गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वयन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वयन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

आइतबार, १३ साउन २०७५

परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वय गरिने बताएका छन्। आइतबार लग्जेम्बर्गमा सुरु भएको गैरआवासीय नेपाली संघको ११ औँ...

ज्योति बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली

ज्योति बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली

शुक्रबार, १४ बैशाख २०७५

ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार ज्ञवालीलाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उनलाई नियुक्त...

चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय: परराष्ट्रमन्त्री ज्ञवाली

चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय: परराष्ट्रमन्त्री ज्ञवाली

शुक्रबार, ०७ बैशाख २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख...

परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणमा, बेइजिङमा संयुक्त सम्बोधन गर्ने

परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणमा, बेइजिङमा संयुक्त सम्बोधन गर्ने

सोमबार, ०३ बैशाख २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार चीन भ्रमणमा जाँदैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ दिने...

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ : सचिव ज्ञवाली

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ : सचिव ज्ञवाली

मङ्गलबार, ०८ फागुन २०७४

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिए।

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ : सचिव ज्ञवाली

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ : सचिव ज्ञवाली

मङ्गलबार, ०८ फागुन २०७४

नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन्।रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिए।

वाम एकता कसैले बिथोल्न नसक्ने: सचिव ज्ञवाली

वाम एकता कसैले बिथोल्न नसक्ने: सचिव ज्ञवाली

बुधबार, ०३ माघ २०७४

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले कानूनी अड्चन फुकाएर सरकारले नयाँ सरकार गठनको बाटो खोल्नुपर्ने बताएका छन्।

एमाले–माओवादी पार्टी एकता अन्तिम चरणमा : नेता ज्ञवाली

एमाले–माओवादी पार्टी एकता अन्तिम चरणमा : नेता ज्ञवाली

बुधबार, २६ पुष २०७४

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेकपा एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। उनले  पार्टी एकतालाई विफल पार्न देशी विदेशी शक्तिहरू सल्बलाइरहेको भएपनि एकता पक्रियालाई कसैले पनि रोक्न नसक्ने बताए।

नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह : सचिव ज्ञवाली

नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह : सचिव ज्ञवाली

शनिबार, २२ पुष २०७४

नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छन्।  प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गरी निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष यथाशीघ्र बुझाउनु पर्नेमा जोड दिए।

माघको पहिलो साता नयाँ सरकार : सचिव ज्ञवाली

माघको पहिलो साता नयाँ सरकार : सचिव ज्ञवाली

बिहिबार, १३ पुष २०७४

नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले माघको पहिलो साताभित्रै वामगठबन्धनको सरकार निर्माण हुने दावी गरेका छन्। रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा गरेको साक्षात्कारमा सचिव ज्ञवालीले योे समय सीमामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन्। सरकार गठन लगत्तै पार्टी एकिकरण हुने दाबी पनि उनले गरे।

एमाले-माओवादी मिलेर शक्तिशाली पार्टी बन्छ : ज्ञवाली

एमाले-माओवादी मिलेर शक्तिशाली पार्टी बन्छ : ज्ञवाली

शनिबार, ०८ पुष २०७४

नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले एमाले र नेकपा (माओवादी केन्द्र) दुई शक्ति मिलेर नयाँ शक्तिशाली पार्टी बन्ने बताएका छन्। उनले वाम एकता जनताबाट अनुमोदन भएकाले अब कसैले रोक्न नसक्दै भन्दै चाँडै नै एकता हुने दाबी गरे।

न पैसा छ, न ठेकेदार छन्, कसरी चुनाव लड्ने : युवराज ज्ञवाली (अन्तर्वार्ता)

न पैसा छ, न ठेकेदार छन्, कसरी चुनाव लड्ने : युवराज ज्ञवाली (अन्तर्वार्ता)

आइतबार, २६ कार्तिक २०७४

पार्टीको टिकट बाँड्ने समितिमै बसेर पनि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव महंगो भएको भन्दै चुनावी मैदानमा जान नसकेको सार्वजनिक वयान दिंदै आएका छन् । प्रत्यक्ष तर्फको चुनाव महंगो हुने नै भयो तर ज्ञवाली समानुपातिक तर्फको सूचीमा पनि छैनन् ।

राजनीति दलाल पुँजीपति वर्गको चंगुलमा जाँदैछ : युवराज ज्ञवाली

राजनीति दलाल पुँजीपति वर्गको चंगुलमा जाँदैछ : युवराज ज्ञवाली

आइतबार, २६ कार्तिक २०७४

नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले नेपालको राजनिित दलाल पुँजीपति वर्गको चंगुलमा फसिरहेको बताएका छन् । चुनाव मँहगो भयो भनेर प्रतिनिभि सभाको निर्वाचनमा टिकट नलिएका ज्ञवालीले राजनीतिमा ठेकेदारहरु हावी हने क्रम बढीरहेको बताए ।

एमाले फेरि पहिलो पार्टी हुन्छ : सचिव ज्ञवाली

एमाले फेरि पहिलो पार्टी हुन्छ : सचिव ज्ञवाली

बिहिबार, १२ असोज २०७४

नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले स्थानीय तहमा जस्तै प्रदेश र प्रतिनिधिसभामा पनि एमाले पहिलो पार्टी हुने दावी गरेका छन् । नवलपरासीमा नेकपा (एमाले), सुनवल नगर कमिटीले बुधबार सुनवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सचिव ज्ञवालीले एमाले पहिलो पार्टी हुने दावी गरेका हुन् ।

आयोगले हिमाली र पहाडी जनतालाई अन्याय गर्‍यो : उपाध्यक्ष ज्ञवाली

आयोगले हिमाली र पहाडी जनतालाई अन्याय गर्‍यो : उपाध्यक्ष ज्ञवाली

शनिबार, १७ भदौ २०७४

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचन क्षेत्र निर्धारण आयोगले हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताएका छन्।

सर्वोच्चको फैसला ढिला हुँदा मर्का पर्‍यो : देवी ज्ञवाली

सर्वोच्चको फैसला ढिला हुँदा मर्का पर्‍यो : देवी ज्ञवाली

सोमबार, २३ साउन २०७४

भरतपुर महानगरपालिकामा मेयर पदमा पराजित एमालेका उम्मेदवार देवी ज्ञवालीले आफ्नो पराजयका कारणहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन्। ‘मतपत्र च्यातेपछि निर्वाचन आयोगले जुन निर्णय दियो त्यसरी जाँदा अन्याय हुन्छ भनेर म सर्वोच्च अदालत गएँ। तर अदालतले निर्णय दिन अबेला गर्‍यो। त्यसको असर मलाई पर्‍यो’ सोमबार एमाले चितवनको कार्यालय भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।

सर्वोच्चको आदेश चोरलाई चौतारो : ज्ञवाली

सर्वोच्चको आदेश चोरलाई चौतारो : ज्ञवाली

सोमबार, १६ साउन २०७४

गणना क्रममा मतपत्र च्यातिएको भरतपुर महनागरपालिका– १९ मा फेरि मतदान गराउन सर्वोच्च अदालतले आइतबार दिएको आदेश अन्यायपूर्ण भएको प्रतिक्रिया मेयर पदका उम्मेदवार देवी ज्ञवालीले दिएका छन्। उनी महानगरपालिकामा एमालेका उम्मेदवार हुन्। गणनामा उनको अग्रता भइरहेको अवस्थामा मतपत्र च्यातिएको थियो।

नैतिक रुपमा एमालेले भरतपुरमा जित्यो : ज्ञवाली

नैतिक रुपमा एमालेले भरतपुरमा जित्यो : ज्ञवाली

मङ्गलबार, २३ जेठ २०७४

नेकपा (एमाले)का केन्द्रीय सचिव प्रदीपकुमार ज्ञवालीले नैतिकरुपमा एमालेले भरतपुर महानगरपालिकामा विजय हासिल गरिसकेको बताएका छन्।

भरतपुरमा एमालेका ज्ञवाली र माओवादीकी दाहालबीच  ७८४ को मतान्तर

भरतपुरमा एमालेका ज्ञवाली र माओवादीकी दाहालबीच ७८४ को मतान्तर

आइतबार, १४ जेठ २०७४

भरतपुर महानगरपालिकाको दुई वटा वडाको मत गणना गर्न बाँकी हुँदा मेयर प्रत्यासीबीचको प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक देखिएको छ। २१ नं. वडामा काँग्रेसले वडा अध्यक्ष जित्दा माओवादीकी मेयर प्रत्यासी रेणु दाहालले मतान्तर छोट्याउँदै ७८४ मा झारेकी छिन्।

भरतपुर वडा नं. १७ मा काँग्रेस विजयी, ज्ञवाली र दाहालबीचको मतअन्तर घट्दो

भरतपुर वडा नं. १७ मा काँग्रेस विजयी, ज्ञवाली र दाहालबीचको मतअन्तर घट्दो

शनिबार, १३ जेठ २०७४

भरतपुर महानगरपालिकाको वडा नं. १७ मा नेपाली काँग्रेसका उम्मेद्वारहरु प्यानलसहित विजयी भएका छन्।

भरतपुर मतगणनाः ज्ञवाली र दाहालबीच १ हजार २३५ मतको अन्तर

भरतपुर मतगणनाः ज्ञवाली र दाहालबीच १ हजार २३५ मतको अन्तर

बिहिबार, ११ जेठ २०७४

भरतपुर महानगरपालिकाको वडा नं. १५ को बिहीबार मतगणना सकिँदा मेयर पदमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालको मतान्तर एक हजार २३५ मा झरेको छ। मंगलबार तीन हजार ८३६ मतको अन्तर रहेकोमा बुधबारदेखि मतान्तर लगातार घटेकोघट्यै छ। काँग्रेसको गढ मानिएको सो वडामा नेपाली काँग्रेसका उम्मेद्वारहरु वडाध्यक्षसहित सवै पदमा विजयी भएका छन्।

सर्वोच्चको आदेश ‘सेफ ल्याण्डिङ’ : एमाले सचिव ज्ञवाली

सर्वोच्चको आदेश ‘सेफ ल्याण्डिङ’ : एमाले सचिव ज्ञवाली

शनिबार, २३ बैशाख २०७४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सत्तारुढ दलले प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन्।

प्रचण्डलाई अप्ठ्यारो परे एमालेले काँध थाप्छ : सचिव ज्ञवाली

प्रचण्डलाई अप्ठ्यारो परे एमालेले काँध थाप्छ : सचिव ज्ञवाली

बिहिबार, ०७ बैशाख २०७४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले चुनाव गराउन कुनै बाधा, अड्चन र अप्ठ्यारो आए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले काँध थाप्ने बताएका छन् ।

संशोधन प्रस्तावलाई थाती राखौं: उपाध्यक्ष ज्ञवाली

संशोधन प्रस्तावलाई थाती राखौं: उपाध्यक्ष ज्ञवाली

मङ्गलबार, १० फागुन २०७३

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले तीन तहको निर्वाचन नहुँदासम्मका लागि संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई थाती राख्नुपर्ने बताएका छन्। उनले जनादेशबाट बन्ने सरकारले संशोधन प्रस्तावलाई अघि बढाउनुपर्ने बताए।

प्रत्यक्ष निर्वाचित कार्यकारीको नीति छाडिएको छैन: सचिव ज्ञवाली

प्रत्यक्ष निर्वाचित कार्यकारीको नीति छाडिएको छैन: सचिव ज्ञवाली

आइतबार, २३ माघ २०७३

बर्तमान सरकारले जेठ मसान्त भित्रमा स्थानीय तहको निर्वाचन गराउन नसके एमालेले पहिले प्रतिनिधि सभाको निर्वाचनको माग गर्ने भएको छ। नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीले नेपाल पत्रकार महासंघ युएई शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

पुर्नवाहालीको माग गर्दै सुशील ज्ञवाली सर्वोच्चमा

पुर्नवाहालीको माग गर्दै सुशील ज्ञवाली सर्वोच्चमा

सोमबार, ०३ माघ २०७३

सरकारद्वारा हटाइएका राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पूर्ववत् अवस्थामा काम गर्न दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। ज्ञवालीले आफूलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदबाट गैरकानूनी र बदनियतपूर्ण रुपमा हटाइएको रिटमा उल्लेख गर्दै अन्तरिम आदेश माग गरेका छन्।

ज्ञवाली अदालत जाने

ज्ञवाली अदालत जाने

बिहिबार, २८ पुष २०७३

कार्यसम्पादन प्रभावकारी ढंगले नगरेको भन्दै पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदबाट हटाइएका सुशील ज्ञवालीले सरकारी निर्णयविरुद्ध अदालत जाने बताएका छन्।

प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त,  गोविन्द पोखरेल नयाँ सिइअाे नियुक्त

प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, गोविन्द पोखरेल नयाँ सिइअाे नियुक्त

बुधबार, २७ पुष २०७३

रकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषद बैठकले नयाँ सिइओमा डा. गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

संशोधन विधेयक राष्ट्रघातीः एमाले सचिव ज्ञवाली

संशोधन विधेयक राष्ट्रघातीः एमाले सचिव ज्ञवाली

शनिबार, २५ मङि्सर २०७३

सरकारले संविधान संशोधन विधेयक दर्ता गराएर राजनीतिक दलहरुबीच तिक्तता बढाएको र समाजलाई पनि ध्रुवीकरण गराएको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन्। पार्टी चार महिना अभियानअन्र्तगत शनिबार धरानमा कार्यकर्ता प्रशिक्षणमा आएका नेता ज्ञवालीले पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै सरकारको संशोधन विधेयकले पहाड र तराईको बेग्लै राष्ट्रियता भन्ने मधेस केन्द्रित दलहरुको राष्ट्रघाती सोचलाई स्थापित गराउने षड्यन्त्र भएको पनि ठोकुवा गरे।

बामपन्थी नेता ज्ञवाली रहेनन्

बामपन्थी नेता ज्ञवाली रहेनन्

शनिबार, ११ मङि्सर २०७३

वामपन्थी आन्दोलनका नेता माधव ज्ञवालीको निधन भएको छ । उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिवार बिहान २ बजे ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।

संविधान संशोधन गर्न सकिए पनि व्यवहारमा कठिनाईः नेता ज्ञवाली

संविधान संशोधन गर्न सकिए पनि व्यवहारमा कठिनाईः नेता ज्ञवाली

शनिबार, ०४ मङि्सर २०७३

सिद्धान्तत संविधान संशोधन गर्न सकिने भए पनि वर्तमान नेपालको परिवेशमा संविधान संशोधन गर्न कठिनाई रहेको नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले बताएका छन्। ‘अंगीकृत नागरिकता, सीमांकन र भाषाका विषयमा कुनै पनि कुरा संशोधन गर्न नेकपा एमाले तयार छैन,’ उनले भने।

तराईमा हिन्दी कामकाजी भाषा मान्य छैनः ज्ञवाली

तराईमा हिन्दी कामकाजी भाषा मान्य छैनः ज्ञवाली

मङ्गलबार, ३० कार्तिक २०७३

नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले पहाड र मधेसलाई विभाजन गर्ने गरी संविधानमा कुनै संशोधन हुन नसक्ने बताएका छन्।

सरकारका सय दिन त्यतिकै खेरगयोः सचिव ज्ञवाली

सरकारका सय दिन त्यतिकै खेरगयोः सचिव ज्ञवाली

शनिबार, २७ कार्तिक २०७३

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको सय दिने कार्यकाल अर्थहीन रहेको टिप्पणी गरेका छन् । शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले वर्तमान सरकारले यो मुल्यवान समय खेर फालेको आरोप लगाएका हुन्। उनले भने,‘यो सय दिन खेर गएको छ, निर्वाचन अनिश्चिततातिर धकेलिरहेको छ, निर्वाचनकालागि यो सरकारले कुनै उल्लेखनीय काम गर्न सकेको छैन।’

पहिला चुनावमा जाऔं अनि जनमत लिएर आफ्ना मुद्दा स्थापित गराै‌ : ज्ञवाली

पहिला चुनावमा जाऔं अनि जनमत लिएर आफ्ना मुद्दा स्थापित गराै‌ : ज्ञवाली

बुधबार, २६ असोज २०७३

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनको लागि आफ्नो पार्टी गम्भिर रहेको बताएका छन्। उनले अहिले संविधान संशोधन गर्ने बेला नै नभएको जिकिर गरे।

संविधान संशोधन माग मधेसी नेताको मात्रै: सचिव ज्ञवाली

संविधान संशोधन माग मधेसी नेताको मात्रै: सचिव ज्ञवाली

मङ्गलबार, १४ भदौ २०७३

भक्तपुर-नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेसी मोर्चाले राखेको संविधान संशोधनको माग मधेसी जनताको नभएको बताएका छन्। उनले उक्त माग मधेसी नेताहरुको मात्रै रहेको बताए।

दसैँसम्म सबैलाई पहिलो किस्ता उपलब्ध गराउँछौँ– ज्ञवाली

दसैँसम्म सबैलाई पहिलो किस्ता उपलब्ध गराउँछौँ– ज्ञवाली

मङ्गलबार, ०४ साउन २०७३

काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी दशैंसम्ममा सबै घरधनीसँग आवास निर्माणका लागि अनुदान सम्झौता गरी पहिलो चरणको किस्ताबापतको रकम उपलब्ध गराउने भएको छ। पुनःनिर्माणको कामले अब एउटा दिशा समातेर तीव्रताको चरणमा प्रवेश गरिसकेको दाबी गर्दै प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दसैंको सेरोफेरोसम्ममा अनुदान प्राप्त गर्ने सबैको खातामा पहिलो किस्ताको पैसा पु¥याउने अठोट व्यक्त गरे।

बहुमत गुमाए एक मिनेटमा सरकार छोड्छौ:  सचिव ज्ञवाली

बहुमत गुमाए एक मिनेटमा सरकार छोड्छौ: सचिव ज्ञवाली

सोमबार, ०३ साउन २०७३

भक्तपुर-नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संसदमा बहुमत गुमाएको एक मिनेटभित्रै बर्तमान सरकारले सरकार छोड्ने बताएका छन्। रफत सञ्चार क्लबले सोमबार यहाँ गरेको साक्षात्कारमा ज्ञवालीले संसदले गणितीय आधारमा गर्ने नियर्णलाई सहर्ष स्विकार गर्ने बताए।

ओली सरकार टिकाउन सबै प्रयत्न गर्छौ:  उपाध्यक्ष ज्ञवाली

ओली सरकार टिकाउन सबै प्रयत्न गर्छौ: उपाध्यक्ष ज्ञवाली

बुधबार, ०८ असार २०७३

पर्वत-नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सरकार टिकाउन सबै उपाय अवलम्बन गर्ने बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad