आम्दानीको १० प्रतिशत बाबुआमाको खातामा हाल्नुपर्नेबारे सुझाव लिने

आम्दानीको १० प्रतिशत बाबुआमाको खातामा हाल्नुपर्नेबारे सुझाव लिने

बिहिबार, १६ साउन २०७६

संसदीय समितिले सन्तानले जेष्ठ नागरिक बाबु आमालाई दिने सेवा सुविधाको बारेमा विज्ञहरुको सुझाव लिने भएको छ। ...

एक्लिँदै वृद्धवृद्धा

एक्लिँदै वृद्धवृद्धा

शनिबार, १४ असार २०७६

‘बाह्र छोरा, तेह्र नाति बूढाको धोक्रो काँधैमाथि’ भन्ने उखान यसबेला पाका नागरिकहरूमा ठ्याक्कै चरितार्थ हुँदै गएको छ। ...

जेष्ठ नागरिकलाई लौरो उपहार

जेष्ठ नागरिकलाई लौरो उपहार

आइतबार, ०१ असार २०७६

जिल्लाका दुर्गम गाउँका जेष्ठ नागरिकहरु अझै स्वास्थ्यको पहुँचमा पुग्न नसकेको भन्दै छथर गाउँपालिकाले घरघर पुगेर स्वास्थ्य परिक्षण र लौरो उपहार...

जेष्ठ कैदीलाई छुट दिन सर्वोच्चको आदेश

जेष्ठ कैदीलाई छुट दिन सर्वोच्चको आदेश

सोमबार, १८ चैत २०७५

सर्वोच्च अदालतले कैद छुट पाउनसक्ने पचहत्तर बर्ष नाघेका जेष्ठ कैदीको सूची तयार पार्न सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ। ...

जेष्ठ नागरिकसँग प्रजातान्त्रिक योद्धा राईको जन्मजयन्ती

जेष्ठ नागरिकसँग प्रजातान्त्रिक योद्धा राईको जन्मजयन्ती

आइतबार, १९ फागुन २०७५

वि.सं. २००७ सालका प्रजातान्त्रिक योद्धा तथा जननायक रामप्रसाद राईको ११०औं जन्मजयन्ती काठमाडौं रविभवनस्थित आमाको घरमा आश्रित असहाय जेष्ठ नागरिकसँग मनाइएको छ। आश्रमकी सञ्चालक समाजसेवी दिलशोभा श्रेष्ठलाई खाद्यसामग्री हस्तान्तरण गरी राईको जन्मजयन्ती मनाइएको हो।

जेष्ठ नागरिकका लागि रातहमा  न्यानो लुगा

जेष्ठ नागरिकका लागि रातहमा न्यानो लुगा

शनिबार, २८ पुष २०७५

डोल्पामा अत्याधिक चिसो बढेपछि जेष्ठ नागरिकलाइ न्यानो लुगा बितरण गरिएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त न्यानो कपडा वितरण गरेको हो। मन्त्रालयको जेष्ठ नागरिक कल्याण (न्यानो लुगा) कार्यक्रम अन्तरगत ठुलीभेरि नगरपालिकाका १,२,३ र ४ वडाका ६० वर्ष माथिका ४० जना जेष्ठ नागरिकलाइ उक्त न्यानो कपडा वितरण गरिएको हो।

जेष्ठ नागरिकलार्इ घरमै भत्ता

जेष्ठ नागरिकलार्इ घरमै भत्ता

शुक्रबार, ०९ कार्तिक २०७५

खाँदबारी नगरपालिकाका जनप्रतिनिधिले जेष्ठ नागरिकको भत्ता घर घरमा पुगेर वितरण गरेका छन्। नगर कार्यपालिकाले ८० वर्ष माथिका जेष्ठ नागरिकलाई दशैं, तिहार खर्च भन्दै प्रतिव्यक्ति २ हजारका दरले दिने निर्णय गरेको थियो।

१ सय ९ वर्षमा जेष्ठ नागरिक परिचय पत्र

१ सय ९ वर्षमा जेष्ठ नागरिक परिचय पत्र

मङ्गलबार, १६ असोज २०७५

धादिङको थाक्रे गाउँपालिका –१० की लक्ष्मी सापकोटाले १ सय ९ वर्षको उमेरमा जेष्ठ नागरिक परिचय पत्र पाएकी छन्। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले गाउँमा नै पुगेर उनलाई परिचय पत्र वितरण गरे। ढिलै भएपनि जेष्ठ नागरिक परिचय पत्र खुसी लागेको सापकोटाले बताइन्।

बाआमा बोझ भए!

बाआमा बोझ भए!

सोमबार, १५ असोज २०७५

हाम्रा सामाजिक व्यवहार र चिन्तनहरूमा दिनानुदिन परिवर्तन आउँदैछ । हाम्रा दैनिकीहरू र हाम्रा कामका चरित्र पनि दिनानुदिन फेरिँदैछन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad