भारतबाट कच्चा पदार्थ बोकेर आउने मालबाहक गाडी नरोक्न गृहको परिपत्र

भारतबाट कच्चा पदार्थ बोकेर आउने मालबाहक गाडी नरोक्न गृहको परिपत्र

मङ्गलबार, २८ जेठ २०७६

सरकारले भारतबाट कच्चा पदार्थ बोकेर आउने मालबाहक गाडीहरु नरोक्न देशको तराईका जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको छ। ...

मापदण्ड विपरित सञ्चालित ल्याब र मेडिकल सिल

मापदण्ड विपरित सञ्चालित ल्याब र मेडिकल सिल

शनिबार, २५ जेठ २०७६

जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरका दुई वटा ल्याब र एउटा मेडिकल हल सिल गरेको छ। गत सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले...

बिनापूर्जी प्रहरी नियन्त्रण र यातना

बिनापूर्जी प्रहरी नियन्त्रण र यातना

सोमबार, ३० बैशाख २०७६

प्रहरी निरीक्षककावमा रहेको क्राइम ब्रान्च टोलीका सदस्यहरूले बिनाकारण कलैया उपमहानगरपालिका–१ का संजय साहलाई नियन्त्रणमा लिएर कुटपिट गरेको घटना सार्वजनिक भएको...

वंशजका आधारमा तीन सय २१ जनाले लिए नागरिकता

वंशजका आधारमा तीन सय २१ जनाले लिए नागरिकता

शनिबार, २८ बैशाख २०७६

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट यही वैशाख महीनाभित्रमा ३२१ ले वंशजका आधारमा नागरिकता पाएका छन्। ...

ठेकेदारद्वारा कुटिए पेटी ठेकेदार

ठेकेदारद्वारा कुटिए पेटी ठेकेदार

शुक्रबार, १३ बैशाख २०७६

जिल्ला प्रशासन कार्यालय परिसरमा पेटी ठेकेदार कुटिएका छन्। ठेकेदार राजकुमार श्रेष्ठले आफूलाई प्रशासन हातामै कुटेको पेटी ठेकेदार टेकबहादुर थापाले बताएका छन्।

अवैध हतियार बुझाउन उर्दी

अवैध हतियार बुझाउन उर्दी

मङ्गलबार, १२ चैत २०७५

अवैध रूपमा राखिएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लावासीमा उर्दी जारी गरेको छ। गृह मन्त्रालयले प्रकाशन गरेको सूचनाअनुसार २०७५ चैत १ गतेदेखि लागू हुनेगरी ३५ दिनभित्र हातहतियार तथा खरखजना बुझाउन जिल्लावासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताइन्।

किसान एग्रो केमिकल्स उद्योगमा छापा

किसान एग्रो केमिकल्स उद्योगमा छापा

मङ्गलबार, २८ फागुन २०७५

जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको एउटा टोलीले वीरगंजका उद्योगी श्यामकुमार तुल्स्यानले संचालन गरेको किसान एग्रो केमिकल्स प्रालिमा छापा मारेको छ। छापा हान्ने टोलीमा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, कृषि ज्ञान केन्द्र, जिल्ला प्रहरी कार्यालय लगायत कार्यालयका प्रतिनिधि थिए। टोलीले मंगलवार दिउँसो १ बजे वीरगंज–३ छपकैयास्थित नारायणी अस्पतालको दक्षिणपट्टि रहेको सो उद्योगमा छापा हानी शिलबन्दी गरेको छ।

वैदेशिक रोजगारीका उजुरी जिल्लामै

वैदेशिक रोजगारीका उजुरी जिल्लामै

सोमबार, २७ फागुन २०७५

वैदेशिक रोजगारीका क्रममा ठगिनेको उजुरी अबदेखि पीडितले बसोबास गरेको जिल्ला प्रशासन कार्यालयमा दिन सक्ने भएको छ। सरकारले केही नेपाल ऐन संशोधनमार्फत वैदेशिक रोजगार ऐन २०६४ का कतिपय बुँदा संशोधन गरी पीडित बसोबास गरेकै जिल्ला प्रशासन कार्यालयमा पीडकविरुद्ध क्षतिपूर्ति र कारबाहीका लागि उजुरी दिन सक्ने व्यवस्था मिलाएको हो।

प्रजिअकाे गाडी चालक कुर्मी प्रहरी नियन्त्रणमा

प्रजिअकाे गाडी चालक कुर्मी प्रहरी नियन्त्रणमा

बिहिबार, १७ माघ २०७५

जिल्ला प्रशासन कार्यालय बाराका गाडी चालक जगत नारायण राउत कुर्मीलाई बारा प्रहरीले अनुसन्धानको लागि बिहीबार नियन्त्रणमा लिएको छ।

यातायातको भाडा घट्यो

यातायातको भाडा घट्यो

शुक्रबार, १३ पुष २०७५

जिल्ला प्रशासन कार्यालयमा गत सोमबार बसेको यातायात क्षेत्र सुधार सम्बन्धी बैठकले खोटाङमा किलोमिटरका हिसाबले सार्वजनिक यातायातको भाडा निर्धारण गरेको छ। हालसम्म बिना मापदण्ड सार्वजनिक यातायातको भाडा निर्धारण गरेर लागू गरिँदै आएकामा उक्त बैठकले हालसम्मकै कम भाडादर तोकेको छ।

जिल्ला प्रशासन कार्यालयबाट २४ घण्टे सेवा सुरु

जिल्ला प्रशासन कार्यालयबाट २४ घण्टे सेवा सुरु

शुक्रबार, २८ मङि्सर २०७५

धेरै जसो सरकारी कार्यालयमा बिहान १० बजेदेखी साँझ ५ बजेसम्म मात्र काम हुने गर्दछ। त्यो समयमा पनि धेरै जसो कर्मचारीहरु कार्यालय समयमा भेटिदैनन्।

उपभोक्ताका उजुरी जिप्रकामा अलपत्र

उपभोक्ताका उजुरी जिप्रकामा अलपत्र

शुक्रबार, २१ मङि्सर २०७५

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपभोक्ता ठगिएका र क्षतिपूर्तिसम्बन्धी उजुरी अलपत्र परेका छन्। जिल्ला सरकारी वकिलको कार्यालयले आवश्यक राय नपठाउँदा जिल्ला प्रशासन कार्यालयमा परेका उजुरी अलपत्र परेका हुन्।

उपभोक्ताका उजुरी प्रशासन कार्यलयमै अलपत्र

उपभोक्ताका उजुरी प्रशासन कार्यलयमै अलपत्र

बुधबार, १९ मङि्सर २०७५

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपभोक्ता ठगिएका र क्षतिपूर्ति सम्बन्धी उजुरी अलपत्र परेका छन्। जिल्ला सरकारी वकिलको कार्यालयले आवश्यक राय नपठाउदा जिल्ला प्रशासन कार्यालयमा परेका उजुरी अलपत्र परेका हुन्।

राति ९ बजेपछि मदिरा बिक्रीमा रोक

राति ९ बजेपछि मदिरा बिक्रीमा रोक

मङ्गलबार, ३० असोज २०७५

जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्रीमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ। विजयादशमीलाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो।

Ncell Footer Ad