट्रेलर

आइतबार, ०२ बैशाख २०७५

तराईमा व्याप्त दाइजो प्रथाको कथालाई उठान गरेर निर्माण गरिएको फिल्म ‘भोर’को ट्रेलर सार्वजनिक भएको छ। फिल्म युनिटले नयाँ वर्ष २०७५ को छेको पारेर ट्रेलर सार्वजनिक गरेको हो।

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बुधबार, ०९ फागुन २०७४

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा ट्रेलर लञ्च गरेका हुन्।

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बुधबार, ०९ फागुन २०७४

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा ट्रेलर लञ्च गरेका हुन्।

'ब्रिथ' काे ट्रेलर सार्वजनिक

बुधबार, ०९ फागुन २०७४

नागरिकन्यूजले 'ब्रिथ' काे ट्रेलर सार्वजनिक गरेकाे छ ।

‘पञ्चायत’ ट्रेलर सार्वजनिक

‘पञ्चायत’ ट्रेलर सार्वजनिक

सोमबार, २२ माघ २०७४

आगामी चैत्र २ गते रिलिज हुने फिल्म ‘पञ्चायत’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आइतबार पत्रकारमाझ फिल्म युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलर लिएर आइन् ‘कान्छी’

ट्रेलर लिएर आइन् ‘कान्छी’

बुधबार, १० माघ २०७४

फागुन ४ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘कान्छी’को ट्रेलर सार्वजनिक भएको छ । झन्डै तीन वर्षअघि फिल्म ‘कोहिनूर’मा अभिनेता श्रीकृष्ण श्रेष्ठको अपोजिटमा देखिएकी नायिका स्वेता खड्काले निर्माण गरेको यो फिल्ममा दयाहाङ राई उनको अपोजिटमा छन् ।

‘कान्छी’को ट्रेलर सार्वजनिक

‘कान्छी’को ट्रेलर सार्वजनिक

मङ्गलबार, ०९ माघ २०७४

अभिनेत्री श्वेता खड्काको फिल्म ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ। आफै निर्माता रहेकी श्वेताले बुधबार पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरेकी हुन्।

‘शेरबहादुर’को ट्रेलर

‘शेरबहादुर’को ट्रेलर

शुक्रबार, ०७ पुष २०७४

आगामी माघ १९ गते रिलिज हुन लागेको फिल्म ‘शेरबहादुर’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म निर्माण युनिटले सामाजिक सञ्जाल युट्युबमार्फत बिहीबार ट्रेलर रिलिज गरेको हो । ट्रेलरमा सुनिल थापा, कर्मा, कामेश्वर चौरासिया, मेनुका प्रधान फिचरिङ छन् ।

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

बुधबार, २७ मङि्सर २०७४

आगामी माघ ४ गते रिलिज हुन लागेको फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका अभिनेता निखिल उप्रेतीको एक्सनलाई बढी प्राथमिकता दिइएको छ ।

'लिला'को फर्ष्टलुक र ट्रेलर

'लिला'को फर्ष्टलुक र ट्रेलर

बिहिबार, ०८ भदौ २०७४

आगामी भदौ ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'लिला'को ट्रेलर  सार्वजनिक भएको छ। फिल्म युनिटले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेलर  बाहिर ल्याएको हो।

'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक

'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक

आइतबार, ०८ साउन २०७४

१३ वर्षअघि निर्मित फिल्म 'ए मेरो हजुर' नाम सापटी लिँदै बनेको 'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक भएको छ। अघिल्लो फिल्ममा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग रोमान्स गरेकी अभिनेत्री झरना थापाले सिक्वेलको डेब्यु निर्देशन गरेकी छन्।

'डा. खाते' ट्रेलर सार्वजनिक

'डा. खाते' ट्रेलर सार्वजनिक

मङ्गलबार, ३० जेठ २०७४

सडक बालबालिकालाई उचित शिक्षादीक्षा दिएमा उनीहरू भविष्यमा डाक्टर बन्न सक्छन् भन्ने सन्देश दिन निर्माण गरिएको फिल्म 'डाक्टर खाते' को ट्रेलर सार्वजनिक भएको छ। आगामी साउन ६ गतेबाट रिलिज हुन लागेको फिल्मको सोमबार पत्रकारमाझ ट्रेलर सार्वजनिक गरिएको हो।

प्रियंका चोपडाको नेपाली फिल्मको ट्रेलर कान्समा

प्रियंका चोपडाको नेपाली फिल्मको ट्रेलर कान्समा

बिहिबार, ०४ जेठ २०७४

बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषी फिmल्म ‘पौवा’ को ट्रेलर कान्स् फिल्म फेस्टिभलमा सार्वजनिक हुने भएको छ । बुधबारदेखि सुरु भएको कान्स् फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री प्रियंका चोपडासहित दीपिका पाण्डुकोण, ऐश्वर्या राय बच्चन र सोनम कपुरले सहभागिता जनाउँदैछन् ।

छुल्ठिमको 'डायरी' ट्रेलर आयो

छुल्ठिमको 'डायरी' ट्रेलर आयो

शुक्रबार, २५ चैत २०७३

फिल्म 'नोभेम्बर रेन'मा 'डल्ली'को भूमिका निर्वाह गरेर चर्चामा आएकी नायिका छुल्ठिम गुरुङले डेब्यु निर्माण गरेको फिल्म 'डायरी'को ट्रेलर सार्वजनिक भएको छ।

'घामपानी'को ट्रेलर सार्वजनिक (भिडियाे)

'घामपानी'को ट्रेलर सार्वजनिक (भिडियाे)

बिहिबार, ०३ चैत २०७३

फिल्म समीक्षक दीपेन्द्र लामाले निर्देशन गरेको ‘घामपानी’ फिल्म प्रोमो तथा ट्रेलर सार्वजनिक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले फिल्मको प्रोमो सार्वजिक भएको हो।

'लुट' सिक्वेलको ट्रेलर सार्वजनिक

'लुट' सिक्वेलको ट्रेलर सार्वजनिक

शुक्रबार, २२ पुष २०७३

वर्षकै प्रतीक्षित फिल्म मानिएको 'लुट २' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार क्युज सिनेमा हलमा ट्रेलर सार्वजनिक गरिएको हो। २०६९ सालमा रिलिज भएको 'लुट' नेपाली फिल्म उद्योगको 'गेम चेन्जर' फिल्म मानिन्छ।

ट्रेलर लिएर आइन ‘राधा’

ट्रेलर लिएर आइन ‘राधा’

मङ्गलबार, १८ असोज २०७३

अभिनेत्री सन्चिता लुईटेलले केही वर्षको विश्रामपछि अभिनयमा पुनरागमन गरेको भनिएको फिल्म ‘राधा’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार दरबारमार्गस्थित क्युज सिनेमा हलमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा सन्चिताले आफ्नौ तौललाई लिएर भइरहेका टिप्पणीप्रति स्पष्टिकरण दिएकी थिइन् ।

आवाजबाट बिजुलीः ‘बिजुली मसिन’ काे ट्रेलर सार्वजनिक (भिडियाे)

आवाजबाट बिजुलीः ‘बिजुली मसिन’ काे ट्रेलर सार्वजनिक (भिडियाे)

बुधबार, २६ साउन २०७३

काठमाडौ– विज्ञान र प्रविधिलाई प्रमुख विषयवस्तु बनाएर तयार पारिएको पहिलो नेपाली चलचित्र ‘बिजुलीमसिन’ आगामी भदौ ३१ गते प्रदर्शन हुने भएको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा ‘साइन्स फिक्सन’मा आधारित उक्त चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गरियो। चलचित्रमा दुई युवकले आवाजबाट बिजुली निकाल्ने प्रयास गरेको देखाइएको छ।

Ncell Footer Ad