पानी चुहाउँदै गुड्ने तीन ट्रिपरलाई कारवाही

पानी चुहाउँदै गुड्ने तीन ट्रिपरलाई कारवाही

शुक्रबार, २० असार २०७६

पक्की सडकमा पानी चुहाउँदै बालुवा बोक्ने ट्रिपरलाई प्रहरीले कारबाही अघि बढाएको छ। शुक्रबार सिरहाको चोहर्वामा पानी चुहाउँदै हिँडेका बालुवा बोकेका...

टिप्परकाे ठक्करबाट २ को मृत्यु

टिप्परकाे ठक्करबाट २ को मृत्यु

बुधबार, ०४ असार २०७६

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको घटनास्थलमै मृत्यु भएको छ । ...

फोहोरमैला बोक्ने ट्रिपरको ठक्करले एक बालकको मृत्यु

फोहोरमैला बोक्ने ट्रिपरको ठक्करले एक बालकको मृत्यु

बुधबार, २० चैत २०७५

फोहोरमैला बोकेको ट्रिपर गाडीको ठक्करले सिसडोलमा एक बालकको ज्यान गरेको छ। ललितपुरको नेपाल विकास अभियानको फोहोरमैला बोक्ने बा४ख ९६४७ नम्बरको...

ट्रिपरको ठक्करबाट बृद्धको मृत्यु

ट्रिपरको ठक्करबाट बृद्धको मृत्यु

शनिबार, २५ फागुन २०७५

उदयपुरमा ट्रिपरको ठक्करबाट एक बृद्धको ज्यान गएको छ। धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली जोड्ने मदन भण्डारी बैकल्पिक लोकमार्ग अन्तर्गत गाईघाट–कटारी खण्डको नेपालटार कमानमा ना१क...

ट्रिपरकाे ठक्करबाट बालककाे मृत्यु

ट्रिपरकाे ठक्करबाट बालककाे मृत्यु

आइतबार, २९ पुष २०७५

महाेत्तरीकाे सम्सी गाउँपालिकामा ट्रिपरकाे ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ। आइतबार गौशाला नगरपालिकामा रहेको खोलाबाट ग्राभेल वोकेर सम्सी तर्फ गइरहेको ना७ख ६४२७ नम्वरको ट्रिपरले ठक्कर दिँदा ८ वर्षीय बालक सदाम शेखकाे मृत्यु भएकाे हाे।

ट्रिपरको ठक्करबाट एककाे मृत्यु, एक गम्भीर घाइते

ट्रिपरको ठक्करबाट एककाे मृत्यु, एक गम्भीर घाइते

आइतबार, ०८ पुष २०७५

रामेछाप लिखु तामाकोसी गाउँपालिका ४ विजुलीकोट स्थित कल्लेरीमा आइतबार ट्रिपरको ठक्करबाट एक महिला पैदलयात्रीको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएकी छिन्।

ट्रिपर सञ्चालनमा पुरानै नियम लागू : समयावधि बढाउने निर्णय फिर्ता

ट्रिपर सञ्चालनमा पुरानै नियम लागू : समयावधि बढाउने निर्णय फिर्ता

बिहिबार, १८ असोज २०७५

ट्राफिक प्रहरीद्वारा काठमाडौं भित्रका रिङरोड, काेटेश्वर र जडिबुटी सडकखण्डमा ट्रिपर सञ्चालनको समावघि घटाइएको छ।

ट्रिपरलाई टाइम कार्ड

ट्रिपरलाई टाइम कार्ड

बुधबार, १० असोज २०७५

पाल्पाका ट्रिपरलाई ‘टाइम कार्ड’ वितरण गरिएको छ। हार्थोक–दोभान तथा दोभान–हार्थोक सडकमा गुड्ने ट्रिपरलाई २ घण्टा ३० मिनेट समय दिएर कार्ड प्रदान गरिएको हो।

नदीमा ट्रिपर खस्दा चालक वेपत्ता

नदीमा ट्रिपर खस्दा चालक वेपत्ता

बुधबार, ३० साउन २०७५

सिन्धुपाल्चोकको जुगल गाउँपालिका गोल्चेमा निर्माणाधिन बलेठी खोला 'ए' जलविद्युत आयोजनामा काम गरिरहेको चालक सहितको एक ट्रिपर व्रह्मायणी नदीमा खस्दा चालक वेपत्ता भएका छन्।

मुस्ताङमा ट्रिपर पल्टँदा १५ जनाको मृत्यु, मृतकको सनाखत (अपडेट)

मुस्ताङमा ट्रिपर पल्टँदा १५ जनाको मृत्यु, मृतकको सनाखत (अपडेट)

शुक्रबार, २२ असार २०७५

हिमालपारिको जिल्ला मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा परि २२ जनाजति घाईते भएको प्रारम्भिक जानकारी आएको छ ।

ट्रिपर दुर्घटनामा सहचालकको मृत्यु,४ घाइते

ट्रिपर दुर्घटनामा सहचालकको मृत्यु,४ घाइते

बिहिबार, १५ चैत २०७४

बुटवलबाट पाल्पा आउँदै लु १ ख ९००५ ट्रिपर सिद्धार्थ राजमार्गको झुम्सामा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

ट्रिपर दुर्घटनामा एकको मृत्यु

ट्रिपर दुर्घटनामा एकको मृत्यु

शुक्रबार, १८ फागुन २०७४

राप्ती नगरपालिका– १ परेवाकोटमा शुक्रबार ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन्।

ट्रिपर दुर्घटनामा २ जनाको मृत्यु

ट्रिपर दुर्घटनामा २ जनाको मृत्यु

आइतबार, २१ माघ २०७४

धनुषामा शनिबार राति भएको ट्रिपर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

ट्रिपर दुर्घटना हुँदा दुईको मृत्यु

ट्रिपर दुर्घटना हुँदा दुईको मृत्यु

शनिबार, २० माघ २०७४

दाङवाट सिमेन्ट बोकेर रुकुम (पुश्चिम) आउँदै गरेको से १ क ५२७ नम्बरको ट्रिपर सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ सम्दी मोडमा टिप्पर खस्दा चाकल बाँके कोहलपुर नगरपालिका वडा नं. १० का २८ बर्षिय सुरज बोहरा र सहचालक डोटीका अन्दाजी २३ वर्षिय रमेश पुन मगरको मृत्यु भएको हो।

करेन्ट लागेर ट्रिपर चालक र सहचालकको मृत्यु

करेन्ट लागेर ट्रिपर चालक र सहचालकको मृत्यु

शुक्रबार, ०८ मङि्सर २०७४

दाङको देउखुरीको राप्ती खोलामा टिपर सफा गर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर टिपरका चालक र सहचालकको मृत्यु भएको छ।

यात्रु बससँग ट्रिपर ठोक्कियो, २६ यात्रु घाइते

यात्रु बससँग ट्रिपर ठोक्कियो, २६ यात्रु घाइते

आइतबार, १२ कार्तिक २०७४

नारायणगढ मुग्लिन सडक खण्डको रामनगर नजिक आँपटारी जंगलमा आइतबार बिहान यात्रु बस र गिट्टी ढुंगा बोक्ने ट्रिपर एक आपसमा ठक्कर खाँदा बसमा रहेका २६ जना यात्रुहरु घाइते भएका छन्। घटना बिहान साढे नौ बजे भएको थियो।

रामेछापमा ट्रिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

रामेछापमा ट्रिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

बुधबार, २९ मङि्सर २०७३

रामेछापको खाँडादेवी—१ धुरेनखोपमा गएराति ट्रिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। राति करिब ८ः३० बजे गाल्पामा गिट्टी झारेर चोप्राङ फर्किंदै गरेको बा २ ख ६८८८ नम्बरको ट्रिपर सडकबाट करिब अढाई सय मिटर तल खसेको हो।

अवैध ढुंगा-गिट्टी निकाल्ने २७ ट्रिपर नियन्त्रणमा

अवैध ढुंगा-गिट्टी निकाल्ने २७ ट्रिपर नियन्त्रणमा

शनिबार, २५ मङि्सर २०७३

अवैध रुपमा गिट्टी-ढुंगा संकलन गरेको आरोपमा नवलपरासी जिल्ला विकास समितिले शनिबार २७ वटा ट्रिपर नियन्त्रणमा लिएको छ ।

ट्रिपर र ट्याक्टरमा यात्रु

ट्रिपर र ट्याक्टरमा यात्रु

शुक्रबार, २८ असोज २०७३

दशैँ मानेर गाउँबाट सहर फर्कने सर्वसाधारणले यात्रुबाहक सवारी साधन नपाउँदा ट्रिपर, ट्रक, ट्याक्टर, जिप जस्ता मालबाहक सवारीमा यात्रा गर्न बाध्य छन् । जिल्लाको ग्रामिण भेगमा यातायात सञ्चालन गर्दै आएको यातायात ब्यवसायी समिति गोरखाले ४० भन्दा बढी क्यूमा सयभन्दा बढी यात्रुबाहक सवारी सञ्चालन भएको बताए पनि यात्रुको चाप अनुसार पुगेको छैन ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad