युरोपेली संघविरुद्ध मुद्दा हाल्न बेलायतलाई ट्रम्पको सुझाव

युरोपेली संघविरुद्ध मुद्दा हाल्न बेलायतलाई ट्रम्पको सुझाव

सोमबार, ३२ असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघविरुद्ध मुद्दा हाल्न बेलायती प्रधानमन्त्री थेरेसा मेलाई सुझाव दिएका छन्। ...

चीनमाथि थप ट्यारिफ लगाउने ट्रम्पको चेतावनी

चीनमाथि थप ट्यारिफ लगाउने ट्रम्पको चेतावनी

बुधबार, ०६ असार २०७५

अमेरिका र चीनबीच बढ्दो व्यापारिक तनाबकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप दुई सय विलियन मूल्यबराबरको चिनियाँ सामानमा ट्यारिफ लगाउने...

ट्रम्पको रिसमाथि फ्रान्सको निन्दा

ट्रम्पको रिसमाथि फ्रान्सको निन्दा

सोमबार, २८ जेठ २०७५

विश्वका प्रमुख छ औद्योगिक राष्ट्रहरुको समूका ‘जी सेभेन’को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देखाएको रिसलाई फ्रान्सले कडा शब्दमा निन्दा...

राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति फ्रान्सको आपत्ति

राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति फ्रान्सको आपत्ति

आइतबार, २३ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेकाे एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ। ...

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

आइतबार, २३ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ।  अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको भए सन् २०१५ मा पेरसमा भएको बन्दुक हमला हुन सक्दैनथ्यो भनी टिप्पणी गरेका थिए।

सिरियामा मिसाईल आक्रमण गर्ने ट्रम्पको घोषणा

सिरियामा मिसाईल आक्रमण गर्ने ट्रम्पको घोषणा

बिहिबार, २९ चैत २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि मिसाईल आक्रमण गर्ने घोषणा गरेका छन्।

ट्रम्पको ल्याटिन अमेरिका भ्रमण रद्द

ट्रम्पको ल्याटिन अमेरिका भ्रमण रद्द

बुधबार, २८ चैत २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रूपमा ल्याटिन अमेरिकाका लागि तय गरिएको भ्रमण रद्द भएको ह्वाइट हाउसले जनाएको छ।

सिरियामाथि सैन्य कार्वाही गर्ने ट्रम्पको चेतावनी

सिरियामाथि सैन्य कार्वाही गर्ने ट्रम्पको चेतावनी

मङ्गलबार, २७ चैत २०७४

सिरियामा रासायनिक हमला गर्नेलाई सैन्य कार्वाही गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्।

आधा अमेरिकी राष्ट्रपति ट्रम्पको पक्षमा

आधा अमेरिकी राष्ट्रपति ट्रम्पको पक्षमा

मङ्गलबार, २० चैत २०७४

करिब आधा अमेरिकी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली मन पराएका अथवा उनको कार्यसम्पादनको अनुमोदन गरेका छन्।

ओलीलाई ट्रम्पको बधाई

ओलीलाई ट्रम्पको बधाई

शनिबार, १२ फागुन २०७४

अमेरिकी राष्ट्रपटि डोनाल्ड जे. ट्रम्पले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको ४१औं प्रधानमन्त्री भएकोमा बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलाीलाई बधाई तथा शुभकामना सन्देश पठाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा प्रशंसासमेत गरेका छन्।

राष्ट्रपति चुनाव लड्न विन्फ्रेलाई ट्रम्पको चेतावनी

राष्ट्रपति चुनाव लड्न विन्फ्रेलाई ट्रम्पको चेतावनी

मङ्गलबार, ०८ फागुन २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजन पत्रकार ओपरा विन्फ्रेलाई सन् २०२० मा राष्ट्रपतिको चुनावमा लड्नका लागि चेतावनी दिएका छन् ।

ट्रम्पको ‘डिनर र वार्ता’ प्रस्तावको आलोचना

ट्रम्पको ‘डिनर र वार्ता’ प्रस्तावको आलोचना

मङ्गलबार, ०८ फागुन २०७४

सुविधाजनक सम्पत्ति विकासका भारतीय लगानीकर्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरसँग ‘छलफल र डिनर’ गर्ने मौकाको प्रस्ताव गरिएकोमा आलोचना भएको छ । राजधानी नयाँ दिल्ली नजिकै ट्रम्प टावर विकासका लागि भारतीय व्यापारीलाई ‘छलफल र डिनर’ को प्रस्ताव गरिएको विज्ञापन प्रकाशन गरिएपछि जुनियर ट्रम्प आलोचित भएका हुन्।

ट्रम्पको एक वर्षे कार्यकालका ७ महत्वपूर्ण काम

ट्रम्पको एक वर्षे कार्यकालका ७ महत्वपूर्ण काम

बिहिबार, १८ माघ २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एक वर्षे कार्यकालमा भएका महत्वपूर्ण ७ कामको विवरण सार्वजनिक गरेका छन्। ह्वाइट हाउसबाट आफ्नो कार्यकालबारे जानकारी गराउने क्रममा ८० मिनेट लामो भाषण गरेका ट्रम्पले इस्लामिक स्टेट देखि इम्पायर स्टेटसम्मको काममा भएको प्रगतिबारे सुनाएका थिए।

ट्रम्पको एसिया सम्बन्ध कस्तो ?

ट्रम्पको एसिया सम्बन्ध कस्तो ?

मङ्गलबार, १६ माघ २०७४

एक रिपोर्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एसियाको सम्बन्ध २०१७ मा एकदमै खराब भएको निष्कर्ष निकालेको छ। विश्वभर उनको एक वर्षे कार्यकालको समिक्षा चलिरहँदा उनको एसिया उपस्थिति फितलो देखिएको हो। अन्तर्राष्ट्रिय स्तरमा ‘रिसर्च’ गर्ने संस्था ग्यालोप इन्टरनेसल एसोसिएनले निकालेको एक रिपोर्टमा उनको एसिया उपस्थितिलाई फितलो रुपमा हेरिएको छ।

ह्यारीको विहेबारे ट्रम्पको यस्तो धारणा, निम्तो पाएनन्

ह्यारीको विहेबारे ट्रम्पको यस्तो धारणा, निम्तो पाएनन्

सोमबार, १५ माघ २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलको जोडीलाई ‘मायालु’ भनेका छन्।

विश्व व्यापारमा अमेरिका पहिलो भएको ट्रम्पको दावी

विश्व व्यापारमा अमेरिका पहिलो भएको ट्रम्पको दावी

आइतबार, १४ माघ २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारमा आफ्नो मुलुक विश्वमै पहिलो राष्ट्र भएको दावी गरेका छन् । विश्व आर्थिक मञ्चमा बोल्दै ट्रम्पले व्यापारमा अमेरिका पहिलो भन्ने नीति लिइने तर त्यसको मतलव अमेरिका एक्लै मात्र पहिलो नहुने बताएका हुन्।

ट्रम्पको बयान लिइने

ट्रम्पको बयान लिइने

बिहिबार, ११ माघ २०७४

सन् २०१६ मा सम्पन्न निर्वाचनमा रुसले हस्तक्षेप गरेको विषयमा संघीय जाँच ब्यूरोले अनुसन्धान अघि बढाएको थियो। तर, राष्ट्रपति ट्रम्पले तत्कालिन निर्देशक जेम्स कोमीलाई हटाएपछि प्रभावित भएको अनुसन्धानलाई न्याय मन्त्रालयले अघि बढाएको र यसक्रममा ट्रम्पको बयान लिन लागिएको बीबीसीले जनाएको छ।

पोर्नस्टारसँग ट्रम्पको अफेयर ?

पोर्नस्टारसँग ट्रम्पको अफेयर ?

सोमबार, ०८ माघ २०७४

पोर्नस्टार स्टेफिनी क्लिफोर्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो अफेयर रहेको कुरा स्वीकार गरेकी छन्। अमेरिकी चुनावका बेला स्टेफिनीसँग ट्रम्पको अफेयर रहेको चर्चा भएको थियो। ट्रम्पसँग उनले अंगालो मारेको तस्बिर समेत सार्वजनिक भएको थियो।

ट्रम्पको भूमिका स्वागतयोग्य : दक्षिण कोरिया

ट्रम्पको भूमिका स्वागतयोग्य : दक्षिण कोरिया

बुधबार, २६ पुष २०७४

कोरियाली प्रायद्वीपमा बढ्दो तनावपूर्ण स्थिति सुल्झाउनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खेलेको भूमिकालाई दक्षिण कोरियाले स्वागत गरेको छ ।

ट्रम्पको परमाणु बम विस्कुट र फुटबलभित्र

ट्रम्पको परमाणु बम विस्कुट र फुटबलभित्र

बिहिबार, २० पुष २०७४

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच वाकयुद्ध चलिरहेको छ। दुबै नेता एकअर्कालाई परमाणु बटम थिचेर आणविक हमलाको धम्की दिइरहेका छन्।

प्यालेस्टाइनलाई अमेरिकी सहयोग रोक्ने ट्रम्पको चेतावनी

प्यालेस्टाइनलाई अमेरिकी सहयोग रोक्ने ट्रम्पको चेतावनी

बुधबार, १९ पुष २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनलाई दिइरहेको सहयोग रोक्ने चेतावनी दिएका छन्। जेरुसेलमलाई इजरायलको राजधानी बनाउने विषयमा शान्तिसँग वार्ता गर्न तयार नरहेको भन्दै ट्रम्पले सहयोग रोक्ने बताएका हुन्।

ट्रम्पको ट्वीटको पाकिस्तानमा कडा विरोध

ट्रम्पको ट्वीटको पाकिस्तानमा कडा विरोध

मङ्गलबार, १८ पुष २०७४

पाकिस्तानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको कडा विरोध भएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत आतंकवाद रोक्न पाकिस्तानलाई सहयोग दिनु आफ्नो मुर्खतापूर्ण निर्णय भनेका थिए। उनले पाकिस्तानले झुट र धोका मात्रै दिइरहेको बताएका थिए।

ट्रम्पको ट्वीट फेरि विवादमा, इरानी आक्रोशित

ट्रम्पको ट्वीट फेरि विवादमा, इरानी आक्रोशित

सोमबार, १७ पुष २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विवादमा तानिएका छन्। इरानमा भइरहेको सरकारविरोधी प्रदर्शनलाई सर्मथन जनाएर ट्रम्प विवादमा परेका हुन्।

नेपालले गर्‍यो ट्रम्पको विपक्षमा मतदान

नेपालले गर्‍यो ट्रम्पको विपक्षमा मतदान

शुक्रबार, ०७ पुष २०७४

जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा तोक्ने या नतोक्ने भन्ने विषयमा नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा मतदान गरेको छ ।

ट्रम्पको जेरुसेलमसम्बन्धी तर्कका  असरहरु

ट्रम्पको जेरुसेलमसम्बन्धी तर्कका असरहरु

बुधबार, ०५ पुष २०७४

ईरान तर्फको सम्भावित खतरामा साउदी अरेबिया तथा अन्य अरब मुलुकहरु केन्द्रित भएकाले लामो समयदेखिको इजरायलसँगको आफ्नो इबी पनि हाललाई उनीहरु छेउ लाउनेछन् भन्ने कुरामा अहिले अमेरिकी प्रशासन विश्वस्त छ भन्ने देखिन्छ ।

इभाङ्का ट्रम्पको स्वागत गर्न भारतमा माग्ने हटाइने

इभाङ्का ट्रम्पको स्वागत गर्न भारतमा माग्ने हटाइने

मङ्गलबार, २८ कार्तिक २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभाङ्का ट्रम्पको भारत भ्रमणलाई लक्षित गर्दै भारत सरकारले प्रमुख शहर क्षेत्रमा बस्ने गरेका माग्ने हटाउने अभियान सुरू गरेको छ । माग्नेहरूको संख्या अत्याधिक रहेको भारतको हैदरवाद शहर क्षेत्रका माग्नेहरूलाई हटाउनका लागि भारत प्रहरीले अभियान सुरू गरेको छ ।

डिभी प्रणाली खारेज गर्ने ट्रम्पको तयारी

डिभी प्रणाली खारेज गर्ने ट्रम्पको तयारी

बिहिबार, १६ कार्तिक २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी अर्थात् ड्राइभर्सिटी भिसा प्रणाली खारेज गर्नका लागि आह्वान गरेका छन्।  गत मंगलबार अमेरिकाको न्यूयोर्क शहरमा ८ जनाको मृत्यु हुने गरी भएको आतंककारी हमला पश्चात् राष्ट्रपति ट्रम्पले यस प्रणाली खारेज गर्नका लागि आह्वान गरेका हुन्।

ट्रम्पको विरोधमा पूर्व राष्ट्रपति  ओवामा र बुस

ट्रम्पको विरोधमा पूर्व राष्ट्रपति ओवामा र बुस

शनिबार, ०४ कार्तिक २०७४

पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाउने शर्तमा राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन् । पूर्व राष्ट्रपतिहरू जर्ज डब्लुबुस र बाराक ओवामाले राष्ट्रपति ट्रम्प र उनको नीतिलाई चुनौती दिने विरोधीहरुको संख्या बढ्ने पूर्वानुमान गरेका छन् । दुई फरक भाषणमा बुश र ओबामाले ट्रम्पको क्रुरता र कट्टरता अस्वीकार्य हुने बताएका छन् ।

फेसबुक सधैँ अाफूविरोधी भएको ट्रम्पको भनाइ, जुकेरबर्गले दिए जवाफ

फेसबुक सधैँ अाफूविरोधी भएको ट्रम्पको भनाइ, जुकेरबर्गले दिए जवाफ

बिहिबार, १२ असोज २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा ट्विट गर्दै फेसबुक सधैँ ट्रम्पविरोधी रहेको बताएका छन्। यो ट्विटको केही घन्टापछि फेसबुकका सिइओ मार्क जुकेरबर्गले फेसबुक पोष्ट आएको छ। सो पोष्टबाट उनले ट्रम्पलाई जवाफ दिएका छन्। उनले भनेका छन्, ‘हो, फेसबुक सधैँ ट्रम्पविरोधी रहँदै आएको छ।’

ट्रम्पको ट्विटले युद्ध घोषणा गर्यो : प्योङयाङ

ट्रम्पको ट्विटले युद्ध घोषणा गर्यो : प्योङयाङ

बुधबार, ११ असोज २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आइतबारको ट्विट ‘युद्धको घोषणा’ भएको उत्तर कोरियाका वरिष्ठ कूटनीतिज्ञ एंव विदेशमन्त्री री योङ–होले आरोप लगाएका छन् ।

ट्रम्पको यात्रा प्रतिबन्धमा तीन देश थपिए

ट्रम्पको यात्रा प्रतिबन्धमा तीन देश थपिए

सोमबार, ०९ असोज २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्च महिनामा मुस्लिम बाहुल्य ६ राष्ट्रमाथि लगाएको यात्रा प्रतिबन्धको दायरा बढाई उक्त सूचीमा उत्तर कोरिया, भेनेजुयला  र चादलाई समेत समावेश गर्ने घोषणा गरेका छन् ।

ट्रम्पको सम्बोधन कुकुर भुकाई : उत्तर कोरिया

ट्रम्पको सम्बोधन कुकुर भुकाई : उत्तर कोरिया

शुक्रबार, ०६ असोज २०७४

संयुक्त राष्ट्रसंघको ३२औं महासभामा मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको सम्बोधनलाई उत्तर कोरियाले ‘कुकुर भुकाई’ को संज्ञा दिएको छ। ट्रम्पले राष्ट्रसंघमा गरेको सम्बोधनमाथि प्रतिक्रिया दिँदै उत्तर कोरियाका उच्च कूटनीतिज्ञले यस्तो जवाफ दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा मंगलबार सम्बोधन गर्दै ट्रम्पले अमेरिका वा आफ्नो मित्र शक्तिमाथि कुनै पनि चुनौति आएमा उत्तर कोरियालाई पूर्ण रुपमा ध्वस्त पार्ने चेतावनी दिएका थिए।

इरानी नेता खामेनीद्वारा ट्रम्पको आलोचना

इरानी नेता खामेनीद्वारा ट्रम्पको आलोचना

बिहिबार, ०५ असोज २०७४

इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान विरोधी भनाइप्रति आलोचना गरेका छन्।

प्रधानमन्त्री देउवाले ट्रम्पको 'डिनर' छुटाए

प्रधानमन्त्री देउवाले ट्रम्पको 'डिनर' छुटाए

बुधबार, ०४ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघको महासभामा भाग लिन केहि समय अघि न्युयोर्क अाइपुगेका छन्। संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन अाएका प्रधानमन्त्री देउवा १९ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज न्यूयोर्क अाइपुगेका हुन्।

विश्व हल्लाउने आक्रमण गर्ने ट्रम्पको चेतावनी

विश्व हल्लाउने आक्रमण गर्ने ट्रम्पको चेतावनी

बुधबार, २५ साउन २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि विश्वले कहिल्यै नदेखेको आक्रमण अमेरिकाले गर्ने तयारी गरेको भन्दै कडा चेतावनी दिएका छन्। उत्तर कोरियाले अमेरिकाकी गुमआम सैनिक अखडालाई निशाना बनाई हमला गर्ने बताएपछि आक्रोशित राष्ट्रपति ट्रम्पले उत्तर माथि संसारले नै कहिल्यै नदेखेको फायरिंग अमेरिकाले गर्ने भन्दै कडा शब्दमा धम्की दिएका हुन्।

१७ दिने बिदामा बस्ने ट्रम्पको निर्णयको आलोचना

१७ दिने बिदामा बस्ने ट्रम्पको निर्णयको आलोचना

आइतबार, २२ साउन २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगष्ट महिनामा १७ दिन बिदामा बस्ने निर्णय गरेपछि अमेरिका भर व्यापक आलोचना भएको छ।

ट्रम्पको निर्णयप्रति रूसको आपत्ति

ट्रम्पको निर्णयप्रति रूसको आपत्ति

बिहिबार, १९ साउन २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई नाकाबन्दी लगाउने विधेयकमा हस्ताक्षर गरेपछि अमेरिकाले दुई देशबीच व्यापारीक युद्ध चाहेको भन्दै रूसले आपत्ति जनाएको छ ।

रुसलाई प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

रुसलाई प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

बिहिबार, १९ साउन २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई प्रतिबन्ध लगाउने विषयको अमेरिकी दुवै सदनले पारित गरेको विधेयकमा हस्ताक्षर गरेका छन्। सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता रहेको भन्दै अमेरिकी दुवै सदनले रुसलाई नाकाबन्दी लगाउने विषयको विधेयक गत साता बहुमतले पारित  गरेको थियो।

ट्रम्पको निर्णयले सिरियाली राष्ट्रपतिलाई फाइदा

ट्रम्पको निर्णयले सिरियाली राष्ट्रपतिलाई फाइदा

बिहिबार, ०५ साउन २०७४

अमेरिकाले सिरियाका राष्ट्रपति बशर अल अशद्को शासनको विरूद्धमा संघर्ष गरिरहेका व्यक्तिहरूलाई सहयोग नगर्ने घोषणा गरेको छ ।

पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णयको चर्को विरोध

पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णयको चर्को विरोध

शुक्रबार, १९ जेठ २०७४

जलवायु परिवर्तन सम्बन्धमा गरिएको अन्तर्राष्ट्रिय सम्झौताबाट बाहिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको छ। सन् २०१५ मा जलवायु सम्बन्धी नीतिका अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेका थिए ।

ट्रम्पको पहिलो विदेश भ्रमण साउदी अरबियाबाट

ट्रम्पको पहिलो विदेश भ्रमण साउदी अरबियाबाट

आइतबार, ०७ जेठ २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो औपचारिक विदेश भ्रमणका क्रममा शनिबारबाट साउदी अरबिया पुगेका छन् ।

ट्रम्पको आदेशविपरीत न्यायाधीशको फैसला

ट्रम्पको आदेशविपरीत न्यायाधीशको फैसला

बिहिबार, १४ बैशाख २०७४

आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना एक संघीय न्यायाधीशले रोकिदिएका छन् ।

ट्रम्पको पुरानो फरारी कार कीर्तिमानी मूल्यमा बिक्री

ट्रम्पको पुरानो फरारी कार कीर्तिमानी मूल्यमा बिक्री

बिहिबार, ३१ चैत २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनैबेला प्रयोग गरेको पुरानो फरारी गाडी गत हप्ता भएको एक लिलामीमा रेकर्डसहित दुई लाख ७० हजार डलरमा बिक्री भएको बताइएको छ।

रुसलाई साथ दिने ट्रम्पको घोषणा

रुसलाई साथ दिने ट्रम्पको घोषणा

बुधबार, २३ चैत २०७३

रुसको सेन्ट पिटर्स वर्ग सहरमा भएको रेल विष्फोटनमा परि एघार जनाको मृत्यु भएको घटना प्रति दु:ख व्यक्त गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई साथ दिने बताएका छन्।

ट्रम्पको विपक्षमा अदालत

ट्रम्पको विपक्षमा अदालत

बिहिबार, १७ चैत २०७३

राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्ध सम्बन्धि आदेश विरुद्ध हवाई राज्यले जाहेर गरेको मुद्दाप्रति अदालतले आफ्नो फैसला सुनाएको छ । अदालतले उक्त आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

ट्रम्पको स्वास्थ्य सम्बन्धि विधेयक खारेज

ट्रम्पको स्वास्थ्य सम्बन्धि विधेयक खारेज

शनिबार, १२ चैत २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको स्वाथ्य सम्बन्धि विधेयक आफ्नै पार्टीका सांसदहरूको असहयोगका कारणले पास हुन सकेन ।

ट्रम्पको स्वास्थ्य सम्बन्धि विधेयक खारेज

ट्रम्पको स्वास्थ्य सम्बन्धि विधेयक खारेज

शनिबार, १२ चैत २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको स्वाथ्य सम्बन्धि विधेयक आफ्नै पार्टीका सांसदहरूको असहयोगका कारणले पास हुन सकेन ।

ट्रम्पको सल्लाहकारमा छोरी इभाका

ट्रम्पको सल्लाहकारमा छोरी इभाका

शुक्रबार, ११ चैत २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभाका ट्रम्प ह्वाइट हाउसमा ट्रम्पको कार्यमा सहयोग गर्ने उद्देश्यले उनको सल्लाकारको रुपमा कार्य गर्ने भएकी छिन् ।

पत्रकारमाथि ट्रम्पको आक्रोश : म राष्ट्रपति हुँ तिमी होइन

पत्रकारमाथि ट्रम्पको आक्रोश : म राष्ट्रपति हुँ तिमी होइन

शुक्रबार, ११ चैत २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटन टाइम्स्का पत्रकारलाई म राष्ट्रपति हुँ तिमी होइन भन्दै आक्रोश व्यक्त गरेका छन् ।

जर्मन चान्सलरलाई अमेरिकामा ट्रम्पको स्वागत

जर्मन चान्सलरलाई अमेरिकामा ट्रम्पको स्वागत

शुक्रबार, ०४ चैत २०७३

जर्मनीकी चान्सलर एन्जेला मर्केसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाषण गर्दै अमेरिकामा स्वागत गरेका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad