दुई लाख नगदसहित १४ जुवाडे पक्राउ

दुई लाख नगदसहित १४ जुवाडे पक्राउ

बिहिबार, २३ असोज २०७६

सुर्खेत प्रहरीले दशैंको अवसरमा जुवा खेल्दै गरेका १४ जनासहित दुई लाखबढी नगद बरामद गरेको छ। प्रहरीका अनुसार वीरेन्द्रनगरबाट सात र...

नगदसहित जुवाडे पक्राउ

नगदसहित जुवाडे पक्राउ

बिहिबार, २३ असोज २०७६

नेपाल प्रहरीले ९८ हजार रूपैयाँ नगद सहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ। कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा...

नगदसहित आठ जुवाडे पक्राउ

नगदसहित आठ जुवाडे पक्राउ

आइतबार, १९ असोज २०७६

दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ। ...

सवा दुईलाख रकमसहित पाँच जुवाडे पक्राउ

सवा दुईलाख रकमसहित पाँच जुवाडे पक्राउ

सोमबार, ३० भदौ २०७६

सिरहाको सुखिपुर नगरपालिका ८ स्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। जुवातास लक्षित अभियान...

साढे दुई लाखसहित ४० जना जुवाडे पक्राउ

साढे दुई लाखसहित ४० जना जुवाडे पक्राउ

सोमबार, २७ साउन २०७६

गोप्य सूचनाको आधारमा आठ जनासहित रु २५ हजार २०० र पोखरा १० रामबजार होटल पर्वतबाट ३६ हजार ३३० र छ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए।

धुलिखेलबाट पाँच जुवाडे पक्राउ

धुलिखेलबाट पाँच जुवाडे पक्राउ

आइतबार, २६ साउन २०७६

प्रहरीले धुलिखेल नगरपालिका–६ स्थित अस्पतालचोकबाट जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको छ।

सात जना जुवाडे पक्राउ

सात जना जुवाडे पक्राउ

शनिबार, ०४ साउन २०७६

भक्तपुरको सूर्यविनायक नगरपालिका ६ सूर्यविनायकस्थित चिरन थापाले संचालन गरेको करण क्याफेमा तास खेलिरहेको सात जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

६ जुवाडे पक्राउ

६ जुवाडे पक्राउ

आइतबार, २२ बैशाख २०७६

जुवातास खेलिरहेको अवस्थामा ६ जुवाडे पक्राउ परेका छन्। शनिबार बेलुका प्रहरीले नगदसहित उनीलाई पक्राउ गरेको हाे।उनीहरुको साथबाट १ बुक तास र १६ थान कौडासहित प्रहरीले बरामद गरेको छ ।

६ जुवाडे पक्राउ

६ जुवाडे पक्राउ

आइतबार, १० चैत २०७५

प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे सुवर्णेश्वर चोकबाट तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।

६ जुवाडे पक्राउ

६ जुवाडे पक्राउ

शनिबार, ०९ चैत २०७५

प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे सुवर्णेश्वर चोकबाट तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।

दुई लाख ८६ हजार नगदसहित ६ जुवाडे पक्राउ

दुई लाख ८६ हजार नगदसहित ६ जुवाडे पक्राउ

बिहिबार, ०७ चैत २०७५

प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जे सुबर्णेश्वर चोकबाट तास खेलिरहेको अबस्थामा ६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले नगद दुई लाख ८६ हजार तीन सय १० रुपैयाँ नगद र १० बुक ताससहित उनीहरुलाई नियन्त्रणमा लिई विहीबार जुवा मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बाह्र जुवाडे पक्राउ

बाह्र जुवाडे पक्राउ

आइतबार, २० माघ २०७५

महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौँ चापकोबोटबाट ८१ हजार ८ सय रूपैयाँ सहित बाह्र जुवाडे पक्राउ गरेको छ ।

पाँच लाख नगदसहित ठमेलबाट ७ जुवाडे पक्राउ

पाँच लाख नगदसहित ठमेलबाट ७ जुवाडे पक्राउ

मङ्गलबार, १० पुष २०७५

महानगरीय प्रहरी परिसर काठमाडौंले ५ लाख रुपैयाँसहित ७ जुवाडेलाई ठमेलबाट पक्राउ गरेको छ। सोमवार क्रिसमस इभको अवसर पारेर ठमेलस्थित भोजराज सिलवालको जस्ताको टहरामा अवैध रुपमा जुवातास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर ७ जनालाई जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्।

जनप्रतिनिधिकाे अगुवाइमा प्रहरीमाथि जुवाडेको आक्रमण

जनप्रतिनिधिकाे अगुवाइमा प्रहरीमाथि जुवाडेको आक्रमण

शनिबार, २४ कार्तिक २०७५

ईलाका प्रहरी कार्यालय दुल्लुबाट गस्तीमा हिडेको प्रहरी टोलीमाथि जुवाडेको एक समुहले आक्रमण गरेकाे छ। दुल्लु बजार स्थित चाँदनी चौक नजिक गस्तीमा हिडेको प्रहरी टोलीमाथि गय राती जुवाडेको समुहले आक्रमण गरेको हो।

२० जुवाडे पक्राउ

२० जुवाडे पक्राउ

सोमबार, १९ कार्तिक २०७५

जिल्ला प्रहरी कार्यालय चितवनले रत्ननगर नगरपालिका वडा नम्बर ९ बाट १६ जना र भरतपुर–२१बाट ४ जना जुवाडेलाई पक्राउ गरेको छ।

एक लाख नगदसहित पाँच जुवाडे पक्राउ

एक लाख नगदसहित पाँच जुवाडे पक्राउ

बुधबार, ३१ असोज २०७५

जिल्ला प्रहरी कार्यालय सुर्खेतले करिब एक लाख रुपैयाँसहित पाँच जना जुवाडे पक्राउ परेको छ। वीरेन्द्रनगर नगरपालिकाको बौद्धिक टोलबाट ९९ हजार ६५ रुपियाँसहित पाँच जुवाडे पक्राउ गरिएको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

जुवा खेल्ने पक्राउ

जुवा खेल्ने पक्राउ

मङ्गलबार, ३० असोज २०७५

महानगरीय प्रहरी वृत्त बौद्धले आइतबार मध्यराति एक लाख १५ हजार नगदसहित १० जुवाडेलाई पक्राउ गरेको छ।

काँग्रेस नेतासहित पाँच जुवाडे पक्राउ

काँग्रेस नेतासहित पाँच जुवाडे पक्राउ

सोमबार, २४ बैशाख २०७५

जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक होटल सञ्चालकसहित पाँच जना जुवाडेलाई सोमबार पक्राउ गरेको छ। वीरेन्द्रनगर ४ स्थित प्रतिक होटलमा जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालक ऐनबहादुर शाही, तुर्माखाँध गाउँपालिका–४ अछामका डेकेन्द्र बुढा, चामुण्डाबिन्दासैनी नगरपालिका–९ दैलेखका हर्कबहादुर थापा, दुल्लु नगरपालिका–३ का अनिल कार्की र छत्रबहादुर खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

३३ लाखसहित छ जुवाडे पक्राउ

३३ लाखसहित छ जुवाडे पक्राउ

बिहिबार, १८ माघ २०७४

सुर्खेत प्रहरीले ३३ लाख रुपियाँसहित बुधबार राति छ जनालाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

४ लाखसहित जुवाडे पक्राउ

४ लाखसहित जुवाडे पक्राउ

बिहिबार, ११ माघ २०७४

ललितपुर महालक्ष्मी नगरपालिका ८, सानागाउँबाट कौडा खेल्ने ९ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नौ लाखसहित २६ जना जुवाडे पक्राउ

नौ लाखसहित २६ जना जुवाडे पक्राउ

शनिबार, ०४ कार्तिक २०७४

रुपन्देही तिलोत्तमा नगरपालिका—५ कैलासपथस्थित स्थानीय मनिष अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शनिबार २६ जनाको जुवाडे समूहलाई पक्राउ गरेको छ । सुराकीको आधारमा खानतलासी गर्दा उनीहरुबाट नौ लाख ४६ हजार एक सय ९५ सहित १६ थान कौडा र तास बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रवन भट्टराइले जानकारी दिए ।

९ जना जुवाडे पक्राउ

९ जना जुवाडे पक्राउ

मङ्गलबार, ३१ असोज २०७४

बेनी नगरपालिका–९ गलेश्वरमा जुवा खेलिरहेको अवस्थामा ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जुवातास लक्षित अभियान अन्तर्गत गलेश्वरका दिपेन्द्र मगरको घरबाट ९ जनालाई जुवाखालबाट नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक सन्तोष रोकाले बताए । ‘चुनाव र चाडपर्वसँगै जुवातास खेल्ने र खेलाउनेहरुलाई नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अघि बढाएका छौं,’उनले भने ।

१ लाख ६४ हजार सहित ८ जुवाडे पक्राउ

१ लाख ६४ हजार सहित ८ जुवाडे पक्राउ

आइतबार, २९ असोज २०७४

प्रहरीले धनगढीमा जुवाको खालवाट १ लाख ६४ हजार नगद सहित ८ जना जुवोडेलाई समातेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर तीर्थराज पन्तको घरमा जुवा खेलीरहेका अवस्थाबाट पक्राउ गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाले बताए।

२ लाखसहित ९ जुवाडे पक्राउ

२ लाखसहित ९ जुवाडे पक्राउ

आइतबार, २२ असोज २०७४

तासको खालबाट धादिङ प्रहरीले गयराति २ लाख बरामद गरेको छ। सिद्धलेक गाउँपालिका वडा नम्बर सातस्थित रहेको रामशरण सेढाईंको घरमा तास खेलिरहेका ९ पक्राउ परेको हो। पक्राउ परेकाहरुको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

७१ हजारसहित पाँच जुवाडे पक्राउ

७१ हजारसहित पाँच जुवाडे पक्राउ

शुक्रबार, १३ असोज २०७४

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले रु ७१ हजार ५५, चार थान ताससहित पाँच जुवाडेलाई बिहीबार पक्राउ गरेको छ । जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउसका जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा तिनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।

वडाध्यक्ष सहित १२ जना जुवाडे पक्राउ

वडाध्यक्ष सहित १२ जना जुवाडे पक्राउ

मङ्गलबार, १० असोज २०७४

सुनसरीको काशी गाउँपालिका–८ का वडाध्यक्षसहित १२ जना जुवाडेलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरी काशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रबाट पक्राउ गरेको थियो।

सात लाख ५२ हजारसहित बीस जुवाडे पक्राउ

सात लाख ५२ हजारसहित बीस जुवाडे पक्राउ

शुक्रबार, ०७ माघ २०७३

भक्तपुर नगरपालिका–२ कमलविनायक भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट प्रहरीले शुक्रबार २० जना जुवाडेलाई पक्राउ गरेको छ ।

भक्तपुरबाट ५ लाखसहित २१ जुवाडे पक्राउ

भक्तपुरबाट ५ लाखसहित २१ जुवाडे पक्राउ

बुधबार, १५ मङि्सर २०७३

सूर्यविनायक नगरपालिका–५ पाण्डुबजारस्थित सलामसिंह लामाको घरमा जुवा खेल्दै गरेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवा खालबाट ८ लाख रूपैयाँसहित २७ जुवाडे पक्राउ

जुवा खालबाट ८ लाख रूपैयाँसहित २७ जुवाडे पक्राउ

बुधबार, १७ कार्तिक २०७३

जिल्ला प्रहरी कार्यालय चितवनले तिहारको अवधिमा जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरी जुवाको खालबाट रु आठ लाख ६५ हजार ९७० बरामद गरेको छ ।

१ लाख रुपैयाँसहित १० जुवाडे पक्राउ

१ लाख रुपैयाँसहित १० जुवाडे पक्राउ

बुधबार, १० कार्तिक २०७३

लुकीछुपी जुवा खेल्दै गरेको अवस्थामा कोहलपुर प्रहरीले बुधबार दश जुवाडेलाई पक्राउ गरेको छ। नौबस्ता ९ डिकियाबाट जुवाडेसहित रकमसमेत प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार १० जुवाडेबाट १ लाख बराबर रकम नियन्त्रणमा लिएको छ ।

प्रहरी हेडक्वार्टर छेउबाटै २६ लाख सहित १६ जुवाडे पक्राउ

प्रहरी हेडक्वार्टर छेउबाटै २६ लाख सहित १६ जुवाडे पक्राउ

मङ्गलबार, ०९ कार्तिक २०७३

काठमाडौं- प्रहरीले प्रहरी प्रधान कार्यालय नजिक रहेको एउटा होटलबाट करिब २६ लाख रुपैयाँ नगद र सुनका गरगहना सहित १६ जना जुवाडेलाई सोमबार राति पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कमलपोखरीले नक्साल भगवती बहालमा रहेको होटल गणपतीमा छापा मारेर ठूलो परिमाणमा रकम र जुवाडेलाई पक्रेको हो।

महिलासहित ६ जुवाडे पक्राउ

महिलासहित ६ जुवाडे पक्राउ

शनिबार, ०६ कार्तिक २०७३

जुवा खेलिरहेको अवस्थामा प्रहरीले शनिबार नेपालगन्जमा महिलासहित ६ जनालाई पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ५ देवाफुलबारीस्थित सिद्धान्त गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय नेपालगन्जले दिउँसो छापा मारेर पक्राउ गरेको हो।

बुटवलमा ६ लाख नगदसहित ६ जुवाडे खालबाट पक्राउ

बुटवलमा ६ लाख नगदसहित ६ जुवाडे खालबाट पक्राउ

आइतबार, २३ असोज २०७३

गत राति बुटवलमा करिब ६ लाख नगदसहित जुवाको खालबाट ६ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

दश लाखसहित १६ जुवाडे पक्राउ

दश लाखसहित १६ जुवाडे पक्राउ

मङ्गलबार, ३२ साउन २०७३

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले जिल्लाको सूर्यविनायकस्थित एउटा घरमा जुवा तास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका–.५ पाण्डुबजारस्थित रहेको माइली तामाङको घरको कोठामा नगद तथा धनमाल प्रर्दशन गरी जुवा तास खेल भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घरधनी माइलीसहित १६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

जुवाडे छुटाउन नेताहरुको लर्को

जुवाडे छुटाउन नेताहरुको लर्को

बिहिबार, १३ साउन २०७३

दैलेख– जिल्ला प्रहरी कार्यालय दैलेखमा पक्राउ गरेर ल्याएका जुवाडे छुटाउन राजनीतिक दलकहरुको लर्को लगेको छ । उनीहरुले बिहीबार बिहानैदेखि प्रहरी कार्यालयमा जुवाडे छुटाउन दवाव दिन गएका हुन्। आफ्ना पार्टीका गाँउ स्तरीय नेताहरु जुवाखालबाट पक्राउ परेपछि छुटाउनका लागि पाटीका नेताहरुको दवाव बढेको हो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad