जाहेरी लिनै मान्दैनन् प्रहरी

जाहेरी लिनै मान्दैनन् प्रहरी

सोमबार, ०६ माघ २०७६

छोरालाई विदेश पठाइदिन्छु भनेर पाँच लाख रुपैयाँ ठगेर दलाल फरार भएपछि नगरकोटका नुक्रबहादुर तामाङ १५ दिनअघि महानगरीय प्रहरी कार्यालय (मेट्रो)...

महरालाई अदालत लगियो, डीएनए परीक्षण गरिने

मङ्गलबार, २८ असोज २०७६

संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएपछि पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालत लगिएकाे...

अनुुसन्धनमा गृहको प्राविधिक टोली सक्रिय

अनुुसन्धनमा गृहको प्राविधिक टोली सक्रिय

बुधबार, ०८ असोज २०७६

गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी...

एक–अर्काविरुद्धको जाहेरीले मेयर, उपमेयर दुवै फरार

एक–अर्काविरुद्धको जाहेरीले मेयर, उपमेयर दुवै फरार

बिहिबार, ०२ असोज २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट हंसपुरको प्रमुख पदमा रामज्ञान मण्डल निर्वाचित भएका हुन्। सोही पार्टीकी रेणु झा उपप्रमुखमा जितेकी...

मेयरसहित तीनविरुद्ध जाहेरी

मेयरसहित तीनविरुद्ध जाहेरी

बुधबार, १८ भदौ २०७६

भुस्याहा कुकुर निर्ममतापूर्वक मारेको भन्दै नगरप्रमुखसहित तीनजनाविरुद्ध जाहेरी परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भुस्याहा कुकुर नियन्त्रणका क्रममा चिरुवा दाउराले टाउकामा कुटेर मारेको भन्दै सो नगरपालिकाका दीपनारायण रिजाल, कुकुर नियन्त्रणमा खटिएका दिक्तेलका खेलराज आचार्य र भोजपुर घर भई हाल प्रमुख रिजालकै घरमा बस्दै आएका श्रेष्ठ थरका एकजना कामदारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुुरी परेको हो।

कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै मेयरसहित तीन जनाविरुद्ध जाहेरी

कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै मेयरसहित तीन जनाविरुद्ध जाहेरी

मङ्गलबार, १७ भदौ २०७६

खोटाङमा भुस्याहा कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै मेयरसहित तीन जनाविरुद्ध जाहेरी परेको छ।

रकम लेनदेन र धम्कीमै सामसुम हुन्छन् बलात्कारका मुद्दा

रकम लेनदेन र धम्कीमै सामसुम हुन्छन् बलात्कारका मुद्दा

बुधबार, २२ फागुन २०७५

गत फागुन १६ गते स्थानीय १२ वर्षीया बालिकालाई यौनदुरचार गरेको आरोपमा कविलासी नगरपालिका–१ पिपरियाका ४५ वर्षीय प्रगास मण्डल प्रहरी हिरासतमा छन्।

महानगरपालिका र पुरातत्त्वविरुद्ध जाहेरी दर्ता

महानगरपालिका र पुरातत्त्वविरुद्ध जाहेरी दर्ता

सोमबार, २१ फागुन २०७४

काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागविरुद्ध प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको छ । रानीपोखरी पुननिर्माणका क्रममा मल्लकालीन स्मारक नष्ट गरेको भन्दै दुई सरकारी निकायविद्ध प्रहरीमा जाहेरी परेको हो । जाहेरीमा महानगरपालिका र पुरातत्त्व विभागका जिम्मेवार कर्मचारीलाई प्रतिवादी बनाइएको काठमाडौं परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाले जानकारी दिए ।

‘चिकित्सकविरुद्ध जाहेरी प्रहरीले दर्ता गरेन’

‘चिकित्सकविरुद्ध जाहेरी प्रहरीले दर्ता गरेन’

बुधबार, ११ असोज २०७४

नर्भिक अस्पतालमा उपचारका क्रममा १६ महिने छोरीको मृत्यु भएको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन्। काठमाडौं मैतीदेवीका रमेश आचार्यकी १६ महिने छोरी भिक्टोरियाको उपचारका क्रममा नर्भिक अस्पताल थापाथलीमा मृत्यु भएको थियो। छोरीको मृत्यु हुनुमा चिकित्सकको लापरबाही प्रमुख कारक रहेको दाबी आचार्य परिवारको छ। चिकित्सकले भने आचार्यको दाबीलाई अस्वीकार गरेका छन्।

विशेष जाहेरी विभागको चुरो

विशेष जाहेरी विभागको चुरो

बुधबार, २६ साउन २०७३

नेपालको न्यायिक इतिहासमा राजदरबारको विशेष जाहेरी विभागको महत्वपूर्ण भूमिका छ। वि.सं. २०१७ पुस १ गते जननिर्वाचित सरकार खारेज गरी प्रधान मन्त्री बिपी कोइरालालाई जेलमा राखेर सत्ता आफ्नो हातमा लिएछि न्यायको क्षेत्रमा समेत हस्तक्षेप गर्न राजा महेन्द्रले विशेष जाहेरी विभाग स्थापना गरेका थिए । यो संस्था राजदरबारको प्रमुख सचिवालयअन्तर्गत थियो।

Ncell Footer Ad