'दोषीलाई कारबाही नगरे कडा आन्दोलन गर्छौ'

'दोषीलाई कारबाही नगरे कडा आन्दोलन गर्छौ'

शनिबार, २८ भदौ २०७६

नेपालगञ्जमा जागरणको दोस्रो चरणको अभियानका क्रममा बिहिबार नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको...

मनपरी भाडा असुलीविरुद्ध ज्ञापनपत्र

मनपरी भाडा असुलीविरुद्ध ज्ञापनपत्र

शुक्रबार, १३ असार २०७६

पासाङ ल्हामु मार्गको रसुवाखण्डमा सञ्चालित सार्वजनिक यातायातले मनपरी भाडा असुली गरेको विरोधमा विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा तीनओटा...

गुल्मीका पत्रकारले धर्नासँगै बुझाए ज्ञापनपत्र

गुल्मीका पत्रकारले धर्नासँगै बुझाए ज्ञापनपत्र

बिहिबार, ०५ बैशाख २०७६

विद्युतीय कारोवार ऐन दफा ४७ र ४८ खारेजीको माग गर्दै गुल्मीका पत्रकारहरु धर्ना बसेका छन। जिल्ला प्रशासन कार्यालय गुल्मीको गेटमा...

केसीले राष्ट्रसंघ गुहारे

केसीले राष्ट्रसंघ गुहारे

बुधबार, ०६ चैत २०७५

चिकित्सक गोविन्द केसीसहित चारजनाले दस वर्षे माओवादी द्वन्द्वको अवधिमा युद्ध अपराधका घटनाका दोषीलाई कारबाहीको माग गर्न संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको...

राप्रपाद्वारा प्रधानमन्त्रीसमक्ष २२ सूत्रीय माग राख्दै ज्ञापनपत्र पेस

राप्रपाद्वारा प्रधानमन्त्रीसमक्ष २२ सूत्रीय माग राख्दै ज्ञापनपत्र पेस

मङ्गलबार, ०७ फागुन २०७५

राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ सूत्रीय मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

‘कम्युनिष्ट सरकारविरुद्ध लण्डनमा पनि विरोध’

‘कम्युनिष्ट सरकारविरुद्ध लण्डनमा पनि विरोध’

मङ्गलबार, २२ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध नेपालमा देशव्यापी प्रदर्शन गरेकै दिन बेलायतमा समेत सरकारको विरोध गरिएको छ । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले सोमवार लण्डनस्थित नेपाली दूतावास भवनमा जम्मा भएर सरकारको विरोध गर्दै सरकारबिरुद्ध ज्ञापनपत्र बुझाएको छ।

डा. केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण

डा. केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण

शुक्रबार, ०४ माघ २०७५

मानव अधिकार तथा शान्ति समाज खोटाङले डा. गोविन्द केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण गराएको छ। समाजले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्र सुधारको माग गर्दै सत्याग्रहमा बसेका डा. केसीसँग बिगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनको जीवन रक्षाको लागि समेत माग गरेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै समाजले डा. केसीको अनसनमा सरकारले पूर्व सहमति अनुसार उचित निर्णय लिनुपर्ने बताएको छ।

नगरमा अनियमितता भएको भन्दै पूर्व प्रधानमन्रत्रीलाई ज्ञापनपत्र

नगरमा अनियमितता भएको भन्दै पूर्व प्रधानमन्रत्रीलाई ज्ञापनपत्र

आइतबार, २३ मङि्सर २०७५

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सञ्चालन भएका विभिन्न योजनामाथि छायाँ सरकारले आर्थिक पारदर्शीताको प्रश्न उठाएको छ।

हिंसा अन्त्य माग गर्दै ज्ञापनपत्र

हिंसा अन्त्य माग गर्दै ज्ञापनपत्र

सोमबार, ०८ असोज २०७५

महिला हिंसाका घटना बढदै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रेरणा महिला समूहले स्युचाटार प्रहरी प्रभागमा ज्ञापनपत्र बुझाएको छ।

वडा छुट्याउन तीन हजार हस्ताक्षरसहित ज्ञापनपत्र

वडा छुट्याउन तीन हजार हस्ताक्षरसहित ज्ञापनपत्र

आइतबार, ०६ जेठ २०७५

महालक्ष्मी नगरपालिका–८ अन्तर्गत दक्षिणी क्षेत्रका स्थानीयले वडा छुट्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। आइतबार नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई भेटी तीन हजार हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको वडा छुट्याउने पहल गर्न गठित कमिटीका तर्फबाट संयोजक विवेककुमार कार्कीले बताए।

शैक्षिक शुल्क वृद्धि रोक्न माग गर्दै स्थानीय तह प्रमुखलाई ज्ञापनपत्र

शैक्षिक शुल्क वृद्धि रोक्न माग गर्दै स्थानीय तह प्रमुखलाई ज्ञापनपत्र

मङ्गलबार, २७ चैत २०७४

निजी विद्यालयको शुल्क वृद्धि रोक्न माग गर्दै तीन विद्यार्थी संगठनले ७ सय ५३ स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ।

काष्ठमण्डप पुनःनिर्माणका लागि प्रमुख शाक्यलाई ज्ञापनपत्र

काष्ठमण्डप पुनःनिर्माणका लागि प्रमुख शाक्यलाई ज्ञापनपत्र

शुक्रबार, १६ चैत २०७४

स्थानीय नागरिक दबाब अभियानको तर्फबाट काष्ठमण्डप पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाइएको छ।

‘चाइना पास’ रोक्न माग गर्दै ज्ञापनपत्र

‘चाइना पास’ रोक्न माग गर्दै ज्ञापनपत्र

मङ्गलबार, ०९ माघ २०७४

जिल्ला बाहिरका नागरिकलाई चाइना पास वितरण नगर्न माग गर्दै रसुवाका युवाले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

नागरिकता माग्दै ज्ञापनपत्र

नागरिकता माग्दै ज्ञापनपत्र

सोमबार, ०८ माघ २०७४

आमा वा बुवा नेपाली नागरिक भएको सन्तानलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्न माग गर्दै सर्लाहीबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ।

दिपायल राजधानीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र (भिडियो)

शुक्रबार, २१ पुष २०७४

७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै डोटीको एक प्रतिनिधि मण्डलले शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

धनकुटालाई राजधानी बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

धनकुटालाई राजधानी बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बुधबार, १९ पुष २०७४

प्रदेश नं १ को प्रदेश प्रमुखको मुकाम र प्रदेशसभा पहिलोपटक धनकुटामा गर्न माग गर्दै धनकुटावासीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।  धनकुटाबाट राजधानीमा आएको सर्वपक्षीय प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउँदै प्रादेशिक राजधानी धनकुटालाई बनाउन माग गरेको नेपाली काँग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले जानकारी दिए।

रंगशालाबारे एन्फाको ज्ञापनपत्र

रंगशालाबारे एन्फाको ज्ञापनपत्र

मङ्गलबार, ०३ फागुन २०७३

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि आवश्यक रकम र रंगशाला निर्माणका लागि ध्यानाकर्षण गराउँदै सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ।

त्रिशुली नदीको उत्खनन् रोक्न सरकारलाई ज्ञापनपत्र

त्रिशुली नदीको उत्खनन् रोक्न सरकारलाई ज्ञापनपत्र

मङ्गलबार, ११ माघ २०७३

त्रिशुलीमाथी भइरहेको अबैध उत्खनन रोक्न त्रिशुली बचाउ साझा संजाल धादिङले सरकारको ध्यानाकर्षण गराएको छ।

सरकारलाई नयाँ शक्तिको तीन बुँदे ज्ञापनपत्र

सरकारलाई नयाँ शक्तिको तीन बुँदे ज्ञापनपत्र

शुक्रबार, २९ पुष २०७३

जनताका सरोकारका मुद्दाहरुमा सरकार उदासिन देखिएको भन्दै नयाँ शक्ति पार्टीले सरकारको ध्यानकर्षण गराएको छ। शुक्रबार नयाँ शक्ति पार्टीले देशभरका ७५ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरी सरकारको ध्यानाकर्षण गरेको हो।

प्रधानमन्त्रीलाई राष्ट्रियताको पक्षमा उभिन माग गर्दै ज्ञापनपत्र

प्रधानमन्त्रीलाई राष्ट्रियताको पक्षमा उभिन माग गर्दै ज्ञापनपत्र

सोमबार, ०४ पुष २०७३

संविधान संशोधन प्रस्ताव फिर्ता लिन तथा राष्ट्रियताको पक्षमा उभिएन आह्वान गर्दै आन्दोलनरत विद्यार्थी संगठनका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्।

युवा विद्यार्थीले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

युवा विद्यार्थीले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

आइतबार, २६ मङि्सर २०७३

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव विरुद्ध आन्दोलनरत युवा विद्यार्थीले अनावश्यक वैदेशिक चलखेल तथा हस्तक्षेप अन्त्यका लागि भन्दै आइतबार दुई बजे परराष्ट्र मन्त्रालयका ध्यानाकर्षण पत्र बुझाउने भएका छन्।

खडेरीले खाद्य संकट, सहयोगका लागि प्रशासनमा ज्ञापनपत्र

खडेरीले खाद्य संकट, सहयोगका लागि प्रशासनमा ज्ञापनपत्र

बुधबार, २४ कार्तिक २०७३

लगातारको खडेरीले खाद्य संकट देखिएपछि प्रभावित क्षेत्रका स्थानीयले राज्यको ध्यानाकर्षण गराएका छन्। बर्षाद र हिउँद दुबै सिजनमा परेको खडेरीले खाद्य संकटको समस्या भोग्न बाध्य वाईका स्थानीयले राज्यको ध्यानाकर्षण गराएका हुन्।

उदयपुरका जिशिअविरुद्ध शिक्षामन्त्रीलाई ज्ञापनपत्र

उदयपुरका जिशिअविरुद्ध शिक्षामन्त्रीलाई ज्ञापनपत्र

बिहिबार, १८ कार्तिक २०७३

उदयपुरका जिल्ला शिक्षा अधिकारीले शैक्षिक अराजकता मच्चाएको भन्दै यहाँका शिक्षकहरुले बिहीबार शिक्षामन्त्रीलाई सरुवा गराउन ज्ञापनपत्र बुझाएका छन्। जिसिअ दिलिप ठाकुरले एक वर्षको अवधिमा जिल्लाको शैक्षिक स्थिति तहसनहस पारेको भन्दै तत्काल सरुवा गर्न मागसहित उनीहरुले ज्ञापनपत्रमार्फत मन्त्रीको ध्यानाकर्षण गराएका छन्।

मन्त्री श्रीपालीलाई क्रिकेटकर्मीको ज्ञापनपत्र

मन्त्री श्रीपालीलाई क्रिकेटकर्मीको ज्ञापनपत्र

सोमबार, ०१ कार्तिक २०७३

क्रिकेट खेलाडी, प्रशिक्षक र पदाधिकारीले मुलपानी स्थित माथिल्लो क्रिकेट मैदानलाई खेल्न योग्य  बनाउन ध्यानकर्षण गराउँदै युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीलाई ज्ञापन पत्र बुझाएका छन्। आइतबार ज्ञापन पत्र बुझाउदै क्रिकेट कर्मीले मुलपानी क्रिकेट मैदान निमार्ण कार्यलाई तत्काल सम्पन्न गर्न विशेष पहल गर्न आग्रह गरेका थिए।

पार्टी एकीकरण गर्न दबाब दिन ज्ञापनपत्र

पार्टी एकीकरण गर्न दबाब दिन ज्ञापनपत्र

आइतबार, ०२ असोज २०७३

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण गर्न दबाब दिँदै राप्रपाका ४४ जिल्ला सभापतिले अध्यक्ष पशुपति शमशेर राणालाई ज्ञापनपत्र बुझाएका छन्।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पाएनन् ओरेन्टल पीडितले

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पाएनन् ओरेन्टल पीडितले

बिहिबार, ३० भदौ २०७३

रकम फिर्ताको माग राखेर बालुवाटार पुगेका ओरेन्टल पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउन पाएनन्। पीडितहरु प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउन बुधबार बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीले स्वकीय सचिव जोगबहादुर महरालाई पीडितको ज्ञापनपत्र बुझ्न पठाएका थिए। तर, पीडितले उनलाई प्रधान मन्त्रीलाई नै ज्ञापनपत्र बुझाउने भन्दै  फिर्ता पठाएका थिए।

मोहन वैद्यको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने : सुकुम्बासी समस्या समाधान गर्न अधिकतम् पहल गर्छु

मोहन वैद्यको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने : सुकुम्बासी समस्या समाधान गर्न अधिकतम् पहल गर्छु

मङ्गलबार, ३२ साउन २०७३

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्बासीहरुका समस्या समाधानमा नयाँ सरकारले अधिकतम् पहल गर्ने बताएका छन्।

ग्यास सिलिन्डिर पड्किँदा अाफन्त गुमाएकाद्वारा क्षतिपूर्ति माग गर्दै ज्ञापनपत्र

ग्यास सिलिन्डिर पड्किँदा अाफन्त गुमाएकाद्वारा क्षतिपूर्ति माग गर्दै ज्ञापनपत्र

आइतबार, ०५ असार २०७३

काठमाडौं — ललितपुर उपमहानगरपालिका–१९ हौगलमा तामा र पित्तलको पाता जोड्ने एचपी ग्यास सिलिन्डर विस्फोट हुँदा ज्यान गुमाएका पीडित परिवारले क्षतिपूर्ति माग गर्दै आपूर्तिमन्त्री गणेशमान पुनसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad