ट्रम्पलाई  भेटिन् किम कार्दाशियनले

ट्रम्पलाई भेटिन् किम कार्दाशियनले

बिहिबार, १७ जेठ २०७५

अमेरिकाकी सेलेब्रिटी किम कार्दाशियन वेस्टले राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटेकी छन्। भेटमा उनले एलिस मारी जोनसोनका लागि कैदमाफीको अनुरोध गरेकी छन्।...

उत्तर कोरिया र अमेरिकाको शिखर वार्ता सफल बनाउन मुनले ट्रम्पलाई भेट्ने

उत्तर कोरिया र अमेरिकाको शिखर वार्ता सफल बनाउन मुनले ट्रम्पलाई भेट्ने

शुक्रबार, ०४ जेठ २०७५

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अर्को हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङटन जानेभएको छ।  चाडै नै हुने भनिएको...

राजकीय भ्रमणका लागि ट्रम्पलाई सिंगापुरको आग्रह

राजकीय भ्रमणका लागि ट्रम्पलाई सिंगापुरको आग्रह

शुक्रबार, २८ बैशाख २०७५

सिंगापुरका प्रधानमन्त्री लि सीन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा राजकीय भ्रमणमा आउनका लागि निम्ता दिएका छन्। ...

दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न जाने

दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न जाने

शनिबार, २२ बैशाख २०७५

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ताको मिति र स्थान तय भएको छ। ...

किमसँग भेट्नु अघि ट्रम्पलाई मुनले भेट्ने

किमसँग भेट्नु अघि ट्रम्पलाई मुनले भेट्ने

बुधबार, १२ बैशाख २०७५

उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुनुअगाबै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रपति ट्रम्पलाई भेट्ने भएका छन्।

ट्रम्पलाई ओलीले के सन्देश पठाए ?

ट्रम्पलाई ओलीले के सन्देश पठाए ?

शुक्रबार, १८ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी परियोजना तत्काल सुरु गर्न अमेरिकालाई आग्रह गरेका छन्।

ट्रम्पलाई चीनको जवाफ : व्यापारलाई ‘राजनीतिकरण’ नगरियोस

ट्रम्पलाई चीनको जवाफ : व्यापारलाई ‘राजनीतिकरण’ नगरियोस

शुक्रबार, १९ माघ २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार देशवासीका नाममा सम्बोधन गर्दै रुस र चीनलाई पनि उनीहरूले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यतालाई चुनौती दिइरहेको आरोप लगाएकोप्रति लक्षित गर्दै चीनको पछिल्लो प्रतिक्रिया आएको हो।

राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई सघाउने रुसीको सूची सार्वजनिक

राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई सघाउने रुसीको सूची सार्वजनिक

मङ्गलबार, १६ माघ २०७४

गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ।

चीनसँग नजिक हुन खोज्दै म्याक्रोन, ट्रम्पलाई काउन्टर

चीनसँग नजिक हुन खोज्दै म्याक्रोन, ट्रम्पलाई काउन्टर

बुधबार, २६ पुष २०७४

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन हाल तीन दिने भ्रमणका लागि चीनमा छन्। भ्रमणका क्रममा दुबै देशको सम्बन्ध अझै सशक्त रुपमा अघि बढाउने आशासहित उनले चिनियाँ नेताको मन जित्ने हरसम्भव प्रयास गरेका छन् । किनकि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर राष्ट्रवादसँग संघर्ष गरिरहेका छन्।

ट्रम्पलाई ट्विटर ‘डिलिट’ गर्न बेलायती सांसदको माग

ट्रम्पलाई ट्विटर ‘डिलिट’ गर्न बेलायती सांसदको माग

शुक्रबार, १५ मङि्सर २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमान विरोधी एउटा भिडियोलाई  उनको ट्विटर अकाउन्टबाट पुनः ट्विट गरेपछि बेलायतको एक सांसदले उनको ट्विटर अकाउन्ट बन्द गर्न माग गरेका छन्।

पेरिस सम्झौताबाट हात नझिक्न ट्रम्पलाई आग्रह

पेरिस सम्झौताबाट हात नझिक्न ट्रम्पलाई आग्रह

मङ्गलबार, २३ जेठ २०७४

अमेरिकी राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट हात झिक्ने भनी गरेको घोषणाको विश्वव्यापी रुपमा विरोध भइरहेको छ।

ट्रम्पलाई झट्का, स्वास्थ्य सम्बन्धी विधेयक फिर्ता

ट्रम्पलाई झट्का, स्वास्थ्य सम्बन्धी विधेयक फिर्ता

आइतबार, १३ चैत २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्याप्त समर्थन जुटाउन नसकेपछि स्वास्थ्य सेवा सम्बन्धी आफ्नो विधेयक संसदबाट फिर्ता लिएका छन्।

ट्रम्पलाई चुनौती दिँदै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

ट्रम्पलाई चुनौती दिँदै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

आइतबार, ०१ फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनाैती दिँदै उत्तर कोरियाले आइतबार एउटा ब्यालेष्टिक मिसाइल परीक्षण गरेको छ। ट्रम्प अमेरिकी राष्ट्रपति नियुक्त भएपछि यो उत्तर कोरियाको पहिलो परीक्षण हो।

ट्रम्पलाई अर्को धक्का, कार्यकारी आदेशविरुद्ध पुनरावेदनको फैसला

ट्रम्पलाई अर्को धक्का, कार्यकारी आदेशविरुद्ध पुनरावेदनको फैसला

शुक्रबार, २८ माघ २०७३

अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरुको बाहुल्यता रहेका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउने निर्णयविरुद्धमा फैसला गरेको छ।

ट्रम्पलाई अदालतको चुनौती, भिषा हुने सबैले अमेरिका प्रवेश पाउने

ट्रम्पलाई अदालतको चुनौती, भिषा हुने सबैले अमेरिका प्रवेश पाउने

आइतबार, २३ माघ २०७३

मुस्लिम बाहुल्यता रहेको सात मुलुकबाट अमेरिका प्रवेशमा रोक लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई अदालतले उल्टाइदिएको छ। राष्ट्रपतिको आदेशविरुद्ध अमेरिकाको सियाटलका एक न्यायाधीसले वैधानिक भिषा हुने सबैले अमेरिका प्रवेश पाउने गरी अस्थायी आदेश दिएका छन्।

ट्रम्पलाई अदालतको झट्का, मुस्लिम शरणार्थीहरु अमेरिकामै बस्ने

ट्रम्पलाई अदालतको झट्का, मुस्लिम शरणार्थीहरु अमेरिकामै बस्ने

आइतबार, १६ माघ २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको शरणार्थीहरुलाई निर्वासित गर्ने फैसला अदालतले रोक लगाएको छ । यो निर्णयसँगै ती शरणार्थीहरु अमेरिकामै बस्न पाउने भएका छन् । तर अदालतको यो निर्णय हाल स्थायी भएको एजेन्सीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पलाई ह्याकरको धम्की

राष्ट्रपति ट्रम्पलाई ह्याकरको धम्की

आइतबार, १६ माघ २०७३

आइएसआईविरुदद्धको साइबर युद्धमा ५ सय अकाउन्ट ह्याक गरेका एक ह्याकरले अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पलाई आफ्नो ट्विटर अकाउन्ट सुरक्षित पार्न चेतावनी दिएका छन्। वाचुला घोस्ट नाम गरेका ती ह्याकरले ट्रम्पलाई आफ्नो ट्विटर अकाउन्टको सेक्युरेटी सेटिङ परिवर्तन गर्न पनि सुझाव दिएका छन्।

‘ट्रम्पलाई राष्ट्रपति बनाउन पुटिनको हात’

‘ट्रम्पलाई राष्ट्रपति बनाउन पुटिनको हात’

आइतबार, २४ पुष २०७३

गत वर्षको नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको अमेरिकी गुप्तचर विभागको निष्कर्ष छ । अमेरिकी गुप्तचर विभागले शुक्रबार प्रतिवेदनको निष्कर्ष बुझाउँदै यस्तो दाबी गरेको हो ।

अमेरिकी गुप्तचरको ठोकुवाः पुटिनले ट्रम्पलाई सहयोग गरेकै हुन्

अमेरिकी गुप्तचरको ठोकुवाः पुटिनले ट्रम्पलाई सहयोग गरेकै हुन्

शनिबार, २३ पुष २०७३

गत वर्षको नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको इसारामा रुसले गोप्य सहयोग गरेको भनी ठोकुवा गर्दै अमेरिकी गुप्तचर निकायहरुले गतःशुक्रबार प्रतिबेदन बुझाएका छन् ।

ट्रम्पलाई बनायो टाइम म्यागेजिनले 'पर्सन अफ द इयर'

ट्रम्पलाई बनायो टाइम म्यागेजिनले 'पर्सन अफ द इयर'

बुधबार, २२ मङि्सर २०७३

अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चर्चित ताई म्यागेजिनले वर्ष व्यक्ति(पर्सन अफ द इयर) घोषणा गरेको छ।

चीनले ट्रम्पलाई कसरी हेर्छ

चीनले ट्रम्पलाई कसरी हेर्छ

सोमबार, २० मङि्सर २०७३

अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट विजयी भएका डोनाल्ड ट्रम्पबाट संसार चकित छ। मेक्सिकोका राष्ट्रपति एन्रिक पेना निटो चुपचाप छन्। फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ ओलान्दले त उनको विजयलाई ‘अनिश्चितताको अवधि’ भनी टिप्पणी गरिसके। रुस तिल्मिलाएको त उसले स्पष्ट नै देखाइसक्यो।

ट्रम्पलाई सघाउने अस्ट्रेलियन प्रधानमन्त्रीको घोषणा

ट्रम्पलाई सघाउने अस्ट्रेलियन प्रधानमन्त्रीको घोषणा

मङ्गलबार, ०७ मङि्सर २०७३

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अस्ट्रेलियाले हरतरहबाट अमेरिकालाई सघाउने तयारी गरेको अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले  बताएका छन्। निवर्तमान राष्ट्रपति बाराक ओबामा र नवनिर्वाचित डोनाल्ड ट्रम्पबीच राज्यशक्ति हस्तान्तरण भई नसकेको पूर्वसन्ध्यामा प्रधानमन्त्री टर्नबुलको यो अभिव्यक्ति आएको हो।

जब ओबामाले ट्रम्पलाई ह्वाइटहाउस बोलाए...

जब ओबामाले ट्रम्पलाई ह्वाइटहाउस बोलाए...

शुक्रबार, २६ कार्तिक २०७३

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति भवन ह्वाइटहाउसमा अतिथी सत्कार गरेका छन्। ह्वाइटहाउसमा करिब डेढ घण्टा भएको भेटवार्तापछि संचारकर्मींलाई प्रतिक्रिया दिँदै ओबामाले भने ‘म नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई सफल कार्यकालको लागि शुभकामना दिन चहान्छु, उनको सफलता नै अमेरिकको सफलता हो।’

ट्रम्पलाई देउवाको बधाई

ट्रम्पलाई देउवाको बधाई

बिहिबार, २५ कार्तिक २०७३

संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई दिएका छन्।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान ट्रम्पलाई तालिबानको आग्रह

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान ट्रम्पलाई तालिबानको आग्रह

बिहिबार, २५ कार्तिक २०७३

आतंकवादी संगठन तालिबनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता लैजान अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको छ। तालिबानले बिहीबार एक विज्ञप्ति जारी गर्दै ट्रम्पले राष्ट्रपतिको जिम्मा सम्हालेपछि तत्काल अफनगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान आग्रह गरेको हो।

अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्पलाई अग्रता

अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्पलाई अग्रता

बुधबार, २४ कार्तिक २०७३

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणनामा रिपब्लिकन पार्टीका उमेद्वार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन्। हाल सम्म ट्रम्पले ४८. ५ प्रतिशत भोट प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्वार हिलारी क्न्लिन्टनले ४७ प्रतिशत भोट प्राप्त गरेकी छन्। हाल सम्म ट्रम्पले २ सय ५४ इलेक्ट्रोल भोट जित्दन क्लिन्टनले २ सय ९ इलेक्ट्रोल भोट जितेकी छन्।

डोनाल्ड ट्रम्पलाई गोली हानी हत्या गर्ने प्रयास

डोनाल्ड ट्रम्पलाई गोली हानी हत्या गर्ने प्रयास

मङ्गलबार, ०७ असार २०७३

रिपब्लिकन पार्टीकातर्फबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई एक बेलायती नागरिकले होली हानी हत्या गर्ने प्रयास गरेका छन्। ती बेलायती युवकलाई प्रहरीले पक्राउ गरेको छ। २० वर्षीय माइकल स्टिवन सेण्डफोर्ड नामक बेयालती युवकलाई प्रहरीले अदालतमा उपस्थिति गराएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad