डा. केसी र सरकारी टोलीको वार्ता निष्कर्षविहिन, मुल बुँदामा भोलि छलफल हुने

डा. केसी र सरकारी टोलीको वार्ता निष्कर्षविहिन, मुल बुँदामा भोलि छलफल हुने

मङ्गलबार, ०८ साउन २०७५

चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि २५ दिनदेखि अनशनरत डा. गोविन्द केसी पक्षधर र सरकारी टोलीबीचको वार्ता विना...

डा. केसीका पक्षलाई निःशर्त वार्तामा आउन वार्ता टोलीको आह्वान

डा. केसीका पक्षलाई निःशर्त वार्तामा आउन वार्ता टोलीको आह्वान

शनिबार, ०५ साउन २०७५

सरकारी वार्ता टोलीले डा.गोविन्द केसी पक्षलाई निःशर्त वार्तामा आउन आह्वान गरेको छ। वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका...

टोलीको सफलतामा मैदानबाहिरका नायकहरू

टोलीको सफलतामा मैदानबाहिरका नायकहरू

बिहिबार, २१ असार २०७५

कुनै पनि व्यक्ति वा टोलीले हासिल गर्ने सफलताको पछाडि थुप्रैले भूमिका निर्वाह गरेका हुन्छन्। रूसमा जारी विश्वकपमा ठूला नाम गरेका...

तेस्राे राउण्डबाट नकआउट पुग्ने अन्य १० टोलीको टुङ्गो लाग्ने

तेस्राे राउण्डबाट नकआउट पुग्ने अन्य १० टोलीको टुङ्गो लाग्ने

सोमबार, ११ असार २०७५

रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आजबाट (सोमबार) समुह चरण अन्तर्गतका अन्तिम तथा तेस्राे राउण्डका खेलहरु सुरु हुँदैछन्। ...

जापान र सेनेगलको खेल बराबरीमा सकियो, दुवै टोलीको सम्भावना जिवितै

जापान र सेनेगलको खेल बराबरीमा सकियो, दुवै टोलीको सम्भावना जिवितै

आइतबार, १० असार २०७५

विश्वकप फुटबलमा समूह एफका जापान र सेनेगलको खेल बराबरीमा सकिएको छ। रसियाको इकाटेरिनबर्ग रंगशालामा सम्पन्न आइतबारको दोस्रो खेलमा दुवै टोलीले २–२ को बराबरी खेल्दै अंक बाडेका छन्।

सैन्य टोलीको फ्रान्स भ्रमण रोकियो

सैन्य टोलीको फ्रान्स भ्रमण रोकियो

शनिबार, १९ जेठ २०७५

फ्रान्समा बनेको इक्वेटर हेलिकप्टरको प्रि–डेलिभर इन्सपेक्सनका लागि फ्रान्स जाने भनिएको सैनिक टोलीको भ्रमण रद्द भएको छ।

विश्वकप फुटबलका लागी पोर्चुगलद्वारा राष्ट्रिय टोलीको घोषणा, केही चर्चित खेलाडी टाेली बाहिर

विश्वकप फुटबलका लागी पोर्चुगलद्वारा राष्ट्रिय टोलीको घोषणा, केही चर्चित खेलाडी टाेली बाहिर

शुक्रबार, ०४ जेठ २०७५

रुसमा आउदो महिना देखि सुरु हुने २० औं विश्वकप फुटबलका लागी पोर्चुगलले २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ।

विश्वकपका लागी फ्रान्सेली टोलीको घोषणा,  मार्सियल र लाकाजेटी टाेलीमा स्थान बनाउन असफल

विश्वकपका लागी फ्रान्सेली टोलीको घोषणा, मार्सियल र लाकाजेटी टाेलीमा स्थान बनाउन असफल

शुक्रबार, ०४ जेठ २०७५

फुटबलको महाकुम्भ विश्वकप अर्को महिना सुरु हुँदैछ। रुसमा हुने विश्वकपका लागि सहभागी सबै देशले तयारी तीब्र बनाइरहेका छन्।

वर्षको पहिलो उपाधि जित्ने दुबै टोलीको दाबी

वर्षको पहिलो उपाधि जित्ने दुबै टोलीको दाबी

आइतबार, १६ बैशाख २०७५

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सोमबार हुने फाइनलमा देशका फुटबल पर्याय लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी र रुस्लान थ्री स्टार उपाधिका लागि भिड्दैछन्।

घरेलु टोलीको विजयी सुरुआत

घरेलु टोलीको विजयी सुरुआत

आइतबार, १८ चैत २०७४

विराटनगरमा शनिबार सुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा घरेलु टोली मोरङ–११ ले भुटानको थिम्पु फुटबल क्लबमाथि २–० को नतिजा निकालेको छ।

कोन्टेद्वारा टोलीको निरीहता स्वीकार

कोन्टेद्वारा टोलीको निरीहता स्वीकार

मङ्गलबार, २२ फागुन २०७४

चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले आइतबार इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीविरुद्धको खेलमा आफ्नो टोली निरीह देखिएको स्विकारेका छन्।

दोक्लम विवाद : भारतीय टोलीको गोप्य भुटान भ्रमण

दोक्लम विवाद : भारतीय टोलीको गोप्य भुटान भ्रमण

सोमबार, ०७ फागुन २०७४

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीका बीच भारतको उच्चस्तरीय प्रतिनिधीमण्डलले भुटानको गोप्य भ्रमण गरेको छ।

आहा रारा गोल्डकपमा अनुभवी र युवा टोलीको भिडन्त

आहा रारा गोल्डकपमा अनुभवी र युवा टोलीको भिडन्त

शनिबार, २० माघ २०७४

पोखरामा जारी १६ औं सस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र नेपाल पुलिस क्लब आमने सामने हुदैछ। खेल पोखरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

मकाउविरुद्ध पनि नेपाली टोलीको जित

मकाउविरुद्ध पनि नेपाली टोलीको जित

बिहिबार, १८ माघ २०७४

हङकङसँग लगातार दोस्रो जित हात पारेको नेपाली राष्ट्रिय टोलीले बुधबार मकाउको राष्ट्रिय टोलीविरुद्ध पनि जित हात पारेको छ । प्रतिस्पर्धाविहीन खेलमा नेपाली राष्ट्रिय टोलीले खेल तीन सेटमै टुंग्याएको थियो । मकाउ युनिभर्सिटी स्पोर्ट्स सेन्टरमा भएको खेलमा नेपाली टोलीले मकाउविरुद्ध २५–१३, २५–१७, २५–१७ ले खेल आफ्नो पक्षमा पारेको हो ।

जितसँगै राष्ट्रिय टोलीको सुरुआत

जितसँगै राष्ट्रिय टोलीको सुरुआत

आइतबार, १४ माघ २०७४

मैत्रीपूर्ण खेलको शृंखलाका लागि हङकङ र मकाउको भ्रमणमा रहेको नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार जितका साथ भ्रमण सुरु गरेको छ । नेपालले शनिबार हङकङ नेपलिज टिमलाई ३–१ को सेटमा हराएको थियो।

डिभिजन २ का लागि नेपाली टोलीको घोषणा

डिभिजन २ का लागि नेपाली टोलीको घोषणा

बिहिबार, ११ माघ २०७४

नामिबियामा फेब्रुअरी ८ देखि १५ तारिखसम्म सञ्चालन हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ का लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

महिला टोलीको फाइनल लक्ष्य

महिला टोलीको फाइनल लक्ष्य

आइतबार, ०२ पुष २०७४

साफ यु–१५ महिला फुटबलको फाइनल खेल्ने लक्ष्यका साथ बंगलादेश भ्रमणमा रहेको नेपाली टोलीले आइतबार आयोजक बंगलादेशविरुद्ध खेल्दै छ । आइतबार ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा बंगलादेशविरुद्ध खेल्नुअघि नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले आफ्नो टोलीको रक्षापंक्ति राम्रो भएकाले फाइनल यात्रा तय गर्ने बताइन् ।

विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा

विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा

सोमबार, ११ मङि्सर २०७४

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।

युरोपियन युनियन टोलीको अनुगमन स्थगित

युरोपियन युनियन टोलीको अनुगमन स्थगित

सोमबार, ११ मङि्सर २०७४

कञ्चनपुर र कैलाली जिल्लामा निर्वाचनको अनुगमन र पर्यवेक्षण गर्न आएको युरोपियन युनियनको टोलीले अनुगमन स्थगित गरेको छ ।

महिला बास्केटबल टोलीको बिदाइ

महिला बास्केटबल टोलीको बिदाइ

बिहिबार, ०२ कार्तिक २०७४

मित्रराष्ट्र भारतको बैंगलोरमा आयोजना हुने फिबा यु–१६ महिला एसियन च्याम्पियनसिप २०१७ मा नेपाली महिला बास्केटबल टोलीले प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपाली फुटबल टोलीको घोषणा

नेपाली फुटबल टोलीको घोषणा

बुधबार, १८ असोज २०७४

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्वको चौथो खेलको लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही असोज २४ गते ताजिकिस्तानमा हुने उक्त खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय नेपाली टोलीको आज घोषणा गरे ।

नेपाली टोलीको एसिया कप लक्ष्य

नेपाली टोलीको एसिया कप लक्ष्य

आइतबार, २५ भदौ २०७४

एसियाली क्रिकेट परिषद् (एसीसी) ले पहिलो पटक आयोजना गरेको एसिसी यु १९ एसिया कपको पूर्वी क्षेत्रको छनोटमा नेपालले सोमबार थाइल्यान्डविरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्दै छ । प्रतियोगिताजस्तै पहिलो पटक नेपाली यु–१९ टोलीको कप्तानी सम्हालेका दीपेन्द्रसिंह ऐरीले उपाधि जित्दै एसिया कप खेल्ने लक्ष्यका साथ मलेसिया भ्रमणमा निस्किएको बताएका छन् ।

भारतीय टोलीको घोषणा

भारतीय टोलीको घोषणा

मङ्गलबार, २६ बैशाख २०७४

भारतीय क्रिकेट टोली छनोट कमिटीले सोमबार च्याम्पियन्स ट्रफी खेल्ने टोली घोषणा गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग आर्थिक कुरामा भारतले विमति राखेपछि च्याम्पियन्स ट्रफी खेल्ने भारतीय टोलीको घोषणा हुन सकेको थिएन।

भलिबल टोलीको स्वागत

भलिबल टोलीको स्वागत

आइतबार, २० चैत २०७३

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले नेपाली भलिबल विगतभन्दा नयाँ सोचका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।

भलिबल टोलीको बिदाइ

भलिबल टोलीको बिदाइ

सोमबार, ०७ चैत २०७३

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले खेल र खेलाडीलाई व्यापारको रूपमा हेर्न नहुने बताएका छन्। आइतबार राष्ट्रिय पुरुष भलिबल टोलीको बिदाइमा मन्त्री श्रीपालीले खेलकुद क्षेत्रको नेतृत्व गरेको व्यक्तिले इमानदारिता देखाए नेपाली खेलकुदले सफलता हासिल गर्न सक्ने बताए।

विभागीय टोलीको बर्चस्व कायम

विभागीय टोलीको बर्चस्व कायम

मङ्गलबार, २५ माघ २०७३

पोखरामा जारी सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिवल प्रतियोगितामा विभागीय टिमको बर्चस्व सोमबार पनि कायम रहेको छ। पोखरा रंगशालाको भलिबल कोर्टमा सशस्त्र प्रहरीको एपिएफ क्लवले सोमबार महिला तथा पुरुष प्रतियोगिताका दुवै खेलमा सहजै जित हात पार्‍यो।

माल्दिभ्स जाने महिला भलिबल टोलीको विदाइ

माल्दिभ्स जाने महिला भलिबल टोलीको विदाइ

बुधबार, १२ माघ २०७३

नेपालको राष्ट्रिय महिला भलिबल टोली पहिलोपल्ट अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ)को आधिकारिक प्रतियोगिता खेल्न बुधबार माल्दिभ्स जाँदैछ ।

विभागीय टोलीको जित निरन्तर

विभागीय टोलीको जित निरन्तर

मङ्गलबार, ०५ पुष २०७३

विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले सुनसरीको दुहबीमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा विजयी यात्रालाई सोमबार पनि निरन्तरता दिएका छन्। सोमबार दुहबी रंगशालामा भएको पहिलो खेलमा नेपाल पुसिलले पश्चिमाञ्चललाई ४–० ले स्तब्ध बनाउँदा दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले घरेलु टोली पूर्वाञ्चललाई ३–० ले पराजित गरेको हो।

विभागीय टोलीको जित

विभागीय टोलीको जित

सोमबार, ०४ पुष २०७३

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले सुनसरीको दुहबीमा जारी सातौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा आइतबार जित हासिल गरेका छन्। प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा समूह 'क' मा पुलिसले सुदूर पश्चिमाञ्चलमाथि ३–० को सफल नतिजा निकाल्यो।

एसिया कप क्रिकेट खेलका लागि नेपाली टोलीको घोषणा

एसिया कप क्रिकेट खेलका लागि नेपाली टोलीको घोषणा

सोमबार, २० मङि्सर २०७३

एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ।

एसिया कप क्रिकेट – नेपाली टोलीको घोषणा

एसिया कप क्रिकेट – नेपाली टोलीको घोषणा

सोमबार, २० मङि्सर २०७३

एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । यही मङ्सिर २८ गतेसम्म श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि १९ सदस्यीय खेलाडी छनोट भएका छन् जसमा वैकल्पिक चार खेलाडी छन् ।

चिनियाँ टोलीको स्वागतमा नृत्य

चिनियाँ टोलीको स्वागतमा नृत्य

शनिबार, ११ मङि्सर २०७३

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल प्रहरी सांस्कृतिक समूहको सहयोगमा चिनियाँ प्राध्यापक टोलीको स्वागतार्थ बिहीबार एक सांस्कृतिक कार्यक्रम आयोजना गरियो।

अभ्यासमा नेपाली टोलीको पराजय

अभ्यासमा नेपाली टोलीको पराजय

शुक्रबार, १० मङि्सर २०७३

एसिया कप ट्वान्टी-२० महिला क्रिकेट प्रतियोगिताअघिको अभ्यास खेलमा बिहीबार नेपाली टोली आयोजक थाइल्यान्डसँग १९ रनले पराजित भएको छ। सातौं नम्बरकी खेलाडी चानिदा सुटहिरुवाङ अविजित ३५ रन जोडेपछि घरेलु टोलीले निर्धारित २० ओभर पूरा खेल्दै ७ विकेट गुमाई ८२ रन जोड्यो।

विदेशमा रहेका नेपाली खेलाडीलाई विभागीय टोलीको हैसियत दिनुपर्छ : सदस्यसचिव विष्ट

विदेशमा रहेका नेपाली खेलाडीलाई विभागीय टोलीको हैसियत दिनुपर्छ : सदस्यसचिव विष्ट

मङ्गलबार, ०२ कार्तिक २०७३

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले विदेशमा रहेका नेपाली खेलाडीहरूको समूह गठन गरी विभागीय टोलीको हैसियतमा राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनुपर्ने बताएका छन् ।

विधागत उत्कृष्टमा दुई टोलीको दाबी

विधागत उत्कृष्टमा दुई टोलीको दाबी

बिहिबार, २० असोज २०७३

सहिद स्मारक ‘बी’ डिभिजन लिगको अधिकांश व्यक्तिगत पुरस्कार शीर्ष दुई टोलीका खेलाडी र प्रशिक्षकले जितेका छन् । अघिल्लो दिन मंगलबार च्यासल युवा क्लबलाई ‘बी’ डिभिजन लिगको च्याम्पियन बनाउने चेतनारायण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।

फिफा अध्यक्षले विश्वकपमा ४८ टोलीको प्रस्ताव गर्ने

फिफा अध्यक्षले विश्वकपमा ४८ टोलीको प्रस्ताव गर्ने

बुधबार, १९ असोज २०७३

बोगोटा(रोयटर्स)– निर्वाचनका बेला विश्वकपमा सहभागी टोली संख्या बढाएर ४० पुर्‍याउने एजेन्डा ल्याएका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सोमबार अझै ठूलो विश्वकप गर्ने प्रस्ताव गरेका छन्।

बिगमार्टमा अनुगमन टोलीको छापा, सिल तोड्ने कर्मचारी पक्राउ

बिगमार्टमा अनुगमन टोलीको छापा, सिल तोड्ने कर्मचारी पक्राउ

मङ्गलबार, ३२ साउन २०७३

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले सोमबार कालोपुलस्थित बिगमार्टको गोदाममा छापा मार्‍यो। काठमाडौंको नाम चलेको सुपर स्टोरको गोदाममा मिति सकिएका सामग्री पाइएपछि टोलीले सिलबन्दी गरेर कार्यालय फर्किएको थियो।

नेपाली टोलीको आशा मौसममा

नेपाली टोलीको आशा मौसममा

सोमबार, ३१ साउन २०७३

नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सोमबार घरेलु टोलीविरुद्ध दोस्रो खेल्नेछ। नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो।

नेदरल्याण्डस्विरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिक्रेट टोलीको घोषणा

नेदरल्याण्डस्विरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिक्रेट टोलीको घोषणा

बुधबार, १९ साउन २०७३

काठमाडौं— आईसीसी विश्व क्रिक्रेट लिग च्याम्पियनसिपअन्तर्गत नेदरल्याण्डस् विरुद्धको खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिक्रेट टोलीको घोषणा गरिएको छ।

क्रिकेट टोलीको स्वागतका लागि नेपाली समुदाय उत्साहित

क्रिकेट टोलीको स्वागतका लागि नेपाली समुदाय उत्साहित

आइतबार, २६ असार २०७३

क्रिकेट खेलका लागि लर्डसको मैदान जति पुरानो मानिन्छ, खेलाडीका लागि बेलायतको एमसीसी क्लबसँग भिड्न पाउनु त्यत्तिनै महत्वपूर्ण ठानिन्छ। त्यही ऐतिहासिक मैदानमा विश्व चर्चित बेलायतको एमसीसी क्लबसँग नेपाली राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेल्दैछ। उक्त खेल खेल्न बेलायत आउन थालेको नेपाली टोलीको स्वागतको प्रतिक्षामा छन्– बेलायतको सिंगो नेपाली समुदाय।

युके भ्रमणमा निस्किने नेपाली क्रिकेट टोलीको घोषणा

युके भ्रमणमा निस्किने नेपाली क्रिकेट टोलीको घोषणा

सोमबार, २० असार २०७३

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले युके (संयुक्त अधिराज्य)को तयारी भ्रमणमा निस्कने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

युके भ्रमणमा निस्किने १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा

युके भ्रमणमा निस्किने १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा

सोमबार, २० असार २०७३

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले युके (संयुक्त अधिराज्य)को तयारी भ्रमणमा निस्कने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

कप्तानबिनै ब्राजिली फुटबल टोलीको घोषणा

कप्तानबिनै ब्राजिली फुटबल टोलीको घोषणा

बिहिबार, १६ असार २०७३

रियो दि जेनेरियो– ब्राजिलियन फुटबल एसोसिएसनले आसन्न रियो ओलम्पिकका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको छ। घोषित टोलीमा कप्तान भने छनोट गरिएको छैन।

युएइमा नेपाली भलिबल टोलीको शानदार जित

युएइमा नेपाली भलिबल टोलीको शानदार जित

आइतबार, ०५ असार २०७३

युएई- नेपाल भलीबल संघ युएईले रभि कालियोट स्मृति कपको उपाधि हात पारेको छ।

Ncell Footer Ad