किन चाहियो राजसंस्था ?

किन चाहियो राजसंस्था ?

बुधबार, २९ जेठ २०७६

नेपाल र नेपालीको स्वतन्त्र अस्तित्व बचाउन एउटा राष्ट्रिय प्रतीक आवश्यक छ र त्यसका लागि हाम्रो इतिहासले राजतन्त्र नै अगाडि सार्छ।

पूर्वराजा ज्ञानेन्द्र जब नेपालगन्ज ओर्लिए... (फोटो फिचर)

पूर्वराजा ज्ञानेन्द्र जब नेपालगन्ज ओर्लिए... (फोटो फिचर)

बुधबार, २० असार २०७५

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आफ्नो जन्मदिन मनाउन नेपालगन्ज आइपुगेका छन्। यही असार २३ गते परेको उनको जन्मदिन मनाउन बाँकेमा भव्य...

ज्ञानेन्द्र इ–सेवाको सद्भावना दूत

ज्ञानेन्द्र इ–सेवाको सद्भावना दूत

मङ्गलबार, १५ जेठ २०७५

इ–सेवाले नेपालीय क्रिकेट टोलीका उप–कप्तान ज्ञानेन्द्र मल्ललाई सद्भावनादूतमा नियुक्त गरेको छ। ...

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा रौतहटको शक्तिपीठमा पूजा

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा रौतहटको शक्तिपीठमा पूजा

शुक्रबार, ११ जेठ २०७५

पूर्व राजा ज्ञानेन्द्र शाहले रौतहटको दुर्गा मन्दिरमा शुक्रवार पूजापाठ गरेका छन्। दुर्गा भगवती गाउँपालिका ३ मत्सरीस्थित प्रसिद्ध दुर्गा मन्दिरमा बैदिक...

विदेशमै बस्ने निर्णयमा पुगेपछि देशको माया बढ्यो: ज्ञानेन्द्र लाल प्रधान

विदेशमै बस्ने निर्णयमा पुगेपछि देशको माया बढ्यो: ज्ञानेन्द्र लाल प्रधान

शुक्रबार, १८ फागुन २०७४

नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान नेपालमा जलविद्युत् विकासका निम्ति सधैं बहसमा ओर्लने व्यवसायी हुन् । हाइड्रो इन्जिनियर प्रधानले पुस्तैनी व्यापारलाई रूपान्तरण गर्दै जलविद्युत लगायतका क्षेत्रमा लगानी गरे । लामो समयदेखि जलविद्युत विकासका क्षेत्रमा समर्पित प्रधान हाइड्रो सोलुुसनका कार्यकारी अध्यक्ष हुन् ।

पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

सोमबार, २४ पुष २०७४

पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय जनता पार्टीका नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा उनीहरुको भेटवार्ता भएको थियो। सो अवसरमा मुख्यमन्त्री योगीले पूर्वराजा शाहलाई दोसल्लाह ओढाएर सम्मान गरेका थिए।

बागेश्वरी मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र शाहको दर्शन

बागेश्वरी मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र शाहको दर्शन

शनिबार, २२ पुष २०७४

पश्चिम क्षेत्रको भ्रमणमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार नेपालगन्जस्थित बागेश्वरी मन्दिर दर्शन गरेका छन्। राजसंस्था हटेपछि बागेश्वरी मन्दिर दर्शन गरेको यो दोस्रो पटक हो। करिव ९ वर्षअघि पनि उनले मन्दिर दर्शन गरेका थिए।

आफै मोटर चलाएर बंगलामुखीमा पूजा गर्न आए पूर्वराजा ज्ञानेन्द्र

आफै मोटर चलाएर बंगलामुखीमा पूजा गर्न आए पूर्वराजा ज्ञानेन्द्र

मङ्गलबार, १८ पुष २०७४

पूर्व राजा ज्ञानेन्द्र शाह मंगलबार गुलरिया आएका छन्। बर्दियाको सदरमुकाम गुलरियास्थित वंगलामुखी मन्दिरमा पूजाका लागी पुगेका शाहलाई उनका समर्थकले स्वागत गरेका थिए। आंफैले मोटर चलाएर वाँकेको नेपालंगजबाट दिउँसो तीन बजे पूजा गर्न गुलरियास्थित बगलामुखी मन्दिर पुगेका थिए।

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित नेपालगन्ञमा

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित नेपालगन्ञमा

शुक्रबार, १४ पुष २०७४

मध्य र सुदूरपश्चिमको भ्रमणका लागी नेपालगन्ज आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले होटल सोल्टीमा शुक्रबार बिहानैदेखि भेटघाट जारी राखेका छन्। पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणासहित बिहीबार अपरान्ह नेपालगन्ज आइपुगेका थिए।

कांग्रेसप्रति जनताले ठूलो भरोसा गरेका छन् : ज्ञानेन्द्र कार्की

कांग्रेसप्रति जनताले ठूलो भरोसा गरेका छन् : ज्ञानेन्द्र कार्की

आइतबार, ०२ पुष २०७४

विगतमा जन्मस्थल भोजपुरबाट चुनाव लड्दै आएका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्की यसपटक भने सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भए । उनीसँग गरिएको कुराकानी:

ज्ञानेन्द्र मल्लको शतक

ज्ञानेन्द्र मल्लको शतक

शुक्रबार, ०६ असोज २०७४

उपकप्तान ज्ञानेन्द्र मल्लले शतक पूरा गरेपछि हङकङविरुद्धको तयारी खेलका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार स्थानीय मेलापोर रिक्रियसन क्लबलाई ५२ रनले हराएको छ ।

प्रधानमन्त्री कप भव्य हुन्छ : ज्ञानेन्द्र

प्रधानमन्त्री कप भव्य हुन्छ : ज्ञानेन्द्र

आइतबार, ०७ जेठ २०७४

एउटा स्तरमा पुगेर अड्किएको नेपाली क्रिकेटलाई नयाँ उचाइ दिएका थिए, प्रशिक्षक पुवुदु दासानायकेले । तिनै पुपुदुका प्रिय शिष्य हुन् नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल । लामो समयदेखि नेपाली क्रिकेटको मध्यक्रममा खम्बाका रूपमा रहेका ज्ञानेन्द्र अहिले ओपनिङमा जमिरहेका छन् । मध्यक्रममा कप्तान पारस खड्कासँग जोडी जमाएका ज्ञानेन्द्र ओपनिङमा भने भरपर्दो साथको खोजीमा छन् ।

ओपनिङमा जम्दै ज्ञानेन्द्र

ओपनिङमा जम्दै ज्ञानेन्द्र

शनिबार, १२ चैत २०७३

नेपाली क्रिकेटको इतिहास धेरै लामो छैन। छोटै यात्रामा पनि बलिङ नेपालको बलियो पक्षका रुपमा स्थापित छ। नेपाली क्रिकेट भन्नेबित्तिकै बलिङको चर्चा सँगै जोडिन्छ। पछिल्ला वर्षहरुमा नेपाललाई सफलता दिलाउन ब्याटभन्दा बलकै भुमिका बढि हुनुले यस्तो चर्चा स्वभाविक देखाउँछ। तर नेपाली क्रिकेटको समिक्षामा बलिङ एउटा पाटो हो। सँगै राम्ररी चल्न नसकेका ब्याट नेपाली क्रिकेटमा चर्चा हुने अर्को विषय हो।

जितको लयमा नेपाल, ज्ञानेन्द्र मल्लको आक्रमक ब्याटिङ

जितको लयमा नेपाल, ज्ञानेन्द्र मल्लको आक्रमक ब्याटिङ

सोमबार, ३० फागुन २०७३

नेपाल र केन्याबीचको दोस्रोको दोस्रो इनिङमा नेपालले ब्याटिङ गरिरहेको छ। १५६ रनको लक्ष्य पछ्‌याइरहरहेको नेपालले सुरुदेखि नै आक्रमक ब्याटिङ गरेको छ।

राष्ट्र बचाउन सबै नेपाली जाग्नै पर्ने भाेः पूर्वराजा ज्ञानेन्द्र

राष्ट्र बचाउन सबै नेपाली जाग्नै पर्ने भाेः पूर्वराजा ज्ञानेन्द्र

बुधबार, ०६ पुष २०७३

‘नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन, सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तिस्व आफ्ना सन्ततीलाई सुम्पन प्रमुख र प्रखर रुपले जाग्नै परेको र लाग्नै परेको छ।’

Ncell Footer Ad