सोल्टीमोडमा टिपरले ठक्कर दिँदा युवतीको मृत्यु, एक घाइते

सोल्टीमोडमा टिपरले ठक्कर दिँदा युवतीको मृत्यु, एक घाइते

शनिबार, ३० असार २०७५

राजधानीको सोल्टीमोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। ...

टिपरले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

टिपरले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

मङ्गलबार, २६ असार २०७५

भक्तपुरबाट कोटेश्वरतर्फ आउदै गरेको बा४ख ८७२५ नम्बरको टिपरले मंगलबार जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। ...

टिपरले ठक्करबाट स्कुटर चालकको मृत्यु

टिपरले ठक्करबाट स्कुटर चालकको मृत्यु

शुक्रबार, ०८ असार २०७५

आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। ...

क्रसरका टिपरले बिपी राजमार्ग भरिभराउ, सडक जोखिममा

क्रसरका टिपरले बिपी राजमार्ग भरिभराउ, सडक जोखिममा

बुधबार, २६ बैशाख २०७५

पर्यटकीय राजमार्गको रुपमा रहेको यहाँको विपी राजमार्गमा क्रसरका टिपरले राजमार्ग भरीभराउ हुन थालेको छ। पछिल्लो समय सुनकोसीमा धमाधम क्रसर चल्न...

टिपरले किच्दा कामदारको मृत्यु

टिपरले किच्दा कामदारको मृत्यु

शनिबार, १३ माघ २०७४

टिपरले किच्दा ओखलढुंगामा एक कामदारको मृत्यु भएको छ। बा २ ख ९५६४ नम्बरको ढुंगा ओसार्ने टिफरले किच्दा सिद्धिचरण नगरपालिका–५ बर्णालुमा सडक निर्माणका काम गरिरहेका सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–८ केरुङका १८ वर्षीय बिवायिसी तामाङको मृत्यु भएको हो।

टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

बिहिबार, १५ भदौ २०७४

बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

शनिबार, ०७ साउन २०७४

मध्यपुर थिमि नगरपालिका-१, कौशलटारस्थित अरनीको पेट्रोलपम्प अगाडि आज बिहान काठमाडौँबाट भक्तपुरतर्फ आइरहेको बा२क १२१३ नं को मिनि टिपरले बा ७७ प ४२२० नं को मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

टिपरले किचेर युवकको मृत्यु

टिपरले किचेर युवकको मृत्यु

बिहिबार, २५ जेठ २०७४

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ३ बतासेमा गएराति टिपरले किचेर एक युवकको मृत्यु भएको छ ।

टिपरले ठक्कर दिँदा जीपमा सवार दुईकाे मृत्यु

टिपरले ठक्कर दिँदा जीपमा सवार दुईकाे मृत्यु

आइतबार, २६ मङि्सर २०७३

दमकबाट सिन्धुली हुँदै काठमाडौं गइरहेको टाटा सुमो जीपलाई आइतबार विहानै टिपरले ठक्कर दिँदा काभ्रे, भैंसेपाटीमा २ जना यात्रुको मृत्यु भएको छ। ५ जना यात्रु घाइते भएका छन्।

धोबिघाटमा टिपरले ठक्कर दिँदा दुईको मृत्यु

धोबिघाटमा टिपरले ठक्कर दिँदा दुईको मृत्यु

शुक्रबार, १७ असार २०७३

काठमाडौं— ललितपुरको धोबिघाटमा अन टेस्ट लेखिएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक देवसिंह मल्ल ठकुरी तथा मोटरसाइकल पछाडि बसेकी सृष्टि श्रेष्ठको मृत्यु भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad