अरुको नक्कल गरेर समाजवाद प्राप्त हुन्न : झलनाथ खनाल

अरुको नक्कल गरेर समाजवाद प्राप्त हुन्न : झलनाथ खनाल

शनिबार, २५ जेठ २०७६

नेकपाका नेता एबं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा समाजबाद प्राप्त गर्न अरु देशको नक्कल गर्न नहुने बताएका छन्। खोटाङमा शनिबार नेकपाको...

झलनाथ भन्छन्– एक वर्षदेखि म नै बेरोजगार छु, कार्यकर्तामा त खिया लाग्यो होला

झलनाथ भन्छन्– एक वर्षदेखि म नै बेरोजगार छु, कार्यकर्तामा त खिया लाग्यो होला

शुक्रबार, २४ जेठ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनालले दुई पार्टी एकीकरणका क्रममा कार्यकर्तामा लागेको खिया पखाल्नु पर्नेमा...

दुई दिन नजरबन्द

दुई दिन नजरबन्द

सोमबार, २० जेठ २०७६

डेराको एउटा पाली (एक भाग)मा घिमिरे दाजुभाइ बस्थे भने अर्को पालीमा नेकपाका नेता झलनाथ खनाल। घिमिरे भन्दा तीन ब्याच सिनियर...

सरकारको प्रभावमा नपरी द्वन्द्वकालिन मुद्दा टुंग्याउँ

आइतबार, १२ जेठ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिका साथ द्वन्द्वकालिन न्याय सम्पादनको कामलाई...

सरकारको प्रभावमा नपरी द्वन्द्वकालिन मुद्दा टुंग्याउँ : नेता खनाल

आइतबार, १२ जेठ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिका साथ द्वन्द्वकालिन न्याय सम्पादनको कामलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। वरिष्ठ नेता खनालले द्वन्द्व पीडितहरुको सुझावलाई मुख्य आधार बनाएर द्वन्द्वकालीन न्याय सम्पादनको काममा तीव्रता दिन पनि सरकारसँग आग्रह गरेका छन्।

झलनाथ खनाल भन्छन्–जेठभित्रै सबै एकीकरण सक्छौं

झलनाथ खनाल भन्छन्–जेठभित्रै सबै एकीकरण सक्छौं

मङ्गलबार, ०७ जेठ २०७६

प्रदेश नं १ नेकपाका इञ्चार्ज भीम आचार्यले कम्युनिस्ट एकता निर्धारित समयभन्दा धेरै ढिलो भएको बताए। उनले पार्टीभित्र विधिविधान, सिद्धान्त र पद्धति कम मात्र हेर्न थालिएको आरोप खेप्नु परेकाले अब यस्तो हुन नदिन नेतृत्वलाई आग्रह गरे।

कालापानीबाट विदेशी फौज हटाउन युवालाई झलनाथको आह्वान

कालापानीबाट विदेशी फौज हटाउन युवालाई झलनाथको आह्वान

बुधबार, ०१ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई दरो बनाउन दृढतापूर्वक कदम चाल्नुपर्ने बताएका छन्। युवा संघको २९औं स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेता खनालले नेपाली भूमी कालापानीबाट विदेशी फौज हटाउन युवाहरुलाई आह्वान गरे।

धार्मिक पर्यटन विकास गर्न सके अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छः  झलनाथ खनाल

धार्मिक पर्यटन विकास गर्न सके अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छः झलनाथ खनाल

शनिबार, २८ बैशाख २०७६

पुर्व प्रधानमन्त्री झलनाथ खनालले धार्मिक पर्यटनलाई विकास गर्दै लैजानुपर्ने बताएका छन्।

पूर्व प्रधानमन्त्री खनाल भन्छन् : यो अध्यक्षको व्यक्तिगत धारणा हो

पूर्व प्रधानमन्त्री खनाल भन्छन् : यो अध्यक्षको व्यक्तिगत धारणा हो

सोमबार, १४ माघ २०७५

अमेरिकाले नेपाल सरकारलाई इन्डो प्यासिफिक क्षेत्रमा केन्द्रीय भूमिका निभाउन आग्रह गरेको एक महिना नपुग्दै सत्तारुढ दल नेकपाका अध्यक्ष पुुष्पकमल दाहालको वक्तव्यले राजनीतिक वृत्त तरंगीत छ।

सुस्तायो नेकपा

सुस्तायो नेकपा

मङ्गलबार, २७ कार्तिक २०७५

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का माथिल्लो तहका छलफल तथा बैठकहरूमा सुस्तता आएको छ।

पार्टी नेतृत्व सच्चिनु पर्छ : खनाल

पार्टी नेतृत्व सच्चिनु पर्छ : खनाल

सोमबार, २६ कार्तिक २०७५

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी नेतृत्वको कमजोरी नसच्चिएसम्म एकताले मूर्तरूप लिन नसक्ने बताएका छन्।

झलनाथले हेरे ‘अनुराग’

झलनाथले हेरे ‘अनुराग’

शनिबार, १३ असोज २०७५

सत्तारुढ नेकपाका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रतिनिधि सभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले पत्रकार ऋषि धमलाद्वारा निर्मित फिल्म ‘अनुराग’ हेरेका छन्। शनिबार कमलपोखरीस्थित् सिटी सेन्टरको ‘बिग मुभिज’मा अनुराग हेरेपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले अनुराग सम्पूर्ण नेपालीहरुले एकपटक हेर्नैपर्ने चलचित्र भएको बताए।

नेतृत्वमा पुरानाकै कब्जाः नयाँलाई निषेध कहिलेसम्म?

नेतृत्वमा पुरानाकै कब्जाः नयाँलाई निषेध कहिलेसम्म?

सोमबार, ०८ असोज २०७५

सन् १९८२ (वि.स २०३९ साल) मा झलनाथ खनाल तत्कालिन शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा (माले) को प्रमुख बन्दा अहिलेका विश्वका केही चर्चित सरकारप्रमुख तथा राष्ट्रप्रमुख बालखै थिए। आफ्नै पिताको मृत्युपछि एकलौटी शक्ति हातमा लिएका उत्तर कोरियाका नेता किम जङ युन त्यतिबेला जन्मिएकै रहेनछन्।