जसले योजनाको बचेको रकम नगरलाई फिर्ता गरे

जसले योजनाको बचेको रकम नगरलाई फिर्ता गरे

शुक्रबार, २९ असार २०७५

विभिन्न विकास निर्माणका उपभोक्ता समितिका पदाधिकारी आर्थिक लाभमा फस्ने गरेको प्रशस्त उदाहरणहरू छन्। ...

जसले धेरैलार्इ जीवन दिए उनै असहाय

जसले धेरैलार्इ जीवन दिए उनै असहाय

बिहिबार, २१ असार २०७५

सन् १९९१ मा भुटान छाडेका नेपालीभाषीको पछि लाग्दै डा. भम्पा राई भारत हुँदै नेपाल आए । शरणार्थी जीवन व्यतीत गर्नुपर्ला...

‘अब कुनै पनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं’

‘अब कुनै पनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं’

बुधबार, २६ बैशाख २०७५

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले आफ्नो मन्त्रालय मातहतका निकायहरुमा रहेको सबैखाले सिण्डिकेटहरु अन्त्य गर्ने स्पष्ट पारेका छन्।

जसले आँखा अस्पतालको जग बसाले

जसले आँखा अस्पतालको जग बसाले

बिहिबार, १३ बैशाख २०७५

नेपालमा अन्धोपनको डरलाग्दो तस्बिर सार्वजनिक भएपछि क्रिस्टोफेल ब्लाइन्डेन मिसन, जर्मनी (सिबिएम) ले चासो देखायो। नेपाललाई अन्धोपन निवारणमा सहयोग पु-याउन मिसन...

जसले आवाजबाट प्रेम अनुभूत गर्छन

जसले आवाजबाट प्रेम अनुभूत गर्छन

मङ्गलबार, १५ फागुन २०७४

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ सोल्माका राजन पुर्वेली र उनकी श्रीमती सिर्जना तामाङ दृष्टिबिहिन हुन्। उनीहरु एकले अर्कालाई आँखाले देख्न सक्दैनन्। एकले अर्कालाई आवाज र स्पर्शबाट अनुभव गर्न मात्र सक्छन्। तर, उनीहरुको जोडी अरुकोभन्दा कम छैन।

जसले युट्युबबाटै पैसा कमाउँछन्

जसले युट्युबबाटै पैसा कमाउँछन्

सोमबार, २९ माघ २०७४

करिब चार महिनाअघि रिलिज भएको बलिउड चलचित्र ‘सेक्रेट सुपरस्टार’मा गीत गाउन चाहने इन्सु नामक एक मुसलमान बालिकाको कथा छ ।

जसले रोपे वाम किल्लामा कांग्रेस बिउ

जसले रोपे वाम किल्लामा कांग्रेस बिउ

मङ्गलबार, २६ मङि्सर २०७४

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारसमेत ६ सिटमध्ये एकमा जित निकालेर वाम किल्लामा कांग्रेस बिउ रोपेका छन्, निमा लामाले । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार उनी प्रतिनिधिसभा क्षेत्र नं. २, प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट विजयी भएका हुन् ।

'सेकेन्डम्यान' जसले चुनाव हारे

'सेकेन्डम्यान' जसले चुनाव हारे

मङ्गलबार, २६ मङि्सर २०७४

संविधान सभाबाट संविधान निर्माण भए पछि भएको पहिलो निर्वाचनमा केही यस्ता नेताहरुले पराजय व्यहोरे जसले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस मध्ये नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र नेकपा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ हुन्। यी तीनै नेता उनीहरुको पार्टीमा 'सेकेन्डम्यान' हुन्।

यी उम्मेदवार जसले अाफूलार्इ मतदान गर्न पाएनन्

यी उम्मेदवार जसले अाफूलार्इ मतदान गर्न पाएनन्

बिहिबार, २१ मङि्सर २०७४

आज भइरहेको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका केही उम्मेदवारले आफूलाई नै मतदान गर्न पाएनन् ।

‘जसले बासको व्यवस्था गर्छ उसैलाई भोट’

‘जसले बासको व्यवस्था गर्छ उसैलाई भोट’

बुधबार, ०६ मङि्सर २०७४

मिक्लाजुङ–६ बेतेनीका ६३ वर्षीय मानबहादुर गोले त्यो कहालिलाग्दो दिन सम्झेर भक्कानिन्छन्। विसं २०७३ असार ७ गते बाढीले उनको घर र खेत बगायो। अहिले जंगलमा टहरा बनाएर बस्दै आएका छन् ।

जसले सहिद गेट बनाए...

जसले सहिद गेट बनाए...

मङ्गलबार, २१ कार्तिक २०७४

घरको बैठक कक्षमा पस्नासाथ यो कुनै चित्रकारको घर हो भन्ने अनुभव हुन्छ । जताततै क्यानभास, विस्तारित कक्षको एउटा रङका बट्टाहरू र कूची । ठूलो बैठक कक्षका भित्तामा क्याभास अनि स्टिलका दराजहरूमा नक्साको खात छ, धर्मग्रन्थ, दर्शनका किताबहरू छन् । यिनै कृतिहरूबीच ८० वसन्त पार गरिसकेको एउटा व्यक्तित्व छ । बाहिरी दुनियाँमा खास गरेर नेपालको मुर्धन्य आर्टिटेक्ट इन्जिनियर भनेर कहलिएको व्यक्तित्व जसको औपचारिक अध्ययन सिभिल इन्जिनियरिङ हो, युवा अवस्था जागिरको क्रममा लैनसिंह वाङदेलको प्रेरणा र संगतबाट स्वअध्ययनबाट जागेको चित्रकारको व्यक्तित्व । उनैलाई प्रश्न गरियो, तपाईं खासमा के हो, इन्जिनियर, शिल्प कलाकार (आर्टिटेक्ट) वा चित्रकार ? उत्तर यस्तो थियो, ‘मेरो हजुरबुबाले मलाई दिनु भएको नाम शंकरनाथ रिमाल हो, म त्यही हो । खासमा एउटा पात्र हुँ म ।’ आफूलाई शंकरनाथ एउटा पात्रको रूपमा अथ्र्याउन खोज्ने शंकरका लीला भने थुप्रै छन् ।

जसले दर्जनौं नेतालाई खोस्टामा लुकाएर बचाइन्...

जसले दर्जनौं नेतालाई खोस्टामा लुकाएर बचाइन्...

बिहिबार, १९ असोज २०७४

भूमीगत होस् या खुला राजनीतिमा स्थानीयको प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग रहन्छ । स्थानीयको सहयोगविना शासक या शासनका विरुद्धमा हुने कुनै पनि आन्दोलन सफल हुन सक्दैन । राणा विरोधी आन्दोलन, पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, शसस्त्र आन्दोलनलगायतका आन्दोलनमा घरैमा बसेर हजारौं स्थानीयले ‘जोखिम’ मोलेर सहयोग गरे ।

जसले दर्जनौं नेतालाई खोस्टामा लुकाएर बचाइन्

जसले दर्जनौं नेतालाई खोस्टामा लुकाएर बचाइन्

बिहिबार, २९ भदौ २०७४

भूमिगत होस् या खुला राजनीतिमा स्थानीयको प्रत्यक्ष/अप्रत्यक्ष सहयोग रहन्छ । स्थानीयको सहयोगबिना शासक या शासनका विरुद्धमा हुने कुनैपनि आन्दोलन सफल हुन सक्दैन । राणा विरोधी आन्दोलन, पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, सशस्त्र जनआन्दोलन लगायतका आन्दोलनमा घरैमा बसेर हजारौं स्थानीयले जोखिम मोलेर सहयोग गरे । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा जोखिम मोलेर तत्कालिन भूमिगत आन्दोलनकर्मीलाई सहयोग गर्नेमध्येकी एक हुन् खोटाङको लामीडाँडा गाउँपालिका–६ हौंचुर चापखर्ककी ९७ वर्षीय झिमामायाँ गुरुङ।

जसले थापाथली र भोटेबहालमा भेटेको पाँच लाख फिर्ता दिए

जसले थापाथली र भोटेबहालमा भेटेको पाँच लाख फिर्ता दिए

बुधबार, ३२ साउन २०७४

काठमाडौंको सडकमा पाँच लाख रुपैयाँ हराए के होला? निश्चय नै त्यसरी पैसा हराए भेटिन्छ भन्ने आशा कमैलाई होला। सिन्धुपाल्चोकका स्थायी बासिन्दा सुजन लामाले मंगलबार त्यस्तै अनपेक्षित घटना अनुभव गर्न पाएका छन्। भैँसेपाटी बस्दै आएका उनी मंगलबार बिहान करिब ११ बजे न्युरोडबाट पैसा झोलामा हालेर मोटरसाइकलमा घरतिर लागे। घर पुगेर झोला हेर्दा त्यहाँ पाँच लाख रुपैयाँका बिटा थिएनन्। झोला रित्तै थियो। कतिखेर र कहाँ पैसा झर्‍यो उनले पत्तो पाएनन्। एकै छिन अघि बैंकबाट झिकेको पाँच लाख गुमाउनु पर्दा उनी छाँगाबाट खसेजस्तै भए।

जसले बाढीका कारण अन्त्येष्टि गर्ने जमिन पाएनन्

जसले बाढीका कारण अन्त्येष्टि गर्ने जमिन पाएनन्

सोमबार, ३० साउन २०७४

जसले बाढीका कारण अन्तिम संस्कार गर्ने जमिन पाएनन्

जसले बकिंघममा ओपेरा गाइन्

जसले बकिंघममा ओपेरा गाइन्

सोमबार, २३ साउन २०७४

‘मलाई त्यस दिन धेरैले मार्क गरे, बकिंघम प्यालेसको गायन मेरो जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षण हो,’ रिसोर्टमा चित्र कोर्दै गरेकी उनले भनिन्, ‘मैले गाइसकेपछि रानी एजिलाबेथले हात मिलाएर प्रशंसा गरिन्, जुन मलाई अहिले भर्खरैजस्तो लाग्छ ।’

जसले एकैसाथ ५ शिशु जन्माइन्

जसले एकैसाथ ५ शिशु जन्माइन्

शुक्रबार, १३ साउन २०७४

भारतको गुजरातमा विवाह भएको ७ वर्ष पश्चात् एक निसन्तान दम्पतीले एकैसाथ ५ सन्तानलाई जन्म दिएका छन् ।

जसले आफैंलाई मत दिएनन्

जसले आफैंलाई मत दिएनन्

मङ्गलबार, १६ जेठ २०७४

पहिलो चरणको स्थानीय निर्वाचनमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रमुख पदमा उम्मेदवारी दिएका १६ जनाले एक मत पनि ल्याउन सकेनन्। त्यस्तै १४ जनाले आफ्नो मात्र (एक) मत पाएका छन्।

पूर्वग्रिनकार्डधारी, जसले एमाले अध्यक्ष हराए

पूर्वग्रिनकार्डधारी, जसले एमाले अध्यक्ष हराए

शुक्रबार, १२ जेठ २०७४

सिन्धुपाल्चोकको स्थानीय तह निर्वाचनपछि इन्द्रावती गाउँपालिकाको सर्वत्र चर्चा छ। एमालेको किल्ला मानिएको गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल वंशलाल तामाङसँग पराजित भएपछि यहाँको चर्चा चुलिएको हो।

जसले पाएको टिकट युवालाई सुम्पिए

जसले पाएको टिकट युवालाई सुम्पिए

बुधबार, १० जेठ २०७४

दोश्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि अहिले हरेक दलभित्र टिकटको दौडधूप चलिरहेको छ।

जसले कुकुर मर्दा १३ दिन नून बारिन् (भिडियाे)

बुधबार, १० जेठ २०७४

ललितपुरको भञ्ज्याङस्तिथ जलबिहार मन्दिर छेउमा ५ रोपनी जग्गा भडामा लिएर स्नेहाज केयर नामक संस्था सञ्चालन गर्दै आएकी  स्नेहा श्रेष्ठ विगत २ वर्षदेखि छाडा छोडिएका, चोटपटक लागेका, गल्लीगल्ली भौतारिँदै हिँडेका कुकुर र अन्य जनावरहरूको सहारा बनेकी छिन्।

जसले माझी गाउँमा खुशी ल्याए

जसले माझी गाउँमा खुशी ल्याए

शनिबार, ०६ जेठ २०७४

विरल बहिरहेको छ इन्द्रावती नदी। बर्खामा समेत नगडगडाउने इन्द्रावती हिउँदमा शान्त हुने नै भयो।

जसले आफ्नै छोरालाई तीन पटक भोट दिए

जसले आफ्नै छोरालाई तीन पटक भोट दिए

आइतबार, ३१ बैशाख २०७४

एक सय एक वर्षिय सोमनाथ ढुङ्गानाले यस पटक समेत गरी आफ्नै छोरालाई तीन पटक भोट दिए।

जसले पाउँदैनन् भोट हाल्न !

जसले पाउँदैनन् भोट हाल्न !

आइतबार, ३१ बैशाख २०७४

औंला गन्दागन्दै आइपुग्यो भोट खसाल्ने दिन । स्थानीय तहका जनप्रतिनिधि छान्ने अवसर । यस्तो अवसर प्रत्येक पाँचपाँच वर्षमा आउनुपर्ने हो । तर, राजनीतिक अस्थिरताले गर्दा २० वर्षपछि स्थानीय चुनावमा भाग लिँदैछन् नेपाली ।

जसले पहिलो स्थानीय निर्वाचनमा भोट खसाले

जसले पहिलो स्थानीय निर्वाचनमा भोट खसाले

शनिबार, ३० बैशाख २०७४

‘खेतमा काम गर्दै थिएँ, गाउँका टाठाबाठा आए, सबैले मन्त्री छान्न भोट हाल्न जाउँ भने, अनि यो चिह्नमा भोट हाल्नुस् भनेर पनि सिकाए,’ भक्तपुर सूर्यविनायकका ९० वर्षीय हरिलाल पञ्च देशको पहिलो स्थानीय निर्वाचन सम्झन्छन् ।

जसले अाइपिएलमा १५ बलमै अर्धशतक पूरा गरे

जसले अाइपिएलमा १५ बलमै अर्धशतक पूरा गरे

सोमबार, २५ बैशाख २०७४

सुनील नारिनले नाटकीय रूपमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा तीव्र गतिमा अर्धशतक पूरा गरेको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ६ विकेटले पराजित गरेको छ ।

जसले ‘समर लभ’ रिजेक्ट गरे

जसले ‘समर लभ’ रिजेक्ट गरे

सोमबार, ०७ चैत २०७३

मिस नेपाल अस्मी श्रेष्ठले लेखक सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’माथि बन्न लागेको फिल्मको पर्दामा देखिन अस्वीकार गरिन्। मिस नेपालको आयोजक द हिड्न ट्रेजरसँगको सम्झौता अनुसार एकवर्ष अवधी सामाजिक गतिविधिमा व्यस्त रहनुपर्ने हुँदा उनले ‘समर लभ’ फिल्म खेल्न अस्वीकार गरेकी हुन्।

एउटा यस्तो साझेदारी जसले नेपाललाई विजयको बाटो देखायो

एउटा यस्तो साझेदारी जसले नेपाललाई विजयको बाटो देखायो

सोमबार, ३० फागुन २०७३

आइसीसी विश्व लिग क्रिकेट च्याम्पियन अन्तर्गत केन्या र नेपालबीचको दोस्रो खेलमा ज्ञानेन्द्र मल्ल तथा दीपेन्द्रसिंह ऐरीले ११५ रनको साझेदारी गरेका छन्। ओपनर ब्याट्सम्यानको रुपमा मैदानमा आएका मल्लले लगातार नेपालको दुई विकेट झरेपछि ऐरीसँग सम्हालिएर साझेदारी सुरु गरेका थिए। यो साझेदारी प्रतियोगिताकै यो उच्च हो।

जसले जित्छ त्यसलाई टिकट दिने होः देउवा

जसले जित्छ त्यसलाई टिकट दिने होः देउवा

सोमबार, ०३ माघ २०७३

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व भएको बताएका छन्।

'जसले र्‍यापलाई समाजसँग जोडे'

'जसले र्‍यापलाई समाजसँग जोडे'

आइतबार, ०२ माघ २०७३

यम बुद्धसँग मेरो पहिलो भेट २०१३ को जुन तिर भएको हो। त्यतिबेला म पोखरामै थिएँ। र्‍याप त गाउथेँ तर मिल्दो टिम भेटिरहेको थिइनँ। र्‍यापकै कारण उनीसँग मेरो मित्रता पनि गहिरिँदै गयो। त्यति बेला काठमाडौंमा कोलिन विक्रम राणा र यम बुद्ध मिलेर र्‍याप ब्याटल सञ्चालन गरिरहेका थिए। एक दिन यम वुद्धले मलाई फोन गरे। 'तिमी पनि काठमाडौं आएर र्‍याप ब्याटलमा सहभागि हुनु पर्‍यो। र्‍यापलाई सबै मिलेर माथि लैजानु पर्‍यो।

जसले काम गर्छ, उसले मात्र लाइसेन्स पाउँछः उर्जामन्त्री

जसले काम गर्छ, उसले मात्र लाइसेन्स पाउँछः उर्जामन्त्री

शुक्रबार, २२ पुष २०७३

उर्जामन्त्री जनार्दन शर्माले विद्युत् लाइन पुगेको ठाउँलाई लोडसेडिङ्मुक्त गर्न मन्त्रालय प्रयासरत रहेको बताएका छन् । प्रेस सेन्टर चितवनले शुक्रबार  गरेको पत्रकार सम्मेलनमा उनले प्रशारण लाइन नपुगेका ठाउँमा विद्युत् विस्तार कार्यलाई पनि तीव्रता दिइएको बताए ।

सिआइएका एजेन्ट, जसले सद्दाम हुसेनको पहिचान गरे

सिआइएका एजेन्ट, जसले सद्दाम हुसेनको पहिचान गरे

बिहिबार, २१ पुष २०७३

सन् २००३ मा इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेन पक्राउ परे । उनलाई पहिचान गर्न सिआइएलाई एक विशेषज्ञको आवश्यकता थियो । उनी थिए– थे जोन निक्सन ।

जसले धनाढ्य युवतीको अस्मिता र सम्पत्ती लुटे

जसले धनाढ्य युवतीको अस्मिता र सम्पत्ती लुटे

मङ्गलबार, ०५ पुष २०७३

‘विज्ञापनपछि आउने फोनबाटै खड्काले धनाढ्य युवतीको चयन गर्ने गरेका थिए, होटलको कोठामा अन्तर्वार्ताको बहानामा लुटपाट हुन्थ्यो।’

जसले सार्कको लोगो बनाए

जसले सार्कको लोगो बनाए

शनिबार, २७ कार्तिक २०७३

विस २०४४ सालतिर दक्षिण एसियाली सहयोग संगठन (सार्क)को लागि लोगो कोर्दे गर्दा उनी १९ वर्षका लक्का जवान थिए। लोगोका लागि त्यतिबेला सार्क राष्ट्रबाट छानिएका सात उत्कृष्ट चित्रबीच प्रतिस्पर्धा हुँदैथियो, शैलेन्द्र महर्जनले कोरेको चित्र प्रतियोगितामा प्रथम बन्यो।

जसले अलैंची रोप्दा राजकाज मुद्दा खेप्नुपर्‍यो

जसले अलैंची रोप्दा राजकाज मुद्दा खेप्नुपर्‍यो

आइतबार, ०७ कार्तिक २०७३

खोटाङ – ‘अलैंचीका पिता’कारुपमा सम्मानित खोटाङको बाँझेच्यानडाँडा–९ मबु, डाँडाखर्कका किसान पर्खनबहादुर राईको निधन भएको छ। परम्परागत कृषि प्रणालीलाई परिमार्जन गर्दै जिल्लामा आधुनिक र व्यवसायीक कृषि खेतीको सुरुवातमा योगदान पुर्‍याएका राईको ९१ वर्षको उमेरमा निधन भएको हो।

यस्ता फ्यान जसले मृत्यु शैयामा म्यानचेस्टर युनाइटेडका खेलाडीलाई भेटे

यस्ता फ्यान जसले मृत्यु शैयामा म्यानचेस्टर युनाइटेडका खेलाडीलाई भेटे

शनिबार, ०१ असोज २०७३

म्यानचेस्टर–मृत्यु शैयामा म्यानचेस्ट युनाइटेडका खेलाडीहरुलाई भेटेको ४५ मिनेटमा एक समर्थकको मृत्यु भएको छ।

जसले 'माइतीघर' आएर 'कान्छी'सित 'मायाप्रीति' गाँसे

जसले 'माइतीघर' आएर 'कान्छी'सित 'मायाप्रीति' गाँसे

बिहिबार, २७ साउन २०७३

निजीस्तरबाट बनेको नेपालको पहिलो फिल्म 'माइतीघर'का निर्देशक बिएस थापाको मंगलबार भारतको मुम्बईमा ९३ वर्षको उमेरमा निधन भएको छ। उनको जन्म १९२३ जुलाई ३ का दिन देहरादुनमा भएको थियो।

नगरपालिका जसले न्यूनतम सेवासुविधा दिँदैन

नगरपालिका जसले न्यूनतम सेवासुविधा दिँदैन

आइतबार, १६ साउन २०७३

ललितपुर, इमाडोलका आयुष भण्डारी नगरपालिकामा परिणत भएपछि आफ्नो गाउँको विकास हुनेमा ढुक्क थिए। तर नगरपालिका घोषणा भएको २ वर्ष बितिसक्दा पनि आफ्नो क्षेत्रमा विकास निर्माणका काममा सिन्को पनि नभाचिँदा उनी भन्छन्, 'सरकारले गाउँलाई नगरपालिका त बनायो तर विकास निर्र्माण भने केही भएन। करको दायरा र झन्झट मात्र थपिदिएको छ, सरकारले नगरपालिका बनाएर।'

जसले नेपाल सुहाउँदो चिकित्सक जन्माए

जसले नेपाल सुहाउँदो चिकित्सक जन्माए

शुक्रबार, १४ साउन २०७३

डाक्टरको उत्पादन– त्यो पनि नेपालमा! करिब चार दशकअघि यो तथ्य सुनाउँदा धेरै जसोको यस्तै जवाफ हुन्थ्यो। कतिपय त चिकित्सा विज्ञानजस्तो क्षेत्रमा संसारमा नबिक्ने जनशक्ति उत्पादन गरेर देशको बेइज्जत गर्न हुन्न भनेरसमेत लागे। स्वयं विश्व स्वास्थ्य संगठन र छिमेकी मुलुक भारतसमेत नेपाली मोडलको विपक्षमा थियो।

जसले दुइटा नोबेल जितिन्

जसले दुइटा नोबेल जितिन्

शनिबार, १८ असार २०७३

थोरै वैज्ञानिकको नाम थाहा पाउने सामान्य मान्छेले पनि सुनेको र दुई–दई चोटी नोबेल पुरस्कार पाउने थोरै व्यक्ति हो म्याडम क्युरी । त्यो पनि रसायनशास्त्र र भौतिकशास्त्रमा।

Ncell Footer Ad