बालुवा उत्खननले कोल्पुखोलाको पुल जोखिममा

बालुवा उत्खननले कोल्पुखोलाको पुल जोखिममा

आइतबार, २९ असार २०७६

नदी दोहन बढेपछि नुवाकोट र धादिङको सिमानामा रहेको कोल्पुखोलाको पुल जोखिममा परेको छ। स्थानीय प्रशासन र प्रहरीले पुल वरपर बालुवा...

आयोजना नै जोखिममा

आयोजना नै जोखिममा

शुक्रबार, १८ साउन २०७५

सिक्टा सिँचाइ आयोजना परीक्षण गर्ने क्रममा दुई वर्षअघि मूल नहर भत्कियो। बाँके ढकेरीस्थित झिझरी खोलाछेउमा भत्किएको मूल नहरलाई त्यतिबेला आयोजना...

निर्माण सकिनेबित्तिकै पहिरोको जोखिममा

निर्माण सकिनेबित्तिकै पहिरोको जोखिममा

सोमबार, १४ साउन २०७५

लिखु तामाकोसी गाउँपालिका ६ खिम्तीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको सुविधायुक्त भवन प्रयोगमा नआउँदै पहिरोको जोखिममा परेको छ। ...

अनुसन्धानबिनाको निर्माणले १४ अर्ब लगानी जोखिममा

अनुसन्धानबिनाको निर्माणले १४ अर्ब लगानी जोखिममा

आइतबार, १३ साउन २०७५

कुनै पनि आयोजना पर्याप्त अध्ययन–अनुसन्धान नगरी निर्माण गर्दा कस्तो नतिजा आउँछ भन्ने पछिल्लो उदाहरण बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजना बनेको...

अस्तव्यस्त सडक, दर्जन बढी घर जोखिममा

अस्तव्यस्त सडक, दर्जन बढी घर जोखिममा

शनिबार, १२ साउन २०७५

तीनदिन देखिको लगातारको बर्षाले बाजुराको जनजीवन त्रसित बनेको छ। भिरालो र पाखो जमिनका बस्तीहरूमा पहिरोको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवत जावत रोकिएको छ। पहिरोकै कारण दर्जनौ बस्तीहरू जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो।

सिक्टाले बस्ती जोखिममा

सिक्टाले बस्ती जोखिममा

शनिबार, १२ साउन २०७५

घरसँगै सटेको सिक्टा सिँचाइ आयोजनाको मूल नहर। नहरमा ठुल्ठुला भ्वाङ र चिरा परेका छन्।

रसुवामा पहिरोले एक घर पुरियो, ११० घर उच्च जोखिममा

रसुवामा पहिरोले एक घर पुरियो, ११० घर उच्च जोखिममा

शनिबार, ३० असार २०७५

रसुवाको नौकुण्ड गाउँपालिका–४ भञ्ज्याङडाँडामा पहिरो जाँदा एक घर पुरिएको छ। शुक्रबार राति वर्षाका कारण आएको पहिरोले वीरबहादुर बिकको घर पुरिएको हो।

कटानको जोखिममा बागमती र बकैया नदी किनारका गाउँ

कटानको जोखिममा बागमती र बकैया नदी किनारका गाउँ

आइतबार, २४ असार २०७५

रौतहटको दुई ठूला नदी बागमती र बकैयाका किनारमा बस्ती रहेका दर्जनौँ गाउँ कटानको खतरामा रहेका छन्। बागमती र बकैया नदीमा आएको बाढीले नदी किनार कटान गर्न थालेपछि त्यस क्षेत्रका गाउँ खतरामा परेका हुन्।

बागलुङका एक सय  बढी ठाउँ प्रकोपको जोखिममा

बागलुङका एक सय बढी ठाउँ प्रकोपको जोखिममा

बिहिबार, २१ असार २०७५

जिल्लाका १०१ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् । ती ठाउँहरुमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तिन सक्ने खतरा छ ।

संक्रमणको जोखिममा गंगामाया

संक्रमणको जोखिममा गंगामाया

बिहिबार, २१ असार २०७५

पछिल्लोपटक ३७ दिनदेखि आमरण अनशनरत गंगामाया अधिकारी स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । उनी संक्रमणको जोखिममा पनि रहेको उपचारमा संलग्न डा. मिनन गोर्खालीले बताएका छन्।

रौतहटका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा

रौतहटका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा

आइतबार, १७ असार २०७५

मनसुनकाे सक्रिय भएसँगै बाढीको उच्च जोखिममा रहेका राैतहटका दर्जनौँ गाउँका बासिन्दा त्रासमा रहेका छन्।

एक दर्जन स्थान बाढीको उच्च जोखिममा

एक दर्जन स्थान बाढीको उच्च जोखिममा

आइतबार, १७ असार २०७५

जिल्लाका एक दर्जन बढी स्थान बाढीको उच्च जोखिममा छन्। नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती जोखिममा परेका हुन्।

शव निकालियोः बेलबगर बस्ती जोखिममा (तस्बिरसहित)

शव निकालियोः बेलबगर बस्ती जोखिममा (तस्बिरसहित)

मङ्गलबार, १२ असार २०७५

यो वर्षको मनसुन सुरु हुन नपाउँदै वितण्डा मच्चाउन सुरु गरेको छ । सोमबार साँझदेखि परेको अविरल वर्षसंगै आएको पहिरोले पुरिएर जिल्लाको बरेङ गाउँपालिका—१ धुल्लुबासकोटमा तीन जनाको मृत्यु भएको छ भने बेलबगरको बस्ती जोखिममा परेको छ ।

भारत महिला हिंसाको उच्च जोखिममा

भारत महिला हिंसाको उच्च जोखिममा

मङ्गलबार, १२ असार २०७५

भारत महिला हिंसाको उच्च जोखिममा रहेको विश्वव्यापी रूपमा महिला हिंसाको क्षेत्रमा कार्यरत्त एक संस्थाले बताएको छ।

पहिरोको जोखिममा रहेका चार सय बढी परिवारको स्थानान्तरण हुन सकेन

पहिरोको जोखिममा रहेका चार सय बढी परिवारको स्थानान्तरण हुन सकेन

सोमबार, ११ असार २०७५

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ मा असुरक्षित क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा समुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा गराउने उल्लेख छ।

सहकार्य नहुँदा सम्पदा जोखिममा (भिडियो रिपोर्ट)

बिहिबार, ०७ असार २०७५

बसन्तपुर हनुमान ढोका क्षेत्रमा रहेका कतिपय मठ–मन्दिरहरू पुनर्निर्माणको प्रक्रियामा छन् भने कतिपय त्यसको पर्खाइमा छन्।सरोकारवाला निकायबीच सहकार्य हुन नसक्दा सम्पदाको उचित पुनर्निर्माण र वास्तविक स्वरुपमा फर्कने कुरामा आशंका बढेको छ।

ताप्लेजुुङका कच्ची सडकमा यातायात अवरुद्ध, कयौं घर  बाढी पहिराेकाे जोखिममा

ताप्लेजुुङका कच्ची सडकमा यातायात अवरुद्ध, कयौं घर बाढी पहिराेकाे जोखिममा

शुक्रबार, ०१ असार २०७५

गएराती परेको वर्षाले ताप्लेजुङका आधा दर्जन बढी ग्रामीण बस्ती छिर्ने कच्ची सडकमा यातायात अवरुद्ध भएको छ ।

भारतीय रवैयाले जोखिममा पश्चिमी तटबन्ध

भारतीय रवैयाले जोखिममा पश्चिमी तटबन्ध

शुक्रबार, ०४ जेठ २०७५

कोसी नदी नियन्त्रणका नाममा नेपालतर्फ मात्रै भारत सरकारले बर्सेनि करोडौं बजेट विनियोजन गरेपनि भारतको बिहार सरकार मातहतको कोसी योजनाका कर्मचारी तथा ठेकेदारको मिलेमतोमा गुणस्तरहीन काम हुँदा कोसी छेउका नेपाली भू–भागमा डुबानको त्रास बढ्दै गएको छ।

२० हिमताल फुट्ने जोखिममा

२० हिमताल फुट्ने जोखिममा

शुक्रबार, २८ बैशाख २०७५

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्राकृतिक स्रोत साधनको संरक्षण, संवद्र्धन र प्रवद्र्धनसँगै जनताको प्रत्यक्ष जीविकोपार्जनको आधार बनाइनुपर्ने बताएका छन्।

क्रसरका टिपरले बिपी राजमार्ग भरिभराउ, सडक जोखिममा

क्रसरका टिपरले बिपी राजमार्ग भरिभराउ, सडक जोखिममा

बुधबार, २६ बैशाख २०७५

पर्यटकीय राजमार्गको रुपमा रहेको यहाँको विपी राजमार्गमा क्रसरका टिपरले राजमार्ग भरीभराउ हुन थालेको छ। पछिल्लो समय सुनकोसीमा धमाधम क्रसर चल्न थालेपछि तिनै क्रसर उद्योगीहरुको टिपरले राजमार्ग भरिएको हो।

रौतहट र सर्लाहीका लाखौँ नागरिक बाढीको उच्च जोखिममा

रौतहट र सर्लाहीका लाखौँ नागरिक बाढीको उच्च जोखिममा

बुधबार, २६ बैशाख २०७५

गत साउनमा आएको भीषण बाढीले रौतहटका दुई ठूला नदी वागमती र लालबकैयाले भत्काएका तटबन्ध मर्मत नहुँदा सर्लाही र रौतहटका दर्जनौं वस्ती जोखिममा परेका छन् । सर्लाही र रौतहटका दर्जनौं गाउँका लाखौं बासिन्दा बाढीको उच्च जोखिममा परेका छन्।

युवाहरू मुटुरोगको उच्च जोखिममाः डा.अनिल (भिडियाे)

बिहिबार, २० बैशाख २०७५

मुटु रोग विषेशज्ञ डा.ओम मूर्ति अनिलले नेपालको शहरी क्षेत्रमा मुटु रोगीको संख्यामा वृद्धि भइरहेको बताएका छन्।

सरकारी अस्पतालमा बेथिती : कमसल स्लाइन पानीले बिरामीको ज्यान जोखिममा

सरकारी अस्पतालमा बेथिती : कमसल स्लाइन पानीले बिरामीको ज्यान जोखिममा

मङ्गलबार, १८ बैशाख २०७५

रौतहटको सदरमुकाम गौरमा रहेको सरकारी अस्पतालले बिरामीलाई चढाउने स्लाइन पानीले बिरामीको ज्यान जोखिममा पारेको देखिएको छ। गुणस्तरहीन स्लाइन पानी भएको कारण बिरामीको ज्यान नै जोखिममा पर्ने गरेको अस्पताल स्रोतको दाबी रहेको छ।

आठ घर पहिरोको जोखिममा

आठ घर पहिरोको जोखिममा

शनिबार, ०८ बैशाख २०७५

जमिन फाट्न थालेपछि खोटाङको मात्तिमका ८ घर पहिरोको जोखिममा परेको छ। वर्षापछि २०७४ साल भदौमा फाट्न थालेको जमिन यसपल्टको सामान्य वर्षापछि पुःन फराकिलो बनेर फाट्न थालेपछि साकेला गाउँपालिका–५ मात्तिमस्थित कात्तिके सोस्तुमका मेखबहादुर राई, जितबहादुर राई लगायतको घर पहिरोको उच्च जोखिममा परेको वडासदस्य धनपाल राईले बताए।

जिल्ला अस्पताल हुम्ला भुक्षयको जोखिममा

जिल्ला अस्पताल हुम्ला भुक्षयको जोखिममा

मङ्गलबार, ०४ बैशाख २०७५

जिल्ला अस्पताल हुम्ला भुक्षयको जोखिममा परेको छ। जिल्ला अस्पताल सिमिकोटको दक्षिणी भागमा पर्ने पाखोमा स्थानीयबासीले जथाभावी ढुुंगा तथा बालुुवा निकालेर बिक्री गर्दा अस्पताल क्षेत्रमा भुक्षय हुने जोखिम बढेको हो।

सुत्केरी महिलाको ज्यान जोखिममा

सुत्केरी महिलाको ज्यान जोखिममा

शुक्रबार, ३० चैत २०७४

बाजुराको जगन्नाथ गाउँपालिका–१ ढाँडाकोटकी सुत्केरी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको छ। उहाँ सुत्केरी भएको १८ दिन भयो। बच्चा पाएको १३ दिनपछि लगातार रगत बग्न थालेको विकले बताइन्।

तराईका तीन जिल्ला डेंगुको जोखिममा

तराईका तीन जिल्ला डेंगुको जोखिममा

बुधबार, २८ चैत २०७४

झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको छ । गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी ६७७ जनामा डेंगुको संक्रमण भेटिएको थियो।

डढेलोले बस्ती जोखिममा

डढेलोले बस्ती जोखिममा

सोमबार, २६ चैत २०७४

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित पूर्वी जुरेथुम्का सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणबाहिर गएको छ। शनिबार बिहान ९ बजे सुरु भएको डढेलो नियन्त्रणको प्रयास भए पनि खनालबेंसी, ढकालबेंसी र राईगाउँ हुँदै बनपालातर्फ फैलिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताए।

जोखिममा किशोरी

जोखिममा किशोरी

बुधबार, १४ चैत २०७४

रोल्पामा बाल विवाह भयाबह बन्दै गएको आकडा जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ।

जोखिममा सीमसार

जोखिममा सीमसार

सोमबार, २२ माघ २०७४

विगतमा झैँ यसपालि पनि ‘दिगो सहरी भविष्यका सीमसार’ नारासाथ यस वर्षमा पनि माघ १९ गते अर्थात् फेब्रुअरी २ का दिन विश्व सीमसार दिवस मनाइयो।

जोखिममा अग्नि नियन्त्रक, सुरक्षा भगवान् भरोसा

जोखिममा अग्नि नियन्त्रक, सुरक्षा भगवान् भरोसा

शुक्रबार, ०७ पुष २०७४

वीरगन्जको पटेलनगरपस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधबार बिहान ग्यास चुहावट भएको खबर आएपछि वीरगन्ज महानगरपालिकाको दमकल सेवा (जुद्ध वारुणयन्त्र) का कर्मचारी घटनास्थलतर्फ हुइँकिए । घटनास्थलमा दमकल रोकेर अग्नि नियन्त्रक (फायर पाइटर) बाहिरमात्र के निस्केका थिए ग्यास विस्फोट भयो र आगोको मुस्लो छुट्यो । मुस्लोमा परी २ जना अग्नि नियन्त्रकको मृत्यु भयो भने अन्य दुईजना गम्भीर घाइते भए ।

सुर्खेतमा किशोरी आमाहरु बढ्दै, ज्यान जोखिममा

सुर्खेतमा किशोरी आमाहरु बढ्दै, ज्यान जोखिममा

शुक्रबार, २९ मङि्सर २०७४

सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ। बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ। उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो।

प्रदुषण नगर्दा पनि जलवायु परिवर्तनको उच्च जोखिममा छौंः मन्त्री चौधरी

प्रदुषण नगर्दा पनि जलवायु परिवर्तनको उच्च जोखिममा छौंः मन्त्री चौधरी

शुक्रबार, ०१ मङि्सर २०७४

वातावरण मन्त्री मिथिला चौधरीले जलवायु परिवर्तन र यसका असर तथा प्रभाव न्यूनिकरण गर्ने सवालमा नेपाल जी७७ चिन र अति कम विकसित मुलुकहरु (एलडीसी) को पक्षमा रहेको बताएकी छिन् । यी  निकायले तयार गरेको अवधारणालाई नै नेपालले आत्मसात गर्ने बताइन।

सडक पुनःमर्मत नहुँदा ज्यान जोखिममा

सडक पुनःमर्मत नहुँदा ज्यान जोखिममा

आइतबार, २६ कार्तिक २०७४

सोह्र वर्षअघि निर्माण भई सञ्चालन हुँदै आएको सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी भएर घुर्मी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग अहिलेसम्म पनि पुनःमर्मत हुन सकेको छैन।  लोकमार्ग खण्डमा सञ्चालन हुने अधिकांश सवारीका साधन उच्च जोखिममा पर्दै गएका छन्। सडक निर्माण भएको एक वर्षदेखि नै सडक भत्कन थाले पनि अहिले यतिका वर्ष भइसक्दासम्म यसको पुनःमर्मतसमेत नभएपछि अहिले यो मार्ग अति नै जोखिममा रहेको यातायात सञ्चालक तथा ट्राफिक प्रहरी बताउँछन्।

ज्यान जोखिममा राख्दै  चिया मजदुरहरु काममा

ज्यान जोखिममा राख्दै चिया मजदुरहरु काममा

शनिबार, ११ कार्तिक २०७४

सरकारी स्वामित्वमा रहेको सोल्मा चिया वगानमा बिगत ३ दशक देखि काम गर्दै आएका मजदुर विष्णु सुवेदीले चिया बगानमा काम गरे यता बिभिन्न रोगले आफुलाई सताएको दुखेसो पोखेकी छिन् ।

रङमा ‘सिसा’ को मात्रा अत्यधिक, जनसाधारणको स्वास्थ्य जोखिममा

रङमा ‘सिसा’ को मात्रा अत्यधिक, जनसाधारणको स्वास्थ्य जोखिममा

बुधबार, ०८ कार्तिक २०७४

बजारमा पाइने ४० प्रतिशत पेन्ट्स (रङ) मा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘सिसा’ अत्यधिक मात्रामा पाइएको छ।

डा. केसीको स्वास्थ्य जोखिममा

डा. केसीको स्वास्थ्य जोखिममा

सोमबार, ३० असोज २०७४

आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जोखिममा परेको छ । केसी ११ दिनदेखि अनशनमा छन् । स्वास्थ्यअवस्था खस्किएपछि आकस्मिक उपचारका लागि तत्कालै आवश्यक पर्नसक्ने स्वास्थ्य उपकरण र औषधि तयार गरिएको छैन । सहयोगी र विद्यार्थीले अस्पताल प्रशासनसँग आपत्कालका लागि आवश्यक उपकरण माग गरे पनि सुनुवाइ नभएको बताएका छन्।

चितवन लोथरको जग्गा डुबानको जोखिममा’

चितवन लोथरको जग्गा डुबानको जोखिममा’

आइतबार, १८ भदौ २०७४

पेट्रोलियम पदार्थको भण्डारणस्थल बनाउन नेपाल आयल निगमले चितवनको राप्ती नगरपालिका–१, पिप्ले महादेवटारस्थित लोथर खोलाको आडमा किनेको जग्गा डुबानको जोखिममा पर्ने देखिएको छ । साताअघि चितवनमा आयल निगमले किनेको जग्गा अनुगमन गर्न आएको संसदीय समितिले उक्त जोखिम औंल्याएको हो ।

चितवनकाे जग्गा खोलाको जोखिममा

चितवनकाे जग्गा खोलाको जोखिममा

शनिबार, १७ भदौ २०७४

पेट्रोलियम पदार्थको भण्डारण स्थल बनाउन नेपाल आयल निगमले चितवनको राप्ती नगरपालिका वडा नं. १ पिप्ले महादेवटारको लोथर खोलाको आडमा किनेको जग्गा डुबानको जोखिममा रहेको स्थलगत अनुगमनमा आएका सांसद सुभाषचन्द्र ठकुरीको भनाइ छ । जग्गा किन्दा घोटला भएको हुन सक्ने भन्ने समाचारहरू आएपछि संसदीय टोली भदौ ८ गते अनुगमनमा आएका थियो ।

जोखिममा रहेका पाँच बस्ती सार्न प्राधिकरणको सिफारिस

जोखिममा रहेका पाँच बस्ती सार्न प्राधिकरणको सिफारिस

बुधबार, १४ भदौ २०७४

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत केन्द्रीय आयोजना कार्यान्वयन इकाईले यहाँ जोखिममा रहेका ४ गाउँपालिका पाँच बस्ती सार्न सुझाव दिएको छ ।

पहिरोको उच्च जोखिममा खलंगा बजार

पहिरोको उच्च जोखिममा खलंगा बजार

शनिबार, १० भदौ २०७४

शुक्रबार राति खलंगाको ठाँटीबजार स्थित न्यूरोडमा दुई दर्जन बढी घरहरू प्रभावित हुने गरी गएको पहिरोेले खलंगाबासीहरु आतंकित भएका छन् । अविरल वर्षाका कारण शुक्रबार राति साँढे १० बजे तिर गएको पहिरोले ठाँटीबजारको न्यूरोड स्थित नेपाल रेडक्रस सोसाइटीको भवन देखि थाप्ले स्थित खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय सम्मका दुई दर्जन बढी पहिरोको जोखिममा परेको हो।

मादपण्ड मिचेर ढुंगा रोडा झिक्दा सामुदायिक वन जोखिममा

मादपण्ड मिचेर ढुंगा रोडा झिक्दा सामुदायिक वन जोखिममा

शनिबार, १० भदौ २०७४

ठेकेदार कम्पनीले सडकको भित्ता खनेर मनोमानी रोडा झिक्दा खोटाङको नुनथलास्थित दुई सामुदायीक वन जोखिममा परेको छ।

रौतहट सदरमुकामसहित सयौं बस्ती उच्च जोखिममा

रौतहट सदरमुकामसहित सयौं बस्ती उच्च जोखिममा

मङ्गलबार, ०६ भदौ २०७४

देवाही गोनाही नगरपालिका–८ दोहरटोलका ६० वर्षीय शिवदयाल साह आकाशमा कालो बादल देख्नासाथ त्रसित हुन्छन्। गाउँको छेवैबाट बग्ने बकैया नदीले तटबन्ध कटान गरेपछि बाढीले गाउँमा विनाश लीला मच्चाएको दृश्य सम्झँदै आकाशमा पानी पर्ने लक्षण देख्नासाथ साह त्रसित बन्ने गरेका छन्। पानी परेर बकैयाको भेलले फेरि सयौँको उठिबास गराउने पो हो कि भन्ने त्रास साहको छ।

पहिरोमा दुईको मृत्यु दुई वेपत्ता, गाँउनै पहिरोको जोखिममा

पहिरोमा दुईको मृत्यु दुई वेपत्ता, गाँउनै पहिरोको जोखिममा

आइतबार, २९ साउन २०७४

पहिरोका कारण पाँचथरमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। अझै दुई बेपत्ता रहेका छन्। पहिरोका कारण बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ।

बबई नदी बस्ती पस्यो, गुलरियासहित ४ नगरपालिका उच्च जोखिममा

बबई नदी बस्ती पस्यो, गुलरियासहित ४ नगरपालिका उच्च जोखिममा

शनिबार, २८ साउन २०७४

शनिबार बिहानदेखि उच्च बहाव रहेको बबई नदी बालापुर हुँदै बस्ती पसेको छ। बबई नदी बस्तीतिर सोझिएपछि सदरमुकाम गुलरिया उच्च जोखिममा परेको छ। नदी बस्ती पसेको खबरपछि गुलरिया बासी त्रस्त बनेका छन्।

गोरखाको मान्बु स्याम्चेत पहिरोको जोखिममा, ६६ धुरीले घरछाडे

गोरखाको मान्बु स्याम्चेत पहिरोको जोखिममा, ६६ धुरीले घरछाडे

शनिबार, २८ साउन २०७४

आरुघाट गाउँपालिका वडा नम्बर १ को स्याम्चेत गाउँमाथिबाट पहिरो खसेपछि त्यहाँका स्थानीय बिस्थापित भएका छन्। मझङ सामुदायिक बनमाथिबाट लेदोसहितको पहिरो खसेपछि ६६ घर बिस्थापित भएको आरुघाट गाउँपालिका प्रमुख पूर्ण दाहालले बताए।

डा. केसीको स्वास्थ्य 'अत्यन्तै जोखिममा'

डा. केसीको स्वास्थ्य 'अत्यन्तै जोखिममा'

बिहिबार, २६ साउन २०७४

चिकित्सा शिक्षामा सुधार माग राखेर १७ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जोखिमपूर्ण अवस्थामा पुगेको चिकित्सकले बताएका छन्। चिकित्सकहरूले डा. केसीको स्वास्थ्यमा संक्रमणको उच्च जोखिम बढेको भन्दै विशेष कारणबाहेक नजिक जान र भेट्नसमेत रोक लगाएका छन्।

कर्णाली धार फेर्दै, बस्ती जोखिममा

कर्णाली धार फेर्दै, बस्ती जोखिममा

मङ्गलबार, १० साउन २०७४

कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्तीघाटको पुल नजिकै कर्णाली नदीले धार परिवर्तन गर्दा बर्दियाको राजापुर नगरपालिकाका घुम्ना, शंकरपुर, मुक्त कमैया शिविर, भिमापुरलगायतका र कैलालीतर्फको श्रीलंका टापुका बस्ती जोखिममा परेका छन्

बराहक्षेत्र सप्तकोसी कटानको उच्च जोखिममा

बराहक्षेत्र सप्तकोसी कटानको उच्च जोखिममा

बिहिबार, २५ जेठ २०७४

हिन्दूहरुको आस्थाको महत्वपूर्ण धार्मिक तीर्थस्थल बराहक्षेत्र लामो समयदेखि सप्तकोसी नदीमा आउने बाढीको तीव्र कटानले उच्च जोखिममा परेको भन्दै स्थानीयवासीले मन्दिरको दीर्घकालीन सुरक्षा र संरक्षणका लागि राज्यको ध्यानाकर्षण गराउँदै आएका छन् । यही विषयमा सुनसरी सदरमुकाम इनरुवामा भएको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पनि यो विषयले विशेष प्राथमिकता पाएको थियो।

ब्रिटेन आतंकवादको उच्च जोखिममा

ब्रिटेन आतंकवादको उच्च जोखिममा

बुधबार, १० जेठ २०७४

ब्रिटेनको म्यान्चेस्टर शहरमा सोमबार भएको बम विस्फोट पश्चात् प्रधानमन्त्री टरिजा मे ले थप आंतकवादी गतिविधिहरू हुन सक्ने  दाबी गरेकी छिन् ।

Ncell Footer Ad