चेल्सीको कठिन जित, शीर्ष चारमा पर्ने झिनो सम्भावना कायमै

चेल्सीको कठिन जित, शीर्ष चारमा पर्ने झिनो सम्भावना कायमै

आइतबार, १६ बैशाख २०७५

खेलको चौंथो मिनेटमा सेस फाब्रिगासले गरेको गोलको मद्दतमा चेल्सीले इङलिस प्रिमियर लिग फुटबलमा स्वान्सी सिटीलाई १–० ले पराजित गरेको छ।

उदयपुर-१ मा डा.नारायण खड्का झिनो मतले अगाडि

उदयपुर-१ मा डा.नारायण खड्का झिनो मतले अगाडि

आइतबार, २४ मङि्सर २०७४

उदयपुर प्रतिनिधिसभा १ मा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। सुरुदेखि नै काँग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्का...

काठमाडौं-१ मा प्रकाशमान सिंह रवीन्द्र मिश्रभन्दा झिनो मतले अगाडि

काठमाडौं-१ मा प्रकाशमान सिंह रवीन्द्र मिश्रभन्दा झिनो मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं १ को प्रारम्भिक मतपरिणाम आएको छ। दुई हजार मत गणना सो क्षेत्रमा काँग्रेस उम्मेदवारलाई विवेकशील साझाका...

ठूलो निराशा, झिनो आशा

ठूलो निराशा, झिनो आशा

बिहिबार, २२ भदौ २०७४

युवाहरू देशबाहिर भविष्य खोज्न बाध्य छन् । दलका कार्यकर्ताहरू नेताहरूको वरिपरि घुमिरहेका छन् । स्वतन्त्र बौद्धिक वर्ग सीमान्तीकृत हुँदैछन् ।...

सिरियामा शान्ति वार्ताको झिनो प्रयास

सिरियामा शान्ति वार्ताको झिनो प्रयास

आइतबार, १७ बैशाख २०७४

संयुक्त राष्ट्रसंघले सिरियासँगको शान्ति वार्ताका लागि प्रयास भइरहेको जनाएको छ । सो संस्थाले उक्त वार्ताका लागि केही समयपछि मध्यस्थकर्ताको सम्मेलन गर्ने तयारी भएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जानकारी दिएका छन् ।

पाकिस्तानसामु नेपालको झिनो लक्ष्य

पाकिस्तानसामु नेपालको झिनो लक्ष्य

शनिबार, ११ मङि्सर २०७३

पाली राष्ट्रिय महिला टोलीले एसिया कप टि–ट्वान्टीमा पाकिस्तानलाई ४८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला व्याटिङ रोजेको नेपालले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै झिनो लक्ष्य प्रस्तुत गरेको हो।

संविधान विरोधमा मधेसीको झिनो सहभागिता

संविधान विरोधमा मधेसीको झिनो सहभागिता

मङ्गलबार, ०४ असोज २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको दिनलाई 'कालो दिन' मनाउन निकै तामझाम गरे पनि अन्ततः उक्त कार्यक्रममा निकै थोरै सहभागी भए। मधेसका जिल्लामा विरोध कार्यक्रम केही प्रभावकारी देखिए पनि राजधानीमा भने विरोध कार्यक्रम 'सांकेतिक' रूपमा सीमित रह्यो।

नेपालद्वारा नेदरल्याण्ड सामु  ९५ रनको झिनो लक्ष्य प्रस्तुत

नेपालद्वारा नेदरल्याण्ड सामु ९५ रनको झिनो लक्ष्य प्रस्तुत

शनिबार, २९ साउन २०७३

काठमाडौँ— आइसीसी विश्व लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपालले घरेलु टोली नेदरल्याण्डसामु ९५ रनको झिनो लक्ष्य दिएको छ।