नारायणहिटी दरबारका महत्वपूर्ण दस्तावेज पूर्वराजासँग रहेको सरकारको आशंका

नारायणहिटी दरबारका महत्वपूर्ण दस्तावेज पूर्वराजासँग रहेको सरकारको आशंका

मङ्गलबार, २१ साउन २०७६

संसदीय समितिले तत्कालीन नारायणहिटी राजदरबारको महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्य सुरु गरेको छ। ...

धेरै बकबक गरे ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने प्रचण्डको चेतावनी

धेरै बकबक गरे ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने प्रचण्डको चेतावनी

आइतबार, १९ साउन २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले पूर्वराजा ज्ञानेन्द्र...

दरबारमार्गमा पूर्वराज परिवारको ‘ह्याप्पी मुड’, पारस देखिएनन् (फोटो फिचर)

दरबारमार्गमा पूर्वराज परिवारको ‘ह्याप्पी मुड’, पारस देखिएनन् (फोटो फिचर)

मङ्गलबार, ३१ बैशाख २०७६

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित ‘ह्याप्पी मुड’मा देखिएका छन्। छोरा पारस र श्रीमती कोमलको उपचार तथा भर्खरै देश दौडाहा सम्पन्न गरेका शाहले...

प्रेरणाकी स्रोत आमा

प्रेरणाकी स्रोत आमा

शनिबार, २१ बैशाख २०७६

कुरा ०६१ माघ १९ गतेको। त्यस दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशको शासनसत्ता आफ्नो हातमा लिएका थिए रे। अरूका लागि...

पूर्व राजा चढ्ने गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

पूर्व राजा चढ्ने गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

बिहिबार, २८ चैत २०७५

पूर्व राजा ज्ञानेन्द्र शाह चढ्ने गरेको गाडीको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ। बुधबार राति शाहले चढ्ने गरेको बा ३ च ७९६२ नम्बरको कारले मोरङ सुन्दर हरैंचा —४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इटहरी —८ का हेम चौधरीको मृत्यु भएको हो।

पूर्वराजा ज्ञानेन्द्र इलाममा

पूर्वराजा ज्ञानेन्द्र इलाममा

आइतबार, १७ चैत २०७५

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार साँझ इलाम आएका छन्। निजी भ्रमणका लागि भन्दै उनी झापाको दमकबाट सदरमुकाम आइपुगेका हुन्। ‘साँझ इलामको समिट होटलमा उहाँ बास बस्नुभएको छ,’ उनको समर्थक हरि श्रेष्ठले भने, ‘सोमबार उहाँ पाँचथर जाने कार्यक्रम छ।’

पूर्वराजा शाह इलाम आउँदै

पूर्वराजा शाह इलाम आउँदै

आइतबार, १७ चैत २०७५

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपराह्न इलाम आउँदैछन्। निजी भ्रमणका लागि उनी झापाको दमकबाट अपराह्न इलाम सदरमुकाम आइपुग्दैछन्।

'राजा सहजै दरबार छाड्न तयार भए'

'राजा सहजै दरबार छाड्न तयार भए'

शुक्रबार, ०८ चैत २०७५

सभामुख कृष्णबहादुर महराले तत्कालीन राजा ज्ञानेन्द्र शाहले सहमतिमै नारायणहिटी छोडेको बताएका छन्। गिरिजाप्रसाद कोइरालाको ९ औं स्मृति दिवस तथा जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको छैटौं स्थापना दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा महराले भने, ‘राजाले दरबार छोड्नुभन्दा केही दिनअघि सिटौलाजी र मैले नागार्जुन दरबारको भ्रमण ग¥यौं। एक दिनअघि नारायणहिटी पुगेर छोडिदिनुस् भन्याैँ।’

रत्नको स्वास्थ्य विग्रिएपछि पूर्वराजाको भ्रमण स्थगित

रत्नको स्वास्थ्य विग्रिएपछि पूर्वराजाको भ्रमण स्थगित

बुधबार, २२ फागुन २०७५

पूर्वराजा ज्ञानेन्द्र शाहको बुधबारबाट हुने भनिएको तराईका जिल्लाको भ्रमण कार्यतालिका स्थगित भएको छ। पूर्व मूमा वडामहारानी रत्नराज्यलक्ष्मी शाहको स्वास्थ्यमा समस्या देखा परेपछि भ्रमण स्थगित भएको पूर्वराजाको सचिवालयले जानकारी दिएको छ।

देश सकस र कपटपूर्ण अवस्थामा : पूर्वराजा ज्ञानेन्द्र

देश सकस र कपटपूर्ण अवस्थामा : पूर्वराजा ज्ञानेन्द्र

शुक्रबार, २७ पुष २०७५

पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रेको बताएका छन्। पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै ज्ञानेन्द्रले भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश अप्ठेरोमा पुगेको दाबी गरेका हुन्।

ज्ञानेन्द्र शाहको नृत्य

ज्ञानेन्द्र शाहको नृत्य

शुक्रबार, १३ पुष २०७५

‘निरन्तर भय, असुरक्षा, कष्टप्रद जीवन, अनिश्चितता र राज्यको निकृष्ट व्यवहारले जनतामा मानसिक आघात परिरहन्छ। फलस्वरूप उनीहरूको आयु पनि घट्छ’– थोमस हब्सको यो कथन आज पनि सान्दर्भिक मानिन्छ। ९२ वर्ष (सन् १५८८ देखि १६७९ सम्म) बाँचेका ब्रिटिस राजनीतिशास्त्री हब्सले जीवनमा धेरै आरोह–अवरोह देखे। उनकै जीवनकालमा राजा चाल्र्स प्रथमको हत्या भयो। ओलीभर क्रमवेलले गणतन्त्र चलाए, ११ वर्षसम्म। जनताले त्यो स्वीकार गरेनन्। चाल्र्स प्रथमका छोरा चाल्र्स द्वितीयलाई राजा बनाए जनताले। सन् १६६० मा ब्रिटेनमा राजतन्त्र पुनर्स्थापना भयो। गणतन्त्र अन्तिम सत्य र निर्विकल्प होइन भन्ने प्रमाणित गर्ने यस्ता उदाहरण अरु पनि पाइन्छन्।

पूर्वराजालाई ओलीको चेतावनीः लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति छैन

पूर्वराजालाई ओलीको चेतावनीः लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति छैन

शुक्रबार, ०६ पुष २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको विकल्प कोही नभएको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिको सांकेतिक विरोध गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति नभएको जिकिर गरे। ‘अहिले कोही कोही देश दौडाहा, तिर्थ र श्राद्धमा गएका छन्’, पूर्वराजाको पोखरा भ्रमणतर्फ संकेत गर्दै ओलीले भने, ‘अब लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति छैन्। हामी उपलब्धि गुम्न दिँदैनौं।’

पूर्वराजा पोखरामा, १६ दिनका लागि २४ कोठा बुकिङ

पूर्वराजा पोखरामा, १६ दिनका लागि २४ कोठा बुकिङ

सोमबार, ०२ पुष २०७५

अंग्रेजी नयाँवर्ष मनाउने गरि पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आएका छन्। पूर्वरानी कोमल शाह पनि ज्ञानेन्द्रसँगै पोखरा आएकी छिन्। शाह दम्पत्ति सोमबार बिहान जहाजबाट पोखरा ओर्लेका हुन्। उनीहरु बिहान ११ बजे बुद्ध एयरको जहाजबाट पोखरा ओर्लेका थिए।

तुलाधरको निधनमा पूर्वराजाको शोक सन्देश

तुलाधरको निधनमा पूर्वराजाको शोक सन्देश

सोमबार, १९ कार्तिक २०७५

पूर्वराजा ज्ञानेन्द्र शाहले वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनमा शोक सन्देश जारी गरेका छन्। तुलाधरको आइतबार दिउँसो उपचारका क्रममा नर्भिक अस्पताल काठमाडौँमा निधन भएको थियो।

अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजालाई प्रधानमन्त्रीको चेतावनी

अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजालाई प्रधानमन्त्रीको चेतावनी

सोमबार, २९ असोज २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राजाबाट नागरिक भइसकेका व्यक्तिबाट बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको बताए।

आमाको जन्मोत्सव मनाउन पूर्वराजा स्वदेश फर्कंदै

आमाको जन्मोत्सव मनाउन पूर्वराजा स्वदेश फर्कंदै

शुक्रबार, ०१ भदौ २०७५

पूर्वराजा ज्ञानेन्द्र शाह झन्डै दुई साता लामो विदेश बसाइपछि शुक्रबार स्वदेश फर्कने भएका छन्।

Ncell Footer Ad