एकादशीदेखि पूर्णिमासम्म सराय नाच

एकादशीदेखि पूर्णिमासम्म सराय नाच

आइतबार, २६ असोज २०७६

ची, प्युठान, पाल्पा, कपिलवस्तुलगायत केही जिल्लामा एकदिन मात्रै टीका लाउने गरिन्छ। ...

टीका लगाउन माइत हिँडेकी श्रीमतीसहित श्रीमानको शव फेला

टीका लगाउन माइत हिँडेकी श्रीमतीसहित श्रीमानको शव फेला

मङ्गलबार, २१ असोज २०७६

उनीहरु दशैंको दिन घरमा टीका लगाई ससुरालीमा टीका लगाउन ४ बजे हिडेको मृतकका भतिज गणेश विकले बताए। ...

राष्ट्रपति कार्यालयमा टीकाको राैनक(फोटो फिचर)

राष्ट्रपति कार्यालयमा टीकाको राैनक(फोटो फिचर)

मङ्गलबार, २१ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा मंगलबार बिहान शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेकी छन् । ...

उपराष्ट्रपति पुनले लगाए बुवाको हातबाट टीका

उपराष्ट्रपति पुनले लगाए बुवाको हातबाट टीका

मङ्गलबार, २१ असोज २०७६

उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए। ...

आज फूलपाती : टीकाको शुभसाइत १०ः३५ मा

आज फूलपाती : टीकाको शुभसाइत १०ः३५ मा

शनिबार, १८ असोज २०७६

दसैंको सातौं दिन शनिबार दुर्गाका नौवटा रूपमध्ये ‘कालरात्रि’ स्वरूपा दुर्गाको पूजाआराधना तथा फूलपाती भिœयाएर मनाइँदै छ। शास्त्रमा केरा, दारिम, धानको बोट, हलेदो, मानेको बोट, कचु, बेलपत्ताको हाँगो, अशोक र जयन्तीलाई नवपत्रिका वा फूलपाती भनेर उल्लेख गरिएको छ। यस दिन पनि दियो, कलश र गणेशको पूजा गरी ‘कालरात्रि’ स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्राडा देवमणि भट्टराई बताउँछन्।

टीकाको दिन सेनाको निःशुल्क बस सेवा

टीकाको दिन सेनाको निःशुल्क बस सेवा

शनिबार, १८ असोज २०७६

नेपाली सेनाले असोज २१ गते टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ। त्यस दिन सार्वजनिक यातायात न्यून सञ्चालन हुने भएकाले आवागमनमा सुविधा पु¥याउन सेनाले निःशुल्क बस सञ्चालन गर्न लागेको हो।

राष्ट्रपतिले टीका लगाएको तस्बिर भाइरल

राष्ट्रपतिले टीका लगाएको तस्बिर भाइरल

सोमबार, १२ कार्तिक २०७५

नक्कली प्रमाणपत्र, उमेर बढाएको लगायतका आरोप लागेर बर्खास्त भएका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले दसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा सातादेखि भाइरल छ ।

टीका बहस

टीका बहस

सोमबार, १२ कार्तिक २०७५

मूलतः राष्ट्रपति र केही हदसम्म प्रधानमन्त्रीसमेतले राज्यका विभिन्न निकायका पदाधिकारीदेखि सर्वसाधारणसम्मलाई दसैँमा टीका लगाइदिएको विषय र टीका लगाउँदाका प्रबन्ध र तौरतरिकामा खट्किएकाविषयका बहसलेयसपालिको दसैँलाई राम्रै तताए।

प्रधानमन्त्री ओलीद्वारा एचआइभी संक्रमित बालबालिकालाई टीका

प्रधानमन्त्री ओलीद्वारा एचआइभी संक्रमित बालबालिकालाई टीका

शनिबार, ०३ कार्तिक २०७५

प्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्यले एचआइभी संक्रमित बालबालिकालाई टीका लगाइदिएका छन्।

दलित पुजारीको टीका

दलित पुजारीको टीका

शनिबार, ०९ असार २०७५

डोटी जाने क्रममा दिपायल पुग्नुभन्दा करिव ७ किमि वरै सडकभन्दा माथि देखिन्छ, टलक्क टल्किरहेको मन्दिर । जसको नाम हो–सालमुनि । भागेश्वर र कर्पौदीका अंगरक्षकका रूपमा मानिएका मन्दिरका पुजारी छन् गन्धर्वहरू । मन्दिर हातामा पुग्दा देखिन्छन्– हातमा टीकाको थाल बोकेका पुजारी।

एकल साँझमा सुनिए टीका

एकल साँझमा सुनिए टीका

बुधबार, ३० जेठ २०७५

२१ वर्षको उमेरमा नेपाली सेनामा रहँदा हाइभोल्टेजका कारण दुवै हात गुमाएका गायक तथा संगीतकार टीका बोम्जनले राजधानीमा एकल साँझ गरेका छन् ।

कलंकको कालो टीका

कलंकको कालो टीका

शुक्रबार, १८ फागुन २०७४

संघीयता नामको डरलाग्दो ‘अनकोन्डा’ पाल्न नेपाललाई पनि धौ धौ पर्ने देखिएको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा, सातवटा प्रदेश (प्रान्त) लगायत हजारौँ राजनीतिकर्मी र प्रशासनकर्मीका निम्ति खर्च हुने वार्षिक अर्बौं रुपियाँ कुन बगैँचामा फल्छ ? आज धेरैले नबुझेको कुरा यही हो ।

टीका ट्रेन्ड

टीका ट्रेन्ड

सोमबार, १५ माघ २०७४

मनका हरेक इच्छा, माया, प्रेम, मान, प्रतिष्ठा, इज्जतकोे संकेतका रूपमा आफ्नो टीकालाई अथ्र्याउन रुचाउँछिन् रागिनी । टीकामा उनको धार्मिक आस्था पनि प्रकट हुने गरेको छ । उनी शिवभक्त हुन् । नारीशक्ति देखाउन उनी त्रिशूल आकृतिको टीका लगाउँछिन्।

महतोका अगुवा कार्यकर्तालाई निधिको टीका

महतोका अगुवा कार्यकर्तालाई निधिको टीका

आइतबार, २६ कार्तिक २०७४

आसन्न प्रतिनिधिसभा निर्वाचनको चर्चामा रहेको धनुषा–३ मा चुनाव नजिकिँदै जाँदा नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यमा मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस नेता विमलेन्द्र निधि र राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोमध्ये ‘कसले बाजी मार्लान् ?’ मुख्य चर्चाको विषय हो ।

प्रधानमन्त्री देउवाद्वारा टीका ग्रहण

प्रधानमन्त्री देउवाद्वारा टीका ग्रहण

शनिबार, ०४ कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका लगाएका छन्।  उनले भाइटीका पर्वको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साइतमै बहिनी चन्दबाट टीका ग्रहण गरेका हुन्। टिका लगाइदिएपछि बहिनी चन्दले प्रधानमन्त्री देउवालाई कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन्।

गुम्बामा सामूहिक टीका ग्रहण

गुम्बामा सामूहिक टीका ग्रहण

सोमबार, १६ असोज २०७४

दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित टाछी छोइलिङ गुम्बामा सामूहिक दशैँ पर्व मनाएर आइतबार टीका ग्रहण गरिएको छ ।  साबिक शिखरबेसी गाविस–४, ७, ८ र ९ का चार सयभन्दा बढी तामाङ सामुदायका बासिन्दाले गुम्बाका प्रमुखसँग सामूहिक रुपमा दशैँ पर्व मनाउँदै टीका ग्रहण गरेका हुन् ।

राष्ट्रपति भण्डारीलाई टीका प्रदान

राष्ट्रपति भण्डारीलाई टीका प्रदान

शनिबार, १४ असोज २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरेकी छिन्।

प्रधानमन्त्री देउवाले कार्यकर्ता र सर्वसाधारणलाई टीका लगाइदिँदै

प्रधानमन्त्री देउवाले कार्यकर्ता र सर्वसाधारणलाई टीका लगाइदिँदै

शनिबार, १४ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँका अवसरमा आज आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उनले टीका ग्रहण गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिदेखि नेतासम्मको टीका

तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिदेखि नेतासम्मको टीका

शनिबार, १४ असोज २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेताहरुले दसैंको टिका ग्रहण गरेका छन्। राष्ट्रपति भण्डारीले विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरिन्।

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

मङ्गलबार, १० असोज २०७४

विजया दशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारण र विशिष्ट व्यक्तिलाई टीक लगाइदिने भएकी छन्।

'६०१ संसाद्'लाई सर्वसाधारणले दले कालो टीका (भिडियो)

मङ्गलबार, २४ साउन २०७४

१६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थन गर्दै युवाहरुले '६०१ सांसद'लाई कालो टीका लगाइदिएका छन्। गाईजात्राको अवसरमा राजधानीको वसन्तपुरमा आयोजित कार्यक्रममा उपस्थित सर्वसाधारणले ६०१ सांसद अंकित ब्यानरमा कालो टीका दलेका हुन्।

सामाजिक सञ्जालमा रातो टीका अभियान

सामाजिक सञ्जालमा रातो टीका अभियान

शनिबार, २२ माघ २०७३

एकल महिला समूहले सञ्चालन गरेको रातो टीका अभियान हजारौं महिलाले ऐक्यबद्धता जनाएका छन्। उनीहरुले देखिने गरी रातो टीका लगाई सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेका छन्।

टीका थाप्न जानेको उपत्यकामा चहलपहल

टीका थाप्न जानेको उपत्यकामा चहलपहल

बिहिबार, २७ असोज २०७३

आश्विन शुक्ल द्वादशीका दिन आज पनि मान्यवरबाट दसैँको टीका थाप्न जानेको काठमाडौँ उपत्यकामा चहलपहल देखिएको छ । काठमाडौँका मुख्य बजार र सडकमा सवारीसाधनको चाप कम रहेकाले टीका लगाउन जाने सर्वसाधारण निधारमा टीका तथा कानमा जमरा सिउरेर सडकमा हिँडेर पनि गन्तव्यतर्फ लागेको देख्न पाइन्छ ।

प्रहरी महानिरीक्षकबाट प्रहरी परिवारलाई टीका

प्रहरी महानिरीक्षकबाट प्रहरी परिवारलाई टीका

बुधबार, २६ असोज २०७३

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा हरेक वर्षझैं प्रहरी अधिकृत तथा प्रहरी जवानहरु एवम् प्रहरी परिवारलाई बुधबार बिजयादशमीको टीका लगाइदिएका छन।

पूर्वराजा ज्ञानेन्द्रकाे पहिलाे टीका कमल थापालाई

पूर्वराजा ज्ञानेन्द्रकाे पहिलाे टीका कमल थापालाई

बुधबार, २६ असोज २०७३

पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा आज सर्वसाधरणलाई टीका लगाइदिएका छन्। निर्मल निवासमा दिउँसो ३ः३० बजेदेखि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहले संयुक्तरुपमा टीका लगाई सर्वसाधरणलाई आशिर्वाद दिएका हुन्।

शितल निवासमा राष्ट्रपतिको टीका (फोटोफिचर)

शितल निवासमा राष्ट्रपतिको टीका (फोटोफिचर)

मङ्गलबार, २५ असोज २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना परिवारका सदस्यलाई टीका लगाइदिएकी छन्। शितल निवासमा राष्ट्रपति भण्डारीले आफन्तलाई टीका लगाइ दिएकी हुन्। राष्ट्रपतिको हातबाट टीका थाप्न राष्ट्रपति निकास पुगेका थिए। शितल निवासमा मंगलबार शुभसाइतमा कान्छी छोरी तथा परिवारका अन्य सदस्यलाई टीका तथा जमरा लगाइदिएकी थिइन्।

राष्ट्रपतिलाई मूल पुजारीबाट टीका प्रदान

राष्ट्रपतिलाई मूल पुजारीबाट टीका प्रदान

मङ्गलबार, २५ असोज २०७३

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ०८:४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरेकीछन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad