१०३ वर्षे महिलाको सहज जिन्दगी

१०३ वर्षे महिलाको सहज जिन्दगी

आइतबार, १५ बैशाख २०७६

आँखा टाढा छन्। कान पनि उस्तै सुनिहाल्ने। युवा अवस्थाको जस्तै चम्किलो अनुहार छ। हातखुट्टा पनि मजाले चल्छन्। कुराकानी गर्दा अरूले...

भक्कासरी बाफिरहेछ जिन्दगी…

भक्कासरी बाफिरहेछ जिन्दगी…

शनिबार, २५ फागुन २०७५

फलामको पाता गोलो पारेर चुलोको आकार दिइएको छ। चुलोमा ३/४ वटा दाउरा ठोसिएकोछ। धिपधिप आगो बलिरहेछ। सानो कसौँडीमा पानी बसाइएको...

ठेलाले धानेको जिन्दगी

ठेलाले धानेको जिन्दगी

शनिबार, २१ पुष २०७५

अशिक्षा, गरिबी र पीडालाई चिर्दै ‘म पनि केहि गर्न सक्छु’ भन्ने महत्वाकांक्षी भावनालाई साकार पार्ने कार्य मजदुर पुस्ताका लागि कतिको...

स्वतन्त्र कैदी

स्वतन्त्र कैदी

शनिबार, २९ मङि्सर २०७५

पढ्न मन थियो जिन्दगी या पखाल्न मन थियो उसलाई आफ्नै घरको दक्षिण कोठामा बसेर मानौ एउटा स्वतन्त्र कैदी ...

राजुको ‘जिन्दगी, रिल्याक्स प्लिज’

राजुको ‘जिन्दगी, रिल्याक्स प्लिज’

आइतबार, १३ साउन २०७५

योग विज्ञान तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारीको नयाँ कृति ‘जिन्दगी, रिल्याक्स प्लिज !’ सार्वजनिक भएको छ।

आरन जिन्दगी

आरन जिन्दगी

शनिबार, ०५ साउन २०७५

सानो झुपडी। झुपडीभित्र असरल्ल छरिएका फलामका टुक्राहरू। थोत्रो प्लास्टिकमा पोको पारिएको कोइला।

एक टुक्रा जिन्दगी

एक टुक्रा जिन्दगी

शनिबार, १६ असार २०७५

सन्नाटा सुम्सुमाएको एक टुक्रा जिन्दगी ।आफैँभित्र हराएको एक टुक्रा जिन्दगी ।जिन्दगी टुक्राहरूको सँगालो जस्तै लाग्छ । कुनै टुक्राहरू रंगीन हुन्छन् त कुनै श्यामश्वेत । श्वेत रंगमा जुनसुकै रंगको पनि मिश्रण सम्भव छ । तर, रंगहरूको मिश्रणले श्वेत रंग बनाउन सकिँदैन । त्यसैले सेतो रंग मन पर्छ, सेतो कागजको टुक्राजस्तै।

हाइकिङ जिन्दगी

हाइकिङ जिन्दगी

शनिबार, ०२ असार २०७५

सबै मानिसको एउटै चाहना हुन्छ–निरोगी र आनन्दित रहने । मेरो चाहना पनि त्यही हो । वास्तवमा निरोगी मान्छे नै सुखी बन्छ । निरोगी हुने चाहना हुँदाहुँदै पनि बच्चाबेलादेखि नै ममा टाउको दुख्ने समस्या थियो । ९–१० वर्षको उमेरदेखि नै चर्को टाउको दुख्थ्यो । सधैं ओखती खानु पथ्र्यो।

धुर र घुरको जिन्दगी

धुर र घुरको जिन्दगी

आइतबार, ०६ फागुन २०७४

धुलिखेल हुँदै काठमाडौँसँग सिधै जोडिएपछि बर्दिवासले छोटो समयमा नै सहरको रूप लिएको छ । यो पछिल्लो समयमा चाँडो विस्तार हुने थोरै सहरमध्ये पर्छ । केही वर्ष पहिले बैंकको सेवा लिन जलेश्वर जानुपर्ने अवस्था थियो । जसका लागि दिनभर लाग्थ्यो । अहिले १५ भन्दा बढी बैंकले शाखा खोलेका छन् । बजारको स्वरूपमा पत्याउन नसक्ने किसिमको फरक आएको छ।

बाध्यताको बगर जिन्दगी !

बाध्यताको बगर जिन्दगी !

शुक्रबार, ०५ माघ २०७४

स–साना ढुंगा जोडेर बनाइएको चुलोमा कालो डेक्ची बसालिएको छ । प्रेसर कुकरमा तरकारी र दाल एक साथ पाकिरहेछ। बगरको ढुंगामा वनधनियाँ र गोलभेंडाको अचार पारिलो घामसँगै सुकिरहेछ। पानी पिउनका लागि एउटा ग्यालिन, बोतल, र दूधदानी पनि। पानी पिउने मगसँगै खेलिरहेछिन् ढोरपाटन नगरपालिका–३ की १६ महिने बालिका अस्मिता बुढा।

बगरमा जिन्दगी

बगरमा जिन्दगी

शनिबार, ०८ पुष २०७४

रसुवाको उत्तरगया गाउँपालिकाको खाल्टे बगर भूकम्पपीडितको आश्रयस्थल बनेको छ । बगरमा साना–ठूला गरी करिब डेढ सय टहरा ठडिएका छन् । दुई वर्षअघि भूकम्पले बिल्लीबाठ बनाएका पीडित बास खोज्दै खाल्टे बगर आएका हुन् ।

फेरिएको किसानको जिन्दगी: हलो छाडेर ट्याक्टरतर्फ

फेरिएको किसानको जिन्दगी: हलो छाडेर ट्याक्टरतर्फ

मङ्गलबार, १९ मङि्सर २०७४

चार वर्ष अघिसम्म गजुरीका कान्छा प्रजा महिनौ लगाएर खेतबारी जोत्थे। हलो र जुवा काँधमा राखेर गोरु धपाउँदैमा दिन बित्थ्यो, अहिले खेतबारी खन्न ट्याक्टरको प्रयोग बढेसँगै कान्छालाई सजिलो भएको छ। अहिले उनी न त हलो जुवा लिएर हिड्छन् न गोरु धपाएर हिड्छन्।

जर्साबको जिन्दगी

जर्साबको जिन्दगी

शनिबार, ०२ बैशाख २०७४

स्वतन्त्र घुमफिर, रमाइलोमा हिँडेको चरो पिँजडामा परेझैँ भयो। दिनभरिको तालिम, गल्ती गरे थप सजाय। ‘रातभरि भारी बोकेर हिँड्नु अनि सजायमा छुट्टी नपाउनु, त्यतिबेला त सेना छाडेर भागौँजस्तो भएको थियो,’ उनी तालिमे जीवन सम्झन्छन्, ‘दुःखकष्ट बढी भएपछि त्यस्तो सोच आउँदो रैछ।’ तालिमपछि उनलाई बोध भयो– मान्छेको शरीरमा क्षमता असीमित रहेछ।

मुसहरबस्तीको अत्यासः धमिलो पानीले धानेकाे जिन्दगी

मुसहरबस्तीको अत्यासः धमिलो पानीले धानेकाे जिन्दगी

शनिबार, १९ चैत २०७३

डेढवर्षे चन्द्रिका सदाय भोकले छटपटिएर चिच्याउँदै छिन् । पाँच वर्षीया दिदी गुडिया दूध चुसाउने बोतलमा कुवाको फोहोर पानी चन्द्रिकाको मुखमा टाँस्दै बालिकाको तलतल कम गर्ने कोसिसमा छिन् । बहिनीको भोकतिर्खा मेटाउन उनीसँग अर्को उपाय छैन । फोहोर पानीले भरिएको बोतल मुखमा छुवाएपछि चन्द्रिका केही बेरसम्म चुप हुन्छिन् तर केही बेरमै फेरि बिच्किँदै जोडले रुन थाल्छिन् ।

तीन कविता : हार स्वीकार्दैन जिन्दगी

तीन कविता : हार स्वीकार्दैन जिन्दगी

शनिबार, २१ फागुन २०७३

सपनाका लाशहरूको पहाडै ठडिए पनि     सपना देख्न छाड्दैन आ“खाले     बाटोभरि का“डैका“डा बिछ्याएका भए पनि     पाइला रोक्दैन पैतालाले     हि“ड्दाहि“ड्दा गन्तव्य कहिल्यै नभेटिए पनि

तीन कविता : मरुभूमि हाँस्ने जिन्दगी

तीन कविता : मरुभूमि हाँस्ने जिन्दगी

शनिबार, ०८ माघ २०७३

जीवनको बस्तीमा बास बस्न लायक आफूसँग केही नभएपछि जिन्दगी, सधैँका लागि निस्कन खोजेको हो फेरि कहिल्यै नफर्कने गरी

घुमफिर जिन्दगी

घुमफिर जिन्दगी

शनिबार, ०९ पुष २०७३

जानेर हो या नजानेर बच्चाबेलैदेखि घुमफिरको लत बस्यो। बर्दियाको बगनाह गाउँमा जन्मे/हुर्केको म। एसएलसीसम्म गाउँकै चुरे माध्यमिक विद्यालयमा पढें। मंसिरमा स्कुलको परिक्षा सकिन्थ्यो। त्यही बेला बर्दियाका ठूल–ठूला फाँटमा जँगली वयर पाक्थ्यो। हामी बबई नदी र कर्नालीका भँगालामा पौडी खेल्थ्यौं। बयर खान्थ्यौं। नाच्थ्यौं। रमाउँथ्यौं।

ए! भाते जिन्दगी

ए! भाते जिन्दगी

शनिबार, १५ असोज २०७३

जीवन भोगाइको अर्थमा म कतिपटक आफैभित्र कैद भएको छु। सोच्न थाल्छु पीडा बढ्छ। भो अब त सोच्दिनँ भन्यो झन् पीडा थपिन्छ। जे गरे'नि सुख छैन। त्यसैत्यसै बग्छ जिन्दगी र बगिदिन्छु स्वयं बग्ने अनेकौँ तालसँगै। आफूलाई मनुवाको खोल ओढाउन थालेदेखि एउटा डरलाग्दो विस्मयबोधी चिह्नले बेलाबेला परीक्षण गरिरहेको छु आफैलाई। यही परीक्षणभित्र खोजिरहेछु– जीवनको परिभाषा।

रक्सीमा रम्दै हराउँछ जिन्दगी

रक्सीमा रम्दै हराउँछ जिन्दगी

शुक्रबार, १४ साउन २०७३

नेपालका पत्रपत्रिकामा रक्सीको बारेमा चर्चा र छलफल हुँदा लेखक, कलाकार, पत्रकार, नायक, कवि आदिले मजासँग रक्सी खाएपछि मात्र लेख्न सक्छन् भन्ने भान पर्ने अन्तरवार्ता छापिन्छ, रक्सीलाई मन मस्तिष्क तीव्र पर्ने वस्तु जस्तो देखाइन्छ र पाठकलाई के भान पर्न जान्छ भने रक्सी खानु त खासै नराम्रो होइन रहेछ तर रक्सी सेवनले समयभन्दा अघि नै मृत्युको मुखमा गएका नारायण गोपाल, कवि हरिभक्त कटुवाल आदिको रक्सी पिउने बानी र त्यसले जीवनमा परेको नराम्रो असरबारे प्रायः कोही बोल्न चाहँदैन।

Ncell Footer Ad