ज्येष्ठ नागरिकका लागि महासन्धि

ज्येष्ठ नागरिकका लागि महासन्धि

आइतबार, २६ असोज २०७६

ज्येष्ठ नागरिकका वास्तविक समस्या के हुन् र तिनलाई कुन निकायबाट कसरी सम्बोधन गर्ने भन्ने विषय नै आजको प्रमुख मुद्दा हो।

ज्येष्ठ नागरिकको अन्तरपुस्ता ज्ञानसीप हस्तान्तरण

ज्येष्ठ नागरिकको अन्तरपुस्ता ज्ञानसीप हस्तान्तरण

शनिबार, ०७ भदौ २०७६

ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभव, सिकाई तथा परम्परालाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नका लागि ज्येष्ठ नागरिक संघले दिक्तेलको सरस्वती माविको प्रांगणमा...

सन्तानले ‘बाबुआमाको खातामा रकम जम्मा गर्नुपर्ने’ विषयमा सांसदहरूबीच मतभेद्

सन्तानले ‘बाबुआमाको खातामा रकम जम्मा गर्नुपर्ने’ विषयमा सांसदहरूबीच मतभेद्

शुक्रबार, १० साउन २०७६

ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको बुँदा ८ को ‘क’ मा राखिएको ‘पारिश्रमिक वा रकम जम्मा गर्नुपर्ने’...

जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिने व्यवस्था गर्न कांग्रेसको प्रस्ताव

जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिने व्यवस्था गर्न कांग्रेसको प्रस्ताव

बिहिबार, ०९ साउन २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था...

६५ वर्षमै जेष्ठ नागरिकको मान्यता दिन कांग्रेसको दवाव

६५ वर्षमै जेष्ठ नागरिकको मान्यता दिन कांग्रेसको दवाव

आइतबार, २९ असार २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दवाव दिन सुरु गरेको छ।

ज्येष्ठ नागरिकलाई मुक्तिनाथको कुर्सी

ज्येष्ठ नागरिकलाई मुक्तिनाथको कुर्सी

बिहिबार, ०९ जेठ २०७६

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोेखरा रामबजारस्थित ‘रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्र’लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ।

ज्येष्ठ नागरिक भन्छन्,‘सन्तानको माया पाए पुग्छ’

ज्येष्ठ नागरिक भन्छन्,‘सन्तानको माया पाए पुग्छ’

शनिबार, ०४ जेठ २०७६

शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयार पार्न गृहकार्य थालेको छ। आगामी जेठ १२ गतेबाट नगरपालिकाले नगरसभाको तयारी थाल्दै छ।

सम्मानपूर्ण जीवनयापनका लागि आदर निकेतन

सम्मानपूर्ण जीवनयापनका लागि आदर निकेतन

शनिबार, २१ बैशाख २०७६

भक्तपुर नगरपालिकाका ज्येष्ठ नागरिकहरूको सम्मानपूर्ण जीवनयापनका लागि लागि आदर निकेतन बनाउने भएको छ।

सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा ज्येष्ठ नागरिक प्रभावित

सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा ज्येष्ठ नागरिक प्रभावित

बिहिबार, १९ बैशाख २०७६

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका साढे दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण नहुँदा समस्या भएको छ।

तलबले किनिदिए ज्येष्ठ नागरिकलाई लौरी

तलबले किनिदिए ज्येष्ठ नागरिकलाई लौरी

शुक्रबार, १३ बैशाख २०७६

पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भए भन्ने आरोप छ। तर केही मनकारी जनप्रतिनिधि आफ्नो सुविधाभन्दा जनताको सेवामा बढी सन्तुष्टि मिल्ने भन्दै क्रियाशील छन्। त्यस्तैमध्येका एक हुन् काभ्रे, बेथानचोक गाउँपालिका वडा नं. ५ का अध्यक्ष खजेन्चीबहादुर लामा। वडाभरिका ज्येष्ठ नागरिकको सुविधाका लागि दुई लाख रुपैयाँको लौरी (लट्ठी) बाँडेर उनी चर्चामा आएका हुन्।

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

बुधबार, ०४ बैशाख २०७६

काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण शुरु गरेको छ।

‘के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई’

‘के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई’

शनिबार, ३० चैत २०७५

“के भनौं र खै तिमी हाँस है, मै बसौँला रोई”, भक्तपुरको नापी कार्यालयमा शुक्रबार अनुगमनमा पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले यो गीतको टुक्का भनेर कर्मचारीहरुप्रति व्यङ्ग्य गरिन्।

ज्येष्ठ नागरिकलाई सुविधासम्पन्न आश्रम

ज्येष्ठ नागरिकलाई सुविधासम्पन्न आश्रम

मङ्गलबार, ०७ फागुन २०७५

सबै घरका उस्तै संरचना। रंगरोगन पनि उस्तै। करिब दुईदेखि नाैँ सय वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएका पुरातात्विक नेपाली शैलीमा झल्किएका घर, एक तले घरमाचाहिँ जस्ता, अरु धुरीमा टिनका छाना। साढे चार तले एउटा ठूलो भवन, अरु तीन, दुई र एकतले गरी ३० वटा घर झुरुप्प एकै ठाउँमा छन्। खुला कम्पाउण्ड, बाटो तथा बत्तीको सुविधा र हरियाली तथा शान्त वातावरण।

ज्येष्ठ नागरिकलाई सम्मान

ज्येष्ठ नागरिकलाई सम्मान

मङ्गलबार, २४ पुष २०७५

नुवाकोटको ज्येष्ठ नागरिक सेवा समाजले ८० वर्ष नाघेका स्थानीय आठ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। जिल्लाको विदुर नगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई समाजले सम्मान गरेको हो।

‘पहिले टाढा जाँदा टुँडिखेलमा गाडी चढ्नुपथ्र्याे’

‘पहिले टाढा जाँदा टुँडिखेलमा गाडी चढ्नुपथ्र्याे’

शनिबार, २९ मङि्सर २०७५

वसन्तपुरको सानो गल्ली । गल्लीसँगै जोडिएका अग्ला घरहरू । यिनै घरको एक कोठामा बसिरहेकी थिइन्, ज्ञानमाया मानन्धर । दुई साताअघि उनी बस्ने घर पुग्दा कोठाको ढोका खुला थियो । ज्ञानमाया बेडमा पल्टिरहेकी थिइन् । बेडको साइडमा केरा र सुन्तला मिलाएर राखिएको थियो ।

‘नेताका बोली होइन, कामबारे पढ्न मन लाग्छ’

‘नेताका बोली होइन, कामबारे पढ्न मन लाग्छ’

शनिबार, ०१ मङि्सर २०७५

भक्तपुर सुकुल ढोकामा कस्मेटिक पसल चलाउँदै आएका ७८ वर्षीय निरन्जनलाल कर्माचायले पत्रिका पढ्न थालेको पाँच दशकभन्दा बढी भइसक्यो । सुरुका समय ‘गोरखापत्र’ पढ्दै आएका उनी पछिल्ला समय देशबाट निस्कने विभिन्न राष्ट्रिय दैनिकसँगै स्थानीय पत्रपत्रिका नियाल्छन्।

ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको शुभकामना

ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको शुभकामना

सोमबार, १५ असोज २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने बताएका छन्।

Ncell Footer Ad