मनकारी वडाध्यक्ष : वर्ष दिनको तलब ज्येष्ठ नागरिकलाई

मनकारी वडाध्यक्ष : वर्ष दिनको तलब ज्येष्ठ नागरिकलाई

शनिबार, ०५ साउन २०७५

भीमदत्त नगरपालिका वडा नम्बर १ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुगिन।  अघिल्लो दिन वडा...

ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता !

ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता !

मङ्गलबार, १२ असार २०७५

सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध तवरले काम गरिरहेको छ। ...

आगामी ५ वर्षभित्र ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता

आगामी ५ वर्षभित्र ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता

मङ्गलबार, १२ असार २०७५

सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध तवरले काम गरिरहेको छ। ...

ज्येष्ठ नागरिकलाई छोराछोरीको १० प्रतिशत कमाई : मन्त्री थापा

ज्येष्ठ नागरिकलाई छोराछोरीको १० प्रतिशत कमाई : मन्त्री थापा

शुक्रबार, ०८ असार २०७५

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले ज्येष्ठ नागरिकको स्याहारसुसार, हेरचाह र औषधि उपचारमा कुनैपनि समस्या हुन नदिने बताएकी...

विद्यालयको सम्मानले ज्येष्ठ नागरिक खुसी

विद्यालयको सम्मानले ज्येष्ठ नागरिक खुसी

सोमबार, ०४ असार २०७५

नेपाली समाजमा चर्चित भनाइ छ– ‘कर्म गर्नु तर फलको आशा नराख्नु’ । यो भनाई भक्तपुर, च्याम्हासिंहवासीसँग ठ्याक्कै मिलेको छ।

ज्येष्ठ नागरिक अभिसन्धिको आवश्यकता

ज्येष्ठ नागरिक अभिसन्धिको आवश्यकता

आइतबार, ०३ असार २०७५

ज्येष्ठ नागरिकका लागि कामगर्ने अन्तर्राष्ट्रिय संस्था हेल्प एज इन्टरनेसनल एडिए (एज डिमान्ड्स् एक्सन क्याम्पेन्स्, २०१८) ले यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस, विश्व स्वास्थ्य दिवस र ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्धको विश्व चेतना दिवस १५ जुन २०१८ मा मनायो । ज्येष्ठ नागरिकहरूको आवाज सुनिनुपर्छ भनेर २००७ मा २७ देशको सहभागिताबाट सुरु भएको अभियानमा आजका दिनमा ५५ देशले सहभागिता जनाइसकेका छन्।

ज्येष्ठ नागरिकलाई किन दुव्र्यवहार?

ज्येष्ठ नागरिकलाई किन दुव्र्यवहार?

शुक्रबार, ०१ असार २०७५

विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार ज्येष्ठ नागरिक (६० वर्षमाथिको उमेर) माथिहुने दुव्र्यवहार भन्नाले ‘आपसी विश्वास र निर्भरताको सम्बन्ध सीमाभित्र रहेर गरिने कुनै पनि त्यस्तो काम, कामको सिलसिला वा कामको अभाव, जसका कारणले ज्येष्ठ नागरिकलाई शारीरिक वा मनोवैज्ञानिक क्षति पुग्छ’लाई जनाउँछ।

‘चीनका बहुमत ज्येष्ठ नागरिक खुसी’

‘चीनका बहुमत ज्येष्ठ नागरिक खुसी’

बुधबार, ०२ जेठ २०७५

चीनको ग्रामीण तथा सहरी दुवै क्षेत्रका अधिकांश ज्येष्ठ नागरिक बुढ्यौलीकैबीच पनि खुसीसाथ जीवनयापन गरिरहेको गत बिहीबार सार्वजनिक एउटा सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ।

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यलाई शपथ

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यलाई शपथ

आइतबार, २० फागुन २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले आज ज्येष्ठ सदस्य प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।

ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र बनाइने

ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र बनाइने

शनिबार, २७ माघ २०७४

भद्रपुर नगरपालिकाका जनप्रतिनिधिले आफ्ना पाँच वर्षको कार्यकालमा नगरपालिकालाई पृथक ढंगले विकास गरी नमूना नगरपालिका बनाउने उद्घोष गरेका छन् ।

अब ६५ वर्षमा ज्येष्ठ नागरिक भत्ता

अब ६५ वर्षमा ज्येष्ठ नागरिक भत्ता

बिहिबार, ११ माघ २०७४

सरकारले ६५ वर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाबापत ज्येष्ठ नागरिक भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले ७० वर्षको उमेर हद घटाएर ६५ वर्षमा झार्दै यो निर्णय गरेको हो ।

प्रदेशसभाका ज्येष्ठ सदस्यद्वारा शपथग्रहण

प्रदेशसभाका ज्येष्ठ सदस्यद्वारा शपथग्रहण

आइतबार, ०७ माघ २०७४

प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई शपथग्रहण गराएका हुन्।

रोकियो ज्येष्ठ नागरिक आवास निर्माण कार्य

रोकियो ज्येष्ठ नागरिक आवास निर्माण कार्य

बिहिबार, १३ पुष २०७४

खोटाङ सदरमुकाम दिक्तेलमा ज्येष्ठ नागरिक आवास गृह निर्माणका लागि जुटेका वृद्धवृद्धालाई आर्थिक अभाव भएको छ । सदरमुकाम दिक्तेलको भवनगैरास्थित कर्म मन्दिरछेउमा दिवा सेवा भजन गृह निर्माण सुरु गरेका ज्येष्ठ नागरिकलाई निर्माण कार्य आर्थिक अभावमा रोकिदैंछ ।

दुई लाख ज्येष्ठ नागरिकलाई परिपचपत्र वितरण

दुई लाख ज्येष्ठ नागरिकलाई परिपचपत्र वितरण

शुक्रबार, २० असोज २०७४

सरकारले विगत दुई वर्षमा दुई लाख ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ।  विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसंख्या करिब २२ लाख रहेको छ। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, ज्येष्ठ नागरिक संरक्षण महाशाखाका अनुसार प्रत्येक जिल्लामा रहेको महिला तथा बालबालिका कार्यालयबाट ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई विगत दुई वर्षदेखि परिचयपत्र वितरण गरिँदै आइएको छ।

ज्येष्ठ नागरिकको संस्थागत अधिकार

ज्येष्ठ नागरिकको संस्थागत अधिकार

बिहिबार, १९ असोज २०७४

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर अर्थात हिन्दुहरूको महान् चाड दशमीको भोलिपल्ट नेपालमा पनि मनाइयो । यस वर्षको नारा ‘ज्येष्ठ नागरिकको प्रतिभाको सम्मान र योगदानको कदर गरौँ’ भन्ने थियो ।

वीरको ज्येष्ठ नागरिक क्लिनिक बन्द

वीरको ज्येष्ठ नागरिक क्लिनिक बन्द

शुक्रबार, १६ भदौ २०७४

चार वर्षदेखि चालू वीर अस्पतालको ज्येष्ठ नागरिक क्लिनिक दुई महिनादेखि बन्द भएको छ । भुइँतलामा रहेको क्लिनिक बन्द भएपछि वद्धवृद्धा बिरामीले सास्ती झेल्नुपरेको चिकित्सकले बताएका छन् ।

ज्येष्ठ नागरिक र प्रहरीबीच झडप

ज्येष्ठ नागरिक र प्रहरीबीच झडप

आइतबार, ३१ बैशाख २०७४

भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोको सरकारले देशको अर्थतन्त्र धारासायी बनाएको आरोप लगाउँदै राजधानी काराकस लगायत देशका विभिन्न सहरमा हजारौं ज्येष्ठ नागरिकले प्रदर्शन गरेका छन् ।

तयार भयो ‘ज्येष्ठ नागरिकग्राम’

तयार भयो ‘ज्येष्ठ नागरिकग्राम’

बिहिबार, ०५ फागुन २०७३

सबै घरको संरचना एउटै छ। उस्तै रंगरोगनले झनै चिटिक्क। दुईदेखि नौ सय वर्गमिटर क्षेत्रफलमा फैलिएका पुरातात्विक नेपाली शैली झल्काउँछन् घरले। एकतले घरमा चाहिँ जस्ता, धुरी भएका सिमेन्टका छाना। साढे चारतले एउटा, तीन, दुई र एकतले गरी ३० वटा घर झुरुप्प छन्।

ज्येष्ठ खेलाडी सम्मानित

ज्येष्ठ खेलाडी सम्मानित

बुधबार, १२ असोज २०७३

काठमाडौं– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका ७० वर्षभन्दा माथिका ज्येष्ठ खेलाडीलाई मंगलबार राजधानीमा सम्मान गरिएको छ।

Ncell Footer Ad