जिससद्वारा सवारीसाधन दुरुपयोग

जिससद्वारा सवारीसाधन दुरुपयोग

मङ्गलबार, १७ भदौ २०७६

समितिका सदस्यले यातायात खर्चबापत मासिक चार हजार पाउने व्यवस्था छ। तर सरकारी मोटरसाइकल प्रयोग गरिरहेका सदस्यले दोहोरो सुविधा लिएको हुनसक्ने...

ओखलढुंगा जिससविरुद्ध उजुरी

ओखलढुंगा जिससविरुद्ध उजुरी

शनिबार, १८ साउन २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुंगाले जिल्ला समन्वय समिति ओखलढुंगाविरुद्ध उजुरी दिएको छ। समितिको विभिन्न ठाउँमा रहेको भण्डारण कक्षबाट त्रिपाल र...

दाङका स्थानीय सरकारमाथि ‘चौथो सरकार’को कब्जा

दाङका स्थानीय सरकारमाथि ‘चौथो सरकार’को कब्जा

बिहिबार, २१ चैत २०७५

जिल्लामा रहेका स्थानीय तहले आफूहरूले पाउने अधिकार कुण्ठित भएको आरोप लगाएका छन्। खासगरी उनीहरुले जिल्ला समन्वय समिति(जिसस)बाट हस्तक्षेप भएको भन्दै...

बोलेरो दुर्घटनामा जिसस कर्मचारीको मृत्यु

बोलेरो दुर्घटनामा जिसस कर्मचारीको मृत्यु

मङ्गलबार, ०८ साउन २०७५

जिल्ला समन्वय समितिका कर्मचारी बोकेर चरिकोटबाट राजधानी हिडेको एउटा बोलेरो जिप पुष्पलाल मार्ग स्थित नयाँपुल–मन्थली सडक खण्डको भीरकोटमा दुर्घटना हुँदा...

नाम मात्रका भए जिसस

नाम मात्रका भए जिसस

शुक्रबार, ११ जेठ २०७५

जिल्लामा रहेका स्थानीय तहको समन्वय गर्ने र विकास निर्माणका काममा अनुगमन गर्ने जिम्मेवारी पाएका जिल्ला समन्वय समिति(जिसस) अहिले नाम मात्रका भएका छन्। कानुन, बजेट र कर्मचारी अभावले काम गर्न नसकिएको गुनासो जिल्ला समन्वय समितिका पदाधिकारीले गर्ने गरेका छन्।

सांसदले खर्चिने विकास बजेटमा जिसस भूमिकाविहीन

सांसदले खर्चिने विकास बजेटमा जिसस भूमिकाविहीन

बिहिबार, २९ भदौ २०७४

कार्यविधि संशोधन हुनुअघि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतका आयोजना सञ्चालन र कार्यान्वयनको अधिकार जिविसको कार्यालयलाई दिइएको थियो । जिविस रुपान्तरण भई बनेको जिससलाई यो अधिकार दिइएको छैन ।

टुक्रिएका जिल्लामा जिसस चुनाव गर्न निर्देशन

टुक्रिएका जिल्लामा जिसस चुनाव गर्न निर्देशन

आइतबार, २५ भदौ २०७४

निर्वाचन आयोगले टुक्रिएका दुई जिल्ला रुकुम र नवलपरासीमा जिल्ला समन्वय समितिको चुनाव गर्न र स्थानीय विकास अधिकारी खटाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

अदालतको आदेश अवज्ञा गरी कर असुल्दै जिसस

अदालतको आदेश अवज्ञा गरी कर असुल्दै जिसस

मङ्गलबार, २० भदौ २०७४

लहान-भगवानपुर–ठाढी सडकमा अनियमित पटके कर असुल्ने कार्यलाई गैरकानुनी ठहर गर्दै उच्च अदालत जनकपुरले गरेको निषेधाज्ञा र परमादेश अवज्ञा गर्दै जिल्ला समन्वय समिति सिरहाले कर असुली गरिरहेको पाइएको छ ।

बेखर्ची बन्यो जिसस

बेखर्ची बन्यो जिसस

बिहिबार, १५ भदौ २०७४

आर्थिकसहित सबै अधिकार स्थानीय तह (गाउँ÷नगरपालिका) मा गएपछि तिनीहरूको कामको अनुगमन र संयोजन गर्ने भूमिकामा खुम्चिएको जिल्ला समन्वय समिति बेखर्ची भएको छ । आन्तरिक स्रोत संकलन र परिचालन गर्ने जिम्मेवारी खोसिएको समन्वय समितिले अहिलेसम्म प्रशासनिक खर्चको अख्तियारी पाएको छैन । आन्तरिक कोष बन्द भएपछि उसलाई प्रशासनिक खर्च जुटाउनसमेत मुस्किल परेको छ ।

जिसस बर्दियाको सभापतिमा चौधरी विजयी

जिसस बर्दियाको सभापतिमा चौधरी विजयी

शुक्रबार, ०९ भदौ २०७४

जिल्ला समन्वय समितिको सभापतिमा माओवादी केन्द्रका शंकर चौधरी र उपसभापतिमा एमालेका मान वहादुर विष्ट विजयी भएका छन्।

जिसस सिन्धुलीमा कांग्रेसलाई धोका, एमालेका बर्मा विजयी

जिसस सिन्धुलीमा कांग्रेसलाई धोका, एमालेका बर्मा विजयी

शुक्रबार, २७ साउन २०७४

जिल्ला समन्वय समिति सिन्धुलीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानल विजयी भएको छ। जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिमा नेकपा एमालेका शंकराज बर्मा निर्वाचित भएका छन्।

जिसस बाजुरामा रोकाया निर्विरोध निर्वाचित

जिसस बाजुरामा रोकाया निर्विरोध निर्वाचित

बिहिबार, २६ साउन २०७४

जिल्ला समन्वय समिति बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्र रोकाया निर्विरोध निर्वाचित भएका छन् । मनोनयन दर्तामा नेकपा एमालेले भाग नलिएपछि नेपाली कांग्रेस जिल्ला कार्य समिति सह–सचिव नरेन्द्र रोकाया नेतृत्वको सिंगो काँग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको हो ।

जिसस कञ्चनपुरमा एमालेको प्यानल विजयी

जिसस कञ्चनपुरमा एमालेको प्यानल विजयी

सोमबार, २३ साउन २०७४

जिल्ला समन्वय समिति कञ्चनपुरमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ।

काठमाडौँ जिसस प्रमुखमा वैद्य

काठमाडौँ जिसस प्रमुखमा वैद्य

आइतबार, २२ साउन २०७४

काठमाडौँ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा एमालेका शिवसुन्दरराज वैद्य निर्वाचित भएका छन्।

जिसस निर्वाचनमा काँग्रेस एमालेको तालमेल पक्का

जिसस निर्वाचनमा काँग्रेस एमालेको तालमेल पक्का

बुधबार, १८ साउन २०७४

साउन २५ गते हुन लागेको जिल्ला समन्वय समितिको निर्वाचनमा सिन्धुलीमा नेपाली काँग्रेस र नेकपा एमालेको तालमेल पक्का भएको छ ।

ग्याब्रियल जिसस म्याचेस्टर सिटीमा

ग्याब्रियल जिसस म्याचेस्टर सिटीमा

बिहिबार, २० साउन २०७३

इङलिस प्रिमियर टोली म्याचेस्टर सिटीले ब्राजिलीयन क्लब पल्मिरसका विङगर ग्याब्रियल जिससलाई आफनो टोलीमा भित्रयाएको छ।

Ncell Footer Ad