दुर्घटनाबाट तीन वर्षमा झण्डै तीन सयको मृत्यु

दुर्घटनाबाट तीन वर्षमा झण्डै तीन सयको मृत्यु

शुक्रबार, १८ साउन २०७५

धादिङ जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा तीन वर्षको अवधिमा २९० जनाको मृत्यु भएको छ। ...

बिरामी संख्या झण्डै ६ सय पुग्यो

बिरामी संख्या झण्डै ६ सय पुग्यो

आइतबार, १३ जेठ २०७५

दुषित पानीका कारण पश्चिम दाङको शान्तिनगरमा फैलिएको झाडा पखालाले ठूलो रुप लिइरहेको छ। अहिलेसम्म बिरामीको संख्या झण्डै ६ सय पुगेको...

झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

बुधबार, ०२ जेठ २०७५

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले बुधबार बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। ...

बेसीसहर नगरपालिकालाई बालुवाबाट झण्डै ४० लाख आम्दानी

बेसीसहर नगरपालिकालाई बालुवाबाट झण्डै ४० लाख आम्दानी

बुधबार, १४ चैत २०७४

मस्र्याङ्दी नदीको बालुवा बिक्रीबाट बेसीसहर नगरपालिकाले झण्डै ४० लाख रुपैयाँ आम्दानी गरेको छ। ...

केन्द्रीय संसदका लागि झण्डै तीन हजार प्रतिनिधि चयन

केन्द्रीय संसदका लागि झण्डै तीन हजार प्रतिनिधि चयन

शुक्रबार, ११ फागुन २०७४

चिनीयाँ केन्द्रीय संसदको १३औं राष्ट्रिय जनकङ्ग्रेसका लागि दुई हजार ९८० जना प्रतिनिधि चयन भएका छन्। देशभरी रहेका ३५ ओटा निर्वाचन इकाइ मार्फत् उनीहरु निर्वाचित भएको समाचारमा जनाइएको छ।

मोदीलाई पाकिस्तानले गर्यो जरिवाना, झण्डै ३ लाख तिर्नुपर्ने

मोदीलाई पाकिस्तानले गर्यो जरिवाना, झण्डै ३ लाख तिर्नुपर्ने

मङ्गलबार, ०८ फागुन २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई झण्डै ३ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ। मोदीको विदेश भ्रमणका क्रममा भारतीय वायुसेनाको विमानको ‘रुट नेविगेशन (आवतजावत) शुल्क भन्दै पाकिस्तानले भारतसँग २.८६ लाख रुपैयाँको विल पेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नारदमुनी राना झण्डै ५ हजार मतान्तरले बिजयी

नारदमुनी राना झण्डै ५ हजार मतान्तरले बिजयी

आइतबार, २४ मङि्सर २०७४

कैलाली क्षेत्र नम्बर ५ मा धेरैको आंकलन विपरित प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई झण्डै ५ हजारको मताअन्तरले पराजित गर्दै एमालेका नारदमुनी राना प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन। नेपाली कांग्रेसको वलियो पकड रहेको क्षेत्र मानिएको कैलाली ५ मा सुरक्षित हुने आंकलन गरेर आरजु राणा देउवाले उम्मेदवारी दिएकी थिइन् । राणाको उम्मेदवारी सँगै यो निर्वाचन क्षेत्र निकै चर्चामा रहेको थियो ।

मतगणना झण्डै ५० प्रतिशत, अग्रता बढाउँदै बाम

मतगणना झण्डै ५० प्रतिशत, अग्रता बढाउँदै बाम

शुक्रबार, २२ मङि्सर २०७४

चौवीस घण्टादेखि जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना झण्डै ५० प्रतिशत सम्पन्न हुन लाग्दा बाम गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्।

१६ वर्ष कटेका झण्डै १० हजारले गराएर मतदाता सूचीमा नामदर्ता

१६ वर्ष कटेका झण्डै १० हजारले गराएर मतदाता सूचीमा नामदर्ता

शुक्रबार, १६ भदौ २०७४

आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यहाँ झण्डै दशहजार जनाले आफ्नो नाम दर्ता गराएका छन्।

झण्डै ५० प्रतिशत एनसेल ग्राहक स्मार्टफोन प्रयोगकर्ता

झण्डै ५० प्रतिशत एनसेल ग्राहक स्मार्टफोन प्रयोगकर्ता

बिहिबार, ०५ साउन २०७४

इन्टरनेट सेवाको माग र प्रयोग बढेसँगै स्मार्टफोन प्रयोगकर्ताको संख्यामा पनि उलेख्य वृद्धि भइरहेको अवस्थामा एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक भएको छ ।

वर्षाले झण्डै ५ कराेडकाे इँटा नष्ट

वर्षाले झण्डै ५ कराेडकाे इँटा नष्ट

शनिबार, २८ फागुन २०७३

दुई दिनको वर्षाले रौतहटका इँटा उद्योगमा करोडौँको काँचाे इँटा क्षति भएको छ । शुक्रबार साँझ हावाहुरीसँगै आएको पानी र शनिबार बिहानसम्म परेको ठूलो पानीले रौतहटका सयभन्दा बढी इँटा उद्योगमा झण्डै ५ कराेड रूपैयाँ बराबरकाे काँचाे इँटा क्षति भएको हो।

झण्डै १ अर्ब लगानीमा बुद्धले ल्यायो नयाँ जहाज

झण्डै १ अर्ब लगानीमा बुद्धले ल्यायो नयाँ जहाज

मङ्गलबार, २५ माघ २०७३

निजी वायुसेवा कम्पनी बुद्ध एयरले करिब १ अर्ब रुपैयाँ लगानीमा खरिद गरेको जहाज काठमाडौं ल्याएको छ । ७२ सिट क्षमताको यो जहाजलाई कम्पनीले आगामी फागुन १८ बाट नियमित व्यावसायिक उडानमा प्रयोग गर्ने छ ।

लुम्बिनीमा पर्यटक आगमन झण्डै ७२ प्रतिशतले बृद्धि

लुम्बिनीमा पर्यटक आगमन झण्डै ७२ प्रतिशतले बृद्धि

मङ्गलबार, १९ पुष २०७३

गत बर्ष भूकम्प र नाकाबन्दीले थलिएको लुम्बिनीको पर्यटन क्षेत्रले यो बर्ष गती लिएको छ। सन् २०१५ को तुलनामा २०१६ मा पर्यटक आगमन ७१.८१ प्रतिशतले बढेको छ। भूकम्प, नाकाबन्दी तथा मधेस आन्दोलनका कारण सन् २०१५ मा ३७ प्रतिशतले घटेको पर्यटक आगमन यसपटक उल्लेख्य रुपमा बढेको छ।

सिन्धुपाल्चोकमा झण्डै ४ हजार पहिरो

सिन्धुपाल्चोकमा झण्डै ४ हजार पहिरो

आइतबार, १६ असोज २०७३

गत वर्ष वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा साना–ठूला गरी झण्डै ४ हजार पहिरो गएको पाइएको छ। भूकम्पको एक वर्षपछि जाइका (जापान अन्तर्राट्रिय सहयोग नियोग) ले पहिरोको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो। लामो समयको अध्ययनपछि सार्वजनिक प्रतिवेदनअनुसार सिन्धुपाल्चोकमा भूकम्पले ३ हजार ७ सय ३३ वटाभन्दा धेरै पहिरो निम्त्याएको छ।

छुटेको भन्दै झण्डै १ लाख ६० हजार भूकम्प पीडितको निवेदन

छुटेको भन्दै झण्डै १ लाख ६० हजार भूकम्प पीडितको निवेदन

मङ्गलबार, २१ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले लाभग्राहीको सूचीमा छुटेकाको नाम छिट्टै संकलन गर्ने बताइ रहँदा जिल्ला–जिल्लामा भने भूकम्प पीडितका गुनासा बढेको बढ्यै छन्। छुटको पुनः लगत संकलन गरी लाभग्राहीमा समेट्न ठूलो संख्यामा गुनासो फारम संकलन हुने क्रम जारी छ ।

हवाइ सुरक्षा सुधारका लागि जापानले झण्डै रू. २ अर्ब अनुदान दिने

हवाइ सुरक्षा सुधारका लागि जापानले झण्डै रू. २ अर्ब अनुदान दिने

बुधबार, १५ भदौ २०७३

जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई रु. १ अर्ब ८३ करोड २० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

चामल र मदिराकाे अायात झण्डै बराबरी

चामल र मदिराकाे अायात झण्डै बराबरी

मङ्गलबार, १४ भदौ २०७३

नेपालमा चामल र रक्सीको आयात झन्डै बराबरी देखिएकाे छ। कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार आव २०७२/७३ मा रु. २५ अर्बको चामल आयात भएको छ। मदिराजन्य पदार्थ रु १८ अर्ब ३० करोड ८४ लाखको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

नेप्से ४० अङ्कले बढ्याे,  झण्डै २ अर्बकाे काराेबार

नेप्से ४० अङ्कले बढ्याे, झण्डै २ अर्बकाे काराेबार

सोमबार, ०३ साउन २०७३

काठमाडौं– धितोपत्र बजारमा आज नेप्से परिसूचक ४० अङ्कले वृद्धि भई १ हजार ७८६ बिन्दुमा पुगेको छ। कुल १३७ कम्पनीको रु. १ अर्ब ९५ करोड ४१ लाख ७० हजार ७६१ मूल्य बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

जुत्ताभित्र लुकाई राखेको झण्डै १७ लाखकाे सुनसहित एक पक्राउ

जुत्ताभित्र लुकाई राखेको झण्डै १७ लाखकाे सुनसहित एक पक्राउ

सोमबार, ०६ असार २०७३

काठमाडौं– कतार एयरलाइन्सको उडान नम्बर क्यूआर ६५२ द्वारा दोहाबाट काठमाडौं आएका काठमाडौं स्यूचाटार वस्ने सुमन गौतमलाई अवैध रुपमा ल्याएको १६ लाख ९९ सय हजार ४ सय ५५ रुपैयाँ मूल्य बराबरको सुनसहित सोमबार प्रहरीले पक्राउ गरेको छ।