तीन दिनमा ११० ट्याक्सी चालक नियन्त्रणमा

तीन दिनमा ११० ट्याक्सी चालक नियन्त्रणमा

मङ्गलबार, २८ असोज २०७६

तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई...

मिटरमा जान नमान्ने ५३ ट्याक्सी नियन्त्रणमा

मिटरमा जान नमान्ने ५३ ट्याक्सी नियन्त्रणमा

आइतबार, २६ असोज २०७६

चाडपर्वको बेला मिटरमा नगई चर्काे भाडा असुल्ने ५३ ट्याक्सीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। ...

यात्रु ठग्ने साढे १२ हजार ट्याक्सी चालक कारबाहीमा

यात्रु ठग्ने साढे १२ हजार ट्याक्सी चालक कारबाहीमा

बुधबार, २२ साउन २०७६

ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार सात सय ४९ ट्याक्सी चालकलाई कारबाही गरेको छ। ...

नयाँ ट्याक्सी १२ सय सिसीका मात्रै दर्ता हुने

नयाँ ट्याक्सी १२ सय सिसीका मात्रै दर्ता हुने

बिहिबार, ०५ असार २०७६

यातायात व्यवस्था विभागले नयाँ ट्याक्सी दर्ता गर्दा १२ सय सिसीको हुनुपर्ने मापदण्ड तयार पारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस...

ट्याक्सी दुर्घटनामा एकको मृत्यु

ट्याक्सी दुर्घटनामा एकको मृत्यु

शनिबार, ३२ जेठ २०७६

गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ।

६ हजार ट्याक्सीको मिटर भाडा समायोजन

६ हजार ट्याक्सीको मिटर भाडा समायोजन

बुधबार, ०८ जेठ २०७६

विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ। पहिला ट्याक्सी चलाउन थालेपछि शुरुमा १४ र एक किलोमिटर गुडिसकेपछि रु ५० उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि शुरुमा रु १५ र एक किलोमिटर गुडेपछि रु ५३ उठ्नेछ।

१० हजारमा तीन हजार ट्याक्सी मात्र नवीकरण

१० हजारमा तीन हजार ट्याक्सी मात्र नवीकरण

मङ्गलबार, १७ बैशाख २०७६

मुलुकभर १० हजारभन्दा धेरै ट्याक्सी सञ्चालन भइरहे पनि गत वर्ष नवीकरण गर्नेको संख्या अत्यन्तै न्यून देखिएको छ। समयमा नवीकरण नगर्दा जरिवाना, शुल्क लाग्ने भए पनि अधिकांश ट्याक्सी नवीकरण नगरेको पाइएको छ।

नयाँ ट्याक्सी दर्ता खोल्दै सरकार

नयाँ ट्याक्सी दर्ता खोल्दै सरकार

सोमबार, ०२ बैशाख २०७६

सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ। सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई संरक्षण गर्दै आइरहेको आरोप खेपेको थियो।

ट्याक्सका नारा च्यात्दै सरकार

ट्याक्सका नारा च्यात्दै सरकार

बिहिबार, २८ चैत २०७५

उपत्यकामा चल्ने ट्याक्सीचालकले दुई महिनायता यस्तै नारा ट्याक्सीमा टाँसेर विरोध जनाउँदै आएका थिए। तर, ट्याक्सी चालकको सो विरोध शैली सरकारलाई पचेन। सरकारले उनीहरुका समस्या बुझ्नुको सट्टा प्रहरी लगाएर ट्याक्सिमा टाँसिएका ती नारा धमाधम च्यात्न थालेको छ।

‘अब त ट्याक्सीसँगको नाता धुमिलिइसक्यो’

‘अब त ट्याक्सीसँगको नाता धुमिलिइसक्यो’

शनिबार, १८ फागुन २०७५

राति ११ बजे । ट्याक्सी चालक कुमार विश्वकर्मा दुई तन्नेरी लिएर बालाजु जाँदै थिए, रत्नपार्कबाट। ट्याक्सीको म्युजिक सिस्टम बन्द थियो। केटाहरू बाचाल थिए। उनीहरूसँगै गफमा गाँसिए कुमार पनि। यात्रुहरूले आफू पनि ड्राइभर भएको बताएपछि मन मिलेको ठानें उनले।

ट्राफिक प्रहरीको ‘पटके’ अभियानमा ७ हजार ७२ ट्याक्सी चालकमाथि कारवाही

सोमबार, २८ माघ २०७५

अभियान सुरु हुँदा पनि ठगिने र ठग्ने क्रम नरोकिएपछि मंसिर २० गतेदेखि विशेष संयन्त्र खडा गरी ‘सिभिल ड्रेस’ मा ट्राफिक प्रहरीलाई खटाई मनोमानी भाडा लिने चालकलाई कारबाही गरिएको छ। यसलाइ पटके अभियान पनि भनिएको छ।

चढ्यो कि ६ सय

चढ्यो कि ६ सय

सोमबार, १४ माघ २०७५

गुल्मी तम्घासका उत्तम बस्नेत आइतबार एयरपोर्ट बाहिर ट्याक्सी खोज्दै थिए। सरकारले पछिल्लो समय निजी सवारी र ट्याक्सी पार्किङलाई केही तल सारेको छ भन्ने उनलाई हेक्का थिएन। ट्रलीमा सामान गुडाउँदै उनी पहिलेकै ट्याक्सी पार्किङस्थल पुगे। तर, त्यहाँ कालो नम्बर प्लेट भएको ट्याक्सी थिएनन्।

ट्याक्सीकाे वैज्ञानिक भाडादर कायम गर्न माग

ट्याक्सीकाे वैज्ञानिक भाडादर कायम गर्न माग

आइतबार, १५ पुष २०७५

‘सार्वजनिक यातायात (ट्याक्सी) सुधारका लागि साझा पहल’ नामक अभियानले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेको छ। आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर राज्य, उपभोत्ता र ट्याक्सी चालकहरुबीचमा देखिएको द्वन्द्वलाई न्युनिकरण गर्नको लागि उक्त साझा पहलको सुरुवात गरेको जानकारी दिएको छ।

एक सातामा तीन सय ट्याक्सी चालक कारवाहीमा

एक सातामा तीन सय ट्याक्सी चालक कारवाहीमा

शनिबार, २९ मङि्सर २०७५

नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ। ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको जनाएको छ।

मिटरमा नजाने ३२ ट्याक्सी कारवाहीमा

मिटरमा नजाने ३२ ट्याक्सी कारवाहीमा

शुक्रबार, २१ मङि्सर २०७५

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३२ ट्याक्सीलाई कारवाही गरेको छ। महाशाखाले उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई विभिन्न बहाना बनाई मिटरमा जान नमान्ने, मिटरमा उठेको भन्दा बढी भाडा लिने ट्याक्सीलाई शुक्रवार कारवाही गरेको हो।

मिटरमा सञ्चालन नहुने ट्याक्सीलाई कारवाही गर्ने सरकारकाे निर्णय

मिटरमा सञ्चालन नहुने ट्याक्सीलाई कारवाही गर्ने सरकारकाे निर्णय

बिहिबार, ०१ कार्तिक २०७५

विजयादशमीको बिदाको समयमा काठमाडाैं उपत्यकामा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ। दशैंका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ।

३३७ ट्याक्सी कारबाहीमा

३३७ ट्याक्सी कारबाहीमा

बिहिबार, २८ भदौ २०७५

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन्।

उपभोक्ता ठग्ने ३९ सय ट्याक्सी कारबाहीमा

उपभोक्ता ठग्ने ३९ सय ट्याक्सी कारबाहीमा

सोमबार, ११ भदौ २०७५

गत वर्ष मुलुकभरका झन्डै तीन हजार नौ सय ट्याक्सी कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले उपभोक्ता ठगेको र सरकारी नियम अनुसार नचलेका कसुरमा ती ट्याक्सीहरूलाई कारबाही गरेको हो।

ट्याक्सी चालकले भेट्टाएको १२ सय डलर फिर्ता गरे

ट्याक्सी चालकले भेट्टाएको १२ सय डलर फिर्ता गरे

सोमबार, २५ असार २०७५

काठमाडौंको दरबारमार्गस्थित केएफसी रेस्टुरेन्ट अगाडि एक हजार २ सय २० अमेरिकी डलर फेला परेको छ। ट्याक्सी चालकद्वय कुमार निरौला र विनोद देउलाले सो रकम फेला पारी दरबारमार्ग प्रहरी वृतमा बुझाएका छन्। सोमबार साँझ उनीहरुले सडकमा खसेको पर्स टिपेर प्रहरी कार्यालय बुझाएका हुन्।

भीडमा ट्याक्सी जोताइँदा फुटबल समर्थकसहित सात घाइते

भीडमा ट्याक्सी जोताइँदा फुटबल समर्थकसहित सात घाइते

सोमबार, ०४ असार २०७५

विश्वकप फुटबल आयोजना भइरहेको रुसको राजधानी मस्कोस्थित रेड स्क्वायरमा शनिबार पैदलयात्रुको भीडमाथि ट्याक्सी जोताइँदा दुई मेक्सिकनसहित सात घाइते भएको प्रत्यक्षदर्शी तथा अधिकारीहरुले बताएका छन्।

ट्याक्सी एकाधिकारलाई सरकारकै संरक्षण

ट्याक्सी एकाधिकारलाई सरकारकै संरक्षण

शुक्रबार, २३ चैत २०७४

सार्वजनिक यातायातको सिन्डिकेट विरुद्ध आक्रामक देखिएको सरकारले नै ट्याक्सीमा भने सीमित व्यवसायीको एकाधिकारलाई संरक्षण गरिरहेको पाइएको छ।

भण्डारखालको पर्खाल भत्किँदा ट्याक्सी र सुमो पुरिए (फोटो फिचर)

भण्डारखालको पर्खाल भत्किँदा ट्याक्सी र सुमो पुरिए (फोटो फिचर)

आइतबार, १२ कार्तिक २०७४

गएराति असिनासँगै वर्षा हुँदा गौशालाको भण्डारखालस्थित ‘रिटेनिङ वाल’ भत्किएर तीन वटा सवारी साधन पुरिएका छन्। पर्खालले एउटा ट्याक्सी एवं दुई वटा टाटा सुमो गाडी पुरेको हो।

बेनी-जोमसोम सडक अवरुद्ध, बेगखोलाले ट्याक्सी बगायो

बेनी-जोमसोम सडक अवरुद्ध, बेगखोलाले ट्याक्सी बगायो

मङ्गलबार, १७ असोज २०७४

बेनी-जोमसोम सडकखण्ड अवरुद्ध भएको छ। रघुगंगा गाउँपालिका-१ बेगखोलामा बर्षासंगै खोलाको बाहब बढेपछि आवतजावत बन्द भएको छ।

ट्याक्सी दुर्घटनामा बालिकाको मृत्यु

ट्याक्सी दुर्घटनामा बालिकाको मृत्यु

बुधबार, ०४ असोज २०७४

दाङको देउखुरीमा ट्याक्सी दुर्घटना हुँदा गढवा गाउँपालिका–६ खबरी निवासी ६ वर्षीय लक्ष्मी सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

भक्तपुरमा ट्याक्सी लुटेर भाग्ने गौतमलाई प्रहरीले लखेट्दै पक्रियो

भक्तपुरमा ट्याक्सी लुटेर भाग्ने गौतमलाई प्रहरीले लखेट्दै पक्रियो

शुक्रबार, २७ साउन २०७४

यात्रु बनेर ट्याक्सी चढी भक्तपुरको खरिपाटी मुहानपोखरी ल्याएर चालक लुटने लुटेरालाई आज प्रहरीले पक्राउ गरेको छ। चालक लुटेर फरार भएका मोरङ उर्लाबारी घर भई हाल काभ्रे बनेपा बस्ने वर्ष २६ को माधवराज गौतमलाई चालकसँग लुटेको सामानमध्ये नगद रु पाँच हजार ९७०, चाँदीको सिक्रीसहित भाग्दै गर्दा खरिपाटी प्रहरी प्रभागबाट खटिएर गएका प्रहरीले आज पक्राउ गरेका छन्।

ट्याक्सी लुट्ने लुटेरा पक्राउ

ट्याक्सी लुट्ने लुटेरा पक्राउ

शुक्रबार, २७ साउन २०७४

भक्तपुर प्रहरीले एकजना लुटेरालाई शुक्रबार बिहान पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरको टोलीले मोरङ उर्लाबारी घर भई हालः काभ्रेको बनेपा बस्ने २६ वर्षीय माधवराज गौतमलाई पक्राउ गरेको हो।

पुष्पलाल लोकमार्गमा ट्याक्सी पुरियो, लोकमार्ग अवरुद्ध

पुष्पलाल लोकमार्गमा ट्याक्सी पुरियो, लोकमार्ग अवरुद्ध

बुधबार, १८ साउन २०७४

जिल्लाको गलकोट नगरपालिका–११ रिघा, काउचेमा मध्यपहाडी पुष्पलाल लोकमार्ग माथिबाट पहिरो खस्दा ट्याक्सी चालक घाइते भएका छन्।

सूर्यविनायकमा ट्याक्सी दुर्घटना हुँदा दुईको मृत्यु

सूर्यविनायकमा ट्याक्सी दुर्घटना हुँदा दुईको मृत्यु

मङ्गलबार, ३० जेठ २०७४

भक्तपुरको सूर्यविनायक नगरपालिका ३ चिलाउनेमा गएराति भएको ट्याक्सी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। काभ्रेको नालावाट भक्तपुरतर्फ आइरहेको बा २ ज २३५२ नम्बरको ट्याक्सी राति १० बजेर ४० मिनेट जाँंदा सडकबाट करिव डेढ सय मिटर तल खस्दा ट्याक्सी चालक र अन्य एक यात्रुको मृत्यु भएको हो।

यातायात विभागको हेलचक्रयाइँले ट्याक्सी नम्बर दिन ढिलाइ

यातायात विभागको हेलचक्रयाइँले ट्याक्सी नम्बर दिन ढिलाइ

आइतबार, २७ चैत २०७३

भूकम्पले धेरैका घर भत्किए। घरसँगै जिउने आधार खोसियो। सरकारले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका नागरिकलाई मलम लगाउन राहत दिने घोषणा गर्‍यो। घोषणाअनुसार केही काम त भए, धेरैजसोे भएन।

बिलिङ मिटर जडान नगर्ने ट्याक्सी कारबाहीमा

बिलिङ मिटर जडान नगर्ने ट्याक्सी कारबाहीमा

मङ्गलबार, ०८ चैत २०७३

नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टरसहितको बिलिङ मिटर जडान नगर्ने ३१ ट्याक्सीचालकलाई कारबाही गरेको छ। विभाग र ट्राफिक प्रहरीको संयुक्त अनुगमनमा दुई साताको अवधिमा ३१ ट्याक्सीलाई कारबाही गरेको हो।

भूकम्पपीडितले चैत २६ मा ट्याक्सी पाउने

भूकम्पपीडितले चैत २६ मा ट्याक्सी पाउने

आइतबार, १५ फागुन २०७३

सरकारले भूकम्प प्रभावित १४ जिल्लाका पीडितलाई चैत २६ मा गोला प्रथाबाट १५ सय थान ट्याक्सी नम्बर वितरण गर्ने भएको छ। लामो समयसम्म ट्याक्सी नम्बर वितरण नगरेको भन्दै विरोध भएपछि यातायात व्यवस्था विभागले वितरण गर्ने मिति टुंगो लगाएको हो।

भूकम्प प्रभावितलाई ट्याक्सी वितरण तयारी अन्तिममा

भूकम्प प्रभावितलाई ट्याक्सी वितरण तयारी अन्तिममा

बिहिबार, १४ पुष २०७३

सरकारले भूकम्प प्रभावितलाई लक्षित गरेर ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्गलबार प्राप्त एक लाख ३६ हजार जनाको फारामको तथ्याङ्क कम्प्युटरमा राख्ने काम सकिएकाले ट्याक्सी वितरण छिटै हुने वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयको साना ठूला सवारी शाखाले जनाएको छ ।

एक जापानीको चिट्ठी काठमाडौंका ट्याक्सी चालकलाई

एक जापानीको चिट्ठी काठमाडौंका ट्याक्सी चालकलाई

बुधबार, १० कार्तिक २०७३

म तपाईँको देश नेपालमा केही महिना अगाडि आएँ। अनि तपार्इँको ट्याक्सीमा धेरैपल्ट चढेर तपाईँले बाटोमा ट्याक्सी चलाएको हेर्ने मौका पाएँ। यसबारे मलाइ केही प्रभाव परेकाले म तपाईँलाई यस चिठ्ठीका माध्यमबाट केही भन्न चाहन्छु।

कारबाहीपछि पनि मिटरमा गुड्दैनन् ट्याक्सी

कारबाहीपछि पनि मिटरमा गुड्दैनन् ट्याक्सी

बुधबार, १० कार्तिक २०७३

ट्राफिक प्रहरीले यातायात व्यवस्था ऐनविपरीत मिटरमा जान नमान्ने र बढी भाडा असुल्ने ट्याक्सीचालकलाई दिनहुँ कारबाही गरे पनि ट्याक्सीचालकको बढी भाडा असुल्ने प्रवृत्तिमा कमी आएको छैन।

कारबाहीविरुद्ध ट्याक्सी बन्द

कारबाहीविरुद्ध ट्याक्सी बन्द

बिहिबार, १३ असोज २०७३

मनपरी भाडा लिएर ट्याक्सी चलाउँदै आएका चालकलाई ट्राफिक प्रहरीले कडाइ गरेपछि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बुधबार ट्याक्सी चलाउन स्थगित गरका छन् । मंगलवार ट्याक्सी चक्रपथमा र्याली गरी विरोधमा उत्रेका ट्याक्सीचाकले माग पुरा नभएसम्म ट्याक्सी नचलाउने बताएका छन् ।

भूकम्प प्रभावितलाई ट्याक्सी वितरण टिभीबाट प्रत्यक्ष प्रसारण गरिने

भूकम्प प्रभावितलाई ट्याक्सी वितरण टिभीबाट प्रत्यक्ष प्रसारण गरिने

सोमबार, ०३ असोज २०७३

भूकम्प प्रभावितका लागि यातायात व्यवस्था विभागले गर्न लागेको ट्याक्सीको नम्बर वितरण टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट गरिने भएको छ।

ट्याक्सी प्रयोगकर्ताले कम्प्युटर बिल पाउँछन्ः प्रधानमन्त्री

ट्याक्सी प्रयोगकर्ताले कम्प्युटर बिल पाउँछन्ः प्रधानमन्त्री

बिहिबार, २३ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार राष्ट्रका नाउँमा सम्बोधन गर्दै सर्वसाधारणको मन जित्न ४८ बुँदे योजना अघि सारे। सबैभन्दा प्रखर भाषणबाज ठानिएका उनले बिहीबारको सम्बोधनमा लिखित भाषण गरेका थिए।

बन्दकर्ताले जलाए दुई ट्याक्सी, एक तोडफोड

बन्दकर्ताले जलाए दुई ट्याक्सी, एक तोडफोड

सोमबार, १० साउन २०७३

काठमाडौं— विप्लब माओवादीले आह्वान गरेको बन्दका क्रममा काठमाडौंमा २ ट्याक्सी जलाइएका छन् भने ललितपुरमा एक ट्याक्सी तोडफोड गरिएको छ।

पीडितले पाएनन् राहतको ट्याक्सी

पीडितले पाएनन् राहतको ट्याक्सी

मङ्गलबार, २८ असार २०७३

सरकारले भूकम्पपीडितलाई राहतस्वरूप ट्याक्सी दर्ता गरी चलाउन दिने निर्णय गरेको एक वर्ष बितिसक्दा पनि पीडितका नाममा दर्ता खुला हुन सकेको छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अघिल्लो वर्ष जेठमा भूकम्पले अति क्षतिग्रस्त १४ जिल्लाका बासिन्दालाई १ हजार ५ सय थान ट्याक्सी दर्ता गरी चलाउन दिने निर्णय गरेको थियो।

ट्याक्सी भाडामा मनपरी

ट्याक्सी भाडामा मनपरी

शुक्रबार, २४ असार २०७३

कलंकी चोकबाट कालिमाटी जान एक युवाले बा १ ज ६४३८ नम्बरको ट्याक्सी रोकेर चालकसँग 'कालिमाटी चोकसम्म जाने हो?' भनेर सोधे। झोला बोकेको र भर्खरै गाँउबाट सहरतिर झरेकोजस्तै देखिने सोझो गयुवा देखेपछि चालकले भने 'जाने हो कति दिनुहुन्छ?'

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad