जाजरकोटमा पहिरोले घर भत्काउँदा एकै परिवारका ३ जनाको मृत्यु

जाजरकोटमा पहिरोले घर भत्काउँदा एकै परिवारका ३ जनाको मृत्यु

आइतबार, १५ भदौ २०७६

जाजरकोटकाे भेरी नगरपलिका २ तिमिलेमा गएरातीको अबिरल बर्षाका कारण घर भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। पहिरोमा परी...

तीजमा राति साढे ९ बजेपछि नाँचगान गर्न नपाइने

तीजमा राति साढे ९ बजेपछि नाँचगान गर्न नपाइने

बुधबार, ०४ भदौ २०७६

जाजरकोटको स्थानीय प्रशासनले  नेपाली हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा रातको समयमा गरिने नाँचगानहरु नपाइने निर्णय गरेको छ। ...

जाजरकोटमा सिकारीको पासोले  घाइते चितुवा मर्‍यो

जाजरकोटमा सिकारीको पासोले घाइते चितुवा मर्‍यो

बुधबार, २२ साउन २०७६

सिकारीले थापेको पासेमा परी घाइते भएको चितुवाको मृत्यु भएको छ। जिल्लाको भेरी नगरपालिका वडा नम्वर ९ झाप्रा खोलाको पुल छेउमा...

आइबक्स्योस् जाजरकोट!

आइबक्स्योस् जाजरकोट!

आइतबार, १२ साउन २०७६

डोर्‍याएको डोर्‍याएकै गर्‍यो नदीले! भेरी नदीको डोर्‍याइले हामीलाई सजिलो भयो। अनि उसकै किनारमा खनिएको बाटो भएर जाजरकोट पुग्यौँ हामी। अझ...

जाजरकोट अस्पतालमा औषधि अभाव

जाजरकोट अस्पतालमा औषधि अभाव

शनिबार, ११ साउन २०७६

कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट अस्पतालमा औषधि अभाव भएको छ। एक महिनादेखि अस्पतालमा औषधि अभाव भए पनि पूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ।

विप्लवका दुई कार्यकर्ता पक्राउ

विप्लवका दुई कार्यकर्ता पक्राउ

शुक्रबार, १० साउन २०७६

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको युवा संगठनका जाजरकोट अध्यक्ष खड्कबहादुर सिंहलाई शुक्रबार वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा फरार फरार रहेका उनलाई वीरेन्द्रनगर–१० पदमपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

जाजरकोटमा दुईको शव फेला, नौ जना अझै बेपत्ता

जाजरकोटमा दुईको शव फेला, नौ जना अझै बेपत्ता

आइतबार, २९ असार २०७६

नलगाड नगरपालिका –१३ सँग सिमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१ काशिल खोलामा शनिबार दिउँसो गएको पहिरोले मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने अझै नौ जना बेपता रहेका छन्।

जाजरकोटमा झाडापखाला प्रकोप

जाजरकोटमा झाडापखाला प्रकोप

बिहिबार, १९ असार २०७६

जाजरकोट सदरमुकाम खलंगाका स्थानीयमा झाडापखालाको प्रकोप देखिएको छ।

स्वर्गजस्तै साइक्वारी (फोटो फिचर)

स्वर्गजस्तै साइक्वारी (फोटो फिचर)

बुधबार, १८ असार २०७६

दुर्गम र विकट जिल्लाका रुपमा परिचित जाजरकोट अब पर्यटकीय क्षेत्रका रुपमा चिनिन थालेको छ। यहाँस्थित वारेकोटको साइक्वारी क्षेत्रले जिल्लाको पर्यटन सम्भावनालाई साकार पारेको हो।

पढाई छोडेर यार्सा खोज्न हिँडे विद्यार्थी, गाउँहरू रित्तिए

पढाई छोडेर यार्सा खोज्न हिँडे विद्यार्थी, गाउँहरू रित्तिए

बुधबार, १५ जेठ २०७६

वारेकोट गाउँपालिका १ तलीआगरकी शारदा बुढा दुई तीन वर्षयता यार्सा खोज्न स्कुलको पढाइ छोडेर डोल्पा जाने गरेकी छिन्। स्कुलको पढाइभन्दा उनी यार्सा गुम्बा खोजेर मोटो रकम कमाउने दौडमा छिन्। परिवारको गरिबीका कारण वैशाख लाग्ने वित्तिकै उनको ध्यान डोल्पाको यार्सा गुम्बातिर जान्छ। वीरेन्द्र ऐश्वर्य मावि लिम्साको कक्षा ८ मा पढ्ने बुढा गाउँका अन्य व्यक्तिसँग यो पटक पनि  डोल्पाको पाटनमा पुगेकी छिन्।

महामारीका लागि पठाएकाे औषधिको म्याद बाटोमै गुज्रियो

महामारीका लागि पठाएकाे औषधिको म्याद बाटोमै गुज्रियो

बुधबार, २५ बैशाख २०७६

जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले महामारी हुन सक्ने ठाउँमा पठाएको औषधि, बाटोमै म्याद गएको खुलासा भएको छ। जिल्लामा महामारी हुनसक्ने सम्भावित ठाउँमा तयारी हालतमा राखी पठाउने भन्दै राखिएको औषधि बाटोमै म्याद गुज्रेपछि समस्य भएको हो।

जाजरकोटमा  जिप दुर्घटना हुँदा  ७ जना घाइते

जाजरकोटमा जिप दुर्घटना हुँदा ७ जना घाइते

मङ्गलबार, २६ चैत २०७५

मंगलवार दिउँसो जाजरकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। जिल्लाको नलगाड नगरपालिका वडा नम्वर ९ र १० को सीमानामा पर्ने दारिमपाटा भन्ने स्थानमा रग्दाबाट दल्ली तर्फ आउदै गरेको ग१ ज ५८१२ नम्बरको यात्रुबाहक जीप दुर्घटना भएको हो।

सीके राउतसँगको सम्झौता खारेजीको माग गर्दै सत्ता र प्रतिपक्षी युवाको प्रदर्शन

सीके राउतसँगको सम्झौता खारेजीको माग गर्दै सत्ता र प्रतिपक्षी युवाको प्रदर्शन

बुधबार, २९ फागुन २०७५

गत शुक्रवार स्वतन्त्र मधेस गठबन्धन नामक समूहका नेता सीके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता खारेजीको माग गर्दै जाजरकोटमा सत्तारुढ नेकपा र विपक्षी पार्टीका युवाहरुले प्रदर्शन गरेका छन्। सरकारले देश टुक्राउन उद्धत व्यक्ति र संगठनसँग गरेको सम्झौता नेपालको हितमा नभएको भन्दै उनीहरुले सम्झौता  खारेज गर्न आग्रह गरेका हुन्।

अज्ञात रोगले छात्राहरु वेहोस

अज्ञात रोगले छात्राहरु वेहोस

शनिबार, ११ फागुन २०७५

जाजरकोटको नलगाड नगरपालिका ८ जिकुवास्थित एक विद्यालयमा अज्ञात रोगका कारण छात्राहरु वेहोस हुनथालेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ।

सुन्तला जोनमै गभारो रोग, उत्पादन घट्याे

सुन्तला जोनमै गभारो रोग, उत्पादन घट्याे

बिहिबार, २० मङि्सर २०७५

सरकारले  सुन्तला जोन घोषणा गरेको जाजरकोटमा यस वर्ष सुन्तला उत्पादन निकै घटेको छ।

वडा स्तरमै आय संकलन गर्न सफ्टवेयर तालिम

वडा स्तरमै आय संकलन गर्न सफ्टवेयर तालिम

बुधबार, १९ मङि्सर २०७५

जिल्लाको सदरमुकाम रहेको भेरी नगरपालिकाका सवै वडाहरुमा आन्तरिक आय संकलन प्रकृया प्रभावकारी वनाउन जनप्रतिनिधि र कर्मचारीहरुका लागि ४ दिने  सफ्टवेयर जडान तथा सञ्चालन तालिम सदरमुकाम खलंगामा सुरु भएको छ।

९ कक्षामा पढ्ने जाजरकोटका अमिनको प्रश्न : खै दुर्इ तिहाइ सरकार ?

९ कक्षामा पढ्ने जाजरकोटका अमिनको प्रश्न : खै दुर्इ तिहाइ सरकार ?

आइतबार, ०९ मङि्सर २०७५

सरकार तिमी कहाँ छौं  कहाँ छ तिम्रो दुर्इ तिहाइ  खुसी छाउने छ जव पीडित पक्षले न्याय पार्इ

गाउँपालिकाको केन्द्र विवाद :  कर्मचारी एकातिर जनप्रतिनिधि अर्काेतिर

गाउँपालिकाको केन्द्र विवाद :  कर्मचारी एकातिर जनप्रतिनिधि अर्काेतिर

बिहिबार, ०६ मङि्सर २०७५

जाजरकोटको जुनीचाँदे गाँउपालिकाको प्रशासनिक केन्द्र कहाँ राख्ने भनेर जनप्रतिनिधि तथा कर्मचारीबीच विवाद सिर्जना भएकाे छ।

हराउन थाले लिंगे पिङ र चंगा

हराउन थाले लिंगे पिङ र चंगा

बिहिबार, २५ असोज २०७५

पाँच-छ वर्ष अघिसम्म सदरमुकाम खलंगा नजिकैका गाउँहरुमा जताततै लिंगे पिङहरु र आकासमा  उडिरहेका रंगीविरंगी चंगाहरु देख्न पाइन्थ्यो।

बाल विवाहविरुद्ध अरिंगाल  बन्न जनप्रतिनिधि र प्रहरीलार्इ बालिकाहरुको आग्रह

बाल विवाहविरुद्ध अरिंगाल  बन्न जनप्रतिनिधि र प्रहरीलार्इ बालिकाहरुको आग्रह

बुधबार, २४ असोज २०७५

जाजरकोटका बालिकाहरुले जनप्रतिनिधि र प्रहरीलार्इ बाल विवाह विरुद्ध कडा रुपमा  प्रस्तुत हुन अाग्रह गरेका छन्।

डोजरले किचेर बालकको मृत्यु

डोजरले किचेर बालकको मृत्यु

शुक्रबार, १२ असोज २०७५

जाजरकोटमा डोजरले किचेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कुशे गाउँपालिका वडा २, टालेगाउँका कर्णबहादुर सिंहका ७ वर्षीय छोरा धीरेन्द्र सिंहको मृत्यु भएको हो।

पार्टी एक भएपनि कार्यकर्ताको व्यवहार भने अलग

पार्टी एक भएपनि कार्यकर्ताको व्यवहार भने अलग

मङ्गलबार, ०९ असोज २०७५

जाजरकोटको नलगाड नगरपालिका चाउलेचौरका नेकपाका कार्यकर्ता चित्रबहादुर बोहरालाई तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर एउटै पार्टी बनेको कुनै अनुभूति नै  छैन।

निर्मलाको न्यायको लागि जाजरकोटमा प्रदर्शन

निर्मलाको न्यायको लागि जाजरकोटमा प्रदर्शन

सोमबार, ०१ असोज २०७५

५४ दिन अघि बलत्कार पछि कन्चनपुरमा  हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै सोमबार जाजरकोटमा सरकार विरुद्ध विशाल प्रर्दशन भएको छ।

जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

आइतबार, ३१ भदौ २०७५

यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन्।

जाजरकोटमा उपचार गराउन मेडिकल गएकी एक महिलाकाे ज्यान गयाे

जाजरकोटमा उपचार गराउन मेडिकल गएकी एक महिलाकाे ज्यान गयाे

शुक्रबार, २९ भदौ २०७५

जाजरकोटमा मेडिकलमा उपचार गराउन गएकी एक महिलाको ज्यान गएको छ।

आफन्तको घर जादै गरेकी किशाेरी बलात्कृत

आफन्तको घर जादै गरेकी किशाेरी बलात्कृत

बिहिबार, २८ भदौ २०७५

जाजरकोटमा एक किशाेरी बलात्कृत भएकी छन्। भेरी नगरपालिका ५ का २६ बर्षीय गोपाल कामीले  सोहि गाउँकी १५ वर्षीया किशाेरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

भारतीय दुतावासले समयमै रकम नदिँदा क्याम्पस निर्माणमा ढिलाइ

भारतीय दुतावासले समयमै रकम नदिँदा क्याम्पस निर्माणमा ढिलाइ

आइतबार, १० भदौ २०७५

जाजरकोटको सबैभन्दा पुरानो र ठुलो क्याम्पस भेरी ज्ञानोदय क्याम्पसको भवन निर्माणमा चरम ढिलाइ भएपछि पठनपाठन प्रभावित भएको छ।

नेकपाकाे जाजरकोट अध्यक्षका लागि ७ जनाको नाम सिफारिस

नेकपाकाे जाजरकोट अध्यक्षका लागि ७ जनाको नाम सिफारिस

शुक्रबार, ०८ भदौ २०७५

नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोटको अध्यक्षका लागि ७ जना र सचिवका लागी ३ जना नेताको नाम सिफारिस गरिएको छ।

डेढ सय वर्ष देखि खलंगामा लाखे नाँच, संरक्षणकाे अभावमा लाेप हुने खतरा बढ्दै

डेढ सय वर्ष देखि खलंगामा लाखे नाँच, संरक्षणकाे अभावमा लाेप हुने खतरा बढ्दै

बिहिबार, ३१ साउन २०७५

जाजरकोटको  इतिहास र  सामाजिक परम्परासंग जोडिएको  लाखे नाँच सुरु भएको  झन्डै डेढ सय वर्ष पुगेको छ। जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले  आफनो मनोरञ्जनका लागि नेवार समुदायहरुवाट लाखे नाँच  सुरु गराएका थिए।अहिले यो नाँच जिल्लाका सवै समुदायहरुको साझा सम्पति जस्तै भएको छ।

जाजरकोट पहिरो : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न माग

जाजरकोट पहिरो : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न माग

आइतबार, २० साउन २०७५

कर्णाली प्रदेशका सांसदहरुले जाजरकोट सदरमुकाम खलंगामा आइतबार विहान गएको पहिरोबाट ज्यान गुमाउने परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गर्न माग गरेका छन्।

जाजरकोट पहिरो अपडेट :  अझै एक वेपत्ता, आठको  शव भेटियो, मौसमका कारण उद्वार स्थगित  (भिडियो)

जाजरकोट पहिरो अपडेट : अझै एक वेपत्ता, आठको शव भेटियो, मौसमका कारण उद्वार स्थगित (भिडियो)

आइतबार, २० साउन २०७५

जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये ८ जनाकाे शव फेला परेको छ।

जाजरकोट दरबारमा भेटिएको बम सेनाद्वारा निस्क्रिय

जाजरकोट दरबारमा भेटिएको बम सेनाद्वारा निस्क्रिय

शनिबार, ०९ असार २०७५

जाजरकोट दरबारको छेउमा फेला परेको बम नेपाली सेनाले  निस्क्रिय पारेको छ। द्वन्द्वका बेला नेपाली सेनाले बिछाएको बम शनिवार  सेनाले नै निस्क्रिय पारेको हो। जिल्ला प्रशासन कार्यालय रहेको जाजरकोट दरबारमा द्वन्द्वका बेला सेनाको गुल्म बसेको र सुरक्षाका लागि दरबार छेउमा बिछाइएको बम शान्तिकालमा उठाएर लिन बिर्सिएको थियो।

किन बेहाल  बन्दै छ जाजरकोट अस्पताल ?

किन बेहाल बन्दै छ जाजरकोट अस्पताल ?

आइतबार, १८ चैत २०७४

जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा गएको र त्यहीँबाटै विदेश भ्रमणमा रहेका कारण अस्पतालसहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ।

सुन्तला जोन बन्दै जाजरकोट

सुन्तला जोन बन्दै जाजरकोट

शुक्रबार, ०५ माघ २०७४

सरकारले १० करोडभन्दा बढीको सुन्तला फल्ने जाजरकोटलार्ई सुन्तलाका लागि आत्मनिर्भर बनाउने पहल सुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जाजरकोटलार्ई सुन्तला जोनको रुपमा विकास गर्न कार्यक्रम सुरु गरिएको हो । सरकारले गत वर्षदेखि सुरु गरेको उक्त परियोजना अन्तर्गत जाजरकोटका तीन क्षेत्रलार्ई समेटेर सुन्तला जोन बनाउन लागेको हो ।

सुन्तला जोन बन्दै  जाजरकोट

सुन्तला जोन बन्दै  जाजरकोट

बिहिबार, ०४ माघ २०७४

जाजरकोटलाई सरकारले सुन्तलाका लागि  आत्मनिर्भर बनाउने पहल सुरु गरेको छ। १० करोड बढीको सुन्तला फल्ने जाजरकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत  सुन्तला जोनको रुपमा विकास गर्न कार्यक्रम सुरु गरिएको  हो।

जाजरकोट अस्पतालमा औषधीको अभाव

जाजरकोट अस्पतालमा औषधीको अभाव

आइतबार, २३ पुष २०७४

चिसोका कारण जिल्लाका विभिन्न भागमा भाइरल ज्वरोको प्रकोप बढिरहेका बेला जाजरकोट अस्पतालमा भने औषधीको अभाव भएको छ। जिल्ला अस्पतालमा औषधी अभाव भएपछि विरामीहरुले पाउने निशुल्क औषधी पाउन छोडेका छन्।

जाजरकोट महोत्सवमा एक लाख राशिको भलिबल प्रतियोगिता

जाजरकोट महोत्सवमा एक लाख राशिको भलिबल प्रतियोगिता

आइतबार, ०९ पुष २०७४

पुस १२ गतेदेखि एक हप्तासम्म चल्ने जाजरकोट महोत्सव तथा रमाइलो मेलाको अवसरमा आकर्षक पुरस्कार राशिको भलिवल प्रतियोगिता हुने भएको छ। जिल्ला खेलकुद विकास समिति जाजरकोटले जाजरकोट महोत्सवका अवसरमा एक लाख पुरस्कार राशि राखेर प्रतियोगिताको आयोजना गर्न लागेको समितिका सदस्य सचिव जयराज आचार्यले बताए।

जाजरकोट प्रदेससभाका वाम गठबन्धनका उम्मेदवार विजयी

जाजरकोट प्रदेससभाका वाम गठबन्धनका उम्मेदवार विजयी

शनिबार, २३ मङि्सर २०७४

मंसिर १० गते पहिलो चरणमा भएको प्रदेश सभाको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार जाजरकोटका दुवै क्षेत्रमा वाम गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

जाजरकोट, बैतडी र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता

जाजरकोट, बैतडी र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता

बिहिबार, २१ मङि्सर २०७४

प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र का शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिएका छन् ।  नेपाली काँग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्याएका छन्। त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३८१ र काँग्रेसका वेदराज सिंहले ७४१ प्राप्त गरेका छन्। प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनकै करवीर शाहीले एक हजार २०० मत प्राप्त गरी अग्रता लिएका छन् भने काँग्रेसका दीपकजंग शाहले ६६२ मत प्राप्त गरेका छन्।

निर्वाचन सामाग्री जाजरकोट पुग्यो

निर्वाचन सामाग्री जाजरकोट पुग्यो

बुधबार, २२ कार्तिक २०७४

आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतपत्र र निर्वाचन सामाग्री जाजरकोटमा पुगेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ९५ प्रतिशत निर्वाचन सामाग्रीहरु र २ लाख ८५ हजार मतपत्रहरु आएको छ।

जाजरकोट दरवार जीर्ण बन्दै

जाजरकोट दरवार जीर्ण बन्दै

बिहिबार, ०२ कार्तिक २०७४

ऐतिहासिक जाजरकोट दरवार जीर्ण बन्दै गएको छ । दुई सय ५० वर्षअघि गोरखाका राजा पृथ्वीनारायण शाहका मीत हरि शाहले निर्माण गरेको जाजरकोट दरवार कला र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

पृथ्वीनारायण शाहको खड्ग जाजरकोट दरवारमा

पृथ्वीनारायण शाहको खड्ग जाजरकोट दरवारमा

बुधबार, ११ असोज २०७४

गोर्खाका राजा पृथ्वीनारायण शाहले २ सय ४९ वर्ष अघि जाजरकोटी राजा हरि शाहलाई उपहार स्वरुप दिएको खड्ग वुधबार जाजरकोट दरबारमा भित्रिएको छ।

पुल अभावले जाजरकोट यात्रा जोखिमपूर्ण

पुल अभावले जाजरकोट यात्रा जोखिमपूर्ण

सोमबार, १२ भदौ २०७४

सरकारले खोलामा बनाउने भनिएका मोटरेवल पुल लामो समय सम्म नवन्दा  जाजरकोट जाने र जाजरकोटवाट बाहिर जाने यात्रुहरुलाई सास्ती हुने गरेको  छ ।

हत्याको विरोधमा जाजरकोट वन्द

हत्याको विरोधमा जाजरकोट वन्द

शुक्रबार, १८ चैत २०७३

गत मंगलवार खलंगामा  अज्ञात समूहद्वारा विभत्स ढंगले  हत्या गरिएका  काँग्रेस नेता रविन्द्रसम्सेर शाहका हत्याराहरूलाई  प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल तरुण दलले शुक्रवार जाजरकोट वन्द  गरेको छ ।

नेता शाहका हत्यारालाई समाउन जाजरकोट कांग्रेसद्वारा २४ घण्टे अल्टिमेटम

नेता शाहका हत्यारालाई समाउन जाजरकोट कांग्रेसद्वारा २४ घण्टे अल्टिमेटम

बुधबार, १६ चैत २०७३

मंगलबार साँझ विभत्स ढंगले हत्या गरिएका नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र शम्सेर शाहका हत्यारालाई २४ घन्टाभित्र नसमाते कडा आन्दोलन गर्ने काँग्रेसका नेता कार्यकर्ताहरुले स्थानीय प्रशासनलाई चेतावनी दिएका छन्।

काँग्रेस नेता शाहको हत्या विरोधमा जाजरकोट बन्द

काँग्रेस नेता शाहको हत्या विरोधमा जाजरकोट बन्द

बुधबार, १६ चैत २०७३

अज्ञात समूहद्वारा मंगलवार साँझ नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र सम्सेर शााहको हत्या गरेको विरोधमा  बुधवार जाजरकोट बन्द भएको छ ।

जाजरकोट बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत, पीडितका आफन्तले शव बुझे

जाजरकोट बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत, पीडितका आफन्तले शव बुझे

शुक्रबार, २७ फागुन २०७३

बिहीबार खलंगाको वोहरा स्थित सडकवाट बस खस्दा मृत्यु भएका सवै २६ जनाको पहिचान खुलेको छ। सदरमुकाम खलंगावाट साल्मा गाविसको खारा तर्फ यात्रु लिएर गइरहेको ना.३ ख. २२७९ नम्वरको ३५ सीट क्षमताको दुर्घटनाग्रस्त वसमा सडकवाट २ सय मिटर तल पासागाड खोलामा खसेको थियो।

जाजरकोट बस दुर्घटनाः २२ को मृत्यु, ४० घाइते,  २८ गम्भीर (अपडेट)

जाजरकोट बस दुर्घटनाः २२ को मृत्यु, ४० घाइते,  २८ गम्भीर (अपडेट)

बिहिबार, २६ फागुन २०७३

जाजरकोटमा बिहीबार यात्रुबहाक बस दुर्घटना हुँदा  २२ जनाको  मृत्यु भएको छ।  ४० जना घाइते भएका छन्। घाइते मध्ये २८ जनाको अवस्था गम्भीर रहेको छ।

डा. केसीको समर्थनमा जाजरकोट अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा बन्द

डा. केसीको समर्थनमा जाजरकोट अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा बन्द

मङ्गलबार, १४ मङि्सर २०७३

स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै १६ दिन देखि अनशरत त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डाक्टर गोविन्द केसी प्रति समर्थन जनाउँदै यहाँका स्वास्थ्यकर्मीहरुले आपतकालीन सेवा वाहेकका सवै सेवाहरु वन्द गरेका छन्।

२४८ वर्ष पुरानो जाजरकोट दरबार अति जिर्ण

२४८ वर्ष पुरानो जाजरकोट दरबार अति जिर्ण

बुधबार, १० कार्तिक २०७३

ऐतिहासिक एवम् पुरातत्विक रुपमा निकै महत्व बोकेको जाजरकोट दरबार अति जिर्ण अवस्थामा पुगेको छ।

Ncell Footer Ad