दोस्रो जोडी गैँडा साउन ३१ गते चीन पठाउने  तयारी

दोस्रो जोडी गैँडा साउन ३१ गते चीन पठाउने तयारी

शुक्रबार, १८ साउन २०७५

चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत...

अभिषेक र ऐश्वर्या ८ वर्षपछि फिल्ममा जोडी बाध्दै

अभिषेक र ऐश्वर्या ८ वर्षपछि फिल्ममा जोडी बाध्दै

बुधबार, १६ साउन २०७५

अभिषेक बच्चन र ऐश्वर्या रायको जोडी ८ वर्षपछि फिल्मी पर्दामा देखिने भएको छ। रियल लाइफमै दम्पत्ती रहेको यो जोडी ८...

चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी

चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी

बिहिबार, १० साउन २०७५

एक दशक अघि नेपाल वायु सेवा निगमलाई करिब करिब विघटनको संघारमा पुगेको भन्दै खिसीटिउरी गरिन्थ्यो। जहाज नभएको निगम भन्दै आलोचना गरिन्थ्यो।...

ईर्ष्यालाग्दो जोडी

ईर्ष्यालाग्दो जोडी

मङ्गलबार, ०१ साउन २०७५

यो जोडी व्यवसायमा सफलता त पाएको छ नै सामाजिक रुपमा उत्तिकै परिचित छ। आर्थिक पक्षलाई भन्दा सामाजिक प्रतिष्ठानलाई दुबैले महत्व...

भ्यानगग रुचाउने रोमियो एन्ड मुना जोडी

भ्यानगग रुचाउने रोमियो एन्ड मुना जोडी

मङ्गलबार, १९ असार २०७५

सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’को सन् २०१२ को संस्करण विजेता सृष्टि श्रेष्ठ पेन्टिङकी पारखी हैनन् । तर उनले जीवनमा थुप्रै पेन्टिङ गरेकी छिन् तर सबैजसो स्कुल टिचरको कुटाइबाट बच्न ।

यौनधन्दामा संलग्न २ जोडी होटलबाट पक्राउ

यौनधन्दामा संलग्न २ जोडी होटलबाट पक्राउ

शनिबार, १६ असार २०७५

अवैध यौन धन्दा चलाएको आरोपमा उदयपुर सदरमुकाम गाईघाटस्थित एक होटलबाट २ जोडी पक्राउ परेका छन्। गाईघाट सेतापुलस्थित ‘हाम्रो होटल’मा यौनधन्दामा संलग्न भएको रंगेहात फेला पारेर सप्तरी घर बताउने ४२ वर्षीय इनामुल हक र सप्तरीकै १ महिला तथा बेलका नगरपालिका ठेगाना बताउने एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

राजेश–मधु जोडी : न टिपिकल झैँझगडा, न टिपिकल रोमान्स

राजेश–मधु जोडी : न टिपिकल झैँझगडा, न टिपिकल रोमान्स

शनिबार, १६ असार २०७५

चार वर्ष भइसक्यो विराटनगरकी मधु भट्टराईसँग अभिनेता राजेश हमालले लगनगाँठो कसेको । राजेशको जिन्दगीमा मिठास घोल्न मधु निरन्तर सक्रिय छिन् । दुवैको विचारधारा फरक–फरक छ तापनि सम्बन्ध चलेकै छ । सम्बन्धलाई बलियो बनाउने कडी एउटै हो– समझदारी ।

प्रमको भ्रमणसँगै एक जोडी गैँडा चीन पठाइने तयारी

प्रमको भ्रमणसँगै एक जोडी गैँडा चीन पठाइने तयारी

बुधबार, २३ जेठ २०७५

दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन यस पटक पूरा हुने भएको छ।

निराजन र मरिष्का ‘प्रेमालय’ जोडी

निराजन र मरिष्का ‘प्रेमालय’ जोडी

शुक्रबार, २१ बैशाख २०७५

विदेशमा बस्ने छोरा बुहारी र उनीहरुलाई आमाबाबुले गर्ने प्रेमका विषयमा नयाँ फिल्म ‘प्रेमालय’ निर्माण हुने भएको छ । राजधानीमा बिहीबार एक कार्यक्रम गर्दै फिल्मको घोषणा गरियो।

अटेर गरी बालविवाह गर्ने जोडी प्रहरी खोरमा

अटेर गरी बालविवाह गर्ने जोडी प्रहरी खोरमा

बिहिबार, २० बैशाख २०७५

रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने एकजोडी विवाहमण्डपबाटै पक्राउ परेका छन्।

पूर्व प्रेमीसँग जोडी बाध्दै माधुरी

पूर्व प्रेमीसँग जोडी बाध्दै माधुरी

शनिबार, १५ बैशाख २०७५

सुन्दर मुस्कान र अब्बल नृत्यले परिचित बलिउड अभिनेत्री माधुरी दीक्षितले पूर्व प्रेमीसँग जोडी बाध्ने भएकी छिन्। करण जौहरले सबैभन्दा महंगो बजेटमा निर्माण गर्न लागेको फिल्म ‘कलंक’मा माधुरीले पूर्वप्रेमी सञ्जय दत्तसँग स्क्रिन शेयर गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

शुक्रबार, ०७ बैशाख २०७५

पछिल्लो समयमा प्रेमकथाका फिल्म बन्ने र रिलिज हुने क्रम बढ्दो छ । यही मेसोमा प्रेमकथाकै कुरा बोल्ने नयाँ फिल्म ‘प्रेमवाणी’को घोषणा गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमका बीच फिल्मका कलाकार तथा प्राविधिक सार्वजनिक गरियो।

माधुरीसँग २६ वर्षपछि जोडी बाँध्दै अनिल कपुर

माधुरीसँग २६ वर्षपछि जोडी बाँध्दै अनिल कपुर

आइतबार, ०२ बैशाख २०७५

बलिउडको हिट जोडी अनिल कपुर र माधुरी दीक्षित २६ वर्षपछि पुनः पर्दामा एकसाथ देखिने भएका छन्। फिल्म ‘टोटल धमाल’मा माधुरीसँग २६ वर्षपछि जोडी बाध्न लागेको कुराको जानकारी अनिलले ट्वीटरमार्फत दिएका छन्। इन्द्र कुमारले निर्देशन गर्ने फिल्मको शुटिङ्ग समेत सुरु भइसकेको छ।

आलियालाई हिरोइनसँग जोडी बाँध्ने रहर

आलियालाई हिरोइनसँग जोडी बाँध्ने रहर

बिहिबार, १५ चैत २०७४

सामान्यतया हिरोइनलाई दिग्गज कलाकारसँग स्क्रिन सेयर गर्ने चाहाना हुन्छ । हिरोइनलाई ‘कोसँग काम गर्न चाहानुहुन्छ ?’ भन्ने प्रश्न सोध्यो भने हिरोइनको मुखबाट अधिकांश समय हिरोहरूकै नाम निस्कन्छ । तर आलियाले भने हिरो हैन हिरोइनसँग फिल्म खेल्ने चाहाना व्यक्त गरेकी छिन्।

ओली र दाहाललाई मार्क्स, एंगेल्सको जोडी जस्तै भएर काम गर्ने अवसर : उपाध्यक्ष पुन

ओली र दाहाललाई मार्क्स, एंगेल्सको जोडी जस्तै भएर काम गर्ने अवसर : उपाध्यक्ष पुन

शुक्रबार, १८ फागुन २०७४

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता अहिलेको आवश्यकता भएको बताएका छन्।

सांसद्मा बाजी मारेका ११ जोडी

सांसद्मा बाजी मारेका ११ जोडी

बुधबार, १६ फागुन २०७४

वाम गठबन्धनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने योजना भताभुंग बनेपछि एमाले नेता शंकर पोख्रेल प्रदेशसभा सदस्य चुनाव लड्न पार्टी नेतृत्वसँग एउटा सर्त राखेर काठमाडौंबाट दाङ आए । उनको सर्त थियो– ‘म मुख्यमन्त्री हुनपर्छ ।’ प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी नेता कृष्णबहादुर महराले पोखरेलको ‘पकड क्षेत्र’ खोसिदिएपछि उनी प्रदेशसभा सदस्यका लागि उम्मेदवार बने ।

आकाश अधिकारी–क्लाउडीया फाजियोः प्रेमिल र बुझ्झकी जोडी

आकाश अधिकारी–क्लाउडीया फाजियोः प्रेमिल र बुझ्झकी जोडी

बुधबार, ०२ फागुन २०७४

ग्ल्यामर दुनियाँमा रमाइरहेको नेपाली ठिटोको इटालियन युवतीसँग कसरी सम्बन्ध जोडियो ? कसरी प्रेम फक्रियो ? कसरी बिहे भयो ? आकाश र क्लाउडीयाको प्रेम कहानी कम रोचक छैन ।

संघर्षले बनेको अन्तर्धार्मिक जोडी

संघर्षले बनेको अन्तर्धार्मिक जोडी

बुधबार, ०२ फागुन २०७४

नेपालगन्ज सल्यानी बाग निवासी पिंकी शाह र घोसिटोलका मोहम्मद सफिक बेहनाबीच २१ वर्षअघि मंगल प्रसाद माध्यामिक विद्यालयको चउरमा सामान्य चिनजान भयो।

हिरानो र चियाको जोडी च्याम्पियन

हिरानो र चियाको जोडी च्याम्पियन

शनिबार, २७ माघ २०७४

जापानका ताइयो हिरानो र ताइपेईका चिया फान साउको जोडीले शुक्रबार नेपाल आइटिएफ जुनियर यु–१८ सर्किट वान टेनिस प्रतियोगितामा पुरुष युगलको उपाधि जितेको छ।

धामी र गौचनको जोडी फाइनलमा

धामी र गौचनको जोडी फाइनलमा

आइतबार, ०९ पुष २०७४

नेपालका दीपेश धामी र शोभा गौचनले शनिबार मलेसियाका इभेसगारन भासिगरान र धर्साइनी भासिगारानको जोडीमाथि जित हासिल गर्दै योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याड्मिन्टन प्रतियोगिताअन्तर्गत मिश्रित युगलको फाइनलमा स्थान पक्का गरेका छन् ।

‘लभ डायरिज’ मा सुशील र रुबिना जोडी

‘लभ डायरिज’ मा सुशील र रुबिना जोडी

आइतबार, १७ मङि्सर २०७४

प्रेम कथामा आधारित रहेर फिल्म बन्ने होडबाजी चलिरहँदा यस्तै कथामा नयाँ फिल्म ‘ लभ डायरिज’ बन्ने भएको छ। सौरभ चौधरीले निर्देशन गर्ने फिल्ममा सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटालगायतका कलाकारको अभिनय हुनेछ।

सिटिजन लाइफको ब्राण्ड एम्बेस्डरमा मह जोडी

सिटिजन लाइफको ब्राण्ड एम्बेस्डरमा मह जोडी

आइतबार, १० मङि्सर २०७४

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्राण्ड एम्बेस्डरमा 'मह जोडी' मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य अनुवन्धित भएका छन्। मह जोडीसँग कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले उक्त सम्झौतामा हस्ताक्षर गरे।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा मह जोडी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा मह जोडी

आइतबार, १० मङि्सर २०७४

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मह जोडीलाइ ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार सम्झौतापत्रमा “मह जोडी” मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन् ।

५०औँ विवाह वर्षगाँठ मनाएका २० जोडी ‘आदर्श जोडी’बाट सम्मानित

५०औँ विवाह वर्षगाँठ मनाएका २० जोडी ‘आदर्श जोडी’बाट सम्मानित

सोमबार, ०४ मङि्सर २०७४

रत्ननगरमा अायाेजित पहिलो पूर्वी चितवन महोत्सवका अवसरमा विवाहको ५०औँ वर्षगाँठ मनाएका उत्कृष्ट २० जोडीलाई ‘आदर्श जोडी’ सम्मान प्रदान गरिएको छ ।विवाहित जाेडीमा बढ्दै गएकाे सम्बन्ध विच्छेदकाे स्थितिलाई न्यूनीकरण गर्न ५०औँ वर्षगाँठ मनाएका जोडीलाई अादर्श जाेडीकाे सम्मान गरिएकाे अायाेजककाे दावी छ ।

‘फेरि–फेरि’मा अर्पण–ऋचा जोडी

‘फेरि–फेरि’मा अर्पण–ऋचा जोडी

मङ्गलबार, २१ कार्तिक २०७४

टेलिभिजनमा प्रसारित टेलिफिल्ममा ‘दोहो¥याइ दोहो¥याइकन’ थेगो बोलिरहने हाँस्य कलाकार निर्देशक पुरन थापाले निर्माण गर्न लागेको फिल्म ‘फेरि–फेरि’मा अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्माको जोडीले रोमान्स गर्ने भएका छन् ।

दुई जोडी गैंडा लैजाने योजना बनाएर फर्कियो चिनियाँ टोली

दुई जोडी गैंडा लैजाने योजना बनाएर फर्कियो चिनियाँ टोली

बुधबार, १५ कार्तिक २०७४

दुई जोडी गैंडा चिन लैजाने तयारी गर्न विज्ञसहित शनिबार आएको सात सदस्सीय टोली गैंडा स्थानान्तरण योजना बनाएर मंगलबार बिहान स्वदेश फर्किएको छ ।  गत असार २६ गते सरकारले दुई जोडी गैंडा उत्तर छिमेकी चिनलाई उपहार दिने निर्णय गरेपछि विज्ञहरुसहितको टोली शनिबार सा“झ काठमाडौ आएको थियो ।

‘चौदण्डीगढी मेयर कप ब्याड्मिन्टन’ मा राई र मगरको जोडी च्याम्पियन

‘चौदण्डीगढी मेयर कप ब्याड्मिन्टन’ मा राई र मगरको जोडी च्याम्पियन

बुधबार, ०१ कार्तिक २०७४

पूर्वी नगरपालिका चौदण्डीगढीस्तरीय नगरकप ब्याडमिन्टन प्रतियोगितामा भोटराज राई र तुला मगरको जोडी च्याम्पियन भएको छ । नगरपालिकाको संयोजन तथा एकता युवा क्लव बसाहाको आयोजनामा मंगलबार सम्पन्न ‘प्रथम मेयरकप खुल्ला ब्याड्मिन्टन प्रतियोगिता २०७४’ मा राई र  मगरको जोडी च्याम्पिएन बन्न सफल भएको हो ।

‘अनुराग’मा दीपक-एलिजाको जोडी

‘अनुराग’मा दीपक-एलिजाको जोडी

शुक्रबार, २३ भदौ २०७४

पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले फिल्म निर्माणमा हात हालेकी छिन् । आफैं मुख्य भूमिकामा अभिनय गर्ने गरी उनले बुधबार फिल्म ‘अनुराग’को घोषणा गरिन् । राजधानीमा आयोजित कार्यक्रममा फिल्मको कलाकार र प्राविधिक सार्वजनिक गरियो ।

सगरमाथामा विवाह गर्ने अमेरिकी जोडी [फोटो फिचर]

सगरमाथामा विवाह गर्ने अमेरिकी जोडी [फोटो फिचर]

सोमबार, २५ बैशाख २०७४

विवाहलाई यादगार बनाउने सबैको चाहना हुन्छ। त्यही चाहना बोकेर अमेरिकाका यी जोडी विवाह गर्न नेपाल आए। उनीहरुले एक वर्षअघिदेखि सर्वोच्च शिखर सगरमाथामा विवाह गर्ने योजना बनाएका थिए।

'सिम्पल र प्य्राक्टिकल' जोडी

'सिम्पल र प्य्राक्टिकल' जोडी

शनिबार, २६ चैत २०७३

प्रेम जोडीहरूका लागि गायक प्रमोद खरेलले थुप्रै गीत गाएका छन्। उनका थुुप्रै गीतले प्रेम अभिव्यक्त गरेका छन्। तर, उनले बिहे चाहिँ प्रेम होइन, मागी बिहे गरे। सात वर्षअघि प्रमोदले दीपा सिटौलासँग लगनगाँठो कसे। दुवैको मूल घर झापा हो। प्रमोद भन्छन्, 'हाम्रो बिहेअघि प्रेम भएन, बिहेपछि भयो। अझै भइरहेको छ। यसमा छुट्टै रमाइलो रैछ।'

जोडी ढुकुरझैँ हरिहर-शकुन्तला

जोडी ढुकुरझैँ हरिहर-शकुन्तला

शनिबार, २६ चैत २०७३

एउटा आवाज सुन्न हरिहर हुरुक्कै हुन्थे र हप्ता पर्खन्थे। त्यो आवाज प्रत्यक्ष भने थिएन, रेडियोबाट बज्थ्यो। जुन आवाजसँग हरिहर हारेका थिए।

भारतीय जोडी सेमिफाइनलमा

भारतीय जोडी सेमिफाइनलमा

बिहिबार, ०५ फागुन २०७३

भारतीय जोडी आदित्य लेयर र पीयूष एस सालिकरले नेपाल आइटिएफ जुनियर यु–१८ लन टेनिस सर्किट २ प्रतियोगिताअन्तर्गत पुरुष डबल्सको सेमिफाइनलमा जापानका रियो लिजुमी र चीनका गुवाङलिन विनको जोडीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

अनहद् प्रेम, अनमोल जोडी !

अनहद् प्रेम, अनमोल जोडी !

मङ्गलबार, ०३ फागुन २०७३

ओछ्यानमा पल्टिरहेका उनका आँखा घरीघरी चल्छन्। आँखाका पुतलीले कसैलाई खोजिरहेझैँ लाग्छ। उनी हरपल जसलाई खोजिरहन्छन्, हरपल त्यतै वरपर भेटिन्छिन्, उनकै आँखाका भाका पढिरहेकी! कांग्र्रेस नेता, पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोला ओछ्यान परेको चार वर्ष लाग्यो।

पल र पूजाको जोडी माघदेखि सुटिङमा

पल र पूजाको जोडी माघदेखि सुटिङमा

सोमबार, ०४ पुष २०७३

'प्रेमगीत' पछि निर्देशक सुदर्शन थापाले 'म यस्तो गीत गाउँछु' शीर्षकमा फिल्म बनाउने भएका छन्। निर्देशक थापाले शनिबार फिल्ममा काम गर्ने कलाकार तथा प्राविधिकलाई चिनाउँदै माघ २१ बाट फिल्मको छायांकन थालिने जानकारी गराएका हुन्।

बाल विवाह छुटाउने अभियानमा नमूना जोडी

बाल विवाह छुटाउने अभियानमा नमूना जोडी

शनिबार, २५ मङि्सर २०७३

भेरीमालिका नगरपालिका ११ जगतिपुरका १५ वर्षीया प्रेम भारती र सोही ठाउँकी १६ वर्षीया सीता रेग्मी मंसिरको १० गते विवाह गर्न भागेर भारतीको घरमा गए। विवाह गरेर कहिले पनि नछुट्टिने कसम खान कस्सिएका उनीहरु अहिले विवाहकालागि उमेर नपुगेको भन्दै ४ वर्षका लागि एकअर्काबाट छुट्टिएर आ–आफनै घरमा बसेका छन्।

फिल्मी जोडी

फिल्मी जोडी

शनिबार, ११ मङि्सर २०७३

अमेरिकाको भर्जिनियामा बिहीबार अभिनेता सुधांशु जोशी र अभिनेत्री उषा पौडेल विवाह बन्धनमा बाँधिएका छन्।

एसएसपी सर्वेन्द्र र विक्रमसिंहको जोडी उत्कृष्ट

एसएसपी सर्वेन्द्र र विक्रमसिंहको जोडी उत्कृष्ट

बुधबार, ०१ मङि्सर २०७३

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखा यसवर्ष अनुसन्धान र कार्यसम्पादनमा उत्कृष्ट भएका छन्।

लेखक जोडी

लेखक जोडी

शनिबार, २७ कार्तिक २०७३

साहित्यमा रचनासँगै पाठक, स्रोता तथा समालोचकको पनि महŒवपूर्ण भूमिका हुन्छ। लेख्नु ठूलो कुरा होइन, राम्रो लेख्न सक्नु ठूलो कुरा हो। आफ्नो रचना आफैलाई त राम्रो लाग्न सक्छ, तर त्यो सबैलाई राम्रो नलाग्न पनि सक्छ। त्यसका लागि लेखिसकेपछि साहित्यको ज्ञान भएकासँगै सुझाव लिनु आवश्यक हुन्छ। यस कार्यका निम्ति दुवै जना लेखक हुनुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रायः लेखक जोडीको अनुभव छ।

किन टुट्यो आदर्श जोडी ?

किन टुट्यो आदर्श जोडी ?

सोमबार, २४ असोज २०७३

हलिउड वृत्तमा सबैभन्दा चर्चित र स्थिर मानिन्थ्यो, अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको जोडी । मैनमूर्तिको संग्रहालय म्याडम तुसादले उनीहरूको स्थिर सम्बन्धको कदर गर्दै दुवैको संयुक्त मैनमूर्ति बनाएर त्यसलाई ‘ब्रान्जेलिना’ नाम दिएको थियो । तर, हालसालै जोलीले ब्राडसँग सम्बन्ध विच्छेद गरिपाऊँ भन्दै अदालतमा निवेदन हालेपछि म्याडम तुसादले ब्रान्जेलिनालाई छुटाएर ब्राड र जोलीको मैनमूर्तिलाई अलग गरिदिएको छ । यसबाट उनीहरूका फ्यान दुःखी त भएकै छन्, के कारणले ब्राड र एन्जेलिनाको वैवाहिक जीवन अन्त्य हुन पुग्यो भन्ने कौतूहल पनि उनीहरूमा छ ।

लेखक जोडी

लेखक जोडी

शनिबार, ०१ असोज २०७३

ठीक १४ वर्षअघि, सन् २००२ को मनसुनको अन्त्यतिर मैले केही साथीहरूसँग मिलेर मासिक अखबारको स्थापना गरेकी थिएँ । त्यो प्रेसिडेन्सी कलेज, कलकत्ताको जीवन र समयको बारेमा रिपोर्टिंङ गर्ने ब्रोडसिट थियो । यसमा अंग्रेजी, बंगला र हिन्दी गरी कम्तीमा तीन भाषामा विद्यार्थीका सिर्जना, समालोचना र बृहत् कुरा समेटिन्थे ।

नेपाली भरतनाट्यम जोडी

नेपाली भरतनाट्यम जोडी

शनिबार, २५ भदौ २०७३

ललितपुरको यलमाया केन्द्रमा बिहीबार साँझ भरतनाट्यम प्रदर्शन सकेलगत्तै उनीहरु विश्राम गृहमा रोकिए । दक्षिण भारतीय पोशाकमा सजिएका उनीहरु ‘चेन्नई एक्सप्रेस’ फिल्मकी नायिका जस्तै सुन्दर देखिन्थे । सिद्धार्थ आर्ट फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सहभागी उनीहरुको सौन्दर्य नृत्यको थकानले झनै निखारेको थियो ।

फेरि नम्रता–आर्यन जोडी

फेरि नम्रता–आर्यन जोडी

मङ्गलबार, १८ साउन २०७३

अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठलाई नेपाली फिल्मको हिट जोडी मानिन्छ । उनीहरू जोडी बनेर खेलेका अधिकांश फिल्म दर्शकले रुचाएका छन् । सुदर्शन थापा निर्देशकीय फिल्म ‘मेरो एउटा साथी छ’बाट उनीहरू पहिलो पल्ट प्रेम जोडीका रूपमा देखिएका थिए । फिल्म हिट पनि भयो ।

चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारको निर्णय

चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारको निर्णय

आइतबार, २६ असार २०७३

सरकारले छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले चीनलाई दुईवटा भाले र दुईवटा पोथी गैंडा उपहार दिने निर्णय गरेको हो। विश्वमै दुर्लभ मानिने एकसिंगे गैडा उपहार स्वरुप चीनलाई दिने निर्णय भएको विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले जानकारी दिए।

Ncell Footer Ad