आपसी झगडामा एक जनाको मृत्यु

आपसी झगडामा एक जनाको मृत्यु

आइतबार, १२ असोज २०७६

झगडा भएपछि दुर्गादत्त घाइते भएको र उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। ...

दाजुभाइको झगडाले आमाको ज्यान गयो

दाजुभाइको झगडाले आमाको ज्यान गयो

आइतबार, २२ भदौ २०७६

बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ। हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल...

श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु

श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु

मङ्गलबार, २८ साउन २०७६

तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ...

‘छवि ओझाको अदालतमा सिधै आउनुस, न्याय पाउनु हुन्छ’

‘छवि ओझाको अदालतमा सिधै आउनुस, न्याय पाउनु हुन्छ’

मङ्गलबार, ३१ असार २०७६

निर्माता छविराज ओझाले श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेललाई गल्ती सच्याएर घर फर्किन आग्रह गरेका छन्। ओझाले सामाजिक सञ्जाल फेसबुकमार्फत घर...

दाजुको दुवै हात छिनाइदिने भाइ पक्राउ

दाजुको दुवै हात छिनाइदिने भाइ पक्राउ

आइतबार, १७ चैत २०७५

दाजुको दुवै हात छिनाएर फरार रहेका केपीलासगढी गाउँपालिका–७ सुङ्देलका २२ वर्षीय बालकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति पारिवारिक विषयमा दाजुभाइबीच झगडा हुँदा खुकुरी प्रहार गरी २५ वर्षीय दाजु अष्टबहादुर राईको दुवै हात छिनालेर बालकुमार फरार भएका थिए।

संसदका कर्मचारी : घाम ताप्छन्, झगडा गर्छन

संसदका कर्मचारी : घाम ताप्छन्, झगडा गर्छन

बिहिबार, १२ पुष २०७५

संसद सचिवालयका कर्मचारी यतिबेला फुर्सदिला छन्। सदन तीन महिनादेखि बन्द छ। सामान्य प्रशासनिक कामबाहेक कर्मचारी घाम तापेरै बस्छन्। केही समयअघि प्रदेशसभा प्राङ्गणमा फुटबल खेलेर सचिवालयका २ कर्मचारीले खुट्टा नै भाँचेका पनि थिए।

धादिङ र गोरखाका स्थानीयबीच झगडा हुँदा प्रहरी घाइते, सवारी साधनमा तोडफोड

धादिङ र गोरखाका स्थानीयबीच झगडा हुँदा प्रहरी घाइते, सवारी साधनमा तोडफोड

सोमबार, ०३ मङि्सर २०७५

धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा गोरखा र धादिङका दुई समूहबीच झगडा भएको छ। एकादशीको मेला भर्न गएका स्थानीयहरुबीच झगडा भएको प्रहरीले जानकारी दिएको छ।

श्रीमानद्वारा श्रीमतीको हत्या

श्रीमानद्वारा श्रीमतीको हत्या

आइतबार, ०४ कार्तिक २०७५

गुल्मीमा घरायसी झगडा हुँदा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

झगडा हुँदा बन्दुकले हानिदिन्छु भनेपछि...

झगडा हुँदा बन्दुकले हानिदिन्छु भनेपछि...

आइतबार, ०६ साउन २०७५

प्रहरीले राजधानीबाट एक जनालाई बन्दुक सहित पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२६ टाउन प्लानिङ डेरा गरी बस्ने म्याग्दी मंगला गाउँपालिका-१ घर भएका ६० वर्षिय राम बहादुर पाईजालाई सोह्रबोरको एकनाले बन्दुक १ थान र ७ राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको हो।

झगडा छुट्याउन जाँदा मृत्यु

झगडा छुट्याउन जाँदा मृत्यु

सोमबार, १८ असार २०७५

बेनीघाट रोराङ गाउँपालिका–५ कामीगाउँकी एक महिलाको एक दम्पतीबीचको झगडा छुट्याउन जाँदा साेमबार मृत्यु भएको छ।

‘हिजो युद्धमा मर्न पाइन भनेर झगडा हुन्थ्यो, अहिले सांसद–मन्त्री हुन प्रतिस्पर्धा’

‘हिजो युद्धमा मर्न पाइन भनेर झगडा हुन्थ्यो, अहिले सांसद–मन्त्री हुन प्रतिस्पर्धा’

बिहिबार, ०३ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरु विचार, दर्शन र सिद्धान्तबाट स्खलित हुँदै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

न्यायिक समिति सञ्चालन नहुँदा प्रहरीले नै मिलाउँछन झगडा

न्यायिक समिति सञ्चालन नहुँदा प्रहरीले नै मिलाउँछन झगडा

बिहिबार, २० बैशाख २०७५

निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको लामो समय बितिसक्दा पनि पालिकाहरुमा न्यायिक समिति संचालन नहुँदा विभिन्न झगडाको छिनोफानो प्रहरीले नै गर्नुपरेको छ। न्यायिक समिति गठन भएर पनि संचालन हुन नसक्दा रौतहटका प्रहरी कार्यालयहरुमा पंचायती गराउने भीडभाड हुने गरेको पाइएको छ।

ससुरासँग झगडा गरेर बुहारीले जलाइन आफ्नै घर

ससुरासँग झगडा गरेर बुहारीले जलाइन आफ्नै घर

बिहिबार, २२ चैत २०७४

ससुरासँगको आपसी झगडापछि खोटाङमा एक महिलाले आफ्नै घर जलाएकी छन्। खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको आपसी झगडापछि मंगलबार राति घर जलाएकी हुन्।

झण्डाको निहुमा बारम्बार झगडा

झण्डाको निहुमा बारम्बार झगडा

आइतबार, २८ जेठ २०७४

स्थानीयको घरमा राखेको पार्टीको झण्डा झिकेको निहुमा जेठ २४ गते खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका कांग्रेस कार्यकर्ता अर्जुन राउत एमालेका कार्यकर्ता धनकुमार भुजेलबाट कुटिए।

राजनीतिक दलहरुबीच कुर्सी का लागि झगडा: डा भट्टराई

राजनीतिक दलहरुबीच कुर्सी का लागि झगडा: डा भट्टराई

बुधबार, २० पुष २०७३

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिले पनि राजनीतिक दल कुर्सीका लागि झगडा गरिरहेको आरोप लगाएका छन्।

बाख्राले धान खाएको निहुँमा झगडा हुँदा छ घाइते

बाख्राले धान खाएको निहुँमा झगडा हुँदा छ घाइते

शुक्रबार, २१ साउन २०७३

रौतहट- बाख्राले धान खाएको निहुमा रौतहटको झुनखुन्वा गाविसमा दुईपक्षबीच झडप हुँदा छ जना घाइते भएका छन् । घाइते मध्ये दुइजनाको अवस्था गम्भिर रहेको छ।

सासू–बुहारीबीच झगडा, सासूको मृत्यु

सासू–बुहारीबीच झगडा, सासूको मृत्यु

बिहिबार, ०९ असार २०७३

लहान– सिरहाको कल्याणपुर–२ बंठीयामा गएराति सासू र बुहारीबीच झगडापश्चात् सासुको मृत्यु भएको छ। मृत्यु हुनेमा कल्याणपुर–२ बंठीया निवासी समुन्द्रीदेवी दनुवार रहेको प्रहरीले जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad