ब्यापक आलोचना पश्चात् ट्रम्पले दिए स्पष्टीकरण

ब्यापक आलोचना पश्चात् ट्रम्पले दिए स्पष्टीकरण

बुधबार, ०२ साउन २०७५

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाकाे राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैँले दिएको अभिव्यक्ति फेरेका छन्। ...

ट्रम्पले गरे किमकाे पत्र सार्वजनिक

ट्रम्पले गरे किमकाे पत्र सार्वजनिक

शुक्रबार, २९ असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको पत्र सार्वजनिक गरेका छन्। ...

ट्रम्पले गरे आप्रवासी नीतिमा फेरबदल

ट्रम्पले गरे आप्रवासी नीतिमा फेरबदल

बिहिबार, ०७ असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आप्रवासी नीतिमा फेरबदल गरेका छन् । ...

के ट्रम्पले पाउलान नोबेल शान्ति पुरस्कार ?

के ट्रम्पले पाउलान नोबेल शान्ति पुरस्कार ?

बिहिबार, ३१ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागी मनोनयनमा परेका छन्। ...

ट्रम्पले किमलाई अमेरिका भ्रमणको निम्तो दिने

ट्रम्पले किमलाई अमेरिका भ्रमणको निम्तो दिने

शुक्रबार, २५ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग उनलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा दिने बताएका छन्।

किमसँग वार्ता गर्न ट्रम्पले तोके ठाउँ !

किमसँग वार्ता गर्न ट्रम्पले तोके ठाउँ !

सोमबार, १७ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग हुने भनिएको शिखर वार्ता कोरियाली सीमाक्षेत्रमा नै गर्न सकिनेतर्फ सोमबार सङ्केत गरेका छन्।

उत्तर कोरियासँग ट्रम्पले ३ हप्तापछि वार्ता गर्ने, चिनियाँ राष्ट्रपतिले  के भने ?

उत्तर कोरियासँग ट्रम्पले ३ हप्तापछि वार्ता गर्ने, चिनियाँ राष्ट्रपतिले के भने ?

आइतबार, १६ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताएका छन्। मिचिगन राज्यको एक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने– वार्ताहरु सकारात्मक मात्र नभएर महत्वपूर्ण रुपम अघि बढिरहेका छन् र उत्तर कोरियाका नेता किम जोङ उनसँग आगामी तीन या चार हप्तामा हामीले पनि वार्ता गर्नेछौँ।

ट्रम्पले किन गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा ?

ट्रम्पले किन गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा ?

शुक्रबार, १४ बैशाख २०७५

उत्तर कोरियाले गत बर्ष एक पछि अर्को गर्दै आणविक हतियार, तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षणका कारण विश्व समुदायलाई त्रास फैलिएका समय स्थितिलाई नियन्त्रणबाहिर जान नदिन चीनले गरेको कूटनीतिक प्रयासको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रशंसा गरेका छन्।

चीनसँगको ‘व्यापार युद्ध’मा अमेरिका पराजित, ट्रम्पले हार स्वीकारे

चीनसँगको ‘व्यापार युद्ध’मा अमेरिका पराजित, ट्रम्पले हार स्वीकारे

बिहिबार, २२ चैत २०७४

पछिल्लो समय अमेरिका र चीनबीच चलिरहेको ‘ट्रेड वार’ अर्थात व्यापार युद्धमा अमेरिका पछि हटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ ट्वीटरमार्फत आफू चीनसँग व्यापार युद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

‘विश्व नेतासँग ट्रम्पले भने, ‘ शुल्कमा छुट हुन्न’

‘विश्व नेतासँग ट्रम्पले भने, ‘ शुल्कमा छुट हुन्न’

सोमबार, २१ फागुन २०७४

स्टील र आल्मुनियम निर्यातमा कर शुल्क (ट्यारिफ) बढाउने आफ्नो योजनाका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व नेताहरुसँग कुराकानी गरेका छन्।

ट्रम्पले गरे राष्ट्रिय एकताको आह्वान

ट्रम्पले गरे राष्ट्रिय एकताको आह्वान

बिहिबार, १८ माघ २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा नयाँ युगको सुरुवात भएको भन्दै राष्ट्रिय एकताका लागि आह्वान गरेका छन् ।

ट्रम्पले किन बढाउँदैछन् रक्षा बजेट ?

ट्रम्पले किन बढाउँदैछन् रक्षा बजेट ?

शनिबार, १३ माघ २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेट बढाउने तयारी गरेका छन्। उनले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

ट्रम्पले लगाए पुस्तक बिक्रीमा रोक

ट्रम्पले लगाए पुस्तक बिक्रीमा रोक

शुक्रबार, २१ पुष २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनबारे महत्वपूर्ण विवरण उल्लेख गरिएको पुस्तक बिक्रीमा ट्रम्प प्रशासनले रोक लगाएको छ ।

ट्रम्पले रोकेपनि पाकिस्तानलाई चीन र साउदीको सहयोग

ट्रम्पले रोकेपनि पाकिस्तानलाई चीन र साउदीको सहयोग

मङ्गलबार, १८ पुष २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सहयोग रोक्ने निर्णयले पाकिस्तानलाई कुनै असर नपर्ने भएको छ। किनकी अमेरिकाले सन् २०१० देखि निरन्तर सैन्य सहयोगमा कटौती गर्दै आइरहेको छ।

ट्रम्पले गरे एफबिआइको आलोचना

ट्रम्पले गरे एफबिआइको आलोचना

सोमबार, १८ मङि्सर २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेडेरल ब्युरो अफ इन्भेष्टिगेसनको’ कडा आलोचना गरेका छन्।  आफ्नै मातहतमा रहेको उक्त निकायको प्रतिष्ठा गौण हुन गएको भन्दै उनले कडा निन्दा गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको निर्वाचनको समयमा भएको रुसी हस्तक्षेपबारेको अनुसन्धानलाई रोक्नका लागि आदेश नदिएको प्रष्टाएका छन्।

ट्रम्पले किमको अपमान गरेको भन्दै आक्रोश व्यक्त

ट्रम्पले किमको अपमान गरेको भन्दै आक्रोश व्यक्त

बुधबार, २९ कार्तिक २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनको घोर अपमान गरेको भन्दै उत्तर कोरियाली सञ्चार माध्यमहरूले राष्ट्रपति ट्रम्पप्रति आक्रोश व्यक्त गरेका छन्।

ट्रम्पले चीनमा गएर सार्वजनिक गरे नातिनीको भिडियो

ट्रम्पले चीनमा गएर सार्वजनिक गरे नातिनीको भिडियो

शनिबार, २५ कार्तिक २०७४

एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी नातिनी अरबिल्या कुश्नरले गाएको  चिनियाँ गीतको भिडियो सार्वजनिक गरेका छन्।  उक्त भिडियो सार्वजनिक भएपछि अरबिल्या कुश्नरले ठूलै चर्चा पाएकी छिन् ।उक्त भिडियो सार्वजनिक भएपछि चिनियाँ राष्ट्रपति सी जिङ पिङले अरबिल्या एक स्टार हुन् भन्दै उनको खुल्ला हृदयले प्रशंसा गरेका थिए। अरबिल्याको प्रशंसा गर्दै राष्ट्रपति ट्रम्पले उनी गायन क्षेत्रमा निपूर्ण रहेको प्रतिक्रिया दिएका थिए।

ट्रम्पले उत्तर कोरियाबारे दिएको अभिव्यक्ति तेस्रो विश्वयुद्धलाई निम्तोः रसिया

ट्रम्पले उत्तर कोरियाबारे दिएको अभिव्यक्ति तेस्रो विश्वयुद्धलाई निम्तोः रसिया

बिहिबार, २६ असोज २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्वका लागि आगो बालिरहेको आरोप उत्तर कोरियाली सञ्चार माध्यमले लगाएका छन्। मिसाईल परीक्षणको विषयलाई उत्तर कोरिया र अमेरिकाबीचको तनावबारे धारणा राख्दै रसियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो गतिविधिले विश्वमा तेस्रो विश्व युद्वलाई निमन्त्रणा गरेको रूसी प्रधानमन्त्री भ्यादिमिर पुटिनले बताए।

ट्रम्पले किन क्युबामा रहेको दूताबासबाट कर्मचारी फिर्ता गर्दैछन् ?

ट्रम्पले किन क्युबामा रहेको दूताबासबाट कर्मचारी फिर्ता गर्दैछन् ?

शुक्रबार, १३ असोज २०७४

संयुक्त राज्य अमेरिकाले क्युबाको आफ्नो दूताबासबाट ठूलो संख्यामा आफ्ना कर्मचारी फिर्ता गर्न लागेको समाचार छ।

ट्रम्पले रणनीतिकारलाई बर्खास्त गरे

ट्रम्पले रणनीतिकारलाई बर्खास्त गरे

शनिबार, ०३ भदौ २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रमुख रणनीतिकार स्टिभ ब्यानन्लाई बर्खास्त गरेका छन्।

ट्रम्पले गरे चीन र रुसको प्रशंसा

ट्रम्पले गरे चीन र रुसको प्रशंसा

सोमबार, २३ साउन २०७४

उत्तर कोरियाको विषयलाई लिएर सहयोग गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनको प्रशंसा गरेका छन्।

ट्रम्पले भेनेजुएलामा हिंसा बढाए

ट्रम्पले भेनेजुएलामा हिंसा बढाए

मङ्गलबार, ०९ जेठ २०७४

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा हिंसात्मक गतिविधि बढाउनमा सहयोग गरेको आरोप लगाएका छन्।

‘ट्रम्पले रुसलाई गोप्य सूचना उपलब्ध गराए’

‘ट्रम्पले रुसलाई गोप्य सूचना उपलब्ध गराए’

बुधबार, ०३ जेठ २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूहसँग सम्बन्धित एकदमै गोप्य जानकारी रुसी विदेशमन्त्रीलाई उपलब्ध गराएको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन्।

उत्तर कोरियाली किमबारे ट्रम्पले भने– ‘चलाख नेता’

उत्तर कोरियाली किमबारे ट्रम्पले भने– ‘चलाख नेता’

सोमबार, १८ बैशाख २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनको ‘कठिन परिस्थितीसँग लड्न सक्ने’ क्षमताको प्रशंसा गरेका छन् । उनले अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको कुराकानीका क्रममा उनी एक ‘चलाख नेता’ भएको भनेका छन्।

ट्रम्पले गरे ओबामाको नियम खारेज

ट्रम्पले गरे ओबामाको नियम खारेज

बुधबार, १६ चैत २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको सम्बन्धमा ओबामा प्रशासनले ल्याएको नीतिलाई खारेज गर्ने भएको छ ।

ट्रम्पले चुने भारतीय मूलका थापरलाई न्यायाधीश

ट्रम्पले चुने भारतीय मूलका थापरलाई न्यायाधीश

बिहिबार, १० चैत २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका अमुल थापरलाई ‘युएस कोर्ट अफ अपिलमा ’न्यायाधीशको लागि नियुक्त गर्न प्रस्ताव गरेका छन्। उक्त जिम्मेवारीका लागि उनको नाम सिनेटले अनुमोदन गर्नुपर्ने हुन्छ।

ट्रम्पले गरे १ खर्ब डलर पुनर्निर्माण बजेटको प्रस्ताव

ट्रम्पले गरे १ खर्ब डलर पुनर्निर्माण बजेटको प्रस्ताव

बिहिबार, १९ फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामिक खतराबाट मुलुकलाई बचाउनका लागि कठोर कदम चाल्ने बताएका छन्। पहिलो पटक अमेरिकी कंग्रेसमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

ट्रम्पले म्याकमास्टरलाई नियुक्त गरे सुरक्षा सल्लाहकार

ट्रम्पले म्याकमास्टरलाई नियुक्त गरे सुरक्षा सल्लाहकार

मङ्गलबार, १० फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाकार मा जनरल एचआर म्याकमास्टरलाई नियुक्त गरेका छन्। ट्रम्पले उनी एकदमै अनुभवी सैनिक तथा क्षमतावान्  भएकाले सेनामा उनको सम्मान सबैले गर्ने दाबी गरेका छन्।

राष्ट्रपति ट्रम्पले दिए स्वीडेनलाई जवाफ

राष्ट्रपति ट्रम्पले दिए स्वीडेनलाई जवाफ

सोमबार, ०९ फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीडेन बारे दिएको अभिव्यतिबारे ह्वाइट हाउसले सफाई दिनु परेको छ। आन्तरिक द्वन्द्व लगायतका कारणले विस्थापित भएका शरणार्थीहरुलाई स्वीडेनले शरण दिएको भनी राष्ट्रपति ट्रम्पले खिल्ली उडाएको भन्दै स्वीडेनले आपत्ति जनाएपछि अमेरिकी राष्ट्रपतिको कार्यालयले सफाई दिएको बीबीसीमा उल्लेख छ।

ट्रम्पले भने– 'झुटा सञ्चार माध्यमसँग बाेल्नुभन्दा सिधै जनतासँग कुरा गर्छु'

ट्रम्पले भने– 'झुटा सञ्चार माध्यमसँग बाेल्नुभन्दा सिधै जनतासँग कुरा गर्छु'

आइतबार, ०८ फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा राज्यमा भएको र्यालीमा सहभागी हुँदै सञ्चार माध्यमहरुप्रति कडा आलोचना गरेका छन् ।

ट्रम्पले लेखे चिनिया राष्ट्रपतिलाई पत्र, अब दुई देशबीचको सम्बन्ध सुध्रिएला?

ट्रम्पले लेखे चिनिया राष्ट्रपतिलाई पत्र, अब दुई देशबीचको सम्बन्ध सुध्रिएला?

शुक्रबार, २८ माघ २०७३

अमेरिका र चीन बीच पछिल्लो समय बिग्रिएको सम्बन्ध सुधारको प्रयास भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनियाँ राष्ट्रपति सि जिङपिङसँग राष्ट्रपति भएपछि पहिलोचोटी सम्बन्ध सुधारको प्रयासस्वरुप औपचारिक रुपमा पत्र लेखेका छन्।

ट्रम्पले मुस्लिम देशका नेतासँग वार्ता गर्ने

ट्रम्पले मुस्लिम देशका नेतासँग वार्ता गर्ने

आइतबार, १६ माघ २०७३

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरव र युएइका नेतासँग मुस्लीम आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएकोबारे टेलिफोन वार्ता गर्ने भएका छन्। केही देशका मुस्लीमलाई रोक लगाइएको विषयमा विश्वभरी होहल्ला हुन थालेपछि उनले रोक नलगाइएका मुस्लीम देशका नेतासँग आइतबार कुराकानी गर्न लागेका हुन्।

ट्रम्पले निम्त्याएको नयाँ संक्रमण

ट्रम्पले निम्त्याएको नयाँ संक्रमण

आइतबार, १६ माघ २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी राजनीतिमा देखिएको आश्चर्यजनक र सनसनीपूर्ण सङ्क्रमणकालको अन्त्य हुन लागेको छ। यसबाट आगामी दिन ट्रम्पका लागि कति अकल्पनीय हुनेछ भन्ने जगजाहेर भइसकेको छ।

ट्रम्पले आइसल्यान्डमा पुटिन भेट्ने

ट्रम्पले आइसल्यान्डमा पुटिन भेट्ने

सोमबार, ०३ माघ २०७३

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग कार्यभार सम्हालेपछि आइसल्यान्डमा शिखर सम्मेलनको आयोजना गरी भेटवार्ता गर्ने योजना रहेको सन्डे टाइम्सले खुलासा गरेको छ ।

ट्रम्पले दिए उत्तर कोरियालाई चेतावनी

ट्रम्पले दिए उत्तर कोरियालाई चेतावनी

बुधबार, २० पुष २०७३

उत्तर कोरियाले अमेरिकी भूभागसम्म हान्न सकिने आणविक क्षेप्यास्त्र निर्माण गर्ने प्रविधि निर्माणको अन्तिम चरणमा पुगेको जनाएको छ । तर उत्तर कोरियाको दाबीमा दम नभएको भन्दै राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले उत्तर कोरियाली दाबी असम्भव भएको प्रतिक्रिया दिएका छन् ।

रूस र अमेरिकाबीच तनाव बढेका बेला ट्रम्पले गरे पुटिनको प्रशंसा

रूस र अमेरिकाबीच तनाव बढेका बेला ट्रम्पले गरे पुटिनको प्रशंसा

आइतबार, १७ पुष २०७३

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गरेका छन्।

ट्रम्पले भने–विदेशीलाई अमेरिकी जनताको रोजगारी खोस्न दिन्न

ट्रम्पले भने–विदेशीलाई अमेरिकी जनताको रोजगारी खोस्न दिन्न

सोमबार, २७ मङि्सर २०७३

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि युवाहरुको रोजगारीको मुद्दा उठाएका छन्। अमेरिकी जनताको हितलाई जोड दिँदै ‘एचवानबी भिसा’ (जुन विभिन्न पेशमा आबद्ध व्यक्तिकालागि जारी गरिएको हुन्छ) प्रयोगकर्ता विदेशी कामदारले अमेरिकी स्थानीयलाई रोजगारीबाट बञ्चित गरेको आरोप लागिरहेका बेला ट्रम्पले अमेरिकी जनताको रोजगारी गुम्न नदिने बाचा गरेका हुन्।

ट्रम्पले गरे ताइवानी राष्ट्रपतिलाई टेलिफोन

ट्रम्पले गरे ताइवानी राष्ट्रपतिलाई टेलिफोन

शनिबार, १८ मङि्सर २०७३

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति त्साइ इंग वेनसँग टेलिफोन संवाद गरेका छन्। ट्रम्पले अमेरिकाको दशकौं पुरानो राजनीतिक नीति तोड्दै ताइवानी राष्ट्रपतिलाई टेलिफोन गरेका हुन्।

ट्रम्पले खोले हिलारीभन्दा कम मत आउने कारण

ट्रम्पले खोले हिलारीभन्दा कम मत आउने कारण

मङ्गलबार, १४ मङि्सर २०७३

अमेरिकी राष्ट्रपति ट्रम्पले अवैधानिक मतका कारण आफू लोकप्रिय मतमा हिलारीभन्दा पछि परेको दाबी गरेका छन् । तर उनले यसको पर्याप्त प्रमाण भने पेश गर्न सकेका छैनन् । हिलारीले विस्कनसिन राज्यमा फेरि मतगणना गर्नु पर्न पक्षमा आफू पनि रहेको बताएसँगै ट्रम्पको निर्वाचनका सम्बन्धमा नयाँ धारण आएको हो ।

ट्रम्पले थपे दुई महिला

ट्रम्पले थपे दुई महिला

शुक्रबार, १० मङि्सर २०७३

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई महिलालाई नयाँ जिम्मेदारी दिने घोषणा गरेका छन्। साउथ क्यारोलीनाकी ४४ वर्षीय गभर्नर निक्की हेलीलाई उनले संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको राजदूतका रुपमा नियुक्त गर्ने निर्णय गरेका छन्।

ट्रम्पले जलवायु परिवर्तनबारेको अडान के गर्लान्?

ट्रम्पले जलवायु परिवर्तनबारेको अडान के गर्लान्?

बुधबार, ०१ मङि्सर २०७३

ट्रम्पले जलवायु परिवर्तन बारेको अडान के गर्लान्? माराकेरा – अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि जलवायु परिवर्तनबारे उनको अडान के हुन्छ भन्ने कुरा विश्वभरि चासोपूर्वक हेरिएको छ।

ट्रम्पले जितेपछि एक अमेरिकी प्राध्यापकले किरा खाए ! (भिडियाे)

ट्रम्पले जितेपछि एक अमेरिकी प्राध्यापकले किरा खाए ! (भिडियाे)

सोमबार, २९ कार्तिक २०७३

अमेरिकी राष्ट्रपतिकाे चुनावमा डोनाल्ड ट्रम्पले जिते भने किरा खाने बाचा ट्वीटरमार्फत सार्वजनिक गरेका एक अमेरिकी प्राध्यापकले अाफ्नाे बाचा पूरा गर्दै किरा खाएका छन्।

ट्रम्पले हिरालीलाई राक्षससँग तुलना गरेपछि...

ट्रम्पले हिरालीलाई राक्षससँग तुलना गरेपछि...

बुधबार, १९ साउन २०७३

रिपब्लिकन उमेद्वार डोनाल्ड ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई राक्षससँग तुलना गरेका छन्। ओहायो कोलम्बसमा आयोजित र्यालीलाई सम्वोधन गर्ने क्रममा उनले क्लिन्टनलाई राक्षसको संज्ञा दिएका हुन्। उनले भने, ‘क्लिन्टनका प्रत्यासी बर्नी स्यान्डर्सले राक्षरसँग सम्झौता गरे।’

Ncell Footer Ad