चारदिने टेस्टको विपक्षमा कोहली

चारदिने टेस्टको विपक्षमा कोहली

आइतबार, २० पुष २०७६

विश्व क्रिकेटको संरक्षक संस्थाले टेस्ट क्रिकेटको फरम्याट परिवर्तन ल्याउन बहस चलाइरहँदा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भने विपक्षमा देखिएका...

अस्ट्रेलिया हाबी हुने संकेत

अस्ट्रेलिया हाबी हुने संकेत

शुक्रबार, ०६ मङि्सर २०७६

तीव्र गतिका बलर मिचेल स्टार्क, जस हाज्लेउड र प्याट कमिङ्सको घातक बलिङपछि पाकिस्तान पहिलो दिनको समाप्तिमा अलआउट भएको थियो। ...

भारत–दक्षिण अफ्रिका टेस्ट, रोहित र मयन्कको अर्ध शतक

भारत–दक्षिण अफ्रिका टेस्ट, रोहित र मयन्कको अर्ध शतक

बुधबार, १५ असोज २०७६

भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेट भारतको विशाखापटनममा बुधबार शुरु भएको छ। टस जिती भारतीय कप्तान विराट कोहलीले पहिले...

‘वार्नरमाथि ब्रोड हाबी’

‘वार्नरमाथि ब्रोड हाबी’

बिहिबार, ०२ असोज २०७६

वार्नरले पाँच टेस्टको १० इनिङमा उल्लेख्य रन जोड्न सकेनन्। जहाँ उनले शृंखला अवधिभर ९५ रन मात्र जोडे। १० मध्ये ७...

टेस्ट क्रिकेटमा अफगानिस्तानलाई सफलता

टेस्ट क्रिकेटमा अफगानिस्तानलाई सफलता

मङ्गलबार, ०५ चैत २०७५

अफगानिस्तानले टेस्ट क्रिकेटमा ऐतिहासिक जित दर्ता गर्ने क्रममा आयरल्यान्डमाथि सात विकेटको विजय हात पारेको छ। टेस्ट क्रिकेटमा सँगसँगै पाइला टेकेको आयरल्यान्डलाई स्तब्ध बनाउँदै अफगानिस्तानले मंगलबार पहिलो पटक टेस्टमा सफलता प्राप्त गर्याे।

दोस्रो टेस्टमा न्युजिल्यान्डलाई सफलता

दोस्रो टेस्टमा न्युजिल्यान्डलाई सफलता

बुधबार, २९ फागुन २०७५

निल वाग्नरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिँदा न्युजिल्यान्डले मंगलबार बंगलादेशविरुद्धको दोस्रो टेस्टमा इनिङ र १२ रनको जित निकालेको छ।

अस्ट्रेलियामा भारतलाई ऐतिहासिक शृंखला

अस्ट्रेलियामा भारतलाई ऐतिहासिक शृंखला

मङ्गलबार, २४ पुष २०७५

अन्तिम तथा चौथो टेस्ट पनि बराबर भएपछि विराट कोहलीको कप्तानीमा रहेको भारतले पहिलो पटक अस्ट्रेलियाको भूमिमा शृंखला हात पार्दैै इतिहास रचेको छ।

अस्ट्रेलियाको संघर्ष जारी

अस्ट्रेलियाको संघर्ष जारी

आइतबार, २२ पुष २०७५

भारतीय स्पिनरले चम्केपछि अन्तिम तथा चौथो टेस्टमा शनिबार घरेलु टोली अस्ट्रेलिया संघर्षपूर्ण ब्याटिङ गर्दा अझै ३ सय ८६ रनले पछाडि छ।

शृंखलामा पुजाराको तेस्रो शतक, भारतकाे दरिलो सुरुआत

शृंखलामा पुजाराको तेस्रो शतक, भारतकाे दरिलो सुरुआत

शुक्रबार, २० पुष २०७५

चेतेश्वर पुजाराले शृंखलामा तेस्रो शतक पूरा गरेसँगै भारतले बिहीबार अस्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्टमा दरिलो सुरुआत गरेको छ।

अस्ट्रेलियाविरुद्ध भारत २–१ ले अगाडि

अस्ट्रेलियाविरुद्ध भारत २–१ ले अगाडि

आइतबार, १५ पुष २०७५

अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ। मेलवर्नमा आइतबार बिहान सम्पन्न खेलमा भारत १ सय ३७ रनले विजयी भएको हो। अन्तिम दिन घरेलु टोलीलाई जितका लागि १ सय ४१ रन आवश्यक थियो। जितसँगै भारतले चार म्याचको टेष्ट सिरिजमा २–१ ले अग्रता लिएको छ।

बोल्टको घातक बलिङ

बोल्टको घातक बलिङ

शुक्रबार, १३ पुष २०७५

तीव्र गतिका बलर ट्रेन्ट बोल्टको घातक बलिङप्रेरित न्युजिल्यान्डले बिहीबार तेस्रो टेस्टमा श्रीलंकालाई पूर्ण रूपमा दबाबमा राखेको छ।

मयंकको डेब्यु सफल

मयंकको डेब्यु सफल

बिहिबार, १२ पुष २०७५

भारतीय टेस्ट क्रिकेटका पावरहाउस चेतेश्वर पुजारा र विराट कोहलीको अनुशासित ब्याटिङको मद्दतमा भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा पहिलो दिन बुधबार मध्यम स्कोर खडा गरेको छ।

दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हरायो

दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हरायो

मङ्गलबार, ०३ पुष २०७५

अस्ट्रेलियाले बल टेम्परिङ प्रकरणपछि पहिलो पटक टेस्ट क्रिकेट जितेको छ। मार्चमा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट जितेपछि अस्ट्रेलिया जितविहीन बन्दै आएको थियो।

इङ्ल्यान्डद्वारा शृंखला क्लिन स्विप

इङ्ल्यान्डद्वारा शृंखला क्लिन स्विप

मङ्गलबार, ११ मङि्सर २०७५

इङ्ल्यान्डले सोमबार घरेलु टोली श्रीलंकाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा ४२ रनको जित निकाल्दै टेस्ट शृंखलामा क्लिन स्विप गरेको छ।

पटेलको उत्कृष्ट बलिङमा न्युजिल्यान्डलाई सफलता

पटेलको उत्कृष्ट बलिङमा न्युजिल्यान्डलाई सफलता

मङ्गलबार, ०४ मङि्सर २०७५

अजाज पटेलको उत्कृष्ट बलिङ प्रेरित न्युजिल्यान्डले सोमबार पाकिस्तानविरुद्धको पहिलो टेस्टमा ४ रनको रोमाञ्चक जित हात पारेको छ । यो जितसँगै न्युजिल्यान्डले तीन टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ।

कप्तानको शतकमा बंगलादेश बलियो

कप्तानको शतकमा बंगलादेश बलियो

बिहिबार, २९ कार्तिक २०७५

कप्तान मोहमदुल्ला रियादले आठ वर्षमा पहिलो टेस्ट शतक पूरा गरेपछि बंगलादेशले बुधबार दोस्रो टेस्टमा जितका लागि जिम्बाब्वेलाई ४ सय ४३ रनको कठिन लक्ष्य दिएको छ।

फोक्सलाई विकेटकिपरको जिम्मेवारी

फोक्सलाई विकेटकिपरको जिम्मेवारी

बुधबार, २८ कार्तिक २०७५

श्रीलंकाविरुद्ध बुधबारदेखि हुने दोस्रो टेस्टमा इङ्ल्यान्डका बेन स्टोक्सले तेस्रो नम्बरमा खेल्दा बेन फोक्सले विकेटकिपरको जिम्मेवारी सम्हाल्ने भएका छन्।

टेस्टमा सम्हालिएर खेल्ने

टेस्टमा सम्हालिएर खेल्ने

शनिबार, ०६ असोज २०७५

अस्ट्रेलियाका ओपनर एरोन फिन्चले सीमित ओभरको क्रिकेटमा एक आक्रामक ब्याट्सम्यानको छवि बनाइसकेका छन् । तर पाकिस्तानविरुद्धको शृंखलासँगै टेस्ट क्रिकेटमा ‘डेब्यु’ गर्ने तयारीमा रहेका फिन्चले टेस्ट क्रिकेटमा भने सम्हालिएको प्रदर्शनको प्रयास गर्ने बताएका छन्।

भारतले जित्यो तेस्रो टेस्ट

भारतले जित्यो तेस्रो टेस्ट

बुधबार, ०६ भदौ २०७५

भारत र इङ्ल्यान्डबीच ट्रेन्टब्रीजमा खेलिएको तेस्रो टेस्ट क्रिकेट म्याचमा भारतले इङ्ल्यान्डलाई २०३ रनले पराजित गरेको छ। जितका लागि ५२१ रनको विशाल लक्ष्य पाएको इङ्ल्यान्डको टोली दोस्रो इनिङमा ३१७ रनमै समेटिएको थियो। भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिएका थिए भने इसान्त शर्माले २ विकेट लिए। त्यसैगरी रविचन्द्र अश्विन, मोहमद शामी र हार्दिक पान्ड्याले एकएक विकेट लिएका थिए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad