ज्योति विकास बैंक ११ वर्षमा

ज्योति विकास बैंक ११ वर्षमा

बुधबार, ०९ साउन २०७५

ज्योति विकास बैंक १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको उपलक्ष्यमा कमलादी र सिमरा शाखामा रक्तदान कार्यक्रम...

ज्योति विकास बैंकले हाम्रो विकास बैंक किन्ने

ज्योति विकास बैंकले हाम्रो विकास बैंक किन्ने

मङ्गलबार, ०१ साउन २०७५

ज्योति विकास बैंकले क्षेत्रीय स्तरको हाम्रो विकास बैंक प्राप्तिका (एक्विजिसन) लागि सम्झौता भएको छ । ...

बर्दघाटमा ज्योति विकास बैंकको शाखा

बर्दघाटमा ज्योति विकास बैंकको शाखा

बुधबार, १३ असार २०७५

ज्योति विकास बैंकले नवलपरासीको बर्दघाटमा नयाँ शाखा खोलेको छ । बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याल र बैंकका अध्यक्ष हरिचन्द्र...

धादिङको गल्छी गाउँपालिकामा ज्योति विकास बैंक

धादिङको गल्छी गाउँपालिकामा ज्योति विकास बैंक

मङ्गलबार, १२ असार २०७५

ज्योति विकास बैंकले धादिङको गल्छी गाउँपालिकाको गल्छी बजारमा शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ...

ज्योति विकास बैंक अन्तरक्रिया कार्यक्रम

ज्योति विकास बैंक अन्तरक्रिया कार्यक्रम

सोमबार, ०७ जेठ २०७५

ज्योति विकास बैंक ठमेल शाखाको आयोजना र मनी चेन्जर एसोसिएसनको सहकार्यमा वैदेशिक मुद्रा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाको सहभागीतामा उक्त कार्यक्रम भएको हो।

गायिका ज्योति मगरलाई आठ अभियोग

गायिका ज्योति मगरलाई आठ अभियोग

आइतबार, ०६ जेठ २०७५

सयौं गीतमा स्वर दिइसकेकी ज्योति मगर आफ्ना गीत, स्टेज प्रस्तुति र विविध हर्कतका कारण चर्चामा छाइरहन्छिन्, विवादमा आइरहन्छिन् । दोहोरीलाई फोहोरी बनाएको आरोप खेप्दै आएकी उनलाई संगीत क्षेत्रमा सुनिने कुराहरुका आधारमा शुक्रवार साप्ताहिकले आठ अभियोग लगाएको छ।

ज्योति बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली

ज्योति बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली

शुक्रबार, १४ बैशाख २०७५

ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार ज्ञवालीलाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उनलाई नियुक्त गरेको बैंकले जनाएको छ । उनलाई आगामी चार वर्षका नियुक्त गरेको हो।ज्ञवालीले करिब पाँच वर्ष अधिकृत स्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभागअन्तर्गत काम गरेका छन्।

ज्योति कविता वाचन

ज्योति कविता वाचन

आइतबार, ०९ बैशाख २०७५

कविता वाचनको श्रृंखला ‘ज्योति कविचा वाचन’मा आधा दर्जन कविले कविता सुनाएका छन्।

‘ज्योति बम्पर सेभिङ एकाउन्ट’

‘ज्योति बम्पर सेभिङ एकाउन्ट’

बिहिबार, २२ चैत २०७४

ज्योति विकास बैंकले ‘ज्योति बम्पर सेभिङ एकाउन्ट’ सञ्चालनमा ल्याएको छ। आधुनिक बै‍किङ सुविधासहित नयाँ बचत खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

ठमेलमा ज्योति विकास बैंक

ठमेलमा ज्योति विकास बैंक

शुक्रबार, १९ माघ २०७४

ज्योति विकास बैंकले काठमाडौंको ठमेलमा शाखा विस्तार गरेको छ । महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ । साथै, बैंकका कर्मचारी तथा सर्वसाधारणले सो अवसरमा ठमेल सरसफाइ कार्यक्रम समेत गरेको बैंकले जनाएको छ ।

पेप्सीकोलामा ज्योति विकास बैंक

पेप्सीकोलामा ज्योति विकास बैंक

बिहिबार, १८ माघ २०७४

ज्योति विकास बैंकले भक्तपुरको पेप्सीकोलामा नयाँ शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।

दमकमा ज्योति विकास बैंक

दमकमा ज्योति विकास बैंक

बुधबार, १७ माघ २०७४

झापाको दमकमा ज्योति विकास बैंक सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य र दमक नगरपालिका–६ का वडाअध्यक्ष टेकबहादुर थापाले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।

ज्योति बैंकको भिसा डेबिट कार्ड

ज्योति बैंकको भिसा डेबिट कार्ड

आइतबार, १४ माघ २०७४

ज्योति विकास बैंकले भिसा डेबिट कार्ड ल्याएको छ । बैंकले एएसिसटी डेबिट कार्ड विस्थापित गरेर भिसा डेबिट कार्ड ल्याएको हो।

ज्योति लाईफ इन्स्योरेन्सको नेपालगञ्जमा क्षेत्रिय कार्यालय

ज्योति लाईफ इन्स्योरेन्सको नेपालगञ्जमा क्षेत्रिय कार्यालय

आइतबार, २६ कार्तिक २०७४

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले बाँकेको नेपालगञ्जमा शाखा कार्यालय खोलेको छ। ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेवा विस्तार गर्ने क्रममा आफ्नो १५ औं सेवा केन्द्रको रुपमा नेपालगञ्जमा क्षेत्रिय कार्यालय संचालन गरेको हो। यस क्षेत्रिय कार्यालय संचालन पश्चात आसपासका विभिन्न जिल्लाका दुर्गम तथा सुगम क्षेत्रका जनमानसमा वीमाको साक्षरता तथा पहुँच अभिवृद्धी गर्नमा सहयोगि हुनेमा कम्पनीले विश्वास लिएको छ।

देवनारायण छुटाउन बुहारी ज्योति पुगिन् वीरपुर अदालत

देवनारायण छुटाउन बुहारी ज्योति पुगिन् वीरपुर अदालत

बिहिबार, १९ असोज २०७४

अपहरण तथा शरीर बन्धक मुद्दा अनुसन्धानका क्रममा भारतीय प्रहरीले पक्राउ गरेका सीमारक्षा आन्दोलनका अभियन्ता सप्तरी कोइलाडी तिलाठी–२ तिलाठी टोलका देवनारायण यादव र उनका छोरा अजयको वीरपुर अदालतमा बुधबार थुनछेक बहस सुरु भएको छ ।

गिरीशकी ‘नम्बर वन’ ज्योति

गिरीशकी ‘नम्बर वन’ ज्योति

सोमबार, ०९ साउन २०७४

गिरीश र ज्योति आफूलाई विशुद्ध आधुनिक जोडी मान्छन् । लोग्ने मान्छे कस्तो हुनुपर्छ, स्वास्नीमान्छे कस्तो हुनुपर्छ ? उनीहरूले त्यसको कुनै बार–बन्देज लगाएका छैनन् । सफल दाम्पत्यसम्बन्धी उनीहरूको एउटै सूत्र छ– निस्वार्थ प्रेम, एकअर्कामा समझदारी र कदम–कदममा सहकार्य । अघिल्लो महिनाको दोस्रो साता झम्सिखेलस्थित अँगेनो रेस्टुराँमा १८ महिनाको छोरा आरोहणसहित आइपुगेका गिरीश र ज्योतिले आफ्नो जोडीबारे खुलेर कुरा गरे ।

ज्योति र रियाको प्रस्तुतिको युएईमा चर्चा

ज्योति र रियाको प्रस्तुतिको युएईमा चर्चा

आइतबार, ०३ बैशाख २०७४

नयाँ वर्षको अवसर पारेर युएई आएका गायिका ज्योति मगर र डान्सर रिया श्रेष्ठले दुबई र आधुधाबीमा छुट्टाछुट्टै प्रस्तुति दिएका छन्।

अध्याँरोमा माया खोज्दै ‘ज्योति’

अध्याँरोमा माया खोज्दै ‘ज्योति’

आइतबार, ०२ माघ २०७३

पूर्वी सुर्खेतको भेरी नदी छेउको बोटेचौर बजारको खुला चौर। पाँच हजार भन्दाबढी दर्शक। माघको दोस्रो दिन। अत्याधिक जाँडो । साँझ पर्दै थियो । दर्शक कसैको प्रतिक्षामा थिए। त्यतिकैमा चर्चित गायिका ज्योति मगर मिनी स्कर्ट र कालो ज्याकेटमा मञ्चमा आइपुगिन्। हात बाँधेर बसेका दर्शकहरु एकाएक जुर्मुराए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad