एक सय हजार टन कारोबार गर्ने लक्ष्य

एक सय हजार टन कारोबार गर्ने लक्ष्य

आइतबार, २० साउन २०७५

पञ्चकन्या ग्रुपले चालु आर्थिक वर्ष एक हजार टनभन्दा बढीको स्टिल कारोबार गर्ने लक्ष्य राखेको छ । ...

वीरगन्जकाे नाकाबाट भित्रियो झन्डै ११ लाख टन फलाम

वीरगन्जकाे नाकाबाट भित्रियो झन्डै ११ लाख टन फलाम

आइतबार, १३ साउन २०७५

सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने वस्तुमा यो वर्ष पनि फलाम नै देखिएको छ। ...

हनुमन्ते सफाइमा २० टन फोहोर संकलन

हनुमन्ते सफाइमा २० टन फोहोर संकलन

शनिबार, ०५ साउन २०७५

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २१औँ हप्ता मध्यपुरथिमिको डुबान क्षेत्र र अरनिको राजमार्ग खण्डअन्तर्गत एसएस चोकदेखि चारदोबाटो...

हनुमन्ते सफाइमा डुबान बस्तीबाट पाँच टन फोहर संकलन

हनुमन्ते सफाइमा डुबान बस्तीबाट पाँच टन फोहर संकलन

शनिबार, ३० असार २०७५

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २० औं हप्ता मध्यपुरथिमिको डुबान क्षेत्रबाट पाँच टन फोहर संकलन गरिएको छ।

सात हजार टन रासायनिक मल बिक्री

सात हजार टन रासायनिक मल बिक्री

शुक्रबार, २९ असार २०७५

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले बर्खे धानका लागि ७ हजार ३०० टन रासायनिक मल बिक्री गरेको छ।

४२ हजार टन मल ल्याउँदै

४२ हजार टन मल ल्याउँदै

शुक्रबार, ०८ असार २०७५

बजारमा रासायनिक मलको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले साढे ४२ हजार मेट्रिक टन रासायनिक मल विदेशबाट ल्याउने तयारी गरेको छ । धानबालीका लागि लक्षित गरेर कर्पोरेसनले युरिया, डिएपी, पोटास मल ल्याउन लागेको हो।

स्वदेशी चुनढुंगाबाट वार्षिक ४० लाख टन सिमेन्ट उत्पादन

स्वदेशी चुनढुंगाबाट वार्षिक ४० लाख टन सिमेन्ट उत्पादन

सोमबार, २१ जेठ २०७५

ठूलो लगानी आवश्यक पर्ने सिमेन्ट उद्योगको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा स्वदेशी उत्पादन बढ्दै गएको छ । हाल मुलुकमा आफैं कच्चा पदार्थ उत्पादन गर्ने १३ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेको अवस्थामा थप १० यस्ता उद्योग आउने तयारीमा छन् ।

दश टन अवैध मासु बोकेको कन्टेनर नियन्त्रणमा

दश टन अवैध मासु बोकेको कन्टेनर नियन्त्रणमा

सोमबार, १९ चैत २०७४

दश टन कुखुराको मासु लिएर आएको कन्टेनर भरतपुरमा नियन्त्रणमा लिइएको छ। भैरहवा नाका हुँदै नेपाल भित्रिएको भारतीय नम्बर प्लेटको यूपी ७० बीटी १७७६ नम्बरको कन्टेन्टर वाईसीएल चितवनको सहयोगमा कुखुरा व्यवसायीले नियन्त्रणमा लिएका हुन्।

टिप्परसँग अवैध असुली ‘क्षतिग्रस्त’ पुलबाटै ६० टन

टिप्परसँग अवैध असुली ‘क्षतिग्रस्त’ पुलबाटै ६० टन

बुधबार, २४ माघ २०७४

सीमावर्ती भारतको बथनाहास्थित मीरगञ्ज पुलबाटै ६० टन क्षमताका क्लिंकर बोकेका चारवटा टिप्पर सोमबार साँझ नेपाल भित्रिएका छन् । पैसा असुली गरेर भारतीय पक्षले २० टन क्षमताभन्दा बढीका मालवाहक गाडी पुलबाटै आउन दिइरहेको नेपाली आयात–निर्यातकर्ताको आरोप यो घटनाले पुष्टि गरेको छ।

उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, २२ पुष २०७४

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।  वाग्मती सफाइको २४३औँ हप्तामा आज कोटेश्वर महादेवस्थान वाग्मती पुल क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा वाग्मती सफाइ महाअभियानका शुरुवातकर्ता एवम् चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा अधिकृतको तालिम गरिरहेका १०० प्रशिक्षार्थी लगायतको सक्रियता थियो।

उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, २५ कार्तिक २०७४

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो।  वाग्मती सफाइ महाअभियानको २३५ औँ हप्तामा शनिबार पशुपतिनाथ मन्दिर अघिको वाग्मती नदी किनार र कैलाश डाँडामा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो।

फास्ट ट्र्याकबाट २५ हजार टन मल ल्याइँदै

फास्ट ट्र्याकबाट २५ हजार टन मल ल्याइँदै

बिहिबार, २३ कार्तिक २०७४

हिउँदे खेती लगाउने बेला मल अभाव हुन नदिन सरकारले थप २५ हजार टन रासायनिक मल ल्याउने निर्णय गरेको छ । टेन्डर प्रक्रियाबाट ल्याउँदा ढिला हुन सक्ने भएपछि ‘फास्ट ट्र्याक’बाट मल ल्याउने निर्णय गरेको छ ।

नेपालगन्जमा नाकामा १५ टन मासु बरामद

नेपालगन्जमा नाकामा १५ टन मासु बरामद

सोमबार, ३० असोज २०७४

नेपाल–भारत सिमानाका जमुनाहाबाट नेपालगन्ज भित्र्याउँदै गरेको ठुलो परिमाणको मासु बरामद गरिएको छ । भारतीय ट्रकमा लोड गरी भित्र्याउँदै गरेको १५ मेट्रीक टन मासु नेपालगन्ज भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

उपत्यकाबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, २१ असोज २०७४

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।  वाग्मती सफाइ महाअभियानको २३० औँ हप्तामा शनिबा पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ४५० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिए।

उपत्यकाबाट ६७ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ६७ मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, ३१ भदौ २०७४

वाग्मती सफाइ महाअभियान शुरु भएको २२७ औँ हप्तामा उपत्यकाबाट सबैभन्दा बढी ६७ मेट्रिक टन फोहर व्यवस्थापन भयो।

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, २७ जेठ २०७४

वाग्मती सफाइ महाअभियानको २१३ औँ हप्तामा आज त्रिपुरेश्वर नयाँपुलमा सफाइ गरियो । आजको वाग्मती सफाइबाट १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उमेश बोहराले जानकारी दिए। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठले सपथ खुवाइ सुरु गरिएको सफाइमा ४०० व्यक्तिको सहभागिता रहेको थियो।

५० हजार मेट्रिक टन चिनी आयात

५० हजार मेट्रिक टन चिनी आयात

बुधबार, २४ जेठ २०७४

साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट चिनी ल्याउन थालेपछि बजारमा चिनीको भाउ केही सस्तिएको छ । कर्पोरेसनने ५० हजार मेट्रिक टन चिनी आयात सुरु गरेपछि किलोमै १५ रुपैयाँसम्म घटेको हो ।

उपत्यकाका प्रमुख नदीबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका प्रमुख नदीबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, ०९ बैशाख २०७४

उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

चक्रपथ सफाइ अभियान सुरु, २३ मेट्रिक टन फोहर निकालियाे

चक्रपथ सफाइ अभियान सुरु, २३ मेट्रिक टन फोहर निकालियाे

शनिबार, ०२ बैशाख २०७४

वाग्मती सफाइ महाअभियान सुरु भएको २०५ औँ हप्तामा चक्रपथ सफाइ अभियान सुरु भएको छ।

दुई लाख टन रासायनिक मल ल्याइँदै

दुई लाख टन रासायनिक मल ल्याइँदै

शुक्रबार, ११ चैत २०७३

बाली लगाउने सिजनमा रासायनिक मल अभाव हुन नदिन सरकारले करिब दुई लाख मेटि्रक टन मल आयात प्रक्रिया अघि बढाएको छ। सरकारी स्वामित्वका साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीले भारत लगायत मुलुकबाट मल आयात गर्नेछन्।

उपत्यकाका प्रमुख नदीबाट तीस मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका प्रमुख नदीबाट तीस मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, ०५ चैत २०७३

उपत्यकाका प्रमुख नदी सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

उदयपुरमा ३ हजार मेट्रिक टन बढी धान फल्यो

उदयपुरमा ३ हजार मेट्रिक टन बढी धान फल्यो

सोमबार, २० मङि्सर २०७३

विगत वर्षहरुको तुलनामा यो वर्ष उदयपुरमा धान उत्पादन झण्डै ३ हजार मेट्रिक टनले वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष २ हजार ९ सय १८ मेट्रिक टन धान उत्पादन बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय उदयपुरले जनाएको छ ।

१ करोड ७ लाख मेट्रिक टन खाद्यान्न उत्पादन गर्ने लक्ष्य

१ करोड ७ लाख मेट्रिक टन खाद्यान्न उत्पादन गर्ने लक्ष्य

सोमबार, ०३ असोज २०७३

कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै थप व्यवस्थित गर्न सरकारले तीनबर्से योजना तयार गरेको छ। वार्षिक अर्बौंको खाद्यान्न र तरकारी विदेशबाट आयात भइरहेको बेला आयात प्रतिस्थ्ाापन गर्न सरकारले महत्वाकांक्षी योजना तयार गरेको हो।

बागमती सफाइः मुख्य सचिवसहितको टोलीले निकाल्यो ११ मेट्रिक टन फोहर

बागमती सफाइः मुख्य सचिवसहितको टोलीले निकाल्यो ११ मेट्रिक टन फोहर

शनिबार, १८ भदौ २०७३

बागमती सफाइ महाअभियानको १७३ औँ हप्तामा टेकु पुलमुनिको बागमती क्षेत्रमा सफाइ गरी शनिबार ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । निजामती कर्मचारी दिवसको उपलक्ष्यमा शनिबारको सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदीको नेतृत्वमा ५०० कर्मचारीको सहभागिता थियो ।

बागमतिबाट १० मेट्रिक टन फोहन निकालियो

बागमतिबाट १० मेट्रिक टन फोहन निकालियो

शनिबार, २२ साउन २०७३

काठमाडौं– वागमती सफाइको १६९ औं हप्तामा आज शनिबार बल्खुपुलको ललितपुर क्षेत्रमा सफाई गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।

उपत्यकाका नदीबाट शनिबार २३ मेट्रिक टन फोहर निकालियाे

उपत्यकाका नदीबाट शनिबार २३ मेट्रिक टन फोहर निकालियाे

शनिबार, १५ साउन २०७३

काठमाडौं– उपत्यकाका प्रमुख नदी सफाइ गरी २३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। बागमती सफाइ महाअभियानको १६८ औँ हप्तामा आज बल्खुपुलस्थित तरकारी तथा फलफूल बजार क्षेत्रमा सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य नारायण श्रेष्ठले बताए।

विष्णुमतीबाट ५५ मेट्रिक टन फोहर व्यवस्थापन

विष्णुमतीबाट ५५ मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, २५ असार २०७३

काठमाडौँ– विष्णुमती सफाइको १०० हप्तामा शनिबार नदी किनारका १२ स्थानमा सफाइ गरी ५५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई विसं २०७१ जेठ १५ गतेदेखि विष्णुमती सफाइ महाभियान पनि सुरु भएको थियो ।

साढे छ लाख मेट्रिक टन खाद्यान्न उत्पादन घट्यो

साढे छ लाख मेट्रिक टन खाद्यान्न उत्पादन घट्यो

शुक्रबार, १० असार २०७३

काठमाडौं– यो वर्ष खाद्य उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा करिब साढे छ लाख मेट्रिक टन खाद्यान्न कम फलेको कृषि विकास मन्त्रालयले जनाएको छ । लामो खडेरी, रोगव्याधीको प्रकोप, किसानले समयमा बीउ विजन नपाउनु, प्राविधिक सहयोग नपाउनु लगायतका कारणले उत्पादनमा कमी आएको हो ।

Ncell Footer Ad