सुदूरपश्चिमलाई भारतसँग जोड्न महाकालीमा पुल

सुदूरपश्चिमलाई भारतसँग जोड्न महाकालीमा पुल

सोमबार, २० फागुन २०७५

सुदूरपश्चिम प्रदेशलाई राजमार्गमार्फत भारतसँग जोड्न महाकाली नदीमा मोटरेबल पुल निर्माण अघि बढेको छ। सवा तीन अर्ब रुपैयाँ लागतमा महाकाली नदीमा...

रसुवा पहिरो अपडेट : ९ जनाको मृत्यु, रसुवागढी-केरूङ जोड्ने सडक अवरुद्ध

रसुवा पहिरो अपडेट : ९ जनाको मृत्यु, रसुवागढी-केरूङ जोड्ने सडक अवरुद्ध

बिहिबार, १० साउन २०७५

रसुवाको टिमुरेमा बुधबार राति गएको पहिरोमा पुरिएर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का ३७ वर्षका सुश खडका, २६ वर्षका बिक्रम श्रेष्ठ, ४२...

रसुवागढी नाका जोड्ने सडक पहिरोले अवरुद्ध

रसुवागढी नाका जोड्ने सडक पहिरोले अवरुद्ध

सोमबार, ३२ असार २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोको कारण अवरुद्ध बनेको छ। ...

चीन र भारत जोड्ने आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

चीन र भारत जोड्ने आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

मङ्गलबार, १९ असार २०७५

सरकारले दुई छिमेकी देशसँग ऊर्जा आदान प्रदानका लागि विभिन्न स्थानमा आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको छ। ...

दुई कोरियालाई रेलले जोड्ने प्रयास शुरु

दुई कोरियालाई रेलले जोड्ने प्रयास शुरु

मङ्गलबार, १२ असार २०७५

उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ। दुइ कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रुपमा र आधुनिक रुपमा सेवा सञ्चालन गर्ने विषयमा छलफल गर्न दुई कोरियाको रेवा सेवाका अधिकारीहरु मङ्गलबार एक बैठकमा बसेका हुन्।

रसुवागढी जोड्ने छोटो सडक यो वर्ष सञ्चालनमा नआउने

रसुवागढी जोड्ने छोटो सडक यो वर्ष सञ्चालनमा नआउने

शनिबार, ०९ असार २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक यो वर्ष सञ्चालनमा नआउने भएको छ।

चिनियाँ रेलले काठमाडौं जोड्ने राष्ट्रपति सीको प्रतिबद्धता

चिनियाँ रेलले काठमाडौं जोड्ने राष्ट्रपति सीको प्रतिबद्धता

बिहिबार, ०७ असार २०७५

चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ रेलले काठमाडौंलाई जोड्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन्।

वर्षातमा पनि रसुवागढी जोड्ने राजमार्ग नियमित सञ्चालन हुने

वर्षातमा पनि रसुवागढी जोड्ने राजमार्ग नियमित सञ्चालन हुने

सोमबार, २८ जेठ २०७५

वर्षातको समयमा राजमार्ग नियमित सञ्चालनका लागि कार्ययोजना निर्माण गरिएको छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने राजमार्गमा वर्षातको समयमा पनि सवारीसाधन निर्वाध रुपमा सञ्चालन गर्नका लागि कार्ययोजना निर्माण गरिएको हो।

परिवार जोड्ने तत्व

परिवार जोड्ने तत्व

बुधबार, १६ जेठ २०७५

हाम्रो समाजमा सधैं राम्रा कुरा मात्र हुँदैनन्, यहाँ यस्तै एउटा समस्य औंल्याउने प्रयास गरिएको छ । समाजमा हुने नराम्रा घटनाबाट हामीले पाठ सिकी, आउँदा दिनमा त्यस्तो हुनबाट जोगिनु वा जोगाउनु पर्छ ।

रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक तत्काल सञ्चालन नहुने

रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक तत्काल सञ्चालन नहुने

बिहिबार, १० जेठ २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक तत्काल सञ्चालनमा नआउने भएको छ।

रसुवागढी जोड्ने छोटो दूरीको अन्तर्राष्ट्रिय नाका उद्घाटन

रसुवागढी जोड्ने छोटो दूरीको अन्तर्राष्ट्रिय नाका उद्घाटन

आइतबार, ०६ जेठ २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफू बेँसी सडक उद्घाटन भएकाे छ।

रसुवागढी नाका जोड्ने सडक भासिएपछि नयाँ ट्रयाक खोलियो

रसुवागढी नाका जोड्ने सडक भासिएपछि नयाँ ट्रयाक खोलियो

सोमबार, ३१ बैशाख २०७५

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको छ।  आइतबार दिउँसो १ बजे स्याफ्रुबेशी–रसुवागढी सडक खण्डको स्याफ्रुबेशीमा सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको हो। डिभिजन सडक कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय रसुवाको समन्वयमा आइतबार राति ९ बजेबाट सडक सुचारु गरिएको हो।

रसुवागढी नाका जोड्ने सडकमा पहिरो गएपछि यातायात ठप्प

रसुवागढी नाका जोड्ने सडकमा पहिरो गएपछि यातायात ठप्प

सोमबार, ३१ बैशाख २०७५

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकखण्डमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको छ । आइतबार दिउँसो १ बजेतिर जिल्लाको स्याफ्रुबेँशीमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको हो । मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावटको लाङटाङखोला जलविद्युत आयोजना निर्माणस्थलमा सडक खन्ने क्रममा पहिरो गएको हो।

रसुवागढी नाका जोड्ने सडकमा पहिरो, खुलाउन ५ घण्टा लाग्ने

रसुवागढी नाका जोड्ने सडकमा पहिरो, खुलाउन ५ घण्टा लाग्ने

आइतबार, ३० बैशाख २०७५

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकखण्डमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको छ ।  आइतबार दिउँसो १ बजेतिर जिल्लाको स्याफ्रुबेशीमा सुख्खा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको हो । मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावटको लाङटाङखोला जलविद्युत आयोजना निर्माणस्थलमा पहिरो गएको हो।

रसुवागढी जोड्ने छोटो सडक तयार

रसुवागढी जोड्ने छोटो सडक तयार

सोमबार, ०३ बैशाख २०७५

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक निर्माण सम्पन्न भएको छ।

दुई जिल्ला जोड्ने पुल जीर्ण

दुई जिल्ला जोड्ने पुल जीर्ण

आइतबार, १८ चैत २०७४

दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जीर्ण हुँदा यहाँका बासिन्दा जोखिम मोलेर नदी तर्न बाध्य भएका छन्। फलेवास नगरपालिकाको मुडिकुवा र बागलुङको जैमिनी नगरपालिकाको कुश्मीसेरा जोड्ने कालीगण्डकी नदीमाथिको काठेपुल दुई दशक पहिले निर्माण भएकामा मर्मत हुन सकेको छैन। कालीगण्डकी तर्न बनाइएको पुल जीर्ण बन्दै गएपछि स्थानीयवासी जोखिम मोलेरै भए पनि वारपार गर्न बाध्य भएको स्थानीयवासी कृष्णप्रसाद गौडेलले बताए। पटक पटक पुल मर्मतका लागि जिल्ला समन्वय समितिलगायत विभिन्न निकायमा माग गर्दा पनि मर्मतका लागि पहल नभएको उनले बताए।

बेलटार जोड्ने चिसापानी – बंशिलाघाट सडक उदघाटन

बेलटार जोड्ने चिसापानी – बंशिलाघाट सडक उदघाटन

बुधबार, १६ फागुन २०७४

खोटाङको दक्षिणी क्षेत्र र तराई जोड्ने सडक निर्माण गरिएको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारबाट बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डीको सिमानामा पर्ने सुनकोसीस्थित बंशिलाघाट जोड्ने २५ किलोमिटर सडक निर्माण गरिएको हो।

चीन जोड्ने कोरला नाका खुलाउन पहल

चीन जोड्ने कोरला नाका खुलाउन पहल

बिहिबार, २५ माघ २०७४

कोरला नाका सञ्चालनका लागि चीन र नेपाल सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै कूटनीतिक पहल थालेका छन्।

दुई जिल्ला जोड्ने तमोर खोलाको झोलुङ्गे पुल जिर्ण

दुई जिल्ला जोड्ने तमोर खोलाको झोलुङ्गे पुल जिर्ण

सोमबार, ०१ माघ २०७४

तेह्रथुम र पाँचथर जोड्ने तमोर खोलाको लम्बुघाटमा रहेको झोलुङ्गे पुल जिर्ण बनेको छ। झोलुङ्गे पुलमा रहेको जाली च्यातिएपछि कुनै पनि निकायले मर्मतका लागि ध्यान नदिँदा अहिले पुल जिर्ण बनेको हो।

बेलिब्रिजले खोल्यो खोटाङ जोड्ने अर्को नाका

बेलिब्रिजले खोल्यो खोटाङ जोड्ने अर्को नाका

बिहिबार, २० पुष २०७४

खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ । दिक्तेल–गाईघाट सडक खण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिकाको लिच्कीराम्चे र उदयपुरको आँपटर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा बेलिब्रिज जडान गरिएपछि खोटाङ र पूर्वी तराई जोड्ने दोस्रो सिधा र छोटो बाटो खुलेको छ ।

टोपी दिवस : जोड्ने कि तोड्ने ?

टोपी दिवस : जोड्ने कि तोड्ने ?

सोमबार, १७ पुष २०७४

अचम्मको जात छ नेपाली, चाहिने कुरामा ध्यान केन्द्रित गर्नुभन्दा नचाहिने कुरामा बढी चलखेल गर्छ । अनि अनावश्यक विवाद, मुद्दा, द्वन्द्व, मनमुटाव, उत्तेजना तथा बेमेलको विषय उत्पन्न गरिरहेकै हुन्छ । यौटा सानु झिल्काबाट पूरै मनमा डढेलो लगाउने घटना या दुर्घटना समय समयमा घटिरहेकै छ ।

खुल्यो खोटाङ जोड्ने नयाँ नाका

खुल्यो खोटाङ जोड्ने नयाँ नाका

आइतबार, ०९ पुष २०७४

खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ । दिक्तेल गाईघाट सडक खण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिकाको लिच्कीराम्चे र उदयपुरको आँपटर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा बेलिब्रिज जडान गरिएपछि खोटाङ र पूर्वी तराई जोड्ने दोश्रो सिधा र छोटो बाटो खुलेको छ ।

राजधानीलाई सुरुङमार्गले जोड्ने योजना

राजधानीलाई सुरुङमार्गले जोड्ने योजना

बिहिबार, ०२ कार्तिक २०७४

राजधानी भित्रिने मुख्य नाका हो नागढुंगा । अत्यधिक सवारी चापका कारण यो नाकाको सडकमा घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ । धादिङको नौबीसेबाट काठमाडौंको नागढुंगासम्मको दूरी २६ किलोमिटर छ । यो दूरी छिचोल्न सवारीसाधनलाई कम्तीमा पनि दुई घन्टा जाममा बस्नैपर्ने बाध्यता छ । उपत्यका प्रवेशका अन्य नाका भक्तपुरको सूर्यविनायक–धुलीखेल, टोखा–नुवाकोट सडकखण्डको हालत पनि उस्तै छ ।

नुवाकोटबाट धार्के जोड्ने दुई लेनको सडक निर्माण शुरु

नुवाकोटबाट धार्के जोड्ने दुई लेनको सडक निर्माण शुरु

आइतबार, २९ असोज २०७४

नुवाकोट डिभिजन सडक कार्यालयले ४० किलोमिटर लामो दुई लेनको सडक (लोकसञ्चार मार्ग) निर्माण शुरु गरेको छ। झन्डै रु डेढ अर्ब लागत लाग्ने उक्त सडकको पहिलो खण्डको १० किमी सडक शुक्रबारदेखि निर्माण शुरु भएको हो। डिपीआर रिपोर्टमा उक्त लोकसञ्चार मार्गको पहिलो खण्डका लागि रु ५० करोड ८५ लाख लाग्ने उल्लेख गरिए पनि रू सवाँ २४ करोडमा ठेक्का सम्झौता भएको छ।

चीन–भारत जोड्ने कालीगण्डकी करिडोरमा सवारी सञ्चालन

चीन–भारत जोड्ने कालीगण्डकी करिडोरमा सवारी सञ्चालन

बुधबार, ११ असोज २०७४

ई छिमेकी मुलुकलाई जोड्ने व्यापार र पारवहनको लाइफलाइन मानिने कालीगण्डकी करिडोरमा सवारी सञ्चालनमा आएका छन् । बागलुङ खण्डमा नेपाली सेनाले ट्र्याक खोलेपछि मंगलबारदेखि औपचारिक रुपमा करिडोर सञ्चालनमा आएको हो ।

प्रधानमन्त्रीद्वारा खोटाङ र उदयपुर जोड्ने पुल शिलान्यास

प्रधानमन्त्रीद्वारा खोटाङ र उदयपुर जोड्ने पुल शिलान्यास

शनिबार, ३१ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले खोटाङ र उदयपुर जोड्ने पक्की पुल शिलान्यास गरेका छन् । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको साउने जोड्ने सुनकोसीस्थित धाप्लाङघाटमा मोटरेवल पक्की पुल शिलान्यास गरेका हुन्। हेलीकोप्टरबाट धाप्लाङ ओर्लिएका प्रधानमन्त्री देउवाले शनिबार बिहान पुल शिलान्यास गरेका हुन् । पुल शिलान्यास लगत्तै देउवा फर्किएका छन् ।

वर्षाका कारण धनुषा र मोहत्तरी जोड्ने रातो पुल भासियो

वर्षाका कारण धनुषा र मोहत्तरी जोड्ने रातो पुल भासियो

शनिबार, २८ साउन २०७४

अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषा र मोहत्तरी जोड्ने रातो पुल भासिएको छ। पुल भासिएपछि पुलमा भारी सवारी अवरो गरिएको छ। हलुका सवारी मात्र जान दिइएको प्रहरीले जनाएको छ। पुल ४ इन्च भन्दा धेरै भासिएको प्रहरीले जनाएको छ।

खोटाङ जोड्ने एउटा बेलिब्रिज निकालियो

खोटाङ जोड्ने एउटा बेलिब्रिज निकालियो

बुधबार, १० जेठ २०७४

सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज निकाल्न सुरु गरिएको छ । योसँगै खोटाङ र पूर्वी सहरको सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव बढ्न थालेकाले आइतबारदेखि बेलिब्रिज निकाल्न थालिएको हो ।

‘हिमाल, पहाड र तराई’ जोड्ने उद्‍घोष

‘हिमाल, पहाड र तराई’ जोड्ने उद्‍घोष

शुक्रबार, ०८ बैशाख २०७४

तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराईमधेस सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीले बिहीबार पार्टी एकीकरण गरी राष्ट्रिय जनता पार्टी घोषणा गरेका छन्।

तीन पुस्ता जोड्ने कला प्रदर्शनी

तीन पुस्ता जोड्ने कला प्रदर्शनी

बुधबार, ०४ फागुन २०७३

नेपालका पुराना कलाकार जीवरत्न शाक्यका चित्र प्रायः कमैले देख्न पाउँछन्। उनको निधनपछि त उनका कला हेर्न चाहनेले पनि पाएका छैनन्। त्यस्तै उमेरले ८४ काट्दै गरेका कलाकार गेहेन्द्रमान अमात्यका कला नयाँ–पुराना पुस्ता सबैले मन पराउँछन्।

भारत जोड्ने 'ब्रोडगेज' रेलमार्ग निर्माणमा ढिलाई

भारत जोड्ने 'ब्रोडगेज' रेलमार्ग निर्माणमा ढिलाई

शुक्रबार, १४ माघ २०७३

जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको काम विभिन्न कमजोरीका कारण समयमा हुनसकेको छैन।

चीन जोड्ने छोटो सडक ६ महिनामा पूरा हुने

चीन जोड्ने छोटो सडक ६ महिनामा पूरा हुने

शुक्रबार, ०७ माघ २०७३

नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका टीपतालापासबाट ओलाङचुुङगोलातर्फको २२ किलोमिटर खण्डमध्ये एक महिनामा साढे दुई किलोमिटर बाटो खनिएको छ । यहि रफ्तारमा काम भए अबको ६ महिना भित्रमा चीनको रिउब बजारबाट टीपतालापास हुँदै गोलासम्म सडक सञ्जाल जोडिने भएको छ ।

स्थानीयको अवरोधले काठमाडौँ–भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र

स्थानीयको अवरोधले काठमाडौँ–भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र

शनिबार, २३ पुष २०७३

स्थानीयको अवरोधका कारण भक्तपुरलाई चौतर्फी रुपमा जोड्ने चार वटा ठूला पुल निर्माण अलपत्र परेको छ । चारमध्ये तीन वटा ठूला पुल काठमाडौँ–भक्तपुर जोड्ने पुल हो भने एक वटा भक्तपुरका दुई नगरपालिका जोड्ने पुल हो ।

चीन जोड्ने सबैभन्दा छोटो नाका  खाेल्ने तयारी

चीन जोड्ने सबैभन्दा छोटो नाका खाेल्ने तयारी

बिहिबार, ०७ पुष २०७३

स्थानीय बासिन्दाको सक्रिय लगानी र सरकारको साझेदारीमा निमार्ण हुने नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका टीपतालापासबाट ओलाङचुुङगोला तर्फको सडक शुक्रबारबाट खन्न थालिने भएको छ ।

उत्तर–दक्षिण जोड्ने सडक सरकारको प्राथमिकतामाःमन्त्री लेखक

उत्तर–दक्षिण जोड्ने सडक सरकारको प्राथमिकतामाःमन्त्री लेखक

बिहिबार, ३० मङि्सर २०७३

भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले सरकारले चीन र भारतका नाका जोड्ने उत्तर–दक्षिण सडक सञ्जाल विस्तारलाई उच्च प्राथमिकता दिएको बताएका छन्। दुई देशका नाका जोड्ने सडक विस्तार हुन सके नेपाल दुई उदयमान शक्ति भारत र चीनबीचको सेतु नेपाल बन्न सक्ने र यसबाट नेपालले आर्थिक लाभ लिन सक्ने उनको भनाइ थियो।

छठः मन जोड्ने अवसर

छठः मन जोड्ने अवसर

शनिबार, २० कार्तिक २०७३

'भारतीय नाकाबन्दीका कारण पहाडी समुदायको चित्तदुखाइ र संविधान लेखनमा मधेसी जनताको चित्तदुखाइलाई मेट्ने अवसरका रुपमा छठलाई लिएर मन माझामाझ गर्नुपर्छ ।'

भारत र चीन जोड्ने सेती लोकमार्ग द्रुत निर्माण गर्न माग

भारत र चीन जोड्ने सेती लोकमार्ग द्रुत निर्माण गर्न माग

बुधबार, २२ भदौ २०७३

सुदुरपश्चिमका प्रतिनिधिहरुले चीन र भारत जोडने सेती लोक मार्गलाई द्रुत निर्माण गर्न माग गरेका छन्। उक्त राजमार्गको उत्तरमा पर्ने तिब्बतको ताक्लाकोट नाका खोल्न चीनसँग र दक्षिणमा पर्ने भारतको तिकुनिया नाकामा रहेको भन्सारको स्तरोन्नति गर्न भारतसँग पहल गर्न उनीहरुले अनुरोध गरेका छन्।

दुनियाँ जोड्ने विकासको आधार

दुनियाँ जोड्ने विकासको आधार

मङ्गलबार, १४ भदौ २०७३

हो, यही अवस्था आउने समय धेरै टाढा छैन सवारी साधनको दुनियाँमा पनि। जसरी मोबाइल सेट बिलासी साधन हुँदै मान्छेलाई नभई नहुने अंग बनेको छ त्यसरी नै सवारी साधन मान्छेको नभई नहुने आवश्यकता बन्दैछ।

नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्वारा बन्द

नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्वारा बन्द

आइतबार, २६ असार २०७३

अङ्ग्रेजको पालादेखि नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारले पहिलोपल्ट बन्द गरेको छ । रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र विस्तार गर्न सेवा बन्द गरिएको हो।

गुगलको अमेरिका र जापानलाई जोड्ने पानीभित्र केवल जडान

गुगलको अमेरिका र जापानलाई जोड्ने पानीभित्र केवल जडान

बिहिबार, १६ असार २०७३

गुगल तथा अन्य ६ कम्पनिले अमेरिका र जापानलाई केवलको माध्यमबाट जोड्ने कार्य सम्पन्न भएको छ । पानी भित्र केवल जडान गरिएको उक्त ट्रान्स प्यासेफिक तार करिब ३०० मिलियन डलरको लागतमा निर्माण गरिएको हो।

कोरला जोड्ने सडक खन्दै चीन

कोरला जोड्ने सडक खन्दै चीन

आइतबार, १२ असार २०७३

चीनले दीर्घकालीन रुपमा नेपालसँग व्यापार विस्तार गर्ने उद्देश्यसहित अहिले नेपालतर्फको नाकासम्म आइपुग्ने गरी धमाधम आफ्नो भूभागमा सडक विस्तार गर्न थालेको छ ।

Ncell Footer Ad