डा. केसी र सरकारबीच भएको सहमति संसदलाई जानकारी गराउन माग

डा. केसी र सरकारबीच भएको सहमति संसदलाई जानकारी गराउन माग

शुक्रबार, ११ साउन २०७५

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिबारे संसदलाई जानकारी गराउन माग गरेका छन्। ...

केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी

केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी

शुक्रबार, ११ साउन २०७५

नेपाल कम्युनिष्ट पार्टीले आफ्नो संसदीय दलको बैठकमा चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा. गोविन्द केसीसँग भएको सहमतिबारे जानकारी गराएको छ। ...

घाइते अवस्थामा फाइनल खेलेको जानकारी

घाइते अवस्थामा फाइनल खेलेको जानकारी

बिहिबार, १० साउन २०७५

घाइते हुनाका बावजुद आफूले विश्वकपको सेमिफाइनल र फाइनल खेलेको फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले खुलासा गरेका छन्। ...

मौसमको जानकारी बेलुनबाट

मौसमको जानकारी बेलुनबाट

मङ्गलबार, २६ असार २०७५

मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले दैनिक रु २० हजारको मौसमी बेलुन उडाउँदै...

जानकारी विना क्यानडा जान लागेकोले उपकुलपतिलाई फिर्ता : गृहमन्त्री

जानकारी विना क्यानडा जान लागेकोले उपकुलपतिलाई फिर्ता : गृहमन्त्री

आइतबार, २४ असार २०७५

गृहमन्त्री रामबहादुर थापाले संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले जानकारी नगराएकोले फर्काउनु परेको बताएका छन्।

प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा राष्ट्रिय सभालाई जानकारी

प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा राष्ट्रिय सभालाई जानकारी

बिहिबार, १४ असार २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको छ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई जानकारी गराएका छन्।

पर्यटकीय क्षेत्रबारे जानकारी दिन ‘डिजिटल डिस्प्ले बोर्ड’

पर्यटकीय क्षेत्रबारे जानकारी दिन ‘डिजिटल डिस्प्ले बोर्ड’

बुधबार, १३ असार २०७५

रसुवाको स्थानीय तह र पर्यटकीय क्षेत्रबारे जानकारी दिन ‘डिजिटल डिस्प्ले बोर्ड’ सञ्चालनमा ल्याइएको छ।

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चीन भ्रमणको उपलब्धिबारे जानकारी गराउने

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चीन भ्रमणको उपलब्धिबारे जानकारी गराउने

मङ्गलबार, १२ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे आज संसदलाई जानकारी गराउने भएका छन्।

पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन ‘डिजिटल डिस्प्ले बोर्ड’ सञ्चालन

पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन ‘डिजिटल डिस्प्ले बोर्ड’ सञ्चालन

सोमबार, ११ असार २०७५

रसुवाको स्थानीय तह र पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिनका लागि ‘डिजिटल डिस्प्ले बोर्ड’ सञ्चालनमा ल्याइएको छ।

विपद् व्यावस्थापन पूर्वतयारीको जानकारी माग

विपद् व्यावस्थापन पूर्वतयारीको जानकारी माग

सोमबार, ११ असार २०७५

तराई मधेसलगायतका ठाउँमा हुन सक्ने डुबान तथा बाढी पीडितसहित विपत्त व्यवस्थापनको पुर्वतयारीका बारेमा सरकारसँग जानकारी माग गरेका छन्।

संसदलाई प्रधानमन्त्रीले चीन भ्रमणबारे जानकारी गराउने

संसदलाई प्रधानमन्त्रीले चीन भ्रमणबारे जानकारी गराउने

सोमबार, ०४ असार २०७५

प्रधानमन्त्री केपी शर्मा अाेलीले भाेलीबाट हुने चीन भ्रमणबारे संसदलार्इ जानकारी गराउने भएका छन्र। आज अपराह्न ४ बजे बस्ने संसद् बैठकलाई सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी दिनेछन्।

अध्यक्ष दाहालद्वारा मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी

अध्यक्ष दाहालद्वारा मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी

शुक्रबार, ०४ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।

मोदीको भ्रमणबारे सदनलाई जानकारी

मोदीको भ्रमणबारे सदनलाई जानकारी

बुधबार, २६ बैशाख २०७५

पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उनले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लागेको नेपालको राजकीय भ्रमणका बारेमा सदनलाई जानकारी गराए।

राष्ट्रपतिद्वारा डा देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी

राष्ट्रपतिद्वारा डा देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी

शनिबार, २२ बैशाख २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्।

बौद्ध सम्मेलनको तयारीबारे मन्त्री पोखरेलद्वारा जानकारी

बौद्ध सम्मेलनको तयारीबारे मन्त्री पोखरेलद्वारा जानकारी

बुधबार, १२ बैशाख २०७५

रक्षामन्त्री ईश्वर पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनी सिंगो नेपाली जनताको साझा गौरव गर्ने ठाउँ भएकाले लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्तीलाई भव्यरुपले सफल पार्न तयारीमा लाग्न सबैसँग आग्रह गरेका छन्।

जनप्रतिनिधीलाई स्वास्थ्य बिमा बारे जानकारी

जनप्रतिनिधीलाई स्वास्थ्य बिमा बारे जानकारी

मङ्गलबार, ११ बैशाख २०७५

तिला गाउँकार्यपालिका सदस्य वाटु बुढा स्वास्थ्य बिमा बारेमा जानकार थिइनन्। सामान्य गाउँघरमा स्वास्थ्य बिमाको चर्चा भएको सुन्ने गरेकी उनलाई स्वास्थ्य बिमा बारे जान्ने उत्सुकता थियो। तपाइको स्वास्थ्य हाम्रो अठोट भन्ने मान्यताका साथ जनप्रतिनिधिलाई स्वास्थ्य बिमा कक्ष सञ्चालन भएपछि स्वास्थ्य बिमाका बारेमा स्पष्ट भइन। उनले भनिन, ‘स्वास्थ्य बिमा गराउन आम मतदातालाई सघाउँछु। बिमा गरेर स्वास्थ्य सेवा सुरक्षित गराउनको लागि उत्प्रेरणा दिन्छु।

राष्ट्रपतिलाई भारत भ्रमणको जानकारी

राष्ट्रपतिलाई भारत भ्रमणको जानकारी

बुधबार, २८ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् ।

पोषणका विषयमा जनप्रतिनिधिलाई जानकारी

पोषणका विषयमा जनप्रतिनिधिलाई जानकारी

मङ्गलबार, २० चैत २०७४

खाद्यमा आधारित पारिवारिक पोषण सुधारका लागि खोटाङका १० वडाका जनप्रतिनिधिलाई पोषणका विषयमा जानकारी दिइएको छ।

जोन तामाङको स्वास्थ्य स्थितिबारे राष्ट्रपतिद्वारा जानकारी

जोन तामाङको स्वास्थ्य स्थितिबारे राष्ट्रपतिद्वारा जानकारी

शुक्रबार, १९ माघ २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले फुल्चोकी हाइकिङमा जाँदा बेपत्ता भएर सात दिनपछि भेटिएका बालक जोन तामाङको स्वास्थ्य स्थितिबारे जानकारी लिएकी छन्। तामाङको स्वास्थ्यको जानकारी लिन राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्मा बिएण्डबी अस्पताल पुगेका थिए।

प्रधानन्यायाधीशकाे  नागरिकताबारे जानकारी माग्दै डा. केसीको निवेदन

प्रधानन्यायाधीशकाे नागरिकताबारे जानकारी माग्दै डा. केसीको निवेदन

बुधबार, १७ माघ २०७४

प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीको नागरिकताको सम्बन्धमा जानकारी माग्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा  निवेदन दिएका छन्।

घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै जानकारी पाउनुहोस

घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै जानकारी पाउनुहोस

बिहिबार, ११ माघ २०७४

काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ। सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। काफ्लेले भने, “यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्, कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास गर्न शुरु गरेको छ।”

कानूनबारे जानकारी नहुँदा स्थानीय सरकार चलाउन गाह्रो

कानूनबारे जानकारी नहुँदा स्थानीय सरकार चलाउन गाह्रो

शुक्रबार, ०५ माघ २०७४

नयाँ बनेका कानूनबारे जानकारी अभावमा स्थानीय सरकार सञ्चालन गर्न जनप्रतिनिधिलाई कठिनाई भइरहेको सरोकारवालाहरुले गुनासो गरेका छन्। सरकार सञ्चालन कार्यविधिबारे आवश्यक जानकारी नहुँदा स्थानीय जनप्रतिनिधिलाई जनताकाको सेवा गर्न जटिलता आईपरेको तथा सेवा प्रभावित बनेको स्वयं जनप्रतिनिधिहरु स्वीकार्छन्।

सीमाको कार्यप्रगतिबारे जानकारी गराउन  माग

सीमाको कार्यप्रगतिबारे जानकारी गराउन माग

शुक्रबार, ०५ माघ २०७४

विवेकशील साझा पार्टी नेपालले नेपाल–भारत सीमा सर्वेक्षण टोलीले सीमामा गरेको कार्यप्रगतिबारे देशवासीलाई जानकारी गराउन सरकारसँग आग्रह गरेको छ।

लक्ष्य पूरा भएको जानकारी

लक्ष्य पूरा भएको जानकारी

बुधबार, ०३ माघ २०७४

दृष्टिविहीन नेपाली क्रिकेट टोलीका लागि सहयोग अभियान थालेको नेपाल क्रिकेट समर्थक समाजले मंगलबार आफ्नो लक्ष्य पूरा भएको जनाएको छ।

परिवार नियोजनका अस्थायी साधन : जति धेरै जानकारी, उति कम प्रयोग

परिवार नियोजनका अस्थायी साधन : जति धेरै जानकारी, उति कम प्रयोग

सोमबार, २४ पुष २०७४

कस्ता दम्पतीले धेरै बच्चा जन्माउँछन् ? सहजै उत्तर आउँछ– अशिक्षित । यो त सही जवाफ हो, योसँगै अर्को प्रश्न पनि आउँछ । उसो भए परिवार नियोजनका आधुनिक साधन र सेवाको प्रयोग कस्ता वर्गका दम्पतीले बढी गर्लान् ? पहिलो प्रश्नको जबाफको आधारमा तपाईंको उत्तर ‘शिक्षित दम्पती’ ले भन्ने आयो भने त्यो गलत हुन्छ ।

हनीप्रीत नेपाल आएको जानकारी छैन : नेपाल प्रहरी

हनीप्रीत नेपाल आएको जानकारी छैन : नेपाल प्रहरी

मङ्गलबार, ०३ असोज २०७४

बलात्कारी बाबा रामरहिमकी छोरी हनीप्रीत नेपाल आएको विषयमा नेपाल प्रहरीले मंगलबार मुख खोलेको छ। भारतीय मिडियाले निरन्तर उनी नेपालमा लुकेर बसिरहेको भनिरहेका बेला नेपाल प्रहरीले उनी नेपाल अाएको अाफ्नो जानकारीमा नभएको जनाएको छ।

प्रधानमन्त्रीले भारत भ्रमणबारे संसदलाई जानकारी दिने

प्रधानमन्त्रीले भारत भ्रमणबारे संसदलाई जानकारी दिने

सोमबार, १२ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पाँच दिने भारत भ्रमणबारे मंगलबार संसदलाई जानकारी गराउने भएका छन्। प्रधानमन्त्री देउवाले सदनलाई २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

निर्देशिका संसद्लाई जानकारी गराउनुपर्ने

निर्देशिका संसद्लाई जानकारी गराउनुपर्ने

आइतबार, २२ साउन २०७४

संसद्को विधायन समितिले विभिन्न मन्त्रालयबाट जारी हुने नियमावली, विनियम, निर्देशिका, कार्यविधि र आदेश समितिमा अनिवार्य पठाउन सरोकारवाला निकायलाई निर्देशन गरेको छ।

लुम्बिनीबाट बेपत्ता भएका  पूर्व कर्नेलबारे पाकिस्तानले भारतसँग औपचारिक जानकारी माग्यो

लुम्बिनीबाट बेपत्ता भएका पूर्व कर्नेलबारे पाकिस्तानले भारतसँग औपचारिक जानकारी माग्यो

शुक्रबार, १९ जेठ २०७४

पाकिस्तानले नेपालबाट बेपत्ता भएका आफ्ना एक पूर्व सैन्य अधिकारीको अवस्थाबारे भारतसँग जानकारी माग गरेको छ। नेपालको लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका पूर्व कर्णेल मोहम्मद हबिब जाहिरको अवस्थाबारे इस्लामावादस्थित भारतीय मिसनसँग पाकिस्तान सरकारले औपचारिक रुपमा जानकारी माग गरेको हो।

महाअभियोग विषयमा केही पनि जानकारी छैन : ठाकुर

महाअभियोग विषयमा केही पनि जानकारी छैन : ठाकुर

सोमबार, १८ बैशाख २०७४

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मन्डलमध्ये एक महन्थ ठाकुरले नेपाली काँग्रेस र माओवादी केन्द्रले संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावको विषयमा केही पनि जानकारी नभएको बताएका छन् ।

सरकार-मोर्चाको सहमतिबारे जानकारी छैन : एमाले

सरकार-मोर्चाको सहमतिबारे जानकारी छैन : एमाले

आइतबार, १० बैशाख २०७४

प्रमुख प्रतिपक्षी दल एमालेले आन्दोलनरत मधेसी मोर्चासँग भएको छलफल र सहमतिबारे सरकारले आफूलाई जानकारी नगराएको भन्दै असन्तुष्टि जनाएको छ।

महानगरका घरको जानकारी लिन १ हजार युवा खटाइने

महानगरका घरको जानकारी लिन १ हजार युवा खटाइने

बिहिबार, २४ चैत २०७३

महानगरभित्र रहेका सम्पूर्ण घरको जानकारी लिनका लागि काठमाडौँ महानगरपालिकाले एक हजार युवा परिचालन गर्ने तयारी गरेको छ ।

निर्वाचन तयारीबारे राष्ट्रपतिलाई आयोगको जानकारी

निर्वाचन तयारीबारे राष्ट्रपतिलाई आयोगको जानकारी

शुक्रबार, १८ चैत २०७३

निर्वाचन आयोगले निर्वाचनको लागि सहज राजनीतिक वातावरण बन्दै गएको बताएको छ। शुक्रबार राष्ट्रपति विद्या भण्डारीलाई भेट्न पुगेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोगको टोलीले निर्वाचन तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएको थियो।

निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

शुक्रबार, ०४ चैत २०७३

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराएको छ ।

मोर्चाले समर्थन फिर्ता लिएको संसदलाई जानकारी

मोर्चाले समर्थन फिर्ता लिएको संसदलाई जानकारी

बुधबार, ०२ चैत २०७३

व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताएका  छन्।

सप्तरी घटनाबारे जानकारी दिन काठमाडौंमा एमालेको बृहत् भेला

सप्तरी घटनाबारे जानकारी दिन काठमाडौंमा एमालेको बृहत् भेला

बुधबार, २५ फागुन २०७३

नेकपा (एमाले)ले आफ्ना कार्यकर्तालाई सप्तरीको राजविराजमा भएको हिंसात्मक घटनाको स्पष्ट जानकारी दिन बिहीबार उपत्यकामा बृहत् भेलाको आयोजना गर्ने भएको छ।

भारतीय अधिकारीद्वारा बत्तिस लाख डेबिट कार्ड ‘ह्याक’ भएको जानकारी

भारतीय अधिकारीद्वारा बत्तिस लाख डेबिट कार्ड ‘ह्याक’ भएको जानकारी

शुक्रबार, ०५ कार्तिक २०७३

नयाँ दिल्ली- भारतीय विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको आशङ्कामा आफ्ना ग्राहकहरुलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न सरकारी स्वामित्वमा सञ्चालित स्टेड बैंक अफ इन्डियालगायतका बैंकहरुले आग्रह गरेका छन्।

महाअभियोगबारे कांग्रेसलाई जानकारी छैनः प्रमुख सचेतक श्रेष्ठ

महाअभियोगबारे कांग्रेसलाई जानकारी छैनः प्रमुख सचेतक श्रेष्ठ

बिहिबार, ०४ कार्तिक २०७३

सत्तारुढ दल नेपाली काग्रेसले अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध व्यवस्थापिका संसदमा बुधबार दर्ता भएको महाअभियोग प्रस्तावबारे आफूलाई जानकारी नभएको बताएको छ। महाअभियाेगका विषयमा कुनै पनि दलले कांग्रेससँग छलफल गरेका छैनन्। महाअभियोगका विषयमा सभापति शेरबहादुर देउवाबाट कुनै निर्देशन अाएकाे छैन्।

प्रधानमन्त्रीद्वारा  गोवा भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

प्रधानमन्त्रीद्वारा गोवा भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

शनिबार, २९ असोज २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’ मा सहभागी हुन जान लागेका बारेमा आज जानकारी गराएका छन्।

दाहालकाे अभिव्यक्तिबारे सांसदद्वारा जानकारी माग

दाहालकाे अभिव्यक्तिबारे सांसदद्वारा जानकारी माग

सोमबार, १० असोज २०७३

माओवादी लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको सांसदहरूले आलोचना गरेका छन् । व्यवस्थापिका संसद्को शून्य र विशेष समयमा आइतबार बोल्दै सांसदहरूले दाहालको अभियव्यक्तिका विषयमा सदनलाई जानकारी गराउनसमेत माग गरे ।

तीनवटै निर्वाचनका विषयमा सरकारको तयारी जानकारी गराउन सर्वोच्चको आदेश

तीनवटै निर्वाचनका विषयमा सरकारको तयारी जानकारी गराउन सर्वोच्चको आदेश

बिहिबार, २३ भदौ २०७३

सर्वोच्च अदालतले केन्द्र, प्रान्त र संघीय तहको निर्वाचनका विषयमा सरकारले गरी रहेको तयारीलगायत अन्य विषयमा जानकारी गराउन आदेश गरेको छ। संविधानले तोकेकै समयमा हुनु पर्ने माग गर्दै दर्ता भएको रिटमा सुनुवाई गर्दै सर्वोच्चले बिहीबार यस्तो आदेश गरेको हो।

निर्वाचनको तयारीबारे जानकारी दिन सर्वोच्चको आदेश

निर्वाचनको तयारीबारे जानकारी दिन सर्वोच्चको आदेश

बुधबार, १५ भदौ २०७३

सर्वोच्च अदालतले परिवर्तित अवस्थामा स्थानीय निकायको निर्वाचनको तयारीबारे जानकारी दिन सरकार र निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ।

अर्घाखाँचीमा निजी जिप दुर्घटना, प्रहरीलार्इ नै दिइएन जानकारी

अर्घाखाँचीमा निजी जिप दुर्घटना, प्रहरीलार्इ नै दिइएन जानकारी

मङ्गलबार, १४ भदौ २०७३

जिल्लाको नुवाकोट गाविस– ६ लात्तेबाझमा एउटा निजी जिप दुर्घटना भएको छ। बा १३ च ३३४४ को निजी जिप गएराति करिब साढे १२ बजेको समयमा गाडी दुर्घटना भएको स्थानीयले बताएका छन्। गाडी सडकबाट करिव ५० मिटर तल झरेको थियो।

भारत भ्रमणबारे मन्त्री निधिद्वारा सदनलाई जानकारी

भारत भ्रमणबारे मन्त्री निधिद्वारा सदनलाई जानकारी

आइतबार, १२ भदौ २०७३

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतको रुपमा यही भदौ २ देखि ७ गतेसम्म गरेको भारत भ्रमणबारे सदनलाई जानकारी गराएका छन्।

भूकम्पप्रतिरोधी घरनिर्माणबारे जानकारी दिन मोबाइल एप्स  सञ्चालनमा

भूकम्पप्रतिरोधी घरनिर्माणबारे जानकारी दिन मोबाइल एप्स सञ्चालनमा

बुधबार, ०१ भदौ २०७३

अमेरिकी राजदूतावास युवा परिषद्ले भूकम्पप्रतिरोधी घरनिर्माणबारे जानकारी दिन मोबाइल एप्स र वेभसाइट सञ्चालनमा ल्याएको छ ।

टेलिकमले मौसमसम्बन्धी जानकारी गराउने

टेलिकमले मौसमसम्बन्धी जानकारी गराउने

शुक्रबार, १४ साउन २०७३

नेपाल टेलिकमले मोबाइलमा एमएसमार्फत मौसमसम्बन्धी जानकारी गराउने भएको छ। बिहीबार नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना एसएमएस मार्फत जानकारी गराउनेबारे सम्झौता भएको छ।

लेलेप र तापेथोकमा बेपत्ता भनिएका २१ बारे जानकारी आएको छैन: प्रहरी

लेलेप र तापेथोकमा बेपत्ता भनिएका २१ बारे जानकारी आएको छैन: प्रहरी

आइतबार, ०२ साउन २०७३

ताप्लेजुङ- उत्तरी ताप्लेजुङका दुई गाविस लेलेप र तापेथोक जोड्ने पुल समेत बगाउने गरी सोत्लिम्मा भीर खस्दा आएको पहिरोमा परी अलपत्र भएको भनिएका २१ जना बारे आफुलाई कुनै जानकारी नआएको प्रहरीले बताएको छ।

सरकारबाट फिर्ता भएको जानकारी सभामुखलाई

सरकारबाट फिर्ता भएको जानकारी सभामुखलाई

मङ्गलबार, २८ असार २०७३

काठमाडौँ- नेकपा(माओवादी केन्द्र)ले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारबाट आफू फिर्ता भएको जानकारी सभामुख ओनसरी घर्तीलाई गराएको छ।

प्रधानमन्त्रीद्वारा अफगानिस्तान घटनाबारे संसदलाई जानकारी

प्रधानमन्त्रीद्वारा अफगानिस्तान घटनाबारे संसदलाई जानकारी

बुधबार, १५ असार २०७३

प्रधानमन्त्री केपी ओलीले असार ६ गते अफगानीस्तानमा आत्मघाती आक्रमणमा परी मृत्यु भएका १३ जना नेपालीको विषयमा संसदलाई जानकारी गराएका छन्। बुधबार बसेको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो घटनाको जानकारी संसदलाई गराएका हुन्।

Ncell Footer Ad