हार्ट बर्नली जाने

हार्ट बर्नली जाने

आइतबार, २० साउन २०७५

म्यानचेस्टर सिटीका गोलकिपर जो हार्टले शुक्रबार बर्नलीमा स्वास्थ्य परीक्षण गराएका छन् । ...

राष्ट्रसंघीय महासचिव गुटेर्रेस जापान जाने

राष्ट्रसंघीय महासचिव गुटेर्रेस जापान जाने

बिहिबार, १७ साउन २०७५

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेस नागासाकी समारोहमा सहभागी हुन आगामी मंगलबार जापान जाने भएका छन् । ...

उसु टोली मकाउ जाने

उसु टोली मकाउ जाने

मङ्गलबार, १५ साउन २०७५

प्रथम विश्वविश्वविद्यालय उसु च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मकाउ प्रस्थान गर्ने भएको छ। ...

साउनभरिमा एकता टुंग्याएर नेकपा जनतामाझ जाने

साउनभरिमा एकता टुंग्याएर नेकपा जनतामाझ जाने

सोमबार, १४ साउन २०७५

दुई पार्टीबीच एकता भएपछि हालै पार्टीको विधान र नियमावली टुंग्याएर नेकपाले साउनभरिमा जनवर्गीय संगठन र तल्लो तहका कमिटीको एकता सम्पन्न...

पाभार्ड बायर्न जाने

पाभार्ड बायर्न जाने

शुक्रबार, ०४ साउन २०७५

फ्रान्सका विश्वकप विजेता रक्षक बेन्जामिन पाभार्डले जर्मन बुन्डेसलिगाको च्याम्पियन बायर्न म्युनिखसँग २०१९ देखि लागू हुने गरी सम्झौता गरेका छन् । तर जर्मन सञ्चारमाध्यमका अनुसार २२ वर्षे रक्षकको सरुवा त्योभन्दा चाँडै हुन सक्नेछ।

वैदेशिक रोजगारीमा जाने घट्दै, पीडित बढ्दै

वैदेशिक रोजगारीमा जाने घट्दै, पीडित बढ्दै

शुक्रबार, ०४ साउन २०७५

निरन्तर तीन वर्षदेखि घट्दो वैदेशिक रोजगारी आर्थिक वर्ष ०७४-७५ मा पनि दोहोरिएको छ। स्वदेशमा रोजगारीका अवसर सिर्जना भइनसक्दै विदेश जाने युवाको संख्या घट्नुलाई श्रम बजारमा अनेक चर्चा गरिए पनि ठोस कारण भने फेला पर्न सकेको छैन।

पदयात्रामा जाने विदेशीलाई अतिरिक्त शुल्क

पदयात्रामा जाने विदेशीलाई अतिरिक्त शुल्क

बिहिबार, ०३ साउन २०७५

पदयात्रामा जाने विदेशी पर्यटकले यो आर्थिक वर्षदेखि अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ । गण्डकी प्रदेश सरकारले पदयात्रामा जाने विदेशी पर्यटकका लागि अतिरिक्त शुल्क निर्धारण गरेको हो।

कैलाश मानसरोवर जाने छोटो मार्गको खोजी

कैलाश मानसरोवर जाने छोटो मार्गको खोजी

आइतबार, ३१ असार २०७५

पवित्र तीर्थस्थल कैलाश मानसरोवरसँग हिन्दु धर्मावलम्बीको अटुट सम्बन्ध छ। उनीहरु यसलाई आराध्यदेव भगवान शिवको बासस्थान भएको विश्वास गर्छन्। चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवरमा वर्षेनी सयौंको संख्यामा हिन्दु धर्मावलम्बीहरु दर्शन गर्न पुग्छन्।

चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’

चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’

बुधबार, २७ असार २०७५

नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडौं ल्याइएको छ।

चीन जाने भद्र र रुपसीको बिदाई

चीन जाने भद्र र रुपसीको बिदाई

मङ्गलबार, २६ असार २०७५

चीनलाई उपहार पठाउन लागिएका गैंडा भद्र र रुपसीको जोडीलाई चितवनबाट बिदाई गरिएको छ। असार २८ गते काठमाडौंबाट चीन पठाईने जोडीलाई मंगलबार चितवनबाट काठमाडौं पठाईएको हो। फलामको फ्रेममा फलेक लगाएर बनाईएको खोरमा राखेर ट्रकबाट काठमाडौं पठाईएको छ।

डि–इ विद्यार्थी कहाँ जाने ?

डि–इ विद्यार्थी कहाँ जाने ?

मङ्गलबार, २६ असार २०७५

भर्खरै प्रकाशित एसइई परीक्षाको नतिजा केहीका लागि खुसीको विषय भए पनि धेरैका लागि भने निराशाजनक नै रह्यो ।

विद्यालय जाने क्रममा ढुंगा लागेर बालिकाको मृत्यु

विद्यालय जाने क्रममा ढुंगा लागेर बालिकाको मृत्यु

सोमबार, २५ असार २०७५

दार्चुलामा ढुंगा लागेर एक बालिकाको घट्नास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए।

भद्र र रूपसी चीन जाने साइत जु-योे

भद्र र रूपसी चीन जाने साइत जु-योे

शुक्रबार, २२ असार २०७५

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा अहिले गैंडाका चार केटा (बच्चा) छन् । तिनीहरूलाई तीन मिटर गहिरो सोली आकारको खाडल (पिट बुमा) मा राखिएको छ ।

डा. गोविन्द केसी भेट्न कांग्रेसको केन्द्रीय टोली जुम्ला जाने

डा. गोविन्द केसी भेट्न कांग्रेसको केन्द्रीय टोली जुम्ला जाने

बुधबार, २० असार २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।

प्रधानसेनापति भोलि चीन भ्रमणमा जाने

प्रधानसेनापति भोलि चीन भ्रमणमा जाने

सोमबार, १८ असार २०७५

प्रधानसेनापति राजेन्द्र क्षत्री चीन भ्रमणमा जाने भएका छन्।

पूर्व राजा आगामी साता नेपालगञ्ज जाने

पूर्व राजा आगामी साता नेपालगञ्ज जाने

बुधबार, १३ असार २०७५

पूर्व राजा ज्ञानेन्द्र शाह आगामी साता मध्य पश्चिम क्षेत्रको भ्रमणमा जाने भएका छन्। पूर्व राजाका स्वकीय सचिव फडिन्द्र पाठकले जारी गरेको सूचनामा यो निजी भ्रमण केही दिनको हुनेछ । पूर्व राजाले नेपालगञ्जलाई मुकाम बनाउनेछन्। पूर्व राजाका साथ पूर्व रानी पनि हुनेछिन्।

विदेश जाने घट्दा कसरी बढ्यो रेमिट्यान्स ?

विदेश जाने घट्दा कसरी बढ्यो रेमिट्यान्स ?

बुधबार, ३० जेठ २०७५

सरकारले वैदेशिक रोजगारीलाई निरुत्साति गर्ने प्रयास गरिरहेको बेला विदेश जाने युवाको संख्या घट्न थालेको छ ।

किमलाई भेट्न ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जाने

किमलाई भेट्न ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जाने

शुक्रबार, २५ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जने ह्वाइट हाउसले जनाएको छ। क्यानाडामा हुन गइरहेको जि ७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान लागेका राष्ट्रपति ट्रम्प सिधै त्यहाँबाट सिङ्गापुर जान लागेका हुन्।

सिंगापुरका उच्च अधिकारी उत्तर कोरिया जाने

सिंगापुरका उच्च अधिकारी उत्तर कोरिया जाने

बुधबार, २३ जेठ २०७५

सिंगापुरका विदेश मन्त्रीसहितको उच्च सरकारी कुटनीतिज्ञहरूको टोली उत्तर कोरिया जानेभएको छ। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमबीचको वार्ताको तयारीका लागि सिंगापुरको टोली उत्तर कोरिया जान लागेको हो।

प्रधानसेनापति क्षेत्री भोलि भारत जाने

प्रधानसेनापति क्षेत्री भोलि भारत जाने

मङ्गलबार, २२ जेठ २०७५

भारतका सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्री भोलि बुधवार भारत जाने भएका छन् ।

मानसरोवर जाने पर्यटकले सिमीकोट भरिभराउ

मानसरोवर जाने पर्यटकले सिमीकोट भरिभराउ

सोमबार, २१ जेठ २०७५

सिमीकोटको बाटो भएर मानसरोबर कैलाश जाने भारतीय धार्मिक पर्यटकरु आउँदा सिमकोटमा चहलपहल बढेको छ। सिमीकोटबाट हिल्सा हुँदै मानसरोवर कैलाश यात्राका लागि वैशाख २९ गतेबाट आउन सुरु गरेका भारतीय धार्मिक पर्यटकहरु आइतबारसम्म ३ हजार बढी जिल्लामा भित्रिएका छन्।

उपेन्द्र यादवकाे पार्टी सरकारमा जाने, नेकपासँग सहमति पत्रमा हस्ताक्षर

उपेन्द्र यादवकाे पार्टी सरकारमा जाने, नेकपासँग सहमति पत्रमा हस्ताक्षर

सोमबार, १४ जेठ २०७५

संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज बालुवाटारमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

मलेसिया जाने कामदारको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय

मलेसिया जाने कामदारको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय

बिहिबार, ०३ जेठ २०७५

सरकारले मलेसिया जाने नेपाली कामदारबाट लिने गरेको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेजीका लागि पहल शुरु गरेको छ।

मनाङ र मुस्ताङ जाने पर्यटकलाई डलरमा शुल्क झन्झटिलो

मनाङ र मुस्ताङ जाने पर्यटकलाई डलरमा शुल्क झन्झटिलो

मङ्गलबार, ०१ जेठ २०७५

मुस्ताङ र मनाङका अर्ध–निषेधित क्षेत्र घुम्न जाने विदेशी पर्यटकले अमेरिकी डलरमै बुझाउनुपर्ने प्रवेश अनुमति शुल्कको बाध्यकारी नियमलाई तत्काल परिमार्जन गर्न यहाँका व्यवसायीले आग्रह गरेका छन्। अमेरिकी डलरमा शुल्क तिर्नुपर्दा डलर अभाव हुँदाको बखत समस्या भोग्नुपरेको व्यवसायीको गुनासो छ।

संघीय सासंद जाने कार्यक्रममा जान खोज्दैनन् प्रदेश मन्त्री

संघीय सासंद जाने कार्यक्रममा जान खोज्दैनन् प्रदेश मन्त्री

बुधबार, २६ बैशाख २०७५

कैलाली भ्रमण वर्ष २०७५ को उद्घाटन समारोह कैलालीको चिसापानीको शनिबार तामझामका साथ भयो। प्रधानमन्त्री आउने भनिएको कार्यक्रममा कार्यव्यस्तताले उनी आउन नभ्याएपछि रक्षामन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि थिए।

दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न जाने

दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न जाने

शनिबार, २२ बैशाख २०७५

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ताको मिति र स्थान तय भएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने

सोमबार, १७ बैशाख २०७५

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने भएका छन् । उनी अाउँदाे मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिए।

‘मोदी जनकपुर जाने पहिलो भारतीय प्रम, भव्य स्वागत गरिने’

‘मोदी जनकपुर जाने पहिलो भारतीय प्रम, भव्य स्वागत गरिने’

बुधबार, १२ बैशाख २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पूर्ण रुपमा सफल हुने विश्वास दिलाएका छन्।

एशियाली खेलकुदमा घुम्न जाने अफिसियललाई कारबाही : मन्त्री विश्वकर्मा

एशियाली खेलकुदमा घुम्न जाने अफिसियललाई कारबाही : मन्त्री विश्वकर्मा

आइतबार, ०९ बैशाख २०७५

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अन्तराष्ट्रिय एरिनामा खेलाडीले देशको इज्जत राखेपनि इज्जत र प्रतिष्ठालाई बन्धक बनाई घुम्न र मनोन्जरनको रुपमा लिने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। उनले खेलकुदको नाममा विदेश जाने अफिसियलको गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताए।

विदेश जाने आधा व्यक्तिगत श्रम स्वीकृतिमा

विदेश जाने आधा व्यक्तिगत श्रम स्वीकृतिमा

आइतबार, ०९ बैशाख २०७५

वैदेशिक रोजगारीमा जानेमध्ये करिब आधा व्यक्तिगत श्रम स्वीकृतिमा जाने गरेको पाइएको छ। वैदेशिक रोजगार ऐनले व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति गन्तव्य मुलुकमा समस्यामा परे त्यसको दायित्व कसैले पनि लिन नसक्ने व्यवस्था गरेको छ।

सरकारमा जाने फोरमको निर्णय

सरकारमा जाने फोरमको निर्णय

मङ्गलबार, २२ फागुन २०७४

संघीय समाजवादी फोरम नेपालले वाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। मंगलबार तिनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको हो।

राजकुमार विलियम प्यालेस्टाइन  जाने

राजकुमार विलियम प्यालेस्टाइन जाने

शुक्रबार, १८ फागुन २०७४

बेलायती राजकुमार विलियम यस वर्षको ग्रीष्ममा प्यालेटाइन तथा इजरायलका साथै जोर्डनको औपचारिक भ्रमणमा जाने तय भएको बिहीबार बेलायतको केसिङ्टन राजदरबारले जनाएको छ।

फोरम सशर्त सरकारमा जाने

फोरम सशर्त सरकारमा जाने

शुक्रबार, ११ फागुन २०७४

संघीय समाजवादी फोरम संविधान संशोधनको सशर्त एमाले नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । एमालेसँग बिहीबार भएको बैठकमा फोरमले सर्तसहित सरकारमा सहभागी हुन राजी भएको हो।

उफ ! साँखु जाने सडक

उफ ! साँखु जाने सडक

सोमबार, २२ माघ २०७४

चेपिएर बसेका यात्रुलाई पनि सहचालकले ‘सर्नुस्’, ‘उता फर्किनुस्’, ‘मुन्टो घुटाउनुस्’, ‘त्यहाँ समाउनुस्’, ‘मिलेर बस्नुस्’, ‘नत्र झर्नुस्’ भन्न छाडेका थिएनन् । चावहिल–साँखु यात्राका क्रममा देखिएको यो दृश्य उपत्यकाका हरेक जसो रुटमा चल्ने गाडीमा देखिन्छ।

अखिल क्रान्तिकारी सीमाक्षेत्रमा जाने

अखिल क्रान्तिकारी सीमाक्षेत्रमा जाने

बिहिबार, ०४ माघ २०७४

नेपाली भूभाग मिचेर भारतले जंगे पिलर सारेको भनिएको दशगजा क्षेत्रमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारी स्थलगत अध्ययनको लागि जाने भएको छ। संगठनका उपाध्यक्ष विजय गौतमको नेतृत्वमा ८ सदस्यीय केन्द्रीय टोली पर्साको छकपैया जाने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

शिक्षण अस्पतालमा राजीनामा दिई विदेश जाने नर्सको संख्या बढ्दो

शिक्षण अस्पतालमा राजीनामा दिई विदेश जाने नर्सको संख्या बढ्दो

बुधबार, ०३ माघ २०७४

पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन्। अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने अस्पतालका रुपमा चिनिएको शिक्षण अस्पतालमा पनि सन्तुष्ट हुन नसकेपछि नर्सहरु राजीनामा दिँदै विदेश पलायन हुने क्रम बढेको हो।

दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञ अमेरिका जाने

दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञ अमेरिका जाने

सोमबार, ०१ माघ २०७४

दक्षिण कोरियाका एकजना वरिष्ठ कूटनीतिक अमेरिकाको भ्रमणमा जान लागेको समाचारमा जनाइएको छ। दक्षिणका उपविदेशमन्त्री लिम सोङ नाम यही मङ्गलबार अमेरिका जान लागेका छन्। उनले आगामी शनिबारसम्म नै अमेरिकाको भ्रमण गर्नेछन्।

सुनिताको ‘माइत जाने बाटो’

सुनिताको ‘माइत जाने बाटो’

बिहिबार, २७ पुष २०७४

हङकङमा बस्दै आएकी चितवनकी कवियत्री सुनिता गिरीको पहिलो कविता संग्रह ‘माइत जाने बाटो’ सार्वजनिक भएको छ । हङकङ साहित्यिक साझा शृंखलाकी सहसंयोजक गिरीको कविताकृति नेपाल क्लब हङकङले प्रकाशन गरेको हो ।

एमाले अध्यक्ष ओली बुधबार बैंकक जाने

एमाले अध्यक्ष ओली बुधबार बैंकक जाने

मङ्गलबार, २५ पुष २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक जाने भएका छन्। ओली बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक प्रस्थान गर्ने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनु हुनेछ।

तिलिचो ताल जाने उचित समय कहिले ?

तिलिचो ताल जाने उचित समय कहिले ?

मङ्गलबार, १८ पुष २०७४

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ।

भर्जिल कीर्तिमानी रकममा लिभरपुल जाने

भर्जिल कीर्तिमानी रकममा लिभरपुल जाने

बिहिबार, १३ पुष २०७४

विश्व कीर्तिमानी रकममा इङ्लिस क्लव साउथह्याम्पटनका डिफेन्डर भर्जिल भान डिक अर्को इङ्लिस क्लव लिभरपुल जाने तय भएको छ  ।

ट्रम्प बेलायत भ्रमणमा जाने

ट्रम्प बेलायत भ्रमणमा जाने

बिहिबार, ०६ पुष २०७४

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत जाने भएका छन्।

भाले गोही खोज्न निकुञ्जको टोली पश्चिम नेपाल जाने

भाले गोही खोज्न निकुञ्जको टोली पश्चिम नेपाल जाने

बुधबार, २७ मङि्सर २०७४

चितवन राष्ट्रिय निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्जको टोली भालेको खोजीमा पश्चिम नेपाल जाने भएको छ। टोलीले पश्चिम नेपालको बबई र कर्णाली नदीमा भाले घडियाल खोजी गरी यहाँ ल्याउनेछ।

मतदान गर्न जाने क्रममा एकको मृत्यु

मतदान गर्न जाने क्रममा एकको मृत्यु

बिहिबार, २१ मङि्सर २०७४

जिल्लाको खापरमाडाैँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ।

मतदान केन्द्रमा कर्मचारी जाने क्रम शुरु

मतदान केन्द्रमा कर्मचारी जाने क्रम शुरु

आइतबार, १७ मङि्सर २०७४

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि झापा जिल्लामा सुरक्षाका निम्ति सबै तयारी भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शौच आए कहाँ जाने ?

शौच आए कहाँ जाने ?

सोमबार, २० कार्तिक २०७४

राजधानीमै आवश्यक स्थानमा सार्वजनिक शौचालय नहुँदा अझै खुला दिशामुक्त क्षेत्र घोषणा गर्न नसकिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाउँदै आएको छ । सन् २०१७ भित्र नेपाललाई खुला दिशामुक्त राष्ट्र बनाउने लक्ष्य मन्त्रालयले राखेको छ । तर, उपत्यकाकै कारण निर्धारित समयमा लक्ष्य पूरा गर्न नसकिने अनुमानमा मन्त्रालय पुगिसकेको छ ।

माडी जाने सुरुङ मार्ग वा आकाशे पुल आवश्यक: दाहाल

माडी जाने सुरुङ मार्ग वा आकाशे पुल आवश्यक: दाहाल

शनिबार, १८ कार्तिक २०७४

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको समयको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्।

अनिल शाह मेगा छाडेर सेञ्चुरी बैंक जाने

अनिल शाह मेगा छाडेर सेञ्चुरी बैंक जाने

बिहिबार, १६ कार्तिक २०७४

हलो देखि हाइड्रोसम्म नारा दिने मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह सेन्चुरी बैंकमा जाने भएका छन्।दुई पटक भन्दा बढी प्रमुख कार्यकारी हुन नपाउने बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया) र संघसंस्थासँग भएको सहमति अनुसार मेघा बैंकमा शाहको सेवा अवधि सकिन लागेको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्प अर्कोहप्ता चीन जाने

अमेरिकी राष्ट्रपति ट्रम्प अर्कोहप्ता चीन जाने

बिहिबार, १६ कार्तिक २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को हप्ता चीन भ्रमणका लागि आउने भएका छन्। चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा आउन लागेका हुन्।

रोजगारीको लागि चीनको केरूङ जाने महिला बढे

रोजगारीको लागि चीनको केरूङ जाने महिला बढे

मङ्गलबार, १४ कार्तिक २०७४

नेपालको उत्तरी व्यापारिक नाका रसुवागढी हुँदै चीनको केरुङ जाने महिलाको सङ्ख्या बढेको छ। केरूङ जानका लागि खर्च कम लाग्ने र राहदानी बनाउने झन्झट बेर्होन नपर्ने भएपछि रसुवाका किशोरी तथा महिला त्यसतर्फ आकर्षित भएका छन्।

Ncell Footer Ad