जोशीको प्रतिमा अनावरण

जोशीको प्रतिमा अनावरण

सोमबार, ०२ बैशाख २०७६

खिलशर्म–राजीवलोचन जोशी स्मारक प्रतिष्ठानको आयोजनामा कपिलबस्तुको कपिलधाम साहित्य चौतारीको प्राङ्गणमा कवि शिरोमणि राजीवलोचन जोशीको प्रतिमा स्थापना गरिएको छ। प्रतिमाको पूर्वमन्त्री...

‘अभागी’ जोशी र सुनुवाइ समिति

‘अभागी’ जोशी र सुनुवाइ समिति

आइतबार, २० साउन २०७५

संसदीय सुनुवाइको इतिहासमा पहिलो पटक सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीशको नाम अनुमोदन गर्न अस्वीकार गरेको छ । ...

जोशी छनोट नहुनुमा यी हुन् नेकपाका ५ कारण

जोशी छनोट नहुनुमा यी हुन् नेकपाका ५ कारण

शुक्रबार, १८ साउन २०७५

सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा कायमुकायम प्रधान न्यायाधीश दीपकराज जोशीलाई चयन गर्नुहुन्न भन्दै समितिमा रहेका नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी...

प्रधानन्यायाधीशमा जोशी अस्वीकृतः कानुनका जानकार के भन्छन्?

प्रधानन्यायाधीशमा जोशी अस्वीकृतः कानुनका जानकार के भन्छन्?

शुक्रबार, १८ साउन २०७५

प्रधानन्यायाधीशमा सिफारिस दिपकराज जोशीलाई संसदीय विशेष सुनुवाई समितिले भोटिङमार्फत अस्वीकार गरेपछि विभिन्न कोणबाट टिप्पणी आएका छन्। ...

प्रस्तावित प्रधानन्यायाधीश जोशी अस्वीकृत

प्रस्तावित प्रधानन्यायाधीश जोशी अस्वीकृत

शुक्रबार, १८ साउन २०७५

ससदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम बहुमतले अस्वीकृत गरेको छ।  शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले बहुमतसहित जोशीको नाम अस्वीकृत गरेको छ। जोशीको विपक्षमा १० मत परेको छ भने पक्षमा शून्य मत परेको छ। बैठकलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेको थियो।

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, जोशी बारे निर्णय हुने सम्भावना कति?

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, जोशी बारे निर्णय हुने सम्भावना कति?

शुक्रबार, १८ साउन २०७५

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीका बारेमा निर्णय गर्न आज संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दैछ।

किन रोकिए जोशी

किन रोकिए जोशी

सोमबार, १४ साउन २०७५

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त भएको साढे चार महिना बितिसकेको छ। फागुन ३० मा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्गिगमनपछि न्यायालयमा पूर्णअधिकारसहितको नेतृत्व छैन।

डा. देवकोटालाई ‘डा. बलराम जोशी ज्ञान विज्ञान’ राष्ट्रिय पुरस्कार

डा. देवकोटालाई ‘डा. बलराम जोशी ज्ञान विज्ञान’ राष्ट्रिय पुरस्कार

बिहिबार, १७ जेठ २०७५

वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटालाई यस वर्षको ‘डा. बलराम जोशी ज्ञान विज्ञान’ राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।

जोशी अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

जोशी अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

बुधबार, ०९ जेठ २०७५

तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बनेका छन्।

जोशी पाटाको ‘गभर्नमेन्ट डेस्टिनेसन बोर्ड’ अध्यक्ष

जोशी पाटाको ‘गभर्नमेन्ट डेस्टिनेसन बोर्ड’ अध्यक्ष

मङ्गलबार, ०८ जेठ २०७५

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी प्यासाफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को ‘गभर्नमेन्ट डेस्टिनेसन बोर्ड’ अध्यक्षमा सर्वसहमत चयन भएका  छन् ।

नेविसंघको प्रवक्तामा जोशी

नेविसंघको प्रवक्तामा जोशी

सोमबार, १४ फागुन २०७४

नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त भएका छन्।नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्वाचन भएको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहेका कैलालीका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिइएकाे हो।

परनिर्भरता रोक्न आयआर्जमा जोड : सांसद जोशी

परनिर्भरता रोक्न आयआर्जमा जोड : सांसद जोशी

मङ्गलबार, २४ साउन २०७४

सांसद अर्जुनप्रसाद जोशीले बैदेशिक रोजगारीका नाममा युवाहरु पलायन रोक्नुपर्ने बताएका छन्। गाउँमै सीप दिएर वैदेशिक रोजगारीलाई रोक्न स्वरोजगार बनाउनुपर्नेमा उनले जोड दिएका छन्। अब सांसद विकास कोष र सांसद क्षेत्र पूर्वाधार विकास कोषको रकम आफुले त्यसक्षेत्रमै लगाउने उद्घोष गरे।

संस्कृत विश्वविद्यालय कर्मचारी संघमा जोशी

संस्कृत विश्वविद्यालय कर्मचारी संघमा जोशी

सोमबार, ०९ साउन २०७४

नेपाल संस्कृत विश्विद्यालय कर्मचारी संघको केन्द्रीय कार्यालय दाङमा साउन पहिलो साता सम्पन्न नवौ महाधिवेशन बाट रमेश प्रसाद जोशीको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

काठमाडौंमा काँग्रेसका जोशी झन्डै ९ हजार मतले पछि परे, १२ हजार मतका साथ विवेकशीलकी रञ्जु तेस्रो

काठमाडौंमा काँग्रेसका जोशी झन्डै ९ हजार मतले पछि परे, १२ हजार मतका साथ विवेकशीलकी रञ्जु तेस्रो

सोमबार, ०८ जेठ २०७४

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा एमालेका मेयर प्रत्यासी विद्या सुन्दर शाक्यले झन्डै ९ हजार मतको अग्रता लिएका छन्। कूल ९६ हजार मत गणना हुँदा एमालेका शाक्यले ३१ हजार १६७ मतका साथ अग्रता लिएका हुन्।

काठमाडौं महानगरमा काँग्रेसका जोशी दोस्रो

काठमाडौं महानगरमा काँग्रेसका जोशी दोस्रो

मङ्गलबार, ०२ जेठ २०७४

काठमाडौं महानगरपालिकाको ३२ नम्बर वडाको गणना सुरु भएसँगै नेपाली काँग्रेसका मेयर उम्मेदवार राजुराज जोशी दोस्रो स्थितिमा आइपुगेका छन्। पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्य ३२५ मतसहित अग्र स्थानमा छन्। काँग्रेसका जोशी ३१४ मत ल्याएर उनलाई पछ्‌याइरहेका छन्।

कांग्रेसले काठमाडौं मेयर उम्मेदवार बनाएका जोशी को हुन्?

कांग्रेसले काठमाडौं मेयर उम्मेदवार बनाएका जोशी को हुन्?

मङ्गलबार, १९ बैशाख २०७४

नेपाली कांग्रेसले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको मेयरमा राजुराज जोशीलाई उम्मेदवार बनाउने तय गरेको छ। मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय नेता सम्मिलित बैठकले जोशीलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको हो।

स्वदेशमै भविष्य देखे युवा फर्कन्छन्ः मन्त्री जोशी

स्वदेशमै भविष्य देखे युवा फर्कन्छन्ः मन्त्री जोशी

शनिबार, २९ माघ २०७३

उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वदेशमै आफ्नो भविष्य सुनिश्चित देखे धेरै युवा आफ्नै देशमा फर्केर उद्यमशील बन्ने विश्वास व्यक्त गरे।

सेज स्थापनाका लागि पहल गर्छुः मन्त्री जोशी

सेज स्थापनाका लागि पहल गर्छुः मन्त्री जोशी

सोमबार, ०३ माघ २०७३

–उद्योगमन्त्री नविन्द्रराज जोशीले छैटौं प्रदेशको विशेष आर्थिक क्षेत्र (सेज) सुर्खेतमा स्थापनाका लागि पहल गर्ने बताएका छन्। उनले सुगमता र अन्य प्रदेशका उद्योगहरुसँग प्रतिष्पर्धा गर्नका लागि पनि सुर्खेतमा उद्योग स्थापना हुनुपर्ने आफ्नो धारणा रहेको बताए।

उज्यालो नेपाल अभियान सार्थक बनाउनुपर्छः मन्त्री जोशी

उज्यालो नेपाल अभियान सार्थक बनाउनुपर्छः मन्त्री जोशी

शुक्रबार, २९ पुष २०७३

जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले ग्रामीण बस्तीमा लघु जलविद्युत् कार्यक्रमका माध्यमबाट विद्युत् पुर्‍याई उज्यालो नेपाल अभियान सार्थक पारिने दृढता व्यक्त गरेका छन्।

युवा विदेश जान नपर्ने गरी सरकारले योजना बनाएको छ: उद्योगमन्त्री जोशी

युवा विदेश जान नपर्ने गरी सरकारले योजना बनाएको छ: उद्योगमन्त्री जोशी

सोमबार, १८ पुष २०७३

उद्योगमन्त्री नबिन्द्रराज जोशीले गाँउगाँउमा उद्यमी उत्पादन गर्न सरकार लागि परेको बताएका छन्। सिन्धुली महोत्सवको समापन गर्न सिन्धुली आएका मन्त्री जोशीले नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै काँग्रेसले गाँउगाँउमा गएर उद्यमी उत्पादन गर्नलाई सघाउन अनुरोध गरे।

उद्योग स्थापना, सञ्चालन र खारेजी प्रक्रिया सहज बनाइँदैः मत्री जोशी

उद्योग स्थापना, सञ्चालन र खारेजी प्रक्रिया सहज बनाइँदैः मत्री जोशी

सोमबार, ११ पुष २०७३

उद्योगमन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रलाई कसरी प्रोत्साहित गर्न सकिन्छ भन्नेमा सरकार क्रियाशील रहेको बताएका छन्। नेपालमा लगानी गरिरहेका निजी क्षेत्रका उद्योगीहरुसँगको उद्योग मन्त्रालयमा आयोजित छलफलमा मन्त्री जोशीले लगानीकर्ताहरुको लगानीलाई सुरक्षित गर्न कानुनी रुपमा नै प्रत्याभूत गर्न सरकार क्रियाशील रहेको बताए।

नेपालमा लगानीका लागि कुनै समस्या छैनः मन्त्री जोशी

नेपालमा लगानीका लागि कुनै समस्या छैनः मन्त्री जोशी

शनिबार, ०९ पुष २०७३

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुनको १९ र २० गते आयोजना गर्न लागेको नेपाल लागानी सम्मेलन मा सहभागी भई नेपालको सम्भवाना र वातावरणका बारेमा अध्ययन गरेर लगानी बढाउन आग्रह गरेका छन्।

दश वर्षपछि युवा विदेशीन पर्दैन: मन्त्री जोशी

दश वर्षपछि युवा विदेशीन पर्दैन: मन्त्री जोशी

आइतबार, ०३ पुष २०७३

उद्योगमन्त्री नवीन्द्रराज जोशीले दश वर्षपछि युवा मजदुरीको निम्ती विदेश जान नपर्ने बताएका छन्।

नायक सुधांशु जोशी र नायिका उषा पौडेलले अमेरिकामा लगनगाँठो कसे

नायक सुधांशु जोशी र नायिका उषा पौडेलले अमेरिकामा लगनगाँठो कसे

शुक्रबार, १० मङि्सर २०७३

अमेरिकाको ठूलो पर्व कृतज्ञता दिवस (थ्याङ्क्स गिभिङ) को दिन नेपाली चलचित्रका नायक सुधा जोशी तथा नायिका उषा पौडेलबीच हिन्दू परम्पराअनुसार विधिवत रुपमा विवाह सम्पन्न भएको छ।

‘म एक्सनमा जान्छुः उद्योगमन्त्री जोशी

‘म एक्सनमा जान्छुः उद्योगमन्त्री जोशी

बिहिबार, २५ कार्तिक २०७३

उद्योग विभाग र कम्पनी रजिष्टारको कार्यालयका अनियमितता हुने गुनासो आएपछि उद्योगमन्त्री नविन्द्रराज जोशीले बिहीबार निरीक्षण गरेका छन्।

लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे लोकमान: मन्त्री जोशी

लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे लोकमान: मन्त्री जोशी

बुधबार, १० कार्तिक २०७३

जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले अख्तियार दुरुपयोग अनुसान्धानका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन्।

सबै नेपालीको सरोकार उद्यम: उद्योगमन्त्री जोशी

सबै नेपालीको सरोकार उद्यम: उद्योगमन्त्री जोशी

शनिबार, २५ भदौ २०७३

पाल्पा- उद्योगमन्त्री नविन्द्रराज जोशीले प्रत्येक नेपालीको सरोकारको विषय उद्यमशीलता बन्न सकेमा उद्यमको विकास हुने र देश समृद्धिको बाटोमा अघि बढ्ने बताएका छन्।

Ncell Footer Ad