नुरप्रसादका नाममा म्याद जारी

नुरप्रसादका नाममा म्याद जारी

आइतबार, २० साउन २०७५

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या सम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारीका नाममा म्याद जारी भएको छ। चितवन जिल्ला अदालतमा आईतबार भएको...

‘उत्तर कोरियाकाे अाणविक कार्यक्रम जारी’

‘उत्तर कोरियाकाे अाणविक कार्यक्रम जारी’

शनिबार, १९ साउन २०७५

आणविक कार्यक्रम रोक्ने प्रतिवद्धताका बावजुद उत्तर कोरियाले आफ्ना आणविक तथा क्षेप्यास्त्र सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइरहको पाइएको छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा...

नेपालको विकेट पतन हुने क्रम जारी, रोहित पनि सस्तैता आउट

नेपालको विकेट पतन हुने क्रम जारी, रोहित पनि सस्तैता आउट

शुक्रबार, १८ साउन २०७५

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ। नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा जारी खेलमा...

रसुवा पहिरो अपडेट : पुरिएका ४ शव भेटियो, अन्यको खोजी कार्य जारी

रसुवा पहिरो अपडेट : पुरिएका ४ शव भेटियो, अन्यको खोजी कार्य जारी

बिहिबार, १० साउन २०७५

रसुवाको टिमुरेमा गएराति गएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ। ...

डा. केसी र सरकारी टोलीबीच वार्ता जारी

डा. केसी र सरकारी टोलीबीच वार्ता जारी

मङ्गलबार, ०८ साउन २०७५

चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसी र सरकारबीच बार्ता भइरहेकाे छ। सरकारी पक्ष र र डा. केसीको टोलीबीच शिक्षा मन्त्रालयमा चिकित्सा शिक्षा विधेयक र डा केसीका मागबारे छलफल भइरहेकाे छ। सरकारले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा वार्ता टोली बनाएको थियो। डा. केसीले उक्त टोलीसँग वार्ता नगर्ने बताउँदै आएका थिए।

‘आन्दोलन जारी राख्नुहाेस्' : गृहमन्त्री

‘आन्दोलन जारी राख्नुहाेस्' : गृहमन्त्री

शनिबार, ०५ साउन २०७५

गृहमन्त्री रामबहादु थापा मगरले उत्पीडित समुदायले अझै आन्दोलन जारी राख्नु पर्ने बताएका छन्।

टर्कीमा दुई वर्षदेखि जारी संकटकाल हटाइयो

टर्कीमा दुई वर्षदेखि जारी संकटकाल हटाइयो

शुक्रबार, ०४ साउन २०७५

टर्कीमा सन् २०१६ मा भएको असफल ‘कू’ पछि लगाइएको संकटकाल बिहीबारबाट हटाइएको छ । राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीले दुई वर्षदेखि जारी संकटकाल हटाइएको घोषणा गरेको हो ।

यथार्थ मूल्यमा बिल–बिजक जारी गर्न महासंघको आह्वान

यथार्थ मूल्यमा बिल–बिजक जारी गर्न महासंघको आह्वान

शुक्रबार, २९ असार २०७५

उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना सबै व्यावसायिक सदस्य संघसंस्थामार्फत् मुलुकभर क्रियाशील व्यापारीलाई यथार्थ मूल्यमा बिल–बिजक जारी गरेर मात्र स्वच्छ र पारदर्शी व्यापार व्यवसाय सञ्चालन गर्न आह्वान गरेको छ ।

राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

बिहिबार, २८ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।

राष्ट्रियसभामा विनियोजन छलफल जारी

राष्ट्रियसभामा विनियोजन छलफल जारी

शुक्रबार, २२ असार २०७५

विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालयका विभिन्न शीर्षकमाथि आज राष्ट्रियसभामा छलफल भइरहेको छ ।

सिरियामा द्वन्द्व जारी, विस्थापित हुने बढे

सिरियामा द्वन्द्व जारी, विस्थापित हुने बढे

बिहिबार, २१ असार २०७५

दक्षिणी सिरियाली क्षेत्रमा जारी रहेको द्वन्द्वका क्रममा करिब ३ लाख मानिस विस्थापित भएका छन् ।

बेपत्ताको खोजी कार्य जारी

बेपत्ताको खोजी कार्य जारी

आइतबार, ०३ असार २०७५

अरुण तेस्रोको सुरुङ मार्गमा पुरिएकाहरूको खोजी कार्य जारी रहेको छ। मकालु गाउँपालिका ५ नुमको फ्याक्सिन्दा दोभान स्थित सुरुङ मार्ग निर्माणको क्रममा शुक्रबार राती करिब ८ः४० बजेतिर पहिरो खस्दा बुमर (निर्माण सामाग्री) सहित चार जना बेपत्ता भएका छन्।

स्थिति गम्भीर, सघन उपचार जारी: देवकोटा परिवार

स्थिति गम्भीर, सघन उपचार जारी: देवकोटा परिवार

शनिबार, २६ जेठ २०७५

शनिवार विहान विज्ञप्ति जारी गर्दै देवकोटा परिवारले भनेको छ, ' उहाँको स्वास्थ्यस्थिति गम्भीर र सघन उपचार चलिरहेको हुँदा विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषित खवरहरु सत्य नरहेको जानकारी गराइन्छ।'

‘कम्युनिष्ट रवैया जारी रहे सेयर लगानीकर्ता भाग्छन्’

‘कम्युनिष्ट रवैया जारी रहे सेयर लगानीकर्ता भाग्छन्’

बिहिबार, २४ जेठ २०७५

कम्युनिष्ट सरकार पूँजी बजारप्रति नकारात्मक हुँदा सेयर बजारमा असर परेको नेपाल लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले आरोप लगाएका छन्। बिहीबार रेडियो नागरिकसँगको संवादमा अध्यक्ष अर्यालले सरकार पूँजी बजारलाई उत्साहित बनाउन भन्दा पनि नयाँ नयाँ प्रोपोगाण्डा गरेर निरुत्साहित गराउन उद्यत रहेकाले सेयर बजार निरन्तर ओरालो लागिरहेको दाबी गरे।

बजेटमाथि छलफल जारी

बजेटमाथि छलफल जारी

शुक्रबार, १८ जेठ २०७५

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेटमाथिको छलफल जारी छ।

गोरेसँग बयान जारी, थप रहस्य खुल्ने संकेत

गोरेसँग बयान जारी, थप रहस्य खुल्ने संकेत

बिहिबार, १० जेठ २०७५

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सँग जिल्ला अदालत मोरङले बुधबार बयान लिएको छ । बयान लिने काम बिहीबार पनि जारी रहनेछ।

एकीकृत पार्टीको केस गठनः संयुक्त बैठक जारी

एकीकृत पार्टीको केस गठनः संयुक्त बैठक जारी

बिहिबार, ०३ जेठ २०७५

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा छनौट गरिएका सदस्यहरुलाई आजै सपथ खुवाइएको छ। अहिले बालुवाटारमा दुवै पार्टीको संयुक्त बैठक बसेको छ । यो बैठक पछि पार्टीका नेताहरु घोषणा सभामा सहभागी हुनेछन् ।

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

बुधबार, ०२ जेठ २०७५

नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गर्न बैठक बसेको एमालेले जनाएको छ।

वर्षाले पाल्पा–बुटल सडक खण्ड अवरुद्ध, पहिरो हटाउने प्रयास जारी

वर्षाले पाल्पा–बुटल सडक खण्ड अवरुद्ध, पहिरो हटाउने प्रयास जारी

सोमबार, ३१ बैशाख २०७५

गएरातीदेखि परेको वर्षाले बुटवल पाल्पा सडक खण्ड अबरुद्ध बनेको छ। वर्षाले सो सडक अन्तरगत दोभान र सिद्धबाबाकोबीचमा खसेको पहिरोले रातीदेखिनै सडक अवरुद्ध बनेको हो।

भारतकाे १३ वटा राज्यमा ४८ घन्टे 'हाइ अलर्ट' जारी

भारतकाे १३ वटा राज्यमा ४८ घन्टे 'हाइ अलर्ट' जारी

मङ्गलबार, २५ बैशाख २०७५

अत्याधिक हावाहुरीका कारण भारतको जनजीवन प्रभावित भएको छ । भारतीय मौसम विभागले भारतको १३ वटा राज्यमा ४८ घन्टे हाइअलर्ट जारी गरेको छ । यो समयमा आमनागरिकलाई भारत सरकारले सावधानी अपनाउन आग्रह गरेको छ ।  मौसम विभागले आगामी ४८ घन्टामा मौसमले जस्तोसुकै रुप लिनसक्ने भन्दै आमनागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।

बिजुली आपूर्तिमा सुधार गर्न श्वेतपत्र जारी आउँदै

बिजुली आपूर्तिमा सुधार गर्न श्वेतपत्र जारी आउँदै

मङ्गलबार, १८ बैशाख २०७५

उर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिजुली आपूर्तिमाा सुधार, चुहावट नियन्त्रण लगायतलाई व्यवस्थित गर्न श्वेतपत्र जारी गर्ने तयारी गरेको छ।

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो वौद्ध सम्मेलन, लुम्बिनीलाई वौद्ध शिक्षाको विश्व केन्द्र बनाइने

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो वौद्ध सम्मेलन, लुम्बिनीलाई वौद्ध शिक्षाको विश्व केन्द्र बनाइने

आइतबार, १६ बैशाख २०७५

लुम्बिनीमा आयोजित २ दिने अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन १० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकिएको छ। सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गरेको छ। लुम्बिनीलाई बौद्ध शिक्षाको विश्व केन्द्रको रुपमा विकास गर्ने निष्कर्ष सम्मेलनले निकालेको छ।

मौसमी गतिविधि शनिबार र आइतबार जारी रहने

मौसमी गतिविधि शनिबार र आइतबार जारी रहने

शुक्रबार, १४ बैशाख २०७५

तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षा गराएको छ।

किम- मुन ऐतिहासिक वार्ता जारी

किम- मुन ऐतिहासिक वार्ता जारी

शुक्रबार, १४ बैशाख २०७५

उत्तर कोरियाली नेता किम जोग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता जारी रहेकाे छ ।

चिकित्सा शिक्षासहित राष्ट्रपतिबाट ४ अध्यादेश जारी

चिकित्सा शिक्षासहित राष्ट्रपतिबाट ४ अध्यादेश जारी

बिहिबार, १३ बैशाख २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार विभिन्न चारवटा अध्यादेश जारी गरेकी छिन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उनले मन्त्रिपरिषद्को सिफारिशमा ती अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन्।

माओवादी केन्द्रीय कार्यालय बैठक जारी : पार्टी एकताबारे छलफल

माओवादी केन्द्रीय कार्यालय बैठक जारी : पार्टी एकताबारे छलफल

आइतबार, ०९ बैशाख २०७५

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बसिरहेको छ। दाहाल निवास खुमलटारमा बिहान ७ बजेबाट सुरु भएको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भइरहेको दाहालका प्रेस सल्लाहाकार बिष्णु सापकोटाले बताए।

एमाले – माओवादी एकता संयोजन समितिको बैठक जारी

एमाले – माओवादी एकता संयोजन समितिको बैठक जारी

मङ्गलबार, ०४ बैशाख २०७५

एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

एमाले स्थायी समितिको बैठक जारी

एमाले स्थायी समितिको बैठक जारी

सोमबार, ०३ बैशाख २०७५

प्रमुख सत्तारुढ दल नेकपा (एमाले) स्थायी समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

सात बुँदे रारा घोषणापत्र जारी

सात बुँदे रारा घोषणापत्र जारी

शनिबार, ०१ बैशाख २०७५

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्षहरुको मुगुको रारातालमा सम्पन्न भेलाले सात बुँदे घोषणापत्र जारी गरेको छ। शनिबार सम्पन्न भेलाले कर्णालीका साथै साना लगानीका मिडियाको प्रवर्द्धनको लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न माग गरेको छ।

राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी

राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी

बिहिबार, २९ चैत २०७४

प्रगतिशील लेखक सङ्घको तेस्रो राष्ट्रिय परिषद् बैठकले राष्ट्र, राष्ट्रियता, जनजीविकाका सवाललाई केन्द्रित गरी राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने लगायत १५ बुँदे इलाम घोषणापत्र २०७४ जारी गरेको छ।

राजपा अध्यक्ष मण्डलको बैठक जारी

राजपा अध्यक्ष मण्डलको बैठक जारी

बुधबार, २१ चैत २०७४

संयोजक महन्थ ठाकुरको अध्यक्षतामा केन्द्रीय कार्यालयमा जारी बैठकले प्रधानमन्त्रीको भारत भ्रमणमा पार्टीको धारणा, विहीबार बस्ने संसदीय दलको बैठकको तयारी र २७ गते बस्ने राजनीतिक समितिको बैठको एजेण्डा तय गर्ने महासचिव केशव झाले जानकारी दिए।

सरकारले जारी गर्‍याे श्वेतपत्र, राजस्वले चालु खर्च धान्न सक्ने स्थिति छैन

सरकारले जारी गर्‍याे श्वेतपत्र, राजस्वले चालु खर्च धान्न सक्ने स्थिति छैन

शुक्रबार, १६ चैत २०७४

अर्थ मन्त्रालयले स्वेतपत्र जारी गरेको छ। हालको मुलुकको अर्थतन्त्रको अवस्थाबारे जानकारी गराउन मन्त्रालयले स्वेतपत्र जारी गरेको हो। श्वेतपत्रमा नेपालको अर्थतन्त्रमा दीर्घकालफन संरचनात्मक सम्स्या र कमजोरी रहेको बताइएको छ। अयको ९० प्रतिशभन्दा बढी अंश उपभोगमा नै खर्च हुन गई बचत न्यून हुने गरेको उल्लेख छ। आर्थिक, समाजिक, भौतिक पूर्वाधारका सबैजसो उत्पादनका साधान आयात हुने भएकोले उत्पादन लागत र व्यापार घाटा बढ्दै गएको बताइएको छ।

रखाइनमा ‘जातीय सफाया’ जारी छ :  राष्ट्रसंघ

रखाइनमा ‘जातीय सफाया’ जारी छ : राष्ट्रसंघ

बुधबार, २३ फागुन २०७४

म्यानमारको रखाइन राज्यमा अहिले पनि ‘जातीय सफाया’ सरह नै नागरिकमाथि दमन जारी रहेको संयुक्त राष्ट्रसंघका एक अधिकारीले मंगलबार बताएका छन्।

श्वेतपत्र जारी गर्ने तयारी

श्वेतपत्र जारी गर्ने तयारी

बुधबार, २३ फागुन २०७४

सरकारले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले अर्थमन्त्रीमा युवराज खतिवडा नियुक्त भएसँगै हाल मुलुकमा देखिएको आर्थिक तथा वित्तीय चुनौतीलाई सम्बोधन गर्न श्वेतपत्र जारी गर्ने तयारी थालेको हो।

डा. गोविन्द केसीलाई कारण देखाउ आदेश जारी

डा. गोविन्द केसीलाई कारण देखाउ आदेश जारी

मङ्गलबार, २२ फागुन २०७४

सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा डा. गोविन्द केसीलाई कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले डा केसीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

संसदीय दलको नेता छान्न मतदान जारी

संसदीय दलको नेता छान्न मतदान जारी

सोमबार, २१ फागुन २०७४

नेपाली काँग्रेसको संसदीय दलको छान्न मतदान शुरु भएको छ । सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले  संसदीय दलको नेतामा दाबी गरेपछि निर्वाचन भएको हो।

‘सलमानलाई नेपाल ल्याउने प्रयास जारी छ’

‘सलमानलाई नेपाल ल्याउने प्रयास जारी छ’

शुक्रबार, १८ फागुन २०७४

बलिउड नायक सलमान खानकाे टुँडिखेलमा हुने कार्यक्रम दबंग दुर स्थगित नभएकाे भन्दै अायाेजक अाेडिसी इन्टरटेनमेन्टले सलमानलार्इ नेपाल ल्याउने प्रयास जारी रहेकाे बताएकाे छ।

नेत्रविक्रम चन्दका नाममा पक्राउ पूर्जी जारी

नेत्रविक्रम चन्दका नाममा पक्राउ पूर्जी जारी

बुधबार, १६ फागुन २०७४

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दलाई पक्राउ पूर्जी काटिएको छ। भोजपुर जिल्ला अदालतले पक्राउ आदेश दिएपछि कपिलवस्तु प्रहरी पक्राउ पूर्जी काटेको हो।

एमाले स्थायी कमिटीको बैठक जारी

एमाले स्थायी कमिटीको बैठक जारी

शुक्रबार, ११ फागुन २०७४

पार्टीको तर्फबाट सरकारमा पठाइने मन्त्रीहरूको नाम टुंगो लगाउन एमालेको स्थायी कमिटीको बैठक  बसिरहेको छ।

मन्त्रालयको बाँडफाँट गर्न ओली, दाहालबीच छलफल जारी

मन्त्रालयको बाँडफाँट गर्न ओली, दाहालबीच छलफल जारी

बुधबार, ०९ फागुन २०७४

मन्त्रालय बाँडफाँटका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार (आज) दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ।

डिभिजन २ क्रिकेट : नेपाल र युएइबीचको फाइनल खेल जारी

डिभिजन २ क्रिकेट : नेपाल र युएइबीचको फाइनल खेल जारी

बिहिबार, ०३ फागुन २०७४

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा अहिले नेपाल र युएइबीचको खेल जारी छ।

काँग्रेस केन्द्रीय समितिको बैठक जारी

काँग्रेस केन्द्रीय समितिको बैठक जारी

शुक्रबार, २६ माघ २०७४

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।

बुढासुब्बा गोल्डकपमा थ्री स्टार र सुदूरपश्चिमबीच खेल जारी

बुढासुब्बा गोल्डकपमा थ्री स्टार र सुदूरपश्चिमबीच खेल जारी

मङ्गलबार, २३ माघ २०७४

धरानमा जारी २० औं रेडबुल बुढासुब्बा गोल्डकपअन्तर्गत अहिले थ्री स्टार र सुदूरपश्चिमबीच क्वाटरफाइनल खेल चलिरहेको छ। धरान १६ स्थित प्रादेशिक रंगशालामा चलिरहेको खेलमा जित्ने टोली सेमीफाइनल प्रवेश गर्नेछ।

बुढासुब्बा गोल्डकपमा नेपाल पुलिस र काँकडभित्ताबीच खेल जारी

बुढासुब्बा गोल्डकपमा नेपाल पुलिस र काँकडभित्ताबीच खेल जारी

सोमबार, २२ माघ २०७४

धरानमा जारी २० औ रेडबुल बुढासुब्बा गोल्डकपअन्तर्गत अहिले नेपाल पुलीस क्लब र काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरबीच खेल चलिरहेको छ। धरान १६ स्थित प्रादेशिक रंगशालामा चलिरहेको खेलमा जित्ने टोली सेमीफाइनलमा प्रवेश गर्नेछ।

दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै

दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै

शनिबार, २० माघ २०७४

धितोपत्र बजारमा एकै पटक रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर निष्काशन हुने भएको छ।

राजपाले संसदीय दलको नेता चयन गर्न सकेन, फोरमको बैठक जारी

राजपाले संसदीय दलको नेता चयन गर्न सकेन, फोरमको बैठक जारी

शनिबार, २० माघ २०७४

राष्ट्रिय जनता पार्टी (राजपा)को केन्द्रीय पदाधिकारी बैठक विना निष्कर्ष टुंगिएको छ। प्रदेश नम्बर २ को संसदीय दलको नेता चयन गर्न शनिबार जनकपुरस्थित होटल सीताशरणमा बसेको बैठकमा यो विषयले प्रवेश नै पाएन।

वाम कार्यदलको बैठक सिंहदरबारमा जारी

वाम कार्यदलको बैठक सिंहदरबारमा जारी

सोमबार, १५ माघ २०७४

नेकपा एमाले तथा माओवादीको कार्यदलको बैठक जारी छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सुवासचन्द नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत सहभागी छन्।

राष्ट्रियसभा निर्वाचन आचारसंहिता जारी

राष्ट्रियसभा निर्वाचन आचारसंहिता जारी

शनिबार, १३ माघ २०७४

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । आयोगको बैठकले निर्वाचनका लागि सरकार, राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाजलगायतका लागि आचारसंहिता जारी गरेको हो ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी

मङ्गलबार, ०९ माघ २०७४

राष्ट्रिय सभा उम्मेदवारको यकिन गर्नका लागि नेपाली कांग्रेस शीर्ष नेताको बैठक चलिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा आज बिहान ११ बजेदेखि बसिरहेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सबै प्रदेशका राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाउने कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

सिलवालविरुद्ध डिफ्यूजन नोटिस जारी भएपछि एमालेको यस्तो धारणा

सिलवालविरुद्ध डिफ्यूजन नोटिस जारी भएपछि एमालेको यस्तो धारणा

सोमबार, ०८ माघ २०७४

सरकारले ललितपुर १ बाट निर्वाचित प्रतिनिधीसभा सांसद एवं पूर्वडीआईजी नवराज सिलवालविरुद्ध इन्टरपोलमार्फत डिफ्यूजन नोटिस जारी गरेपछि नेकपा एमालेले कडा आपत्ति जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad