ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

बुधबार, २० असार २०७५

पूर्व—पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराती ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

ट्रकमा फल्स बटम बनाएर लागूऔषध तस्करी

ट्रकमा फल्स बटम बनाएर लागूऔषध तस्करी

आइतबार, १० असार २०७५

रकमा फल्स बटम बनाएर लागूऔषध तस्करी गरिरहेको अबस्थामा प्रहरीले एक जनालई पक्राउ गरेको छ। भारत मोतिहारी जिल्ला, मोखीलिशपुर सेसरा-९ ग्राम...

भारतीय ट्रकमा आगलागी

भारतीय ट्रकमा आगलागी

आइतबार, ३० बैशाख २०७५

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका वडा न ६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा आगजनी भएको छ। सडक नजिकै रोकिराखेको आरजे४२ग ५०२१...

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

मङ्गलबार, १८ बैशाख २०७५

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा मंगलबार एक जनाको मृत्यु भएको छ। ...

ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

बुधबार, २६ पुष २०७४

रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ।  गएराति ११ः४५ बजे काठमाडौँको टेकुमा रोकी राखेको ना५ख १६४३ नंको ट्रकमा बा३०प ६११९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको हो।

गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु

गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु

बिहिबार, २६ असोज २०७४

गुडिरहेको ट्रकमा बिजुलीको तारले छुँदा करेन्ट लागेर घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

अज्ञात समूहद्वारा बस र ट्रकमा आगजनी

अज्ञात समूहद्वारा बस र ट्रकमा आगजनी

शनिबार, ३० बैशाख २०७४

तनहँको रिसिङ र बेलभन्ज्याङमा शुक्रबार राति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ ।

सप्तरी घटनाको आक्रोशमा सिरहामा दुई ट्रकमा आगजनी

सप्तरी घटनाको आक्रोशमा सिरहामा दुई ट्रकमा आगजनी

सोमबार, २३ फागुन २०७३

सप्तरीमा प्रहरीको गोलीबाट मधेसी मोर्चाका तीनजना प्रदर्शनकारीको निधन भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुलार्ई सुरक्षा घेरामा सुरक्षाकर्मीले सशस्त्र प्रहरी गण बरमझिया पुर्याएको थियो। सशस्त्र प्रहरीको गणबाट साँझ सुरक्षा घेरामै नेताहरुलाई ईटहरी पुर्याइएको थियो।

विद्युत् सर्ट भई ट्रकमा आगलागी, किराना पसलमा क्षती

विद्युत् सर्ट भई ट्रकमा आगलागी, किराना पसलमा क्षती

शुक्रबार, ०६ फागुन २०७३

ललितपुरको बज्रबाराहीमा ब्याट्रिको विद्युत् सर्ट भई आगलागी हुँदा एउटा ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ।

बन्दकर्ताद्वारा ट्रकमा आगलागी

बन्दकर्ताद्वारा ट्रकमा आगलागी

आइतबार, २८ कार्तिक २०७३

बन्द आह्वानकर्ताले आइतवार बिहान ७ बजेतिर धनगढी अत्तरिया सडकखण्ड अन्तर्गत गेटामा से १ प ४३७ नम्बरको ट्रक जलाएका छन। दुई मोटर साइकलमा आएकाले धनगढीवाट अत्तरिया तर्फ गइरहेको उक्तट्रक रोकेर आगो लगाएको प्रहरी नायव उपरीक्षक दिलिप सिंह भण्डारीले बताए।

चितवनमा मध्यरातमा औषधि बोकेको ट्रकमा आगजनी

चितवनमा मध्यरातमा औषधि बोकेको ट्रकमा आगजनी

सोमबार, १० साउन २०७३

नेत्रबिक्रम चन्द नेतृत्वको माओवादी घटकले सोमबार आह्वान गरेको नेपाल बन्दको समय सुरु हुनुभन्दा अघि नै राति साढे एक बजे चितवनमा औषधि बोकेको ट्रकमा आगजनी भएको छ। आगजनीको सन्दर्भमा बन्द आयोजकको कुनै भनाइ सार्वजनिक भएको छैन। त्रास फैलाएर बन्द सफल पार्न बन्द आयोजकहरुले नै ट्रकमा आगजनी गरेको चितवन प्रहरीको अनुमान छ।

औषधि बोकेको ट्रकमा आगजनी

औषधि बोकेको ट्रकमा आगजनी

सोमबार, १० साउन २०७३

चितवनको रत्ननगरमा आज बिहानै औषधि बोकेको ट्रकमा आगजनी गरिएको छ। बिहान करिब १ बजेर ३० मिनेटको समयमा रत्ननगरको निपनी चोकमा अज्ञात समूहले ट्रक जलाएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको अगाडिको भाग जलेको र केही औषधिमा समेत क्षति पुगेको छ।

ट्रकमा मोटर साइकल ठोक्किँदा एक जनाको मृत्यु

ट्रकमा मोटर साइकल ठोक्किँदा एक जनाको मृत्यु

शनिबार, ०८ साउन २०७३

सर्लाहीमा रोकी राखिएको ट्रकमा मोटर साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति नवलपुर लालबन्दीबीचको बागवानी जंगलमा पश्चिमाबाट पूर्वतर्फ जाँदै गरेको ना ३ ख ६२२२ ट्रक रोकेर मर्मत गरिरहेका बेला पश्चिमबाट पूर्व नै जादै गरेको ना३६प २४६५ मोटर साइकल ठोक्किर दुर्घटना भएको हो।

Ncell Footer Ad