थापालाई दोहोरो उपाधि

थापालाई दोहोरो उपाधि

बिहिबार, ०९ असोज २०७६

नेपालका भेट्रान टेनिस खेलाडी कमल थापाले पोखराको टेनिस कोर्टमा बुधबार दोहोरो उपाधि जितेका छन्। उनले ५५ वर्षमाथि एकल र युगलको उपाधि...

३५ वर्षमाथिको उपाधि विकासलाई

३५ वर्षमाथिको उपाधि विकासलाई

बुधबार, ०८ असोज २०७६

पोखरेली युवा खेलाडी विकास गुरुङले बुटवलका सञ्जयकुमार श्रेष्ठलाई पराजित गर्दै ३५ वर्षमाथिको उपाधि जितेका छन्। बिहान परेको सिमसिमे पानीले केही...

थापाको जित निरन्तर

थापाको जित निरन्तर

मङ्गलबार, ०७ असोज २०७६

नेपाली उमेरसमूहका शीर्ष वरीयताका कमल थापाले नेपाली खेलाडी करिमुल्लाह मुस्लिमलाई सोझो सेटमा पराजित गर्दै जित शृंखला दाहोर्याएका छन्। पोखरा रंगशालास्थित टेनिस...

एकलमा हार, युगलमा जित

एकलमा हार, युगलमा जित

सोमबार, ०६ असोज २०७६

पोखरा रंगशालाको टेनिस कोर्टमा आयोजित एनआइसी एसिया बैंक विश्व वरीयता ग्रेड ४ टेनिस च्याम्पियनसिपको दोस्रो दिन आइतबार ५५ वर्षमाथिको उमेर...

थापाको विजयी सुरुआत

थापाको विजयी सुरुआत

आइतबार, ०५ असोज २०७६

शनिबारदेखि पोखरामा प्रारम्भ एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर विश्ववरीयता जी–४ टेनिस च्याम्पियनसिपमा थापाले ५५ वर्षमाथिको उमेरसमूहमा भारतीय खेलाडी एसएन वसिष्ठलाई सोझो सेटमा पराजित गर्दै गतिलो सुरुआत गरे।

सागका लागि टेनिस छनोट सुरु

सागका लागि टेनिस छनोट सुरु

शुक्रबार, ०३ असोज २०७६

छनोटमा पुरुषतर्फ १० र महिलामा ७ गरी जम्मा १७ खेलाडी सहभागी छन् । छनोट राउन्ड रोविन लिगका आधारमा हुनेछ ।

टेनिस संघलाई कोर्ट हस्तान्तरण

टेनिस संघलाई कोर्ट हस्तान्तरण

सोमबार, ०६ साउन २०७६

आगामी मंसिरको तेस्रो सातादेखि नेपालमै हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण गरिएको लन टेनिस कोर्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार हस्तान्तरण गरेको छ।

कमल थापालाई सफलता

कमल थापालाई सफलता

बुधबार, १८ असार २०७६

भेट्रान्स नेपाली टेनिस खेलाडी कमल थापाले मंगलबारबार सुरु पाँचाैं संस्करणको टेनिस प्रतियोगिता २०१९ मा विजयी सुरुआत गरेका छन्।

आइभन र प्रेरणालाई उपाधि

आइभन र प्रेरणालाई उपाधि

आइतबार, २२ बैशाख २०७६

सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार आइभन हो लिसानेविच र प्रेरणा कोइराला च्याम्पियन बनेका छन्। पुरुष सिंगल्समा आइभन तथा महिलामा प्रेरणा च्याम्पियन भएका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा आइभनले प्रदीप खड्कालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे।

नाडाल पाँचौं पटक फाइनलमा

नाडाल पाँचौं पटक फाइनलमा

शुक्रबार, ११ माघ २०७५

दोस्रो वरीयताका स्पेनिस स्टार राफाइल नाडालले पनि ग्रिकका स्टार स्टेफानोस सितसिपासलाई हराउँदै पाचौं पटक अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएका छन्। ३२ वर्षे नाडालले २० वर्षे स्टेफानोसविरुद्ध ६–२, ६–४ र ६–० को जित निकालेका थिए। त्यस क्रममा नाडालले १४औं वरीयताका सितसिपासमाथि एक घन्टा ४६ मिनेटमा जित दर्ता गरे।

सेरेना तेस्रो चरणमा

सेरेना तेस्रो चरणमा

शुक्रबार, ०४ माघ २०७५

अमेरिकी स्टार सेरेना विलियम्सले आफ्नो कीर्तिमानी २४औं ग्रान्ड स्लामको उपाधि यात्रा कायम राख्दै बिहीबार दोस्रो चरणमा युजेनी बौचार्डलाई हराएकी छिन्।

हाडा र श्रेष्ठलाई एटिएफ सर्किट–२ उपाधि

हाडा र श्रेष्ठलाई एटिएफ सर्किट–२ उपाधि

शनिबार, १५ मङि्सर २०७५

पाकिस्तानका हसिस कुमारमाथि ह्याट्रिक गर्दै नेपालका शीर्ष वरियताका आरब हाडाले एटिएफ यु–१४ एटिएफ सर्किट २ ब्वाईज सिंगलको उपाधि उचालेका छन्।

पेत्रामाथि कारोलिनको पहिलो जित

पेत्रामाथि कारोलिनको पहिलो जित

बिहिबार, ०८ कार्तिक २०७५

डिफेन्डिङ च्याम्पियन कारोलिन वज्नियस्कीले चार वर्षमा पेत्रा केभितोभामाथि पहिलो जित निकाल्दा सिंगापुरमा भएको डब्लुटिए फाइनल्समा ७–५, ३–६ र ६–२ को सफलता निकालेकी छन् ।

बूढानीलकण्ठमा जुनियर टेनिस

बूढानीलकण्ठमा जुनियर टेनिस

आइतबार, २८ असोज २०७५

फस्ट नौलिन जेटिआई जुनियर च्याम्पियनसिप शनिबार सम्पन्न भएको छ। नौलिन स्पोर्ट्स भिल्ला बुढानीलकण्ठको टेनिस कोर्टमा शनिबार विभिन्न उमेरसमूहका फाइनल भए।

राणा दिदीबहिनीलाई उपाधि

राणा दिदीबहिनीलाई उपाधि

बुधबार, १० असोज २०७५

ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला युगलको उपाधि राणा दिदीबहिनी माहिका र मायंकाको जोडीले हात पारेको छ।

सेरेना यूएस ओपनको सेमिफाइनलमा

सेरेना यूएस ओपनको सेमिफाइनलमा

बुधबार, २० भदौ २०७५

पूर्व विश्व नम्बर एक सेरेना विलियम युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकि छन्।

आइएमई जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस हुने

आइएमई जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस हुने

आइतबार, १६ बैशाख २०७५

पहिलो आइएमई जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने भएको छ। आइएमई फाउन्डेसनको आयोजना, अल नेपाल लन टेनिस एसोसिएसन (एएनएलटिए) को सहयोग र जुनियर टेनिस इनिसिएसनको (जेटिआई) संयोजनमा जेठ ६ देखि १२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो।

जुनियर टेनिस हुने

जुनियर टेनिस हुने

शनिबार, १५ बैशाख २०७५

आइएमई फाउन्डेसनको आयोजना तथा जुनियर इनिसियसन(जेटीआई) को संयोजनमा जेठ पहिलो साता आइएमई जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने भएको छ।

टेनिस प्रशिक्षण सिविर

टेनिस प्रशिक्षण सिविर

बिहिबार, १३ बैशाख २०७५

नौलिन स्पाेर्टस भिल्ला र हेम्स टेनिस एकेडेमीले संयुक्त रुपमा सञ्चालन गरेको लन टेनिस प्रशिक्षण सिविर सम्पन्न भएको छ। नौलिन स्पाेर्टस भिल्लाको बुढानीलकण्ठ नगरपालिका ८ भंगाल सुन्दर बस्तीस्थित टेनिस कोर्टमा दस दिने विशेष प्रशिक्षण सिविर सञ्चालन भएको थियो।

टेबल टेनिस टोली माल्दिभ्सतर्फ

टेबल टेनिस टोली माल्दिभ्सतर्फ

बुधबार, ०५ बैशाख २०७५

जुनियर दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन २ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ।

अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा

अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा

बिहिबार, १८ माघ २०७४

अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ।

टेनिस सिक्दै जुनियर खेलाडी

टेनिस सिक्दै जुनियर खेलाडी

मङ्गलबार, १२ बैशाख २०७४

किशोर आभान श्रेष्ठले यसअघि टेनिस खेलका थिएनन्। कास्की जिल्ला टेनिस संघले टेनिस प्रशिक्षण दिने भन्ने सुनेपछि उनी हानिए रंगशालातिर। हरेक बिहान एक महिना सिकेका उनले टेनिस खेल्दा खुसी लागेको बताए। 'यहाँबाट धेरै कुरा सिक्न पाएँ।

सशस्त्रले ब्याडमिन्टन र लन टेनिस हुँदै

सशस्त्रले ब्याडमिन्टन र लन टेनिस हुँदै

मङ्गलबार, ११ माघ २०७३

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिताको १३ औं तथा राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको चौथो संस्करण माघ १६ गतेबाट गर्ने भएको छ। सहवीर स्मृती खुल्ला लन टेनिसको नवौं संस्करण भने माघ १३ गतेबाट हुने भएको छ।

रोड टु सिंगापुरमा दुई टेनिस खेलाडी

रोड टु सिंगापुरमा दुई टेनिस खेलाडी

मङ्गलबार, ०२ कार्तिक २०७३

नेपालका दुई महिला टेनिस खेलाडीले डब्लुटिए रोड टु सिंगापुरमा सहभागिता जनाउने भएका छन्। दुई खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली सोमबार सिंगापुर गएको छ।

Ncell Footer Ad