बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

आइतबार, ०३ असार २०७५

बलिउडमा महानायकको सम्मान पाएका अमिताभ बच्चन पछिल्लो ४९ वर्षदेखि फिल्मी उद्योगमा सक्रिय छन्। ७५ वर्षको उमेरमा पनि उनको उर्जा नयाँ...

सिन्धुपाल्चोक- एकमा मतान्तर घट्दै - दुईमा राणा र तामाङबीच टक्कर

सिन्धुपाल्चोक- एकमा मतान्तर घट्दै - दुईमा राणा र तामाङबीच टक्कर

शुक्रबार, २२ मङि्सर २०७४

सिन्धुपाल्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को मतगणनामा सरकार प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पूर्वसञ्चारमन्त्री अग्निप्रसाद सापकोटासँगको मतान्तर घटाउँदै...

निधि र महतोबीच कडा टक्कर

निधि र महतोबीच कडा टक्कर

शुक्रबार, १५ मङि्सर २०७४

बिहीबार जनकपुरको पिराडीचोक स्थित चियापसलमा भेटिएका हरि राउतले चुनावमा महतो र निधि आमनेसामने भएपछि प्रचारमा खट्न समस्या भइरहेको बताए ।...

थारु नेता चुनाबी मैदानमा : पुरानालाई इतिहास रच्न चाहनेको टक्कर

थारु नेता चुनाबी मैदानमा : पुरानालाई इतिहास रच्न चाहनेको टक्कर

बिहिबार, १४ मङि्सर २०७४

देशकै चौथो ठूलो जनसंख्या रहेको थारु समुदायबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा दुई सय २ जना प्रत्यक्षतर्फ चुनावमा भिड्दैछन् । प्रतिनिधि...

दुईपक्षीय टक्कर

दुईपक्षीय टक्कर

बिहिबार, १४ मङि्सर २०७४

आसन्न निर्वाचनमा वाम गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार सुरेशचन्द्र दास यादव प्रत्यक्षतर्फ दोहोर्‍याउन खोज्ने एक्ला नेता हुन् । उनी यसपटक ‘हयाट्रिक’ गर्ने कसरतमा छन् । त्यसका लागि उनको चुनौती बनेका छन् फोरम–राजपा गठबन्धनका बलिया उम्मेदवार शत्रुधनसिंह कोइरी।

पाँचथरमा नेम्वाङ र आङ्देम्बेबीच टक्कर

पाँचथरमा नेम्वाङ र आङ्देम्बेबीच टक्कर

सोमबार, ०४ मङि्सर २०७४

पाँचथर जिल्लाको राजनीतिक चहलपहल उत्कर्षमा पुगेको छ। प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिएका छन्।

ओखलढुंगा : साख जोगाउने टक्कर

ओखलढुंगा : साख जोगाउने टक्कर

मङ्गलबार, २८ कार्तिक २०७४

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगामा कांग्रेस, एमाले–माओवादी गठबन्धन, संघीय समाजवादी, नेकपा माले, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, मंगोल नेसनल अर्गनाइजेसनलगायतका ९ पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् ।

काठमाडौं-४ मा युवा हस्तीको टक्कर, मतदातालाई निर्णय गर्न कठिन

काठमाडौं-४ मा युवा हस्तीको टक्कर, मतदातालाई निर्णय गर्न कठिन

मङ्गलबार, २८ कार्तिक २०७४

नेपाली कांग्रेसका गगन थापा र नेकपा एमालेका राजन भट्टराईको उम्मेदवारीका कारण चर्चामा रहेको काठमाडौं–४ का मतदाता कसलाई भोट दिने भनेर अन्योलमा परेका छन् ।

मोरङ : कांग्रेस गढमा कडा टक्कर

मोरङ : कांग्रेस गढमा कडा टक्कर

शुक्रबार, २४ कार्तिक २०७४

राजनीति र औद्योगिक इतिहास बोकेको मोरङमा प्रतिनिधि र प्रदेश सभाको मतदान दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुँदैछ । देशभरमै सबभन्दा बढी ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङका ६ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

गच्छदारलाई चौधरीको टक्कर

गच्छदारलाई चौधरीको टक्कर

शुक्रबार, २४ कार्तिक २०७४

२०४६ सालको राजनीतिक परिवर्तनपछिका हरेक निर्वाचनमा सुनसरीबाट प्रतिनिधसभा र संविधानसभामा विजयी हुँदै आएका विजयकुमार गच्छदार यस पटक निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार छन् ।

बैतडीमा दुई राज्यमन्त्रीबीच टक्कर

बैतडीमा दुई राज्यमन्त्रीबीच टक्कर

बिहिबार, २३ कार्तिक २०७४

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा यसअघि संविधानसभाको निर्वाचनमा विजयी भएका पूर्वसांसदबीच टक्कर हुने भएको छ। दोस्रो संविधानसभा निर्वाचनका बेला दुई क्षेत्र रहेको बैतडीमा क्षेत्र नं १ बाट नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका थिए भने क्षेत्र नं २ बाट नेपाली काँग्रेसका नरबहादुर चन्द विजयी भएका थिए। भण्डारी केपी ओली सरकारका बेलामा अर्थराज्यमन्त्री बनेका थिए भने चन्द अहिले वाणिज्यराज्यमन्त्री छन्।

राजनीतिक हस्तीलाई युवा व्यापारीको टक्कर

राजनीतिक हस्तीलाई युवा व्यापारीको टक्कर

बिहिबार, १६ कार्तिक २०७४

राजनीति गरेरै कपाल फुलाएका हस्ती र युवा व्यवसायीबीचको प्रतिस्पर्धाले सिन्धुपाल्चोक प्रतिनिधिसभा–१, प्रदेशसभा (क) र (ख) को निर्वाचन जिल्लामा चर्चा र चासोको विषय भनेको छ ।

कांग्रेस र वाम गठबन्धनबीच टक्कर

कांग्रेस र वाम गठबन्धनबीच टक्कर

शनिबार, ११ कार्तिक २०७४

नुवाकोटमा केन्द्रीय तहका नेताहरू चुनावी मैदानमा छन् । यसैले गर्दा यहाँको निर्वाचन अलि बढी रोचक हुने देखिएको छ । उम्मेदवारहरू आआफ्नै अजेन्डा लिएर चुनावमा होमिएका छन् । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेस र बाम गठबन्धनबीच कडा टक्क हुने देखिएको छ ।

दीपिकाका लागि रमेश र प्रशान्तको टक्कर

दीपिकाका लागि रमेश र प्रशान्तको टक्कर

शुक्रबार, ०६ असोज २०७४

केही महिना अघि राजधानीमा भएको एक कार्यक्रममा अभिनेता रमेश उप्रेतीले आत्मआलोचना गर्दै आफू कलाकार हुँदा निर्मातालाई हरेक कुरामा दिएको दुःख सम्झेर ती निर्मातासँग सार्वजनिक रुपमा माफी मागेका थिए । यिनै अभिनेता बिहीबार ‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक कार्यक्रममा भने आत्मविश्वासी देखिए ।

राजधानीका ठूला पार्टीलाई टक्कर दिँदै गाई पार्टी

राजधानीका ठूला पार्टीलाई टक्कर दिँदै गाई पार्टी

बिहिबार, २८ बैशाख २०७४

गाई अर्थात राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राजधानीका नगरपालिकाहरुमा नेपाली काँग्रेस र एमाले लगायतका ठूला पार्टीलाई टक्कर दिने देखिएको छ ।

चीनले दियो अमेरिकलाई टक्कर, एफसी–३१ को सफल परीक्षण

चीनले दियो अमेरिकलाई टक्कर, एफसी–३१ को सफल परीक्षण

बुधबार, १३ पुष २०७३

चीनले पाँचौं संस्करणको लडाकु विमान एफसी–३१ को सफल परीक्षण गरेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार चीन विश्वको सबैभन्दै मजबुद लडाकु विमान बनाँएर पश्चिमा देशको एकाधिकार तोड्न चाहन्छ।

कांग्रेसको महिला संघमा नेतृत्व टक्कर, को को छन् आकांक्षी ?

कांग्रेसको महिला संघमा नेतृत्व टक्कर, को को छन् आकांक्षी ?

बिहिबार, २३ भदौ २०७३

नेपाली कांग्रेस सम्बद्ध संगठन नेपाल महिला संघको नयाँ नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच टक्कर हुने भएको छ । पार्टी १३औं महाधिवेशनपछि तेस्रो धारका रूपमा उदाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष सभापति देउवा पक्षसँग सहकार्यको सम्भावना नभए नेतृत्वका लागि छुट्टै उम्मेदवार खडा गर्ने रणनीतिमा जुटेको छ।

Ncell Footer Ad