विप्लव समूहका ८५ नेता कार्यकर्ता जेलमा

विप्लव समूहका ८५ नेता कार्यकर्ता जेलमा

शुक्रबार, ०६ असार २०७६

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८५ नेता/कार्यकर्ता जेल परेका छन्। आतंककारी तथा विध्वंसात्मक गतिविधि गरेको अभियोगमा पक्राउ परेका...

विदेशी जेलमा पाँच सय ३२ नेपाली

विदेशी जेलमा पाँच सय ३२ नेपाली

बिहिबार, ०५ असार २०७६

रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन्। आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु...

जेलमा भवन निर्माण गरिँदा महानगरको ढल थुनियो

जेलमा भवन निर्माण गरिँदा महानगरको ढल थुनियो

बिहिबार, ०५ असार २०७६

केन्द्रीय कारागारले न याँ भवन निर्माण गरेपछि बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालयको ढल थुनिएको छ। कारागारमा नयाँ महिला ब्यारेक संरचना निर्माण...

विदेशी जेलमा पाँच सय ३२ नेपाली

विदेशी जेलमा पाँच सय ३२ नेपाली

शुक्रबार, ३१ जेठ २०७६

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीमध्ये अहिले पाँच सय ३२ जना जेलमा परेका छन्।आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका...

ब्राजिलमा जेलभित्रै ४२ जना कैदीको मृत्यु

ब्राजिलमा जेलभित्रै ४२ जना कैदीको मृत्यु

मङ्गलबार, १४ जेठ २०७६

दुई वर्षअघि सोही कारागारमा ५६ जना मारिनेगरी कैदीहरूबीच झगडा भएको थियो। त्यसलाई ब्राजिलका जेल भएका नराम्रामध्येको एक घटनाको रूपमा लिइन्छ।

चेक बाउन्स मुद्दामा खुश्बु ओली दोषी ठहर, ३ महिना जेल सजाय

चेक बाउन्स मुद्दामा खुश्बु ओली दोषी ठहर, ३ महिना जेल सजाय

मङ्गलबार, ०७ जेठ २०७६

जिल्ला अदालत काठमाडौंले चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गरेको छ। मंगलबार न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले खुश्बुलाई दोषी ठहर गर्दै ३ महिना कैद सजाय र ३ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हाे।

छोरा मलेसियाको जेलमा,  नेपाल ल्याइदिन वृद्ध आमाको आग्रह

छोरा मलेसियाको जेलमा, नेपाल ल्याइदिन वृद्ध आमाको आग्रह

आइतबार, ०५ जेठ २०७६

सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएकी छन्।

गाँजा मुद्धाका फरार जेल चलान

गाँजा मुद्धाका फरार जेल चलान

सोमबार, १६ बैशाख २०७६

लागुऔषध गाँजा मुद्दाका फरार इन्द्र लामा मोक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झासहितको टोलीले पक्राउ गरेको छ।

ओलीसहित विप्लव समूहका ६ जना थुनामा

ओलीसहित विप्लव समूहका ६ जना थुनामा

मङ्गलबार, १० बैशाख २०७६

ललितपुर जिल्ला अदालतले नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीसहित ६ जनालाई अनुसन्धानका लागि थुनामा पठाएको छ। न्यायाधीश अवनी मैनाली भट्टराईको इजालसले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

हत्या अभियोगमा दुई किशोर जेल चलान

हत्या अभियोगमा दुई किशोर जेल चलान

बिहिबार, १४ चैत २०७५

बालिकालाई सामुहिक बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँका २ किशोरलाई जेल चलान गरिएको छ।

नागरिकताको विवरण ढाँटे ७ वर्ष जेल

नागरिकताको विवरण ढाँटे ७ वर्ष जेल

शुक्रबार, ०१ चैत २०७५

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकताको विवरण ढाँटेमा विदेशी नागरिकलाई ७ वर्षसम्मको जेल सजाय दिने सहमति गरेको छ। समितिको बिहीबार बसेको बैठकले सजायको विषयमा सहमति जुटाएको हो।

दुई सय ६ नेपाली मलेसियाली जेलमा

दुई सय ६ नेपाली मलेसियाली जेलमा

शनिबार, ११ फागुन २०७५

रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध बसाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेको पाइएको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा दुई सय ६ नेपाली छन्। तीमध्ये धेरैजसो अवैध रूपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हुन्।

बलात्कार अभियोगमा वडाध्यक्ष जेल चलान

बलात्कार अभियोगमा वडाध्यक्ष जेल चलान

मङ्गलबार, २९ माघ २०७५

बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि जेल चलान भएका छन्।

जनप्रतिनिधि भन्छन्ः काम गर्दा अख्तियारले जेल हाल्छ भने हालोस

जनप्रतिनिधि भन्छन्ः काम गर्दा अख्तियारले जेल हाल्छ भने हालोस

सोमबार, २१ माघ २०७५

रोल्पाका जनप्रतिनिधिले काम गर्न खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुःख दिएको गुनासो गरेका छन्। ‘जनताको काम गर्नका लागि चुनाव जितेर आएका हौं। जनताको पक्षमा राम्रो काम गर्दागर्दै नियम र प्रक्रिया मिलेन भनेर अख्तियारले जेल हाल्छ भने जान तयार छुँ’, संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा आयोजित कार्यक्रममा गंगादेव गाउँपालिकाका प्रमुख वीरबहादुर खत्रीले भने।

साउदी अरेबिया पुगेकै दिन जेल

साउदी अरेबिया पुगेकै दिन जेल

मङ्गलबार, ११ मङि्सर २०७५

बराहक्षेत्र नगरपालिका–२ सुनसरीका भुपाल बस्नेतको सकेसम्म स्वदेशमै केही काम गरौं भन्ने सोच थियो। सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि।

माओवादी अपहरणमा परेका सैनिक जवानलाई जेल !

माओवादी अपहरणमा परेका सैनिक जवानलाई जेल !

बुधबार, २८ कार्तिक २०७५

जिल्लाको शुभकालिका गाउँपालिका ४ कासिँहबहादुर शाही २०५९ सालमा नेपाली सेनामा भर्ना भए। उनी करिव ५ वर्ष नेपाली सेनामा कार्यरत रहे।

मलेसिया जेलमा रहेका हरिबहादुरको परिवारको पीडा

मलेसिया जेलमा रहेका हरिबहादुरको परिवारको पीडा

शनिबार, १७ कार्तिक २०७५

पैसा कमाउँछु र परिवार खुसीको साथ चलाउँछु भन्ने उदेश्य सबैको हुन्छ। त्यहि उदेश्य थियो नुवाकोट बर्सुन्चेतका हरिबहादुर घलेको पनि। मनभरी खुसीका फूलहरु फुलाउँदै दुई लाख रुपैयाँ ऋण लिएर वि.सं. २०५७ सालमा मलेसिया हानिएका थिए।

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १५ वर्ष जेल सजाय

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १५ वर्ष जेल सजाय

शुक्रबार, १९ असोज २०७५

दक्षिण कोरियाका पूर्व राष्ट्रपति लि म्युङवाकलाई भ्रष्टाचारको अभियोगमा १५वर्ष जेल सजाय सुनाइएको छ।

जेलमै अन्तर्वार्ता, अदालतको अनुमति

जेलमै अन्तर्वार्ता, अदालतको अनुमति

शनिबार, १३ असोज २०७५

कारावासको सजाय भोगीरहनु भएका ब्राजिलका पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भालाई जेलबाटै सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन अनुमति दिइएको छ। देशको सर्वोच्च अदालतले उनलाई कुरिटीवा जेलबाटै दुई ओटा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन शुक्रबार अनुमति दिएको हो।

बलात्कारीलाई १२ वर्ष कैद

बलात्कारीलाई १२ वर्ष कैद

मङ्गलबार, १९ भदौ २०७५

बालिका बलात्कार गरेको अभियोगमा यहाँका एक युवालाई १२ वर्ष कैदको फैसला भएको छ। १ वर्षअघि ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका त्रियुगा नगरपालिका ३ मोतिगडाका हेमबहादुर कार्कीलाई जिल्ला अदालत उदयपरले १२ वर्ष कैद र जरिवानाको फैसला सुनाएको हो।

ज्यान मार्ने उद्योगका दोषी ४ वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योगका दोषी ४ वर्षपछि पक्राउ

मङ्गलबार, १२ भदौ २०७५

खोटाङमा ज्यान मार्ने उद्योग मुद्दामा सजाय सुनाइएका प्रतिबादी जेल चलान भएका छन्। भोजपुर दिङ्लाका एक आफन्तलाई ज्यान मार्ने नियतले सख्त घाइते हुनेगरी कुटपिट गरेको मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडाका ६४ वर्षीय दावानीमा शेर्पा जेल चलान भएका हुन्।

किम कार्दशियन जेलमा !

किम कार्दशियन जेलमा !

बुधबार, ३० साउन २०७५

अमेरिकी टिभी स्टार किम कार्दशियन जेल पुगेकी छिन्। क्यालिफोर्नियाको ‘इन्सिट्युसन फोर विमन इन कोरोना’ नामक जेलमा आफ्ना बडिगार्डका साथ पुगेकी किमले त्यहाँ सजाय काटिरहेका कैदीसँग भेटघाट गरेकी छिन्।

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

शुक्रबार, ०४ साउन २०७५

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ।

आइपिएल खेलकाे सट्टेबाजी गर्ने नागराज जेल चलान

आइपिएल खेलकाे सट्टेबाजी गर्ने नागराज जेल चलान

बिहिबार, ०३ साउन २०७५

महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ।

आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल चलान

आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल चलान

बिहिबार, ०३ साउन २०७५

महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ।

अधिकारवादी जेल चलान

अधिकारवादी जेल चलान

बुधबार, ०२ साउन २०७५

विश्वकप फुटबलको फाइनलमा पुलिसको पोशाक लागएर मैदानभित्र छिरेर विरोध जनाएका महिला अधिकारवादी समूह ‘पुसी रियोट’का चार सदस्यलाई रूसले सोमबार १५ दिनका लागि जेल चलान गरेको छ।

धारामा पानी छोएको भन्दै कुटपिट गर्नेलाई ६ महिना जेल

धारामा पानी छोएको भन्दै कुटपिट गर्नेलाई ६ महिना जेल

बुधबार, २७ असार २०७५

जातीय विभेद र छुवाछुत गरेको भन्दै जिल्ला अदालत महोत्तरीले पीडकलाई ६ महिना कैद र १० हजार जरिवाना सहित ५० हजार क्षतिपुर्ति दिनु पर्ने फैसला गरेको छ। बर्दिवास वडा नम्बर–४ स्थित सार्वजनिक धारामा पानी छोएको निहुमा दलित महिलालाई कुटपिट र दुर्व्यबहार गर्दै जातीय विभेद र छुवाछुत गरेको ठहर गर्दै जिल्ला अदालत महोत्तरीले स्थानीय कमला गिरीलाई ६ महिना कैद, १० हजार जरिवाना र पीडित बृद्धिमाया विश्वकर्मा र मनिषा विश्वकर्मालाई २५/२५ हजारको दरले क्षतिपुर्ति समेत भराउने फैसला गरेको छ।

३३ किलो सुन तस्करी प्रकरण, तीन जना जेल चलान

३३ किलो सुन तस्करी प्रकरण, तीन जना जेल चलान

सोमबार, २५ असार २०७५

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पूरक अभियोग लगाइएका ७ मध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ।

‘दिदीका कारण जेल जानबाट बचेँ’

‘दिदीका कारण जेल जानबाट बचेँ’

आइतबार, २४ असार २०७५

विद्यार्थी नेतृ शैलजा आचार्य सहितले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा टुँडीखेलको खरीको रुखको मञ्चमा हुने कार्यक्रममा राजा महेन्द्रलाई कालो झण्डा देखाउने योजना भएछ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजायँ भोग्न तयार

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजायँ भोग्न तयार

शनिबार, २३ असार २०७५

पकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजायँ भोग्न तयार रहेको बताएका छन्।

शरीफलाई १० वर्ष जेल सजाय

शरीफलाई १० वर्ष जेल सजाय

शुक्रबार, २२ असार २०७५

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई दश वर्षको जेल सजाय सुनाइएको छ। पाकिस्तानको राष्ट्रिय जवाफदेही अदालतले शुक्रबार शरीफलाई भ्रष्टाचारी ठहर गर्दै १० वर्षको जेल सजाय सहित ८ मिलियन पाउण्ड जरिवानाको सजाय सुनाएको हो

मालपोत अधिकृतसहित १० जनालाई जेल

मालपोत अधिकृतसहित १० जनालाई जेल

बुधबार, २० असार २०७५

विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ।

हेलिकप्टरको माध्यमबाट जेल तोडेर फरार

हेलिकप्टरको माध्यमबाट जेल तोडेर फरार

सोमबार, १८ असार २०७५

फ्रान्सको राजधानी पेरिस क्षेत्रमा रहेको जेलबाट कुख्यात ग्याङस्टर हेलिकप्टरको माध्यमबाट भागेको फ्रान्सेली प्रशासनले जनाएको छ।

विदेशी जेल पर्ने अधिकांश लाइसेन्सबिनाका सवारी चालक

विदेशी जेल पर्ने अधिकांश लाइसेन्सबिनाका सवारी चालक

शुक्रबार, १५ असार २०७५

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिनै गाडी चलाएका कारण गोरखा, भीमसेन गाउँपालिका–७ का कुमार रानामगर पाँच महिनादेखि साउदी अरेबियाको सेन्ट्रल जेलमा छन् ।

सांसद जेल जाँदा पनि पद कायमै

सांसद जेल जाँदा पनि पद कायमै

शुक्रबार, २५ जेठ २०७५

प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली प्रचलित कानुनसँग बाझिनेगरी तयार गर्न लागिएको छ। प्रचलित कानुनमा सार्वजनिक पद धारण गरेको व्यक्ति फौजदारी अभियोगमा पक्राउ परेका स्वतः निलम्बन हुने व्यवस्थालाई कुल्चदैँ सार्वजनिक पद धारण गरेका सांसदलाई यस मुद्दामा उन्मुक्ति हुनेबाटो अपनाउन लागिएको छ।

ठगी अभियोगमा जेल परेका बस्नेत धरौटीमा रिहा

ठगी अभियोगमा जेल परेका बस्नेत धरौटीमा रिहा

मङ्गलबार, २२ जेठ २०७५

ओरेण्टल सहकारी संस्थालगायत विभिन्न कम्पनीका नाममा रु एक अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका व्यापारी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ।

मलेसियाका पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दामा छानविन सुरु, जेल जानसक्ने

मलेसियाका पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दामा छानविन सुरु, जेल जानसक्ने

मङ्गलबार, ०८ जेठ २०७५

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा उपस्थित भएका छन्।

पाँच लाख ठग्ने गिरी जेल चलान

पाँच लाख ठग्ने गिरी जेल चलान

आइतबार, ०६ जेठ २०७५

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले चार लाख ८५ हजार ठगेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ।

विष्फोटनमा संलग्न १२ जनालाई जेल सजाय

विष्फोटनमा संलग्न १२ जनालाई जेल सजाय

शुक्रबार, २८ बैशाख २०७५

ताइवानमा एउटा विस्फोटनको घटनामा संलग्न १२ जनालाई शुक्रबार जेल सजाय सुनाइएको छ।  चार वर्ष अगाडि भएको विस्फोटनको घटनामा परी ३२ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए। ताइवानको दक्षिणी कौसिङ सहरमा विस्फोट भएको थियो।

‘अब कुनै पनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं’

‘अब कुनै पनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं’

बुधबार, २६ बैशाख २०७५

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले आफ्नो मन्त्रालय मातहतका निकायहरुमा रहेको सबैखाले सिण्डिकेटहरु अन्त्य गर्ने स्पष्ट पारेका छन्।

फौजदारी अभियोगमा जेल जाँदा पनि सांसद् निलम्बन नहुने

फौजदारी अभियोगमा जेल जाँदा पनि सांसद् निलम्बन नहुने

आइतबार, २३ बैशाख २०७५

प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली मस्यौदा समितिले सांसद फौजदारी अभियोगमा जेल चलान हुँदैमा उसको पद निलम्बनमा नपर्ने व्यवस्था राखेको छ। शनिबार बसेको दुवै सभाको नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा पक्राउ भएमा वा तीन वर्षभन्दा बढी जेल सजाय हुने मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला सांसदको पद निलम्बन नहुने व्यवस्थामा सहमति जुटाएको हो।

साउदीमा जेल परेका राईलाई ३० लाख सहयोग

साउदीमा जेल परेका राईलाई ३० लाख सहयोग

शुक्रबार, २१ बैशाख २०७५

साउदीमा यातायात दुर्घटनामा परी जेल परेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ।

पत्रकार हत्यारालाई आजीवन जेल सजाय

पत्रकार हत्यारालाई आजीवन जेल सजाय

बिहिबार, २० बैशाख २०७५

भारतको एउटा अदालतले सात वर्ष अगाडि एक जना पत्रकारको हत्या गर्ने ९ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ।

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

सोमबार, १७ बैशाख २०७५

फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ। इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन्।

निर्दोष व्यक्तिलाई जेल, १३ दिनपछि रिहा

निर्दोष व्यक्तिलाई जेल, १३ दिनपछि रिहा

बिहिबार, १३ बैशाख २०७५

झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ।

राजपाल यादवलाई ४२ महिना जेल !

राजपाल यादवलाई ४२ महिना जेल !

मङ्गलबार, ११ बैशाख २०७५

बलिउड अभिनेता राजपाल यादवलाई दिल्लीको एक अदालतले ४२ महिनाको जेल सजाय सुनाएको छ। चेक बाउन्सअन्तर्गत ७ मुद्दामा राजपाललाई दोषी ठहर गर्दै प्रत्येक मुद्दामा ६–६ महिना कैद र १.६० करोड रुपैयाँ जरिवाना गरेको हो।

वैदेशिक रोजगारका क्रममा जेल परेका नेपालीको सरकारले कानुनी प्रतिक्षा गर्ने

वैदेशिक रोजगारका क्रममा जेल परेका नेपालीको सरकारले कानुनी प्रतिक्षा गर्ने

सोमबार, ०३ बैशाख २०७५

वैदेशिक रोजगारका क्रममा जेल परेका नेपाली कामदारलाई कानुनी प्रतिरक्षाका लागि सरकारले सहयोग उपलब्ध गराउने भएको छ।

राजपाल यादव दोषी ठहर, जेल जानसक्ने

राजपाल यादव दोषी ठहर, जेल जानसक्ने

शनिबार, ०१ बैशाख २०७५

बलिउडका हास्य अभिनेता राजपाल यादव ठगी मुद्दामा दोषी ठहर भएका छन्। दिल्ली हाई कोर्टले राजपालसहित उनकी पत्नी र एक कम्पनीलाई ५ करोड रुपैयाँ ठगीको अभियोगमा दोषी ठहर गरेको छ। उनीविरुद्ध आगामी २३ अप्रिलमा सजायँको फैसला हुनेछ।

नाबालिका बलात्कार गर्ने ५ जना जेल चलान

नाबालिका बलात्कार गर्ने ५ जना जेल चलान

मङ्गलबार, २७ चैत २०७४

नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। यही फागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई आज जेल चलान गरिएको हो।

गणेश लामा जेल चलान

गणेश लामा जेल चलान

सोमबार, २६ चैत २०७४

गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए।

Ncell Footer Ad