ट्रम्पको भनाइप्रति भारतको असन्तुष्टि

ट्रम्पको भनाइप्रति भारतको असन्तुष्टि

बुधबार, ०८ साउन २०७६

भारतीय विदेशमन्त्री एस जयशंकरले पनि देशको संसद्मा अमेरिकी राष्ट्रपतिले गरेको दाबी सत्य नभएको बताएका छन्। ...

खोकेको भन्दै ट्रम्पले कर्मचारीलाई बाहिर निकाले

खोकेको भन्दै ट्रम्पले कर्मचारीलाई बाहिर निकाले

मङ्गलबार, ०३ असार २०७६

खोकेको निहुँमा ट्रम्पले आफ्ना कर्मचारीलाई निष्कासित गरेका छन्। यो घटना शनिवारको हो। जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विविसीलाई अन्तर्वार्ता दिइरहेका...

ट्रम्पद्वारा आबे–किम वार्ताको समर्थन

ट्रम्पद्वारा आबे–किम वार्ताको समर्थन

मङ्गलबार, १४ जेठ २०७६

जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबे र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच हुनसक्ने सम्भावित...

किन बिना निष्कर्ष टुंगियो ट्रम्प–किम वार्ता ?

किन बिना निष्कर्ष टुंगियो ट्रम्प–किम वार्ता ?

बिहिबार, १६ फागुन २०७५

भियतनामको हनोईमा भईरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) को राज्य मामिला परिषद्का अध्यक्ष किम जोङ...

चिनियाँ सामानमाथिकाे करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा

चिनियाँ सामानमाथिकाे करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा

सोमबार, १३ फागुन २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनियाँ सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताएका छन्। दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिखर वार्ता हुने अपेक्षा गरिएको पनि राष्ट्रपति ट्रम्पले जानकारी दिए।

अमेरिकी प्रतिनिधिले उत्तर कोरिया भ्रमण गर्ने

अमेरिकी प्रतिनिधिले उत्तर कोरिया भ्रमण गर्ने

मङ्गलबार, २२ माघ २०७५

उत्तर कोरियाका लागि अमेरिकी विदेशदूत स्टेफन बाइगनले उत्तर कोरिया–अमेरिका शिखर बैठकको तयारीका सम्बन्धमा छलफल गर्न बुधबार प्योङयाङको भ्रमण गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जाेङ–उनबीच यसै महिना दोस्रो शिखर बैठक हुने सम्भावना छ।

ट्रम्पले पठाए किमलाई पत्र

ट्रम्पले पठाए किमलाई पत्र

बिहिबार, १० माघ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाएका छन्। उनले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाएकाे अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको छ।

आप्रवासी राेक्न मेक्सिकोतर्फको सीमा बन्द गर्छु : राष्ट्रपति ट्रम्प

आप्रवासी राेक्न मेक्सिकोतर्फको सीमा बन्द गर्छु : राष्ट्रपति ट्रम्प

शुक्रबार, ०७ मङि्सर २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिएका छन्।  अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्य अमेरिकी देशहरूबाट आप्रवासीको आगमन जारी रहेको र त्यस क्रममा शान्ति सुरक्षामा बाधा पुगेको भन्दै उनले सीमानासँगै मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने चेतावनी दिएका हुन्।

खशोग्गी हत्याबारे साउदीले ढाकछोप गरेकाे ट्रम्पकाे अाराेप

खशोग्गी हत्याबारे साउदीले ढाकछोप गरेकाे ट्रम्पकाे अाराेप

बुधबार, ०७ कार्तिक २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार जमाल खशोग्गीको हत्याबारेको साउदी अरबको प्रतिक्रिया आफूलाई बचाउन ढाकछोप मात्र भएको टिप्पणी गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “उनीहरूको एकदम नराम्रो सोचाइ रहेछ, त्यो एकदम नराम्रो तरिकाले गरे र इतिहासकै त्यो सबैभन्दा नराम्रो ढाकछोप रह्यो।“

किमसँग दोस्रो शिखर वार्ता गर्न ट्रम्प तयार

किमसँग दोस्रो शिखर वार्ता गर्न ट्रम्प तयार

सोमबार, ०८ असोज २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन्। उनले आफूहरुको अबको भेटवार्ताबाट पनि आश्चर्यजनक उपलब्धि हुने विश्वास सोमबार राष्ट्रसङ्घको महासभामा पुगेका सञ्चारकर्मीसँगको भेटपछि व्यक्त गरेका हुन्।

उत्तर कोरियाबारे ट्रम्पको ‘गैरजिम्मेवार तर्क’ : चीन

उत्तर कोरियाबारे ट्रम्पको ‘गैरजिम्मेवार तर्क’ : चीन

बिहिबार, १४ भदौ २०७५

वासिङटनको उत्तर कोरियासँगको सम्बन्ध बेइजिङका कारण थप जटिल बनेको भन्ने भनाईलाई लिएर चीनले बिहीबार अमेरिकी भनाइप्रति चासो व्यक्त गरेको छ। उत्तर कोरियासँगको सम्बन्धमा चीनका कारण थप जटिलता आएको भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङमाथि लगाएको ‘गैरजिम्मेवार र बेतुकको तर्क’को आलोचना गरेको हो।

राष्ट्रपति ट्रम्पका दुई सहयोगी दोषी ठहर

राष्ट्रपति ट्रम्पका दुई सहयोगी दोषी ठहर

बुधबार, ०६ भदौ २०७५

अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ भने उनका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ। राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उनका पूर्व सहयोगी माइकल कोहेनले अदालतसमक्ष बयान दिएका छन्।

ट्रम्पले 'पोर्न स्टार'लाई किन दिएका थिए पैसा ?

ट्रम्पले 'पोर्न स्टार'लाई किन दिएका थिए पैसा ?

बुधबार, ०६ भदौ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई आफ्नो सम्वन्धबारे नबोल्न पैसा दिएको खुलासा भएको छ। ट्रम्पका पूर्व वकिल माइकल कोहेनले म्यानहर्ट कोर्टमा यस्तो बताएको बीबीसी उल्लेख गरेको छ। यो विषय यस अघि देखिनै विवादित रहँदै आएको थियो। तर ट्रम्पका पूर्व वकिलले नै अदालतमा पैसा दिएको स्वीकार गरेका हुन्।

अमेरिकालाई टर्कीकाे ठाडाे चुनाैती

अमेरिकालाई टर्कीकाे ठाडाे चुनाैती

आइतबार, ०३ भदौ २०७५

अङ्कारा र वासिङ्टनबीचको विवाद चर्किरहेका समय अमेरिकासँग नडराउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका छन्। अमेरिकी धर्मगुरुलाई टर्कीले बन्दी बनाएको बिषयले दिनप्रतिदिन विवादलाई साम्य गर्नुको सट्टा थप तिक्ततापूर्ण बनाएको छ।

ट्रम्प इरानी राष्ट्रपतिसँग बिना सर्त वार्ता गर्न तयार

ट्रम्प इरानी राष्ट्रपतिसँग बिना सर्त वार्ता गर्न तयार

मङ्गलबार, १५ साउन २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका राष्ट्रपति हसन रुहानीसँग पूर्व सर्त बिनै जुनसुकै समयमा भेट्न तयार रहेको बताएका छन्।

उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प ‘अत्यन्त खुशी’

उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प ‘अत्यन्त खुशी’

सोमबार, ०७ साउन २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू “अत्यन्त खुशी” भएको बताएका छन्।

निशस्त्रीकरणका लागि हतार छैन् : राष्ट्रपति ट्रम्प

निशस्त्रीकरणका लागि हतार छैन् : राष्ट्रपति ट्रम्प

बुधबार, ०२ साउन २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले गर्ने भनेको निशस्त्रीकरणका लागि कुनै हतार नरहेको बताएका छन्। उनले भने– मलाई थाहा छ, उत्तर कोरियाले यसका लागि काम गरिरहेको छ र त्यो काम पूरा पनि हुनेछ। यसका लागि कुनै समय सीमा नराखिएको पनि उनले स्पष्ट पारे।

ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात

ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात

सोमबार, ३२ असार २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको शिखर वार्ता सकारात्मक रूपमा शुरु भएको छ।

रूसी समकक्षी पुटिनसँगकाे भेटवार्ताका लागि ट्रम्प फिनल्यान्डमा

रूसी समकक्षी पुटिनसँगकाे भेटवार्ताका लागि ट्रम्प फिनल्यान्डमा

सोमबार, ३२ असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनका रुसी समकक्षी भ्लादिमिर पुटिनलार्इ भेट्नका लागि फिनल्यान्डकाे हेल्सिन्की अाइपुगेका छन्।

अपेक्षा  अत्यन्तै कम : ट्रम्प

अपेक्षा अत्यन्तै कम : ट्रम्प

सोमबार, ३२ असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युरोपेली राष्ट्र फिनल्यान्डको हेल्सिन्कीमा पहिलो पटक सोमबार शिखर बैठक हुँदैछ।

बेलायतमा हुने प्रदर्शनलाई लिएर चिन्तित छैन : ट्रम्प

बेलायतमा हुने प्रदर्शनलाई लिएर चिन्तित छैन : ट्रम्प

शुक्रबार, २९ असार २०७५

बेलायत भ्रमणका दौरान हुनसक्ने प्रदर्शनलाई लिएर आफूलाई कुनै चिन्ता नलागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

विरोधकाबीच ट्रम्प बेलायत भ्रमणमा

विरोधकाबीच ट्रम्प बेलायत भ्रमणमा

बिहिबार, २८ असार २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गरेका छन्।

ट्रम्प र मर्केलबीच नयाँ वाकयुद्ध

ट्रम्प र मर्केलबीच नयाँ वाकयुद्ध

बिहिबार, २८ असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर एन्जेला मर्केलबीच नयाँ वाक्युद्ध सुरु भएको छ।

राष्ट्रपति ट्रम्प र पुटिन हेलसिन्कीमा भेट्ने

राष्ट्रपति ट्रम्प र पुटिन हेलसिन्कीमा भेट्ने

बिहिबार, २१ असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ। उनीहरुबीचको वार्ता यही जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीले बताएका छन्।

साउदी राजा तेल उत्पादन बढाउन सहमत : ट्रम्प

साउदी राजा तेल उत्पादन बढाउन सहमत : ट्रम्प

शनिबार, १६ असार २०७५

साउदी अरबका राज सलमान तेलको उत्पादनलाई बढाउन सहमत भएका छन्। तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

ट्रम्प र  पुटिनबीच तेस्रो मुलुकमा  शिखर वार्ता  हुने

ट्रम्प र पुटिनबीच तेस्रो मुलुकमा शिखर वार्ता हुने

बिहिबार, १४ असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी समकक्षी भ्लादिमिर पुटिनबीच तेस्रो मुलुकमा गएर शिखर वार्ता हुने भएको छ ।

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

बुधबार, १३ असार २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाएका छन्।

आप्रवासी बालबालिकालाई छुट्याउने ट्रम्प नीतिको विश्वभर आलोचना

आप्रवासी बालबालिकालाई छुट्याउने ट्रम्प नीतिको विश्वभर आलोचना

बिहिबार, ०७ असार २०७५

अमेरिकी सीमामा आप्रवासी परिवारलाई छुट्याउने अमेरिकी नीतिविरुद्ध विश्वभरबाट आलोचना बढिरहेको छ।

ट्रम्प र पुटिनबीच भेटवार्ता जुलाईमा

ट्रम्प र पुटिनबीच भेटवार्ता जुलाईमा

आइतबार, ०३ असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी जुलाईमा यूरोपमा भेटवार्ता हुनसक्ने बताइएको छ।

संयुक्त सैन्य अभ्यास अनिश्चित समयका लागि स्थगित : ट्रम्प

संयुक्त सैन्य अभ्यास अनिश्चित समयका लागि स्थगित : ट्रम्प

शुक्रबार, ०१ असार २०७५

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई अनिश्चितकालका लागि स्थगित गरिएको छ।

मैले ओबामाको सबैभन्दा ठूलो डर अन्त्य गरिदिएँ : ट्रम्प

मैले ओबामाको सबैभन्दा ठूलो डर अन्त्य गरिदिएँ : ट्रम्प

बुधबार, ३० जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाको डर अन्त्य गरेको बताएका छन्।

भेटवार्ता अनुमान गरिएभन्दा सफल : ट्रम्प

भेटवार्ता अनुमान गरिएभन्दा सफल : ट्रम्प

बुधबार, ३० जेठ २०७५

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमले प्योङयाङलाई सुरक्षा प्रत्याभूत गराएको बदलामा पूर्ण परमाणु–निरस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने एउटा संयुक्त सहमतिमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले हस्ताक्षर गरिसकेका छन्।

ट्रम्प र किमले गरे दस्तावेजमा हस्ताक्षर

ट्रम्प र किमले गरे दस्तावेजमा हस्ताक्षर

मङ्गलबार, २९ जेठ २०७५

ऐतिहासिक भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर काेरियाली नेता किम जाेग उनले एक दस्तावेज हस्ताक्षर गरेका छन्।

ट्रम्प - किम  एक्लाएक्लै वार्ता सम्पन्न

ट्रम्प - किम एक्लाएक्लै वार्ता सम्पन्न

मङ्गलबार, २९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जाेग-उनबीचको एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ।उनीहरू अब कार्यसूचीसहितको दिवाभोजमा सहभागी हुँदैछन्।

किम भेटेर ट्रम्प मङ्गलबार नै अमेरिका फर्कने

किम भेटेर ट्रम्प मङ्गलबार नै अमेरिका फर्कने

सोमबार, २८ जेठ २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किने भएका छन्।

ट्रम्प र किम शिखर वार्ताका लागि सिङ्गापुरमा

ट्रम्प र किम शिखर वार्ताका लागि सिङ्गापुरमा

आइतबार, २७ जेठ २०७५

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतिक्षित शिखर वार्तामा सहभागिता जनाउन आइतबार सिङ्गापुर आइपुगेका छन्।

ट्रम्प र गठबन्धन राष्ट्रबीच मतभिन्नता

ट्रम्प र गठबन्धन राष्ट्रबीच मतभिन्नता

आइतबार, २७ जेठ २०७५

विश्वका प्रमुख औद्योगिक राष्ट्रहरु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विद्यमान गहिरो फरकपन समाधान गर्न क्यानडामा आयोजित ‘जी सेभेन’ शिखर सम्मेलनमा भएको वार्ता असफल भएको छ।

म कानूनभन्दा माथि छैन : ट्रम्प

म कानूनभन्दा माथि छैन : ट्रम्प

शनिबार, २६ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू ‘कानूनभन्दा माथि नभएको’ बताएका छन् ।तर अमेरिकी राष्ट्रपतिका रूपमा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा भएको भनिएको हस्तक्षेपबारे आफूलाई क्षमा याचना गर्ने ‘पूर्ण अधिकार’ भने आफूमा निहीत रहेको उनले दाबी गरेका छन् ।

किमलाई भेट्न ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जाने

किमलाई भेट्न ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जाने

शुक्रबार, २५ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जने ह्वाइट हाउसले जनाएको छ। क्यानाडामा हुन गइरहेको जि ७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान लागेका राष्ट्रपति ट्रम्प सिधै त्यहाँबाट सिङ्गापुर जान लागेका हुन्।

ट्रम्प - किम भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

ट्रम्प - किम भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

बिहिबार, २४ जेठ २०७५

यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जाेग उनबीचकाे एेतिहासिक भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री सिन्जो आबे अमेरिका जान लागेका छन्।

गोर्खाली सेनाले ट्रम्प र किमलाई सुरक्षा दिने

गोर्खाली सेनाले ट्रम्प र किमलाई सुरक्षा दिने

मङ्गलबार, २२ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको सुरक्षामा नेपाली मुलका गोर्खाली सेना खटिने भएका छन्। दुई नेताबीच यही महिना (जुन १२) मा सिंगापुरमा पहिलोपटक भेट तथा शिखर वार्ता हुँदैछ।

ट्रम्प - किम भेटवार्ता  जुन १२ मै

ट्रम्प - किम भेटवार्ता जुन १२ मै

शनिबार, १९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग उनसँग पूर्वनिर्धारित समयमै अर्थात जुन १२ मा नै सिंगापुरमा भेटवार्ता हुने बताएका छन् ।

किमको पत्रको पर्खाइमा छुँ : ट्रम्प

किमको पत्रको पर्खाइमा छुँ : ट्रम्प

बिहिबार, १७ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेता किम जोङ उनको पत्रको प्रतिक्षामा रहेको बिहीबार बताएका छन्।

उत्तर कोरियासँग तोकिएको मिति मै वार्ता हुन्छ : राष्ट्रपति ट्रम्प

उत्तर कोरियासँग तोकिएको मिति मै वार्ता हुन्छ : राष्ट्रपति ट्रम्प

आइतबार, १३ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ।

उत्तर काेरियासँगकाे वार्ता जुन १२ मा हुन  पनि सक्छः ट्रम्प

उत्तर काेरियासँगकाे वार्ता जुन १२ मा हुन पनि सक्छः ट्रम्प

शनिबार, १२ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग–उनसँगको शिखर वार्ता अागामी जुन १२ मा हुन पनि सक्ने बताएका छन्।

किमसँगको वार्तामा किन पछि हटे ट्रम्प ?

किमसँगको वार्तामा किन पछि हटे ट्रम्प ?

शुक्रबार, ११ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ।

ट्रम्प र किमको भेट रद्द

ट्रम्प र किमको भेट रद्द

बिहिबार, १० जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटवार्ता रद्द गरेका छन्। वर्तमान समयमा बैठक गर्न उचित नहुने भन्दै ट्रम्पले विहीबार साँझ किमसँगको भेट रद्द हुन्।

उत्तर काेरियासँगकाे वार्ता जुन १२ मा नहुन सक्छः ट्रम्प

उत्तर काेरियासँगकाे वार्ता जुन १२ मा नहुन सक्छः ट्रम्प

बुधबार, ०९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग–उनसँगको शिखर वार्तामा केही समय ढिलाे हुनसक्ने बताएका छन् ।उनीहरू बीच अागामी जुन १२ मा सिंगापुरमा भेटवार्ताकाे मिती तय भएकाे थियाे।

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी चीनमा, ट्रम्प उन वार्ताको तयारी भइरहेको अमेरिकी भनाई

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी चीनमा, ट्रम्प उन वार्ताको तयारी भइरहेको अमेरिकी भनाई

सोमबार, ३१ बैशाख २०७५

उत्तर कोरियाका उच्चस्तरीय अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार चीन पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

ट्रम्प -  किम भेटवार्ता  जुन १२ मा तय

ट्रम्प - किम भेटवार्ता जुन १२ मा तय

शुक्रबार, २८ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनबीच आगामी जुन १२ मा भेटवार्ताको मिति तय भएको छ।

Ncell Footer Ad