फोहोर र विषको तरकारी, जीवनको बरवादी

फोहोर र विषको तरकारी, जीवनको बरवादी

मङ्गलबार, ०१ साउन २०७५

जतासुकै फोहोर । जेमा पनि विषादी । गुणस्तरीयताको अभाव डरलाग्दो छ । भान्सामा तरकारीसँगै विषसमेत भिœयाउन बाध्य छन्, उपभोक्ता ।...

जीवनको विविधतामा एकता फोटो पुस्तक सार्वजनिक

जीवनको विविधतामा एकता फोटो पुस्तक सार्वजनिक

आइतबार, ३१ असार २०७५

पत्रकार जीवन लामाको फोटो पुस्तक ‘गौरीशंकरः विविधतामा एकता’ सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन्मत्री रवीन्द्र...

जीवनको विविधतामा एकता फोटो पुस्तक सार्वजनिक

जीवनको विविधतामा एकता फोटो पुस्तक सार्वजनिक

शनिबार, ३० असार २०७५

पत्रकार जीवन लामाको फोटो पुस्तक ‘गौरीशंकरः विविधतामा एकता’ सार्वजनिक भएको छ। ...

जीवनको खुशी खोज्दै नम्रता चित्र

जीवनको खुशी खोज्दै नम्रता चित्र

सोमबार, ०३ पुष २०७४

प्रविधिमा व्यस्त भएर मानिस आफैलाई भुल्न थालेका छन् । आफू वरिपरिको मनोरम प्रकृति र आफ्नै जीवनका सुन्दर अनुभूतिलाई बिर्संदै गएको...

दोहोरो जीवनको अनुभव

दोहोरो जीवनको अनुभव

मङ्गलबार, २४ असोज २०७४

मानिस एक पटक जन्मन्छ तर मनीषा दुई पटक जन्मिन । एक पटक आमाको गर्भबाट, दोश्रो पटक डाक्टरको चिकित्सकीय पद्धतिबाट क्यान्सर निको भएपछि । जन्म, बलिउड, क्यान्सर र जीवनको दोस्रो इनिङ (फिल्मी भाषामा भन्दा इन्टरभलपछिको जीवन)बारे के भन्छिन् ?

दोस्रो जीवनको दोस्राे वर्ष

दोस्रो जीवनको दोस्राे वर्ष

बिहिबार, १४ बैशाख २०७४

मंगलबार दानी थापा चक्रपथस्थित एउटा कार्यक्रममा थिइन् । दुई वर्षअघिको क्षण सम्झँदै उनले भनिन््, ‘दोस्रो जीवन नपाएको भए ! आज हाम्रो दोस्रो जीवनको दोस्रो वर्ष हो ।’

सार्थक जीवनको सार

सार्थक जीवनको सार

शनिबार, १८ भदौ २०७३

तपाईंले असफल भएर जुन बुद्धिमत्ता र सशक्तता पाउनु हुन्छ, त्यसले तपाईंलाई सधैँ सुरक्षा र बाँच्ने क्षमता दिलाउँछ। अप्ठेराले तपाईंका सम्बन्ध र तपाईंलाई नै नजाँचुञ्जेल कहिल्यै आफूलाई चिन्न सक्नु हुन्न। पीडा भोगेर जितिएको यस्तो ज्ञान नै जीवनको वास्तविक उपहार हो। त्यस्ता ज्ञान मैले हासिल गरेका कैयौँ शैक्षिक योग्यताभन्दा मूल्यवान् छन्।

एकाकी जीवनको कथा

एकाकी जीवनको कथा

शुक्रबार, २८ साउन २०७३

७० वर्षको छेऊछाउको एकलव्यको जन्मदिनको दिन एउटै दैनिकी छ।  आफ्नो पूरानो ग्रामोफोनमा नयाँ कुरा रेकर्ड गर्ने र पूरानो रेकर्ड सुन्ने। अघिल्लो वर्ष आमा पनि बितेपछि एकलव्य एक्लै छ। जन्मदिनमा मन्द प्रकाशमा ग्लासमा वाइनको चुस्की लिँदै एकलव्य पूराना दिनमा पुग्छ र आफ्नो विगत पालैपालो स्मरण गर्दै जान्छ।

जीवनको अन्तिम क्षणसम्म देशको लागि लड्छु : बाबुराम [नागरिक शो]

शनिबार, ११ असार २०७३

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जीवनको अन्तिम क्षणसम्म मानव हित र देशको समृद्धिका लागि लड्ने बताएका छन्। उनले जीवनका परीक्षामा निरन्तर खरो उत्रने नाम 'बाबुराम' भएको जोसिलो भाव देखाए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad