विद्यालय भवनमा बैंक, विद्यार्थी टहरामा

विद्यालय भवनमा बैंक, विद्यार्थी टहरामा

बुधबार, ०२ साउन २०७५

शिक्षक पाल्न नसकेको भन्दै यहाँको एक सामुदायिक विद्यालयले विद्यार्थीलाई टहरामै छाडेर भूकम्प पछिको पुर्ननिर्माण अन्तर्गत सरकारले बनाईदिएकोको भूकम्प प्रतिरोधी भवन...

भूकम्पले टहरामा बास, बाढीले उठिबास

भूकम्पले टहरामा बास, बाढीले उठिबास

आइतबार, ३१ असार २०७५

शनिबार साँझ सिमसिम पानी परिरहुँदा भक्तपुरको लिवालीस्थित भूकम्पपीडित अस्थायी टहरमा बसिरहेका पीडितहरुको एउटै चिन्ता थियो, अब कहाँ बस्न जाने होला?

टहरामा पठनपाठन, त्रासमा विद्यार्थी

टहरामा पठनपाठन, त्रासमा विद्यार्थी

मङ्गलबार, १२ असार २०७५

अरुणा तामाङ रानीपोखरीस्थित भानु मावि (दरबार हाइस्कुल) मा कक्षा ८ मा पढ्छिन्। उनी विद्यालयकी नियमित विद्यार्थी हुन्। ...

कागजमा आवास टहरामा जनता

कागजमा आवास टहरामा जनता

शनिबार, २९ बैशाख २०७५

सिरहाको लहान पडरियाका ६ मुसहर परिवारले चार वर्ष साडी तथा प्लास्टिकको ओतमा गुजारे । परियागदेवी सदा एउटा फुसको घरमा नवविवाहित...

एनआरएनले घर बनाउने आशामा तीन वर्षदेखि टहरामा लाप्राकवासी

एनआरएनले घर बनाउने आशामा तीन वर्षदेखि टहरामा लाप्राकवासी

शुक्रबार, १४ बैशाख २०७५

गैरआवासीय नेपाली संघ (एनआरएन) ले घर बनाएर देला र पक्की घरमा छिट्टै बसौँला भनेर आश गरेका लाप्राकीको तेस्रो वर्षमा पनि सपना पुरा भएन। सरकारबाट अनुदान पाएका जिल्लाका अन्यत्रका धेरैजसो भूकम्प पीडितले तीन लाख लिएर नयाँ घर बनाईसके तर त्यहाँका पाँच सय ७३ घरधुरी टहरामै गुजारा चलाईरहेका छन्।

टहरामा बस्ने माननीय

टहरामा बस्ने माननीय

शुक्रबार, १९ माघ २०७४

राजनीति गर्न प्रशस्त पैसा चाहिन्छ भन्ने आम बुझाइ छ । भक्तपुरकी प्रदेश सभा सांसद सरस्वती बाटीको जीवनमा भने यो कुरा मेल खाँदैन । आर्थिक रूपले विपन्न उनी अस्थायी टहरामा बस्दै आएकी छन्।

टहरामा न्यानो खोज्दै भूकम्प पीडित

टहरामा न्यानो खोज्दै भूकम्प पीडित

सोमबार, १८ पुष २०७३

भूकम्पले घर भत्किएर वा जमिन चिरा परेर गाउँमा बस्न नसक्ने भएपछि सदरमुकाम आसपास शिविरमा बस्दै आएका भुकम्प पीडित चिसोका कारण थप समस्यामा परेका छन् ।

कहिले पुग्छ सरकारी राहत वीरमानको टहरामा ?

कहिले पुग्छ सरकारी राहत वीरमानको टहरामा ?

बुधबार, २२ मङि्सर २०७३

रयाले–६ फलामेगाउँमा घर बनाउने मेला नै लागेको छ। गाउँभरिका काम गर्न सक्ने सबैजसो महिला–पुरुष घर बनाउने काममा बिहानैदेखि लाग्छन्। गाउँभरि नै घर बनाउने मेलाझैँ लागेको छ। सबैले घर बनाएको देखेर फलामे माझगाउँका ६७ वर्षीय वीरमान तामाङको मन आत्तिएको छ— न उनी आफू घर बनाउने काममा हिँड्न सक्छन्, न त उनको घर कसैले आएर बनाइदिन्छ।

टहरामा पढाइ बिथोलियो

टहरामा पढाइ बिथोलियो

बिहिबार, १८ कार्तिक २०७३

‘घरबाट विद्यालय त गयो तर सधैं होहल्लामा पढाइ सकिन्छ,’ सरिता भन्छिन्, ‘अर्को कक्षामा पढाएको प्रस्टै सुनिन्छ, सरले पढाएकै बुझिन्न ।’

यो वर्ष पनि टहरामा दसैँ

यो वर्ष पनि टहरामा दसैँ

बुधबार, १९ असोज २०७३

अन्ततः यो वर्षको दसैँ पनि भूकम्पपीडितले त्रिपाल र टहरामै मनाउनुपर्ने भएको छ । गत वर्ष बैशाखको महाभूकम्पमा थातबास गुमाएका पीडितलाई अझै पनि सरकारले स्थायी घर बनाउने काममा सहयोग गर्न सकेको छैन। केही जिल्लामा सरकारी सहयोग वितरण सुरु गरिए पनि त्यो रकमले घर बन्दैन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad