सिटी एक्सप्रेसको झन्डा सगरमाथामा

सिटी एक्सप्रेसको झन्डा सगरमाथामा

मङ्गलबार, २८ जेठ २०७६

सिटी एक्सप्रेसको लोगो अंकित झन्डा सगरमाथाको चुचुरोमा पु¥याइएको छ। ...

कालो झन्डा देखाएको आरोपमा १० पक्राउ

कालो झन्डा देखाएको आरोपमा १० पक्राउ

आइतबार, २० जेठ २०७५

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कालो झन्डा देखाएको आरोपमा १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ...

आरोही पत्रकारलाई राखेपको झन्डा

आरोही पत्रकारलाई राखेपको झन्डा

शुक्रबार, ३० चैत २०७४

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी खेलपत्रकार प्रियालक्ष्मी कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिहीबार आफ्नो झन्डा हस्तान्तरण गर्दै सफल...

हाम्रो झन्डा कति पुरानो ?

हाम्रो झन्डा कति पुरानो ?

शनिबार, २४ चैत २०७४

संसारभरि नै एकमात्र त्रिकोणात्मक झन्डा नेपालको छ । यो सनातन धर्म–संस्कृति एवं योग दर्शनमा आधारित छ । यसले नेपाल स्वतन्त्र...

नुवाकोटमा फहरायो लाल झन्डा

नुवाकोटमा फहरायो लाल झन्डा

आइतबार, २४ मङि्सर २०७४

दुई प्रतिनिधि र चार प्रदेश सभा रहेको नुवाकोट बाम गठबन्धनको कब्जामा परेको छ। मंसिर  १० गते भएको पहिलो चरणको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पटकपटक मन्त्री भइसकेका हेभिवेटका उम्मेदवारहरु अर्जुननरसिंह केसी र डा. रामशरण महतले जनताको मत आफ्नो हात पार्न सकेनन्। केसी र महतले आफ्नो मातहतमा रहेको प्रदेश सभाहरु समेत जोगाउन सकेका छैनन्।

लिङ्देनको विजय र्‍यालीमा वाम पार्टीका झन्डा (फाेटाे फिचर)

लिङ्देनको विजय र्‍यालीमा वाम पार्टीका झन्डा (फाेटाे फिचर)

आइतबार, २४ मङि्सर २०७४

झापा ३ मा बाम पार्टीहरुको सहयोगमा चुनाव जितेपछि राप्रपाका राजेन्द्रप्रसाद लिङदेनले विजय जुलुस निकालेका छन् । झापाका अन्य क्षेत्रहरुमा भन्दा लिङदेनको क्षेत्रमा भिन्न दृश्य देखियो ।

काँग्रेस गढमा फहरायो फोरमको झन्डा

काँग्रेस गढमा फहरायो फोरमको झन्डा

बुधबार, ११ असोज २०७४

तेस्रो चरणमा प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढी चासोमा रहेकोे वीरगन्ज महानगरको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी विजयी भएका छन्।

उपेन्द्र यादबलाई राजपाले देखायो कालो झन्डा, स्थिति तनाबपूर्ण बनेपछि दिइयो ३ तहको सुरक्षा

उपेन्द्र यादबलाई राजपाले देखायो कालो झन्डा, स्थिति तनाबपूर्ण बनेपछि दिइयो ३ तहको सुरक्षा

आइतबार, २८ जेठ २०७४

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने कार्यक्रम बिथोल्ने प्रयासस्वरुप राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएर प्रदर्शन गरेका छन्। सर्लाही, विष्णुपुर–५ मधुवन गोठ बजारमा फोरम नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने सभालाई राजपाका कार्यकर्ताले बिथोल्न खोजेका हुन्।

एमालेले गाडेको झन्डा काँग्रेसले झिकेपछिको विवाद सुल्झियो,  दुई पक्राउ

एमालेले गाडेको झन्डा काँग्रेसले झिकेपछिको विवाद सुल्झियो, दुई पक्राउ

बुधबार, २४ जेठ २०७४

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा स्थानीयको घरमा पार्टीको झण्डा राखेको विषयमा भएको कांग्रेस र एमालेको बिवाद सहमतिमा टुंगिएको छ। मंगलबार एमालेका नेता तथा कार्यकर्ताले साविकको डिकुवा–७ का स्थानीयको घरमा राखेको झण्डा कांग्रेस कार्याकर्ताले झिकेर कांग्रेसकै झण्डा राखेपछि सुरु भएको बिवाद भएको थियो।

टहरोमा फहराउँदै दलीय झन्डा

टहरोमा फहराउँदै दलीय झन्डा

मङ्गलबार, २६ बैशाख २०७४

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका उम्मेदवारले पुनर्निर्माणलाई मुख्य चुनावी नारा बनाएका छन्। खण्डहरबाट अझै उठिनसकेको गाउँ, बस्ती ठड्याउने आश्वासन बाँडेर उनीहरू भूकम्पपीडित मतदाता आकर्षित गरिरहेका छन्।

‘दलको कार्यक्रममा झन्डा बोकेर सहभागी हुनु कानुन प्रतिकूल’

‘दलको कार्यक्रममा झन्डा बोकेर सहभागी हुनु कानुन प्रतिकूल’

शुक्रबार, ११ चैत २०७३

सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले राजनीति र प्रशासन दुवै क्षेत्रमा विकृति र विसङ्गति भएकाले दुवै क्षेत्र सुध्रिनुपर्ने आवश्यकता रहेको बताएका छन्।

स्ववियु चुनावमा राष्ट्रिय झन्डा

स्ववियु चुनावमा राष्ट्रिय झन्डा

शुक्रबार, २१ माघ २०७३

एमाले निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव प्रचारमा राष्ट्रिय झन्डा प्रयोग गरेको छ। अनेरास्ववियुका विद्यार्थीले ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस प्रांगणमा राष्ट्रिय झन्डा गाडेर चुनाव प्रचार सुरु गरेका हुन्।

एमाले विद्यार्थी संगठनले देशभरका क्याम्पसमा राष्ट्रिय झन्डा फहरायो

एमाले विद्यार्थी संगठनले देशभरका क्याम्पसमा राष्ट्रिय झन्डा फहरायो

मङ्गलबार, १८ माघ २०७३

अनेरास्ववियुले मंगलबार देशभरका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराएको छ। स्ववियु निर्वाचनलाई राष्ट्रियतासँग जोड्न देशभरका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराइएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी गराए।

ओली र राष्ट्रकविले फहराए १० मिटर लामो राष्ट्रिय झन्डा

ओली र राष्ट्रकविले फहराए १० मिटर लामो राष्ट्रिय झन्डा

आइतबार, १६ माघ २०७३

नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा आज माइतीघर मण्डलामा फहराइएको छ।

सहिद दिवसमा इतिहासकै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने

सहिद दिवसमा इतिहासकै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने

शुक्रबार, १४ माघ २०७३

सहिद दिवसको अवसर पारेर नेपाली देशभक्त युवा समाजले इतिहासकै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने जनाएको छ।

वागमती किनारमा बन्दैछ– 'राष्ट्रिय झन्डा उद्यान'

वागमती किनारमा बन्दैछ– 'राष्ट्रिय झन्डा उद्यान'

शनिबार, ०८ माघ २०७३

जोरपाटीस्थित वागमती नदीको किनारमा सबैभन्दा ठूलो राष्ट्रिय झन्डा उद्यान निर्माण गरिने भएको छ। गोकर्णेश्वर नगरपालिका–१३ सुगम नगरस्थित वाग्मती किनारमा गत पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा उद्यान निर्माण अभियान सुरु गरिएको हो। उद्यानमा २० फिट अग्लाे राष्ट्रिय झन्डा राखिने छ । सो उद्यान निर्माणको जिम्मेवारी स्थानीय टाइमलाइन विद्यालयले लिएको छ।

विश्व राफ्टिङ च्याम्पियनसीपमा पहिलो पटक नेपालको झन्डा फहराउँदै

विश्व राफ्टिङ च्याम्पियनसीपमा पहिलो पटक नेपालको झन्डा फहराउँदै

मङ्गलबार, १६ कार्तिक २०७३

विश्व राफ्टिङ च्याम्पियनशिपमा नेपालले पहिलो पटक चन्द्र र सूर्य अङ्कित झण्डा फहराउने भएको छ। अन्तरार्ष्ट्रिय राफ्टिङ महासंघ (आईआरएफ)ले युएईमा आजदेखि सुरु गर्न लागेको विश्व राफ्टिङ च्याम्पियनशिपमा नेपालले पहिलो पटक भाग लिएको हो।

'झन्डा फहराउन मन्त्री भएकाे हैन'

'झन्डा फहराउन मन्त्री भएकाे हैन'

शुक्रबार, १० भदौ २०७३

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले आर्थिक समृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास र हवाई सञ्जाल विस्तार गरिने बताएका छन्।

तटस्थ झन्डा बोक्दिनँ : कुवेती सुटर

तटस्थ झन्डा बोक्दिनँ : कुवेती सुटर

मङ्गलबार, १८ साउन २०७३

कुवेतका स्टार सुटिङ खेलाडी फेहाइद अल दिहानीले आफ्नो देशको झन्डा प्रतिबन्धित भएपछि रियोमा ओलम्पिकको तटस्थ झन्डा बोक्न अस्वीकार गरेका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को निलम्बनमा रहेको कारण कुवेतको राष्ट्रिय झन्डामुनि कुवेतीहरूले ओलम्पिकमा सहभागिता जनाउन पाउने छैनन्।

Ncell Footer Ad