‘जातीय दुर्व्यवहारकाे आरोप तथ्यहीन’

‘जातीय दुर्व्यवहारकाे आरोप तथ्यहीन’

आइतबार, २० साउन २०७५

जर्मनीका गोलकिपर तथा कप्तान म्यानुअल नुयुर र स्ट्राइकर थोमस मुलरले जर्मन फुटबल संघ (डिएफबी) माथि लगाएको जातीय दुर्व्यवहारको आरोप खण्डन...

राजपाका सबै संरचना जातीय आधारमा

राजपाका सबै संरचना जातीय आधारमा

बिहिबार, १७ साउन २०७५

राष्ट्रिय जनता पार्टी नेपालले आगामी महाधिवेशनपछि पार्टीको सबै संरचना जातीय कलष्टरबाट प्रतिननिधित्व हुनेगरी गठन गर्ने तयारी गरेको छ। ...

जातीय दुर्व्यवहारका हजारौं कथा पोस्ट

जातीय दुर्व्यवहारका हजारौं कथा पोस्ट

आइतबार, १३ साउन २०७५

आर्सनलका मिडफिल्डर मेसुट ओजिलले गत आइतबार आफूमाथि जातीय दुर्व्यवहार भएको भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरे । तर ओजिलले संन्यास...

वामपन्थको जातीय सत्ता

वामपन्थको जातीय सत्ता

बिहिबार, ०३ साउन २०७५

नेपालको सविधान, २०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, न्याय, स्वतन्त्रता, समानता र समानुपातिक समावेशीकरण जस्ता उपलब्धिको ग्यारेन्टी गरेको छ...

जातीय छुवाछूत मुक्ति घोषणामै सीमित

जातीय छुवाछूत मुक्ति घोषणामै सीमित

बुधबार, २३ जेठ २०७५

अन्तरिम संसद्ले २०६३ सालमा नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको सोमबार ११ वर्ष पूरा भएको छ। सोही अवसरमा छुवाछूतको उत्पीडन महसुस गरेका विभिन्न समुदायले कार्यक्रम गरेर ऐतिहासिक दिनलाई सम्झँदै थिए। तर, यति नै बेला संघीय समाजवादी फोरम नेपालकी सांसद कलुदेवी विश्वकर्मालाई भने अर्कै पिरलो थियो। एक महिनासम्म डेरा खोज्दा कतै नपाएको पिरलो उनले सोमबारको संसद बैठकमा राखिन्। उनले भनिन्, ‘मैलै राजधानीमा छुवाछूतका कारण एक महिना डेरा खोज्दा पनि पाइनँ, गाउँको अवस्था के होला?’

राजनीतिको जातीय सिन्डिकेट

राजनीतिको जातीय सिन्डिकेट

आइतबार, १६ बैशाख २०७५

विदितै छ, वाम गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गर्नुको पछाडि स्थायित्व, स्थिरता, विकास र समृद्धि नै हुन्। हुन पनि मूलभूत राजनीतिक अधिकार र उपलब्धि प्राप्त गरिसकेको वर्तमान सन्दर्भमा अब पुनः क्रान्ति, संघर्ष भन्दै जनता भड्काउनु सर्वथा गलत हुन्छ नै। अब फेरि केका लागि क्रान्ति ? कसका लागि र कुन उद्देश्यका निमित्त बलिदानी?

जातीय हिंसा सह्य हुँदैन : गृहमन्त्री

जातीय हिंसा सह्य हुँदैन : गृहमन्त्री

बुधबार, २८ चैत २०७४

गृहमन्त्री रामबहादुर थापाले धार्मिक आवरणमा हिंसा मच्चाउनेलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउनेहरु सक्रिय भएको भन्दै गृहमन्त्री थापाले त्यस्ता तत्वलाई सरकारले कारबाहीको दायारमा ल्याउने बताएका हुन्।

रखाइनमा ‘जातीय सफाया’ जारी छ :  राष्ट्रसंघ

रखाइनमा ‘जातीय सफाया’ जारी छ : राष्ट्रसंघ

बुधबार, २३ फागुन २०७४

म्यानमारको रखाइन राज्यमा अहिले पनि ‘जातीय सफाया’ सरह नै नागरिकमाथि दमन जारी रहेको संयुक्त राष्ट्रसंघका एक अधिकारीले मंगलबार बताएका छन्।

हट्दैछ जातीय छुवाछुत, सम्बन्धमा छैन जातीय छेकबार

हट्दैछ जातीय छुवाछुत, सम्बन्धमा छैन जातीय छेकबार

शनिबार, १९ फागुन २०७४

सिरहा ब्रहम्पुरीकी देवकी ठाकुर (७५) सँग सामाजिक छुवाछुतको सुन्दर र कुरुप दुबै अनुभूती छ। एक दशक अगाडि घरमा डाला (बाँसबाट बनेको सामग्री) बेच्न आएकि मधु मलिकको (डोम) छाँया टेक्दा छोइएको शरिर गंगाजलले पखाल्नु परेको असहज अनुभूती र अहिले उनै मधुको शरिर छोएर गफिँदाको सहज अनुभूती सँगालेकी छिन देवकीले।

हट्दैछ जातीय छुवाछुत, सम्बन्धमा छैन जातीय छेकबार

हट्दैछ जातीय छुवाछुत, सम्बन्धमा छैन जातीय छेकबार

शनिबार, १९ फागुन २०७४

सिरहा ब्रहम्पुरीकी देवकी ठाकुर (७५) सँग सामाजिक छुवाछुतको सुन्दर र कुरुप दुबै अनुभूती छ। एक दशक अगाडि घरमा डाला (बाँसबाट बनेको सामग्री) बेच्न आएकि मधु मलिकको (डोम) छाँया टेक्दा छोइएको शरिर गंगाजलले पखाल्नु परेको असहज अनुभूती र अहिले उनै मधुको शरिर छोएर गफिँदाको सहज अनुभूती सँगालेकी छिन देवकीले।

चिसो चुलोमा जातीय विभेदको चिन्तन

चिसो चुलोमा जातीय विभेदको चिन्तन

शनिबार, ०५ फागुन २०७४

बालकृष्ण सम (वि.सं. १९५९–२०३८) नेपाली साहित्य र कला जगत्का विराट प्रतिभा हुन् । उनको विराट व्यक्तित्वले नेपाली साहित्यमा नाटक, एकांकी, कविता–काव्य, निबन्ध प्रबन्ध, आत्मजीवनी, कथा आदि विधागत लेखन झ्यांगिएको र गीत–संगीत, नाट्यअभिनय र निर्देशन, ललितकला (चित्रकला) आदि विधा पल्लवित–पुष्पित भएको पाइन्छ ।

जातीय भेदभावको आरोपमा एक पक्राउ

जातीय भेदभावको आरोपमा एक पक्राउ

बिहिबार, २५ माघ २०७४

जातीय भेदभावको आरोपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

रुवान्डाको जातीय नरसंहार, आर्थिक प्रगति र नेपाल

रुवान्डाको जातीय नरसंहार, आर्थिक प्रगति र नेपाल

आइतबार, ०७ माघ २०७४

सहारा मरुभूमिको दक्षिणमा पर्ने रुवान्डा अफ्रिका महादेशको एक सानो, भूपरिवेष्ठित र विपन्न मुलुक हो। सन् १९९४ मा यहाँ भएको जातीय नरसंहारले संसारका धेरै देशहरूको ध्यान आकर्षित गर्‍यो।

संघीय फोरमको घोषणापत्र : जातीय राज्य बनाउने प्रतिबद्धता

संघीय फोरमको घोषणापत्र : जातीय राज्य बनाउने प्रतिबद्धता

मङ्गलबार, २८ कार्तिक २०७४

संघीय समाजवादी फोरम नेपालले अहिलेको सात प्रदेशको संघीय संरचना खारेज गरी पहिचानको आधारमा ११ जातीय प्रदेश बनाउने प्रतिबद्धता गरेको छ । फोरमले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा ११ जातीय राज्यको नामकरण पनि गरिएको छ ।

जातीय समुदाय ठगिँदा असन्तुष्टि

जातीय समुदाय ठगिँदा असन्तुष्टि

आइतबार, १९ कार्तिक २०७४

रौतहटका विभिन्न जातीय समुदायले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न ठूला दल तथा गठबन्धनले उपेक्षा गरेको गुनासो गरेका छन् । पार्टीमा लामो समय त्याग गरेका र ठूलो लगानी गरेका तथा जित्ने करिब निश्चित भएका नेताहरु समेत पार्टीबाट ठगिएको भन्दै असन्तुष्टि पोख्न थालेका छन् ।

चुनावले जातीय राजनीति अन्त्य गर्ने

चुनावले जातीय राजनीति अन्त्य गर्ने

मङ्गलबार, २७ भदौ २०७४

प्रमुख राजनीतिक दलबीच संविधान संशोधनका विषयमा मतभेद जारी रहे पनि स्थानीय तह निर्वाचनले जनतामा रहेको क्षेत्रीय र भूगोलको मनभेद भने साँघु¥याउँदै लगेको छ । मधेस आन्दोलनसँगै बढ्दै गएको सामुदायिक असन्तुलनलाई स्थानीय निर्वाचनले हटाउँदै सद्भाव र भाइचाराको भावना बढाउँदै लगेको हो ।

जातीय राजनीतिको जग

जातीय राजनीतिको जग

शुक्रबार, १३ साउन २०७४

स्थानीय चुनावको हालसम्मको परिणाम गोरखा भुइँचालोले ल्याएको संकटको मौका छोपेर तयार गरिएको १६ बुँदे षडयन्त्रको निरन्तरता हो।

'जातीय सन्तुलन' मिलाउँदै दल

'जातीय सन्तुलन' मिलाउँदै दल

बिहिबार, १८ जेठ २०७४

आसन्न स्थानीय तह चुनावमा आफ्नो सिट सुरक्षित गर्न  यहाँका प्रमुख राजनीतिक दलले 'जातीय सन्तुलन' मिलाउँदै उम्मेदवारी टुंग्याउने रणनीतिमा छन्। कांग्रेस, एमाले र एकीकृत माओवादी समावेशी सिद्धान्तअनुरुप धरान उपमहानगरपालिकामा उम्मेदवार छनोट गर्ने कसरतमा छन्।

जातीय भेदभावका पीडितलाई १० लाख क्षतिपूर्ति

जातीय भेदभावका पीडितलाई १० लाख क्षतिपूर्ति

शुक्रबार, ०८ बैशाख २०७४

जातीय भेदभावका कारण पीडित दुई परिवारलाई सरकारले क्षतिपूर्तिस्वरुप १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

मोर्चालाई अलग्याए मुलुक जातीय द्वन्द्वमा फस्छ : कोइराला

मोर्चालाई अलग्याए मुलुक जातीय द्वन्द्वमा फस्छ : कोइराला

बिहिबार, २४ चैत २०७३

नेपाल कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहको निवार्चन गर्दा मुलुक जातीय द्वन्द्वमा फस्ने खतार रहेको बताएका छन्।

जातीय द्वन्द्वले दक्षिण सुडान अस्तव्यस्त

जातीय द्वन्द्वले दक्षिण सुडान अस्तव्यस्त

बिहिबार, १९ फागुन २०७३

दक्षिण सुडानको डिन्का र निउरका जनताबीच भएको जातीय द्वन्द्वका कारण यहाँका ग्रामीण जनता गरिबी अशिक्षा र भोकमरीले आक्रान्त छन्।

रहेनन् जातीय आन्दोलनका अगुवा

रहेनन् जातीय आन्दोलनका अगुवा

सोमबार, १३ भदौ २०७३

नेपालमा जातीय पहिचानलाई सांस्कृतिकबाट राजनीतिक मुद्दामा बदल्न सक्रिय भूमिका खेल्ने जनजाति नेता गोरेबहादुर खपांगीको शनिबार राति निधन भएको छ। पञ्चायतकालमा वामपन्थी राजनीतिमा सक्रिय रहेका खपांगीले बहुदल स्थापनापछि जनजाति पक्षमा काम गर्न राजनीतिक दल खोले र राजाको सक्रिय शासनकालमा मन्त्रीसमेत बने।

Ncell Footer Ad