यु–१५ टोली घोषणा

यु–१५ टोली घोषणा

बिहिबार, २३ साउन २०७६

भदौको पहिलो साताबाट भारतमा अयाोजना हुने यु–१५ साफ च्याम्पियनसिपका लागि प्रमुख प्रशिक्षक सुनील श्रेष्ठले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका...

राजस्व लक्ष्य पूरा गर्न मुलकभर टोली

सोमबार, ०६ जेठ २०७६

अर्थमन्त्री युवराज खतिवडाले चालु बजेटकोे संशोधित राजस्व लक्ष्य पूरा गर्न टोली परिचालन गरेका छन्। अर्थमन्त्रीले यही जेठ २ मा आठ...

गोक्यो तालमा बेपत्ता तीन छात्र खोज्न थप टोली परिचालन

गोक्यो तालमा बेपत्ता तीन छात्र खोज्न थप टोली परिचालन

आइतबार, २० साउन २०७५

शैक्षिक भ्रमणमा गएका बेला सोलुखुम्बुको गोक्यो तालमा बेपत्ता तीन छात्रको खोज तथा उद्धारका लागि थप उद्धार टोली खटिएका छन्। समुद्र...

अभ्यासका लागि नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

अभ्यासका लागि नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

शुक्रबार, १८ साउन २०७५

१८ औं एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन शुक्रबार थाइल्याण्ड प्रस्थान गरेको छ। ...

नेपाली जुडो टोली थाइल्यान्ड प्रस्थान

नेपाली जुडो टोली थाइल्यान्ड प्रस्थान

बिहिबार, १७ साउन २०७५

थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली विहिवार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ।

कराते टोली जापान प्रस्थान

कराते टोली जापान प्रस्थान

बिहिबार, १७ साउन २०७५

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको थप तयारीका लागि नेपाली कराते टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ।

उसु टोली मकाउ जाने

उसु टोली मकाउ जाने

मङ्गलबार, १५ साउन २०७५

प्रथम विश्वविश्वविद्यालय उसु च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मकाउ प्रस्थान गर्ने भएको छ।

पश्चिम सेतीमा  वार्ता गर्न  चिनियाँ टोली अाउँदै

पश्चिम सेतीमा वार्ता गर्न चिनियाँ टोली अाउँदै

सोमबार, १४ साउन २०७५

बहुचर्चित सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना चिनियाँ कम्पनीले बनाउने कि स्वदेशी लगानीमा निर्माण गर्ने भन्ने अन्योल भइरहेको बेला चिनियाँ कम्पनीको उच्चस्तरीय टोली नेपाल आउने भएको छ।

इरिक्सनले टोली सम्हानेमा इराक विश्वस्त

इरिक्सनले टोली सम्हानेमा इराक विश्वस्त

आइतबार, १३ साउन २०७५

इराकी फुटबल अधिकारीहरूले आगामी वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एसिया कपमा टोलीको प्रशिक्षण इङ्ल्यान्डका पूर्वप्रशिक्षक स्भेन–गोरान इरिक्सनले सम्हाल्नेमा विश्वस्त भएको बताएका छन्।

फुटबल टोली थाइल्यान्ड जाँदै

फुटबल टोली थाइल्यान्ड जाँदै

शुक्रबार, ११ साउन २०७५

एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली १० दिने अभ्यासका लागि थाइल्यान्ड जाने भएको छ।

सरकारी टोलीसँग भएको सहमतिमा डा केसीको असन्तुष्टि, सच्याउन वार्ता टोली बालुवाटारमा

सरकारी टोलीसँग भएको सहमतिमा डा केसीको असन्तुष्टि, सच्याउन वार्ता टोली बालुवाटारमा

बिहिबार, १० साउन २०७५

सरकारी वार्ता टोलीसँग भएको ७ बुँदे सहमतिमा डा. गोविन्द केसीले असन्तुष्टि जनाएपछि उनका प्रतिनिधि समाधान खोज्न बालुवाटार पुगेका छन्। विहीबार दिउँसो सिंहदरबारमा सरकारी टोलीसँग डा केसीका प्रतिनिधिले ७ बुँदे सहमति गरेका थिए। जसको मस्यौदा समेत तयार भइसकेको छ। उक्त मस्यौदा लिएर वार्ता टोली डा केसीलाई भेट्न शिक्षण अस्पताल पुगेको थियो।

डा. केसी र सरकारी टोली सहमति नजिक, बालुवाटारमा अन्तिम रुप दिइने

डा. केसी र सरकारी टोली सहमति नजिक, बालुवाटारमा अन्तिम रुप दिइने

बिहिबार, १० साउन २०७५

२७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ। सिंहदरबारमा सरकारी टोली र डा. केसी पक्षधरबीचको वार्ता निष्कर्षमा पुगेको हो।

डा केसीको उपचारको लागि टोली गठन, प्रमका निजी चिकित्सक संयोजक

डा केसीको उपचारको लागि टोली गठन, प्रमका निजी चिकित्सक संयोजक

बिहिबार, १० साउन २०७५

त्रिवि शिक्षण अस्पतालले २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको उपचारका लागि चिकित्सकको ९ सदस्यीय टोली गठन गरेको छ। अस्पतालकी कार्यकारी निर्देशक मन्दिरा वन्तले विहीबार सामान्य चिकित्सा विभागका प्रमुख प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभागका प्रा.डा. दिव्या सिंह शाहको संयोजकत्वमा ९ सदस्यीय स्वास्थ्य उपचार टोली गठन गरेकी हुन्।

डिआइजी नेतृत्वको टोली जुम्लामा

डिआइजी नेतृत्वको टोली जुम्लामा

सोमबार, ०७ साउन २०७५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले जबरजस्ती काठमाडौं लैजाँदा भएको घटनाको छानबिन गर्न डीआईजीको टोली जुम्ला पुगेको छ।

टेबलटेनिस टोली भारत प्रस्थान

टेबलटेनिस टोली भारत प्रस्थान

आइतबार, ०६ साउन २०७५

इन्डोनेसियामा हुने १८ औँ एसियाली खेलकुदको तयारीका लागि नेपाली टेबलटेनिस टोली अाइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ। टोली पाँच खेलाडीसहित सात सदस्यीय रहेको छ।

फाइल लिएर फर्कियो उच्चस्तरीय छानबिन टोली

फाइल लिएर फर्कियो उच्चस्तरीय छानबिन टोली

आइतबार, ०६ साउन २०७५

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको अनियमितताबारे छानबिन गर्न  पुगेको उच्चस्तरीय छानबिन समिति काठमाडौं फर्केको छ। टोली आवश्यक कागपत्र लिएर काठमाडौं फर्किएको हो।

शान्ति मिसनका लागि सुडान उड्यो सशस्त्रको टोली

शान्ति मिसनका लागि सुडान उड्यो सशस्त्रको टोली

शनिबार, ०५ साउन २०७५

सशस्त्र प्रहरी बलको एक टोली राष्ट्रसंघीय मिसनअन्तर्गत शान्ति स्थापनाका लागि दक्षिण सुडान प्रस्थान गरेको छ। एसपी शान्ति कार्कीको कमाण्डमा शनिबार सुडान प्रस्थान गरेको सशस्त्रको टोली बोरमा फर्म्ड पुलिस युनिटको रुपमा खटिने डीएसपी अजय छतकुलीले जानकारी दिएका छन्।

बिपीमा छानबिन टोली

बिपीमा छानबिन टोली

शुक्रबार, ०४ साउन २०७५

सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका विवादित भवन निर्माण, उपकरण खरिद तथा आर्थिक कारोेबारका विषयमा छानबिन सुरु गरेको छ।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै, तत्काल वार्ता टोली गठन गर्न माग

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै, तत्काल वार्ता टोली गठन गर्न माग

सोमबार, ३२ असार २०७५

संयुक्त संघर्ष समिति जुम्लाले डा. गोविन्द केसीको माग संवोधनका लागि वार्ता टोली गठन गर्न माग गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १७ दिन देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत प्राध्यापक डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाे भन्दै समितिले सरकारसँग तत्काल वार्ता टाेली गठन गर्न माग गरेकाे हाे।

सरकार तयार छ भने बार्ता टोली पठाउँछु : डा. केसी

सरकार तयार छ भने बार्ता टोली पठाउँछु : डा. केसी

बुधबार, २७ असार २०७५

चिकित्सा शिक्षा ऐन सही रुपमा आउनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न मागहरु राखी सत्याग्रहमा रहेका डा. गोविन्द केसीले सरकार तयार रहेको अवस्थामा बार्ता टोली पठाउने बताएका छन्।

डा.केसीलाई भेटेर फर्कियो कांग्रेस सांसदको टोली

डा.केसीलाई भेटेर फर्कियो कांग्रेस सांसदको टोली

शुक्रबार, २२ असार २०७५

सात दिन देखि जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न जुम्ला पुगेको कांग्रेस सांसदको टोली काठमाडौं फर्किएको छ। यहाँ रहँदा स्थानीय प्रशासन कार्यालयलाई उपचारमा कुनै कसुर काँकी नराख्ने गरि व्यवस्था मिलाउनको लागि निर्देशन दिदै पाँच दिनसम्म अनशनमा बसेको कवर्डहलको निरीक्षण गरेको थियो।

स्वास्थ्य मन्त्रीले पठाएको चिकित्सक टोली जुम्लामा, डा. केसीको स्वास्थ्य सामान्य

स्वास्थ्य मन्त्रीले पठाएको चिकित्सक टोली जुम्लामा, डा. केसीको स्वास्थ्य सामान्य

बिहिबार, २१ असार २०७५

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा काठमाडौंबाट विहीबार दिउँसो जुम्ला पुगेको चिकित्सकको टोलीले अनशनरत डा. गोबिन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ।

क्वार्टरफाइनल पुग्ने आठ टोली

क्वार्टरफाइनल पुग्ने आठ टोली

बिहिबार, २१ असार २०७५

इङ्ल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गरेसँगै रूसमा जारी विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

विश्वकप–२०१८ : ठूला टोली घर फर्किएसँगै थप रोमाञ्चक बन्दै

विश्वकप–२०१८ : ठूला टोली घर फर्किएसँगै थप रोमाञ्चक बन्दै

बुधबार, २० असार २०७५

रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू गएराति समाप्त भएसँगै प्रतियोगिताको रोमाञ्च उत्कर्षमा पुगेको छ।

डा. गोविन्द केसी भेट्न कांग्रेसको केन्द्रीय टोली जुम्ला जाने

डा. गोविन्द केसी भेट्न कांग्रेसको केन्द्रीय टोली जुम्ला जाने

बुधबार, २० असार २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।

अफ्रिकी टोली विश्वकपमा अभागी

अफ्रिकी टोली विश्वकपमा अभागी

शनिबार, १६ असार २०७५

इतिहासमै पहिलो पटक ‘फेयर प्ले’का आधारमा सेनेगल अभागी बन्दा १९८२ पछि विश्वकपको नकआउट चरणमा पहिलो पटक अफ्रिकी राष्ट्रको उपस्थिती नहुने भएको छ।

राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको टोली नुवाकोटमा

राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको टोली नुवाकोटमा

मङ्गलबार, २९ जेठ २०७५

प्रदेश ३ को राजधानी बनाउन मिल्ने आधार खोज्न ‘राजधानी सम्भाव्यता अध्ययन विशेष समिति’को टोली नुवाकोट आइपुगेको छ।

फाइनलमा दुई विभागीय टोली

फाइनलमा दुई विभागीय टोली

सोमबार, २८ जेठ २०७५

पहिलो पटक संघीय संरचनामा आयोजना भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि सोमबार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ भिड्दै छन्।

रोनाल्डोसहित पोर्चुगल टोली रुस पुग्यो

रोनाल्डोसहित पोर्चुगल टोली रुस पुग्यो

आइतबार, २७ जेठ २०७५

विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन्। पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप प्रतियोगितामा सहभागी हुन शनिबार रुस आइपुगेको समाचारमा जनाइएको छ।

रुस विश्वकपका लागि २३ सदस्यीय ब्राजिलीयन टोली छनोट (नाम सहित)

रुस विश्वकपका लागि २३ सदस्यीय ब्राजिलीयन टोली छनोट (नाम सहित)

मङ्गलबार, ०१ जेठ २०७५

ब्राजिलले रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८ का लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ।

विभागीय टोली हाबी

विभागीय टोली हाबी

सोमबार, ३१ बैशाख २०७५

प्रदेश नम्बर ७ का महिला र पुरुष दुवै टोली रोल्पामा जारी सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएका छन्। आइबारै सम्पन्न अन्य खेलमा पनि पुरुषतर्फ प्रदेश नम्बर ३ र महिलाको प्रदेश नम्बर ४ का टिम पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए।

तेक्वान्दो टोली कोरियातिर

तेक्वान्दो टोली कोरियातिर

शुक्रबार, २१ बैशाख २०७५

इन्डोनेशियाको जाकार्तामा हुने १८ औं एसियाली खेलकुदमा सहभागिता जनाउने तेक्वादो संघका खेलाडी बिहीबार दक्षिण कोरियाको सिओल गएका छन्।

रेलमार्गबारे अध्ययन गर्न नेपाली टोली चीन प्रस्थान

रेलमार्गबारे अध्ययन गर्न नेपाली टोली चीन प्रस्थान

बुधबार, १९ बैशाख २०७५

केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्गको विषयमा थप छलफल गर्न नेपाली टोली चीन गएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित सात सदस्य टोली शनिबार चीनतर्फ लागेको हो।

फाइनलमा दुई विभागीय टोली

फाइनलमा दुई विभागीय टोली

शनिबार, १५ बैशाख २०७५

दिपक गुप्ता स्मृति ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्।

पाहुना टोली बिदा गर्दै आर्मी सेमिफाइनलमा

पाहुना टोली बिदा गर्दै आर्मी सेमिफाइनलमा

बुधबार, १२ बैशाख २०७५

राष्ट्रिय र उमेरसमूहका खेलाडीको बर्चस्व रहेको त्रिभुवन आर्मी क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। बुधबारको तेस्रो क्वार्टरफाइनलमा पाहुना टिम भारतको युनाइटेड सिक्किमलाई ३–१ गोलान्तरले पराजित गर्दै आर्मी सेमिमा उक्लिएको हो।

जंगी अड्डामा चिनियाँ रेल्वे टोली, प्रधानसेनापतिसँग छलफल

जंगी अड्डामा चिनियाँ रेल्वे टोली, प्रधानसेनापतिसँग छलफल

बिहिबार, ०६ बैशाख २०७५

प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग चिनियाँ रेल्वे ब्यूरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सोङ रोङ हुनको तीन सदस्यीय टोलीले भेट गरेको छ।

भलिबल टोली बंगलादेशतिर

भलिबल टोली बंगलादेशतिर

बिहिबार, ०६ बैशाख २०७५

वैशाख ८ देखि १६ गतेसम्म बंगलादेशको ढाकामा हुने चौथो संस्करणको एभिसी सेन्ट्रल जोन सिनियर एसियन पुरुष च्याम्पियनसिपमा भाग लिने नेपाली टोली बिहिबार बंगलादेश प्रस्थान गर्दैछ।

टेबल टेनिस टोली माल्दिभ्सतर्फ

टेबल टेनिस टोली माल्दिभ्सतर्फ

बुधबार, ०५ बैशाख २०७५

जुनियर दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन २ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ।

एमाले सचिव भट्टराई नेतृत्वको टोली ताप्लेजुङकाे पाथिभरामा

एमाले सचिव भट्टराई नेतृत्वको टोली ताप्लेजुङकाे पाथिभरामा

शुक्रबार, ३० चैत २०७४

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा पाथिभराको महत्व थप जागृत गराउन ताप्लेजुङ सरोकार केन्द्र काठमाडाैंको ५७ सदस्यीय टोलीले २०७५ सालको नयाँ वर्ष ३ हजार ७ सय ९४ मिटर उचाईको पाथिभरामा मनाउने भएको छ।

आयोजकको दोस्रो टोली बाहिर

आयोजकको दोस्रो टोली बाहिर

बुधबार, २८ चैत २०७४

आयोजक रत्नराज्य लक्ष्मी क्याम्पसको दोस्रो टिम मंगलबार त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तरक्याम्पस राष्ट्रिय भलिबल प्रतियोगिताबाट बाहिरिएको छ।

तेक्वान्दोको जुनियर टोली ट्युनिसियातर्फ

तेक्वान्दोको जुनियर टोली ट्युनिसियातर्फ

बिहिबार, २२ चैत २०७४

ट्युनिसियामा हुने युथ ओलम्पिक छनोट र वल्र्ड जुनियर तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली बुधबार ट्युनिसिया प्रस्थान गरेको छ।

डा. भट्टराईले सुरक्षा टोली फिर्ता गर्ने

डा. भट्टराईले सुरक्षा टोली फिर्ता गर्ने

बुधबार, २१ चैत २०७४

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले आफ्नो सुरक्षामा उपलब्ध गराएका सुरक्षाकर्मीलाई फिर्ता पठाउने भएका छन्। उनले व्याक्तिगत सुरक्षा अधिकृत (पीएसो) बाहेक अन्य सबै सुरक्षाकर्मीलाई फिर्ता पठाउन लागेका हुन्।

उत्तर कोरियाको अर्को उच्चस्तरीय टोली दक्षिण कोरियामा

उत्तर कोरियाको अर्को उच्चस्तरीय टोली दक्षिण कोरियामा

आइतबार, १३ फागुन २०७४

२३ औं शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन उत्तर कोरियाको एक उच्चस्तरीय सरकारी टोली आइतबार दक्षिण कोरिया आइपुगेको छ।

विकास बुझ्दै सरकारी टोली गाउँमा

विकास बुझ्दै सरकारी टोली गाउँमा

आइतबार, १३ फागुन २०७४

जुम्लामा कृषि तथा खाद्य सुरक्षा आयोजनाको काम हेर्न सरकारी टोली गाउँमा पुगेको छ । तातोपानी गाउँपालिका र तिला गाउँपालिकाका विभिन्न गाउँमा सरकारी टोलीले आयोजना अन्र्तगतका विभिन्न क्रियाकलापको अनुगमन गरेको हो। जिल्ला समन्वय समितीका संयोजक लालबहादुर सार्की र प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल सहितको टोलीले गाउँमा पुगेर स्थानीय संग साक्षात्कार गरेको हो।

उत्तम ‘रुट’ छान्न प्राविधिक टोली खटाइयो

उत्तम ‘रुट’ छान्न प्राविधिक टोली खटाइयो

आइतबार, १३ फागुन २०७४

बिजुली आयात–निर्यात भारततर्फ मात्र हुँदै आएकोमा चीनतर्फ पनि त्यस्तो व्यवस्था गर्ने पहल सुरु भएको छ । परराष्ट्र मन्त्रालय र चिनियाँ उच्च अधिकारीबीच गत बिहीबार चीन–नेपाल जोड्ने पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न उत्तम ‘रुट’ छनोट गर्न प्राविधिक टोली खटाउने सहमति भएको छ । परराष्ट्र मन्त्रालय र चिनियाँ उच्च अधिकारीबीच भएको छलफलमा उक्त समझदारी भएको हो।

नेपाली राष्ट्रिय क्रिकेट टोली आज  जिम्बाव्बे जाँदै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज जिम्बाव्बे जाँदै

शनिबार, १२ फागुन २०७४

जिम्बाव्बेमा यही फागुन २० गते बाट आयोजना हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार (आज) राति ११ बजे दुवई हुँदै जिम्बाबे प्रस्थान गर्दैछ।

मड्रिड महानगरपालिकाको टोली नेपाल भ्रमणमा, ओलीसँग भेट गर्ने

मड्रिड महानगरपालिकाको टोली नेपाल भ्रमणमा, ओलीसँग भेट गर्ने

आइतबार, ०६ फागुन २०७४

स्पेनको मड्रिड महानगरको एक टोलीले नेपालको सद्भावना भ्रमण गर्ने भएको छ । स्पेनको लागि नेपाली राजदूत भरतबहादुर रायमाझीका अनुसार मड्रिड महानगरपालिका उपप्रमुख लुईस कुएतो लगातय मड्रिड चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्न लागेका हुन्।

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, पारसले के भने ?

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, पारसले के भने ?

शनिबार, ०५ फागुन २०७४

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली शनिबार साँझ स्वदेश फर्किएको छ।

बिमलको टोली मोहन बगानको हार

बिमलको टोली मोहन बगानको हार

सोमबार, २९ माघ २०७४

नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगर सम्मिलित भारतीय क्लब मोहन बगान सोमबारको खेलमा गोकुलमसँग पराजित भएको छ।

दुई बिभागिय टोली आर्मी  र एपिएफबीच प्रतिस्पर्धा हुदै

दुई बिभागिय टोली आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुदै

आइतबार, २८ माघ २०७४

दुई बिभागिय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब बाराको सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकपको दोस्रो क्वार्टरफाईनलमा आइतबार (आज) आमने सामने हुदैछन् । खेल सिमरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

Ncell Footer Ad